PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • विश्वकप छनोट : नेपाल जोर्डनसँग पराजित

    विश्वकप छनोट : नेपाल जोर्डनसँग पराजित

    विश्वकप छनोट अन्तर्गतकाे दोस्रो चरणको समूह 'बी' काे हिजो भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ। अम्मान इन्टरनेसनल स्टेडियमममा हिजो भएको खेलमा नेपाल बलियो टिम जोेर्डनसँग पराजित भएको हो। खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा भने जोर्डनले ३ गोल गरेको थियो। जोर्डनका लागि खेलको ५६ औं मिनेटमा फेरास सेलबाहीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै

    राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै

    काठमाडौँः म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि पाँचदिने म्यान्मार भ्रमणमा जाँदै छिन्। बुधबार बिहान १० बजे म्यान्मार प्रस्थान गर्ने कार्यक्रम रहेको छ।  भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले समकक्षी मिन्त, स्टेट काउन्सिलर आङ सान सुकीसँग भेट गर्नेछिन्। यस्तै, त्यहाँ रहेका नेपाली मूलका नागरिकसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,…

    विस्तृतमा पढ्नुस्

  • गांगुली बिसिसिआईको अध्यक्ष हुने पक्का, को हुन् गांगुली?

    गांगुली बिसिसिआईको अध्यक्ष हुने पक्का, को हुन् गांगुली?

    काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्वकप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्ष बन्ने निश्चितप्रायः भएको छ। २३ अक्टोबरमा हुने बिसिसिआईको चुनावका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने दिन थियो। अध्यक्षको लागि उनले मात्र उम्मेदवारी दिएकाले उनी बिसिसिआईको अध्यक्ष बन्ने पक्कापक्की बनेको हो। उम्मेदवारी दर्ताको अन्तिम समयसम्म पनि गांगुली र भारतीय क्रिकेट टिमका पूर्व सदस्य बृजेश पटेलले पनि अध्यक्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • किन मंगलवार सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएन?

    किन मंगलवार सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएन?

    काठमाडौं : सर्वोच्च अदालतले मंगलवार कुनै पनि मुद्दाको सुनुवाइ गरेन। पूर्वन्यायाधीश अवधेशकुमार यादवको मृत्यु भएको कारण फुल कोर्टले शोक मनाउने निर्णय गरेपछि मुद्दाको सुनुवाइ नभएको हो। अदालतले बिहानै पेशी तोकिसकेपछि मृत्युको खबर आएकाले मंगलवार नै शोक मनाउने निर्णय गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'सरौतो' मा नायिका सुमी मोक्तानको दमदार एक्सन

    फिल्म 'सरौतो' मा नायिका सुमी मोक्तानको दमदार एक्सन

    काठमाडौं : पछिल्लो समय प्रदर्शनमा आएको महिला केन्द्रित फिल्म 'जाइरा' मुश्किलले एक हप्ता मात्र सिनेमा हलमा टिक्यो। नेपालमा कमै मात्रामा महिला केन्द्रित फिल्महरु निर्माण भइरहँदा एकआध फिल्म मात्र व्यापारिक रुपमा सफल भएका छन्। त्यही हुलमा हरि हुमागाईले पनि महिला केन्द्रित फिल्म 'सरौतो' निर्देशन गरेका छन्। फिल्ममा नायिका सुमी मोक्तानको दमदार एक्सन रहेको छ। यो फिल्ममा सुमी मोक्तान र सन्नी सिंहको…

    विस्तृतमा पढ्नुस्

  • सोसल मिडियाले नेपाली समाज बिगार्‍यो : प्रम ओली

    सोसल मिडियाले नेपाली समाज बिगार्‍यो : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजको सभ्यता सामाजिक सञ्जालले बिगारेको आरोप लगाएका छन्। आज चीन–नेपाल दक्षिण एशिया साहित्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पत्रकारले बालाई समेत तपाईं भन्न गाह्रो मान्न थालेको बताए। 'अहिले सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन्। सञ्चारमाध्यमहरुले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएका छन्,' उनले भने, 'अंग्रेजीको यू भन्ने शब्दले अचेल पत्रकारले…

    विस्तृतमा पढ्नुस्

  • 'कल्पना र उर्मिला दु:खमा छन्' लिएर शिल्पी थिएटर टोली नाट्य यात्रामा

    'कल्पना र उर्मिला दु:खमा छन्' लिएर शिल्पी थिएटर टोली नाट्य यात्रामा

    काठमाडौं : शिल्पी थिएटरले 'शिल्पी नाट्य यात्रा' सुरु गरेको छ। थिएटर टोली कचहरी लिएर मोफसलमा निस्किएको हो। यात्रा अवधिमा टोलीले नाटक 'कल्पना र उर्मिला दु:खमा छन्' देखाउने छन्। नाटक मोरङ, सुनसरी, बर्दिया, महेन्द्रनगर, सुर्खेत, दैलेख, जाजरकोट र रोल्पामा प्रस्तुत गरिनेछ। असोज २८ गतेबाट सुरु भएको यात्रा कात्तिक २४ मा टुंगिनेछ। प्रस्तुत गरिने नाटक घिमिरे युवराजको परिकल्पना एवं निर्देशनमा तयार भएको…

    विस्तृतमा पढ्नुस्

  • ठूला बैंक मर्जरको अनौपचारिक पहल गर्दै राष्ट्र बैंक, गभर्नर नेपाल आफैं अग्रसर

    ठूला बैंक मर्जरको अनौपचारिक पहल गर्दै राष्ट्र बैंक, गभर्नर नेपाल आफैं अग्रसर

    काठमाडौं : देशका ठूला बैंक आपसमा गाभ्न यतिबेला नेपाल राष्ट्र बैंकले रणनीतिक पहल थालेको छ। चुक्ता पुँजी वृद्धि गरेर वित्तीय स्थायित्वको जग हालेको जस बटुलीरहेका गभर्नर अहिले 'बिग मर्जर' का आफैं अग्रसर भएका छन्। त्यही भएर गभर्नर डा. चिरञ्जीवी नेपाल 'बिग मर्जर' गराएर आफ्नो 'सिग्नेचर' छाड्न यतिबेला बिग मर्जरका लागि रणनीतिक पहलमा लागेका हुन्। मौद्रिक नीतिमार्फत 'मर्जर प्याकेज' ल्याएका गभर्नरले…

    विस्तृतमा पढ्नुस्

  • इनास फिल्म अवार्डमा 'बुलबुल'लाई शीर्ष तीन उपाधी, स्वस्तिमा र विपिन उत्कृष्ट घोषित

    इनास फिल्म अवार्डमा 'बुलबुल'लाई शीर्ष तीन उपाधी, स्वस्तिमा र विपिन उत्कृष्ट घोषित

    काठमाडौं : ‘इनास फिल्म अवार्ड-२०७६’को छैठौं संस्करण सम्पन्‍न भएको छ। सोमबार आयोजित अवार्ड वितरण कार्यक्रममा फिल्म 'बुलबुल' उत्कृष्ट घोषित भयो। बुलबुलले उत्कृष्ट फिल्मसहित तीन अवार्ड जित्यो। फिल्मका लागि निर्देशक विनोद पौडेल उत्कृष्ट निर्देशक र अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको उपाधी जितेका हुन्। उत्कृष्ट अभिनेताको अवार्ड भने फिल्म ‘प्रसाद’का लागि विपिन कार्कीले पाए। फिल्म प्रसादबाटै सुशील पौडेलले उत्कृष्ट पटकथा लेखनको अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • महरालाई अदालत पुर्‍याइयो

    महरालाई अदालत पुर्‍याइयो

    काठमाडौं : बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा हाजिर गराइएको छ। नर्भिक अस्पतालमा भर्ना भएका महरालाई सरकारी वकिल कार्यालयपछि जिल्ला अदालत काठमाडौं लगिएको हो। उनलाई म्याद थपका लागि अदालत लगिएको हो। असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आराेप महरामाथि लागेको छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टिमको कप्तानबाट पारस खड्काले दिए राजीनामा

    नेपाली क्रिकेट टिमको कप्तानबाट पारस खड्काले दिए राजीनामा

    काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएका छन्। उनले नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनबाट फुकुवा भएकोमा खुशी लागेको भन्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र स्टेकहोल्डरको सुधारको पक्षमा रहेको हेर्न चाहेको बताएका छन्। 'मैले कप्तानकाे भूमिकाबाट राजीनामा दिने निर्णय गरेकाे छु।' उनले लेखेका छन्, ' नेपाली कृकेटलाई अघि बढाउन ताजा र कमिटेड…

    विस्तृतमा पढ्नुस्

  • सांसद् मोहम्मदलाई हिरासतमा राख्न अदालतले अनुमति दियो, अनुसन्धान गर्दै प्रहरी

    सांसद् मोहम्मदलाई हिरासतमा राख्न अदालतले अनुमति दियो, अनुसन्धान गर्दै प्रहरी

    काठमाडौं: रौतहटमा भएको एक बम काण्डको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमलाई अदालतले अनुसन्धानको लागि थप हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई मंगलवार बिहान रौतहट जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रहरीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि सात दिनको म्याद दिएको छ। 'आज नै अदालतमा उपस्थित गराएर सात दिनको म्याद…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली पप स्टार सुलीको मृत्यु

    कोरियाली पप स्टार सुलीको मृत्यु

    काठमाडौं : दक्षिण कोरियाकी लोकप्रिय पप स्टार सुलीको मृत्यु भएको छ। उनको २५ वर्षको उमेरमा मृत्यु भएको हो। सुलीको सोमवार आफ्नै निवासमा मृत्यु भएको न्युज एटिनले जनाएको छ। बारम्बार फोन गर्दा सुलीको फोन नउठेपछि सुलीको म्यानेजर राति नै उनको घर पुगेका थिए। प्रहरीले बताएअनुसार सुलीलाई उनको म्यानेजरले उनकै घरमा मृत फेला पारेका थिए। सुली लामो समयदेखि डिप्रेसनमा थिइन्। उनले ११ वर्षको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा नेपालले जोर्डनको सामना गर्ने, प्रशिक्षक भन्छन्, 'हाम्रो लागि अवसर हो'

    विश्वकप छनोटमा नेपालले जोर्डनको सामना गर्ने, प्रशिक्षक भन्छन्, 'हाम्रो लागि अवसर हो'

    नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणको खेलमा आज बलियो प्रतिद्वन्दी जोर्डनको सामना गर्दै छ। समूह 'बी' अन्तर्गतको आजको खेलमा नेपालले अनुभवी र बलियो जोर्डनको सामना गर्न लागेको हो। खेल आज बेलुकी पौने १० बजे जोर्डनस्थित अम्मान इन्टरनेशनल स्टेडियममा हुनेछ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले जोर्डनसँगको खेल नेपालका लागि एक अवसर भएको बताएका छन्। प्रिम्याच कन्फ्रेन्समा कालिनले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटको फाइनल याद छ? अब बाउन्ड्री गनेर हुँदैन विजेता घोषणा, आइसीसीले बदल्यो नियम

    विश्वकप क्रिकेटको फाइनल याद छ? अब बाउन्ड्री गनेर हुँदैन विजेता घोषणा, आइसीसीले बदल्यो नियम

    जुलाईमा लन्डनमा सम्पन्न क्रिकेट विश्वकपको फाइनलमा बाउन्ड्री गणना गरेर विजेता घोषणा गरेको विषयमा विवाद भएपछि आइसिसीले यो नियममा परिवर्तन ल्याएको छ। आइसिसीको दुबईमा बसेको बोर्ड बैठकले सुपर ‌ओभरको नियम परिवर्तन गरेको हो। लर्डसमा भएको विश्वकप फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दुवैले निर्धारित ५० ओभरमा २४१ रन बनाएका थिए। खेलको छिनोफानोका लागि सुपर ओभर खेलाइएको थियो। सुपर ओभरको खेलमा पनि दुवैले १५/१५ रन नै…

    विस्तृतमा पढ्नुस्

  • कसरी अघि बढ्दैछ महरा प्रकरणकाे अनुसन्धान?

    कसरी अघि बढ्दैछ महरा प्रकरणकाे अनुसन्धान?

    काठमाडौँः बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालत उपस्थित गराउने भएको छ। पक्राउ लगत्तै महरा अस्वस्थ भएको भन्दै अस्पतालमा राखिएको छ।   नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई अदालतमा उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई स्वास्थ्यमा समस्या देखिएपछि दशैंको टीकाको दिन अस्पताल भर्ना गरिएको थियो। महरालाई म्याद थप गर्नको…

    विस्तृतमा पढ्नुस्

  • क्यानको निलम्बन आइसीसीद्वारा सशर्त फुकुवा

    क्यानको निलम्बन आइसीसीद्वारा सशर्त फुकुवा

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट एसोसिएसन (क्यान) माथि लगाएको प्रतिबन्ध सशर्त फुकुवा गरेको छ। सोमबार दुबईमा सम्पन्न बैठकले प्रतिबन्ध फुकुवा गरेको हो। तर, सर्त भने खुलाइएको छैन।  सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले सन् २०१६ मा क्यानमाथि निलम्बन गरेको थियो। निलम्बनसँगै नेपाली क्रिकेटको व्यवस्थापनको जिम्मेवारी पनि आइसीसीकै तदर्थ समितिले लिएको थियो। सोही समितिले क्यानको विधान संशोधन तथा नयाँ निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई

    अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई

    काठमाडौं : यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ।  गरिबी निवारणका विषयमा अध्ययनका लागि तीन जना अर्थशास्त्रीहरू अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिनेछ। नोबेल पुरस्कार कमिटीले आज एक कार्यक्रम आयोजना गरि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नेहरुको नाम सार्वजनिक गरेको हो।   BREAKING NEWS: The 2019 Sveriges Riksbank Prize in Economic Sciences in…

    विस्तृतमा पढ्नुस्

  • थिएटर मलमा शुरु भयो पपेट कार्यशाला

    थिएटर मलमा शुरु भयो पपेट कार्यशाला

    काठमाडौं : काठमाडौंमा पपेट (कठपुतली) निर्माण कार्यशाला सुरु भएको छ। थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा कठपुतली कसरी डिजाइन गर्ने, बनाउने, सम्हाल्ने भन्नेबारे कार्यशाला सोमवारबाट आरम्भ भएको हो। १५ जना थिएटर कलाकार र १० जना बालबालिकाका लागि थिएटर मलले आवेदन खुला गरेको थियो। आजदेखि १० दिनसम्म कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलमा सञ्चालन हुने कार्यशालामा जापानबाट आएका निर्देशक तथा कलाकार…

    विस्तृतमा पढ्नुस्

  • 'रियल लाइफ कपल' निश्चल-स्वस्तिमा अब 'घामड शेरे'बाट 'रिल लाइफ' मा पनि एकसाथ

    'रियल लाइफ कपल' निश्चल-स्वस्तिमा अब 'घामड शेरे'बाट 'रिल लाइफ' मा पनि एकसाथ

    काठमाडौं : रियल लाइफ कपल निश्चल बस्नेत र स्वस्तिमा खड्का पहिलोपल्ट 'रिल लाइफ'मा पनि सँगै देखिने भएका छन्। 'निस्तिमा' (निश्चल–स्वस्तिमा) जोडीले पहिलो पटक फिल्म 'घामड शेरे' मा एउटै स्क्रिन शेयर गरेका हुन्। निस्तिमा जोडीले यसअघि सिल्भर स्क्रिनमा एकसाथ नदेखिएका भए पनि उनीहरुले निकै म्युजिक भिडियोमा सँगै अभिनय गरिसकेका छन्। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको यस फिल्मलाई हेमराज बिसीले निर्देशन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell