PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

  • बेइजिङमा अमेरिकी दुतावास नजिक बिष्फोट

    बेइजिङमा अमेरिकी दुतावास नजिक बिष्फोट

    बेइजिङ : चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावासको पर्खाल बाहिर बम बिष्फोट भएको छ।  अमेरिकी दूतावासका प्रवक्ताले सीएनएनलाई दिएको जानकारी अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजे बिष्फोट भएको हो। 'प्रहरीका अनुसार त्यहाँ बिष्फोट गराउने एक जना थिए। घटनामा बिष्फोट गराउनेबाहेक अरु घाइते नभएको प्रहरीले जनाएको छ,' अमेरिकी दूतावासले जारी गरेको बक्तव्यमा उल्लेख छ।  प्रहरीका अनुसार घटनमा संीलग्न व्यक्ति २६ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • इमरान खानका दुई दशक : क्रिकेटमा सन्यास, राजनीतिमा सत्ता 

    इमरान खानका दुई दशक : क्रिकेटमा सन्यास, राजनीतिमा सत्ता 

    हामी नयाँ पाकिस्तानको बाटोमा छौं। इमरान खानको चाहना – एउटा चाहनाहरुको समूह जसमा उनी चाहन्थे असहज गठबन्धनरहित सरकार, त्यो आज पूरा हुँदैछ।  पाकिस्तान तेहारिक–ए–इन्साफ (पीटीआई)ले खैबर पख्तुनख्वामा स्वीप गर्दैछ। अवामी नेशनल पार्टी (एएनपी)को पुनरोदयको अभियान बस्तुगत बन्न सकेन। मुत्ताहिडा मज्लिस–ए–अमल, जमैत उलेमा–ए–इस्लाम–एफसहितका धार्मिक समूहहरु समेत असफल भएका छन्।  विज्ञहरुले एउटा वाक्यांश प्रयोग गर्न थालेका छन्, ‘उत्तर-पश्चिम प्रान्तहरुमा जताततै पीटीआई छ।’…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा पहिरोले होटल पुर्दा मर्नेको संख्या ५ पुग्यो

    रसुवामा पहिरोले होटल पुर्दा मर्नेको संख्या ५ पुग्यो

    काठमाडौं : गत रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवामा मृत्यु हुनेको सङख्या पाँच पुगेको छ। टिमुरे प्रवेशद्वारमा रहेको प्रहरीको अस्थायी पोस्ट पुरिएको छ। त्यस्तै, होटलहरु समेत पुरिएका छ।  पुरिएर मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाका श्याम तामाङ, विक्रम नेवार, मंगले तामाङ, मिग्मार तामाङ र र सुस खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले पहिरोमा परि हराएका अन्यको खोजी…

    विस्तृतमा पढ्नुस्

  • केसीको अनशन अन्त्य गराउने 'होमवर्क' बालुवाटारमा सुरु, टुंगो वार्ता टोलीबाटै हुने

    केसीको अनशन अन्त्य गराउने 'होमवर्क' बालुवाटारमा सुरु, टुंगो वार्ता टोलीबाटै हुने

    काठमाडौं : सरकारले डाक्टर गोविन्द केसीको माग पूरा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज फेरि 'होमवर्क' सुरु भएको छ। हिजोको वार्तामा डाक्टर केसी पक्षका वार्ता टोलीका सदस्यहरु सरकारले माग पूरा गर्ने प्रतिवद्धता नगरी वार्तामा नबस्ने भन्दै बाहिरिएपछि अनिर्णित नै टुंगिएको थियो। आज उनीहरुलाई मनाउन सरकारले बालुवाटारमा होमवर्क सुरु गरेको हो। डा केसी पक्षले सरकारी वार्ता टोली बिना तयारी वार्तामा बसेको भन्ने…

    विस्तृतमा पढ्नुस्

  • बिग बोसको १२ औं सिजनमा के हुँदैछ नयाँ ?

    बिग बोसको १२ औं सिजनमा के हुँदैछ नयाँ ?

    बलिउड टिभी सो बिग बोसको १२ औं सिजनको चर्चा सुरु भएको छ। बिग बोस ११ सिजन सकिएसँगै नयाँ सिजनको चर्चा चल्न थालेको  हो। हरेक वर्ष झैं यो वर्ष पनि बिग बोस निर्माण टिमले केही नयाँ गर्ने प्रयास गरेका छन्। भारतीय मिडियाका अनुसार यो वर्ष बिग बोसको घरमा ब्रिटिसका पोर्नस्टार डेन्नी डि र उनका भारतीय साथी मनिका शर्मा पनि सहभागी हुनेछन्। अभिनेता…

    विस्तृतमा पढ्नुस्

  • नयाँ पाकिस्तानको रुझानः पूर्व क्रिकेटर इमरान खानको परीक्षा

    नयाँ पाकिस्तानको रुझानः पूर्व क्रिकेटर इमरान खानको परीक्षा

    काठमाडौंः पाकिस्तानमा बुधवार सम्पन्न आम निर्वाचनले जनताको ‘नयाँ पाकिस्तान’प्रतिको चाहनालाई प्रतिविम्वित गरेको छ। पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई)को पक्षमा चुनावी परिणामको प्रारम्भिक रुझान देखिएको छ।  बुधबार सम्पन्न आम निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाका आधारमा उनको पार्टीले भन्दै आएको ‘नयाँ पाकिस्तान’ को प्रधानमन्त्रीको रूपमा अगाडि बढेका छन्। तर उनी माझ नयाँ पाकिस्तानलाई अगाडि बढाउने चुनौती भने…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको समर्थनमा विद्यार्थीको र्‍याली, हेर्नुस् फोटोमा

    डा केसीको समर्थनमा विद्यार्थीको र्‍याली, हेर्नुस् फोटोमा

    डा गोविन्द केसी २७ दिनसम्म अनशन बस्दा पनि सरकारले माग पुरा नगरेको भन्दै महाराजगन्ञ शिक्षण अस्पतालमा अध्यनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेका छन्। शिक्षण अस्पतालदेखि विभिन्न नारा लगाउदैँ बालुवाटारसम्म जाने भनिएको उनीहरुको र्‍यालीलाई शिक्षण अस्पताको गेटमै प्रहरीले रोकेको छ। उनीहरुलाई प्रहरीले अघि बढ्न दिएको छैन। तस्विरमा हेर्नुस् र्‍याली

    विस्तृतमा पढ्नुस्

  • गोङ्गबुमा लुटिए व्यापारी, एक किलो सुन र दुई लाख पैसा लुटियो

    गोङ्गबुमा लुटिए व्यापारी, एक किलो सुन र दुई लाख पैसा लुटियो

    काठमाडौँः काठमाडौँको गोङ्गबुबाट एक व्यापारीको एक किलो सुन लुटिएको छ। बुधबार राति गोगंबुस्थित राप्ती पाहुना घरबाट एक किलो सुन र २ लाख १७ हजार रुपैयाँभन्दा बढी रकम लुटिएको हो। दाङमा व्यापार गर्दै आएका ४२ वर्षीय खड्ग बहादुर सुनारको १ किलो सुन लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहन कुमार थापाले बताए। डिएसपी थापाले भने, 'सुन र नगद लुटिएको जानकारी आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एनएसीको दोस्रो एयरबस ‘मकालु’ काठमाडौँ आइपुग्यो, पहिलो जहाजको उडान अझै अनिश्चित

    एनएसीको दोस्रो एयरबस ‘मकालु’ काठमाडौँ आइपुग्यो, पहिलो जहाजको उडान अझै अनिश्चित

    काठमाडौँः नेपाल वायु सेवा निगमको दोस्रो जहाज एयरबस -३३० ‘मकालु’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। निगमको जहाज ९ बजेर २१ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको हो। विमान ल्याउन निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारसहितको टोली फ्रान्स पुगेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव कृष्ण देवकोटाले नयाँ जहाजको स्वागत गरेका हुन्। जहाज आउनुअघि निगमका उपप्रवन्ध निर्देशक गणेश बहादुर चन्दले आकाश…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल च्याम्पियन्स कप : युभेन्टस, बेनफिका, लिभरपुल र टोनहम विजयी

    इन्टरनेशनल च्याम्पियन्स कप : युभेन्टस, बेनफिका, लिभरपुल र टोनहम विजयी

    प्रिसिजन टुर अन्तर्गत हाल अमेरिकामा भइरहेको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा युभेन्टस बेनफिका लिभरपुल र टोनहम विजयी भएका छन्। इटालियन च्याम्पियन युभेन्ट्सले जर्मन च्याम्पियन वायर्न म्युनिखलाई २-० ले हरायो। युभेन्ट्सका लागि दुवै गोल आन्द्रे फाबिलीले गरे। अर्को जर्मन क्लब बवरुसिया डर्टमण्डलाई पोर्चुगिज क्लब बेनफिकाले पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्‍यो। निर्धारित समयमको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टीसुटआउट भएको हो। यस्तै दुई…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनबाट पछि हटे अटो रिक्सा व्यवसायी, महानगरको निर्णय मान्न तयार

    आन्दोलनबाट पछि हटे अटो रिक्सा व्यवसायी, महानगरको निर्णय मान्न तयार

    काठमाडौँः चितवनका अटो रिक्सा व्यवसायीहरूको अन्दोलन सकिएको छ। बुधबार अटो रिक्सा व्यवसायीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाएको थियो। महानगरको निर्णय कार्यान्वयन गराएरै छाड्ने प्रशासनको अडानपछि व्यवसायीहरू पछि हट्न बाध्य भएका हुन्। बुधबार साँझ जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफलपछि आन्दोलन फिर्ता लिने तथा महानगरको निर्णय कार्यान्वयन गर्नेसहितका पाँच बुँदे सहमति भएको छ। छलफलबाट महानगरले निर्धारण गरेको पुरानै रुट अनुसार…

    विस्तृतमा पढ्नुस्

  • व्यक्ति हत्यामा दोषी ठहर भएका मल्ल तीन वर्षपछि पक्राउ

    व्यक्ति हत्यामा दोषी ठहर भएका मल्ल तीन वर्षपछि पक्राउ

    भक्तपुरः हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए। भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै…

    विस्तृतमा पढ्नुस्

  • रसुवा पहिरोः होटलमा पुरिएर चार जनाको मृत्यु, मृतक चारै जना सिन्धुपाल्चोकका

    रसुवा पहिरोः होटलमा पुरिएर चार जनाको मृत्यु, मृतक चारै जना सिन्धुपाल्चोकका

    काठमाडौँः गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवामा चार जनाको मृत्यु भएको छ। पहिरोले टिमुरे प्रवेशद्धारमा रहेको प्रहरीको अस्थायी पोस्ट पुरेको छ। यस्तै, होटल समेत पुरिएका छन्।  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भएको बताए।  मृत्यु हुनेमा श्याम तामाङ, विक्रम नेवार, मंगले तामाङ र सुस खड्का रहेका छन्।  मृत्यु हुने चारै जना…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीश जोशीको आज संसदीय सुनुवाइ

    प्रस्तावित प्रधानन्यायाधीश जोशीको आज संसदीय सुनुवाइ

    काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ आज हुँदैछ। प्रधानन्यायाधीशमा सिफारिस भएको डेढ महिनापछि जोशीको सुनुवाइ हुन लागेको हो। उनीविरुद्ध पाँच उजुरी परेका छन्।  बिहीबार दिउँसो १ बजे जोशीको सुनुवाइ हुँदैछ।  समितिले पहिलोपटक प्रस्तावित पदाधिकारीलाई लिखित प्रश्नावली तयार पारेको छ। लिखित बाहेक अन्य प्रश्न पनि सांसद्हरुले गर्न पाउनेछन्। लिखित प्रश्नावली भने उजुरीमा आधारित रहेर बनाइएको छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा पहिरोः १२ जना घाइते, प्रहरी पोस्ट पहिरोले पुर्‍यो

    रसुवामा पहिरोः १२ जना घाइते, प्रहरी पोस्ट पहिरोले पुर्‍यो

    रसुवाः गएरातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोस्ट पहिरोले पुरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो। सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ। पहिरोमा परी आठ/दश जना बेपत्ता भएको अनुमान गरिएको छ। गएराति १२ बजेको…

    विस्तृतमा पढ्नुस्

  • धुलिखेलमा बस दुर्घटना, कम्तीमा ३० यात्रु घाइते

    धुलिखेलमा बस दुर्घटना, कम्तीमा ३० यात्रु घाइते

    काठमाडौँः काभ्रेको भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको हिमाल तराई यातायात यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएका छन्। बा ३ ख ८१५५ नम्बरको यात्रुबस बिहीबार बिहान धुलिखेल बेइजिङ प्लान्ट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। क्षमताभन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बसमा करिब ७०…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिना विरुद्ध फ्रान्सका पाभार्डले गरेको गोल विश्वकप २०१८ को गोल अफ दी टुर्नामेन्ट घोषित

    अर्जेन्टिना विरुद्ध फ्रान्सका पाभार्डले गरेको गोल विश्वकप २०१८ को गोल अफ दी टुर्नामेन्ट घोषित

    फ्रान्सका बेन्जामिन पाभार्डले प्रिक्वाटरफाइनलमा अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०१८ को गोल अफ दी टुर्नामेन्ट घोषित भएको छ। ६४ खेलमा भएका १६९ गोलमध्ये पाभार्डको गोल सबैभ्नदा उत्कृष्ट घोषित भएको हो। फ्रान्स २-१ ले पछि परिरहेको अवस्थामा पाभार्डले लङ रेन्जबाट भलिमार्फत शानदार गोल गर्दै खेल बराबरी गरेका थिए। किलिएन एमबाप्पेले २ गोल गरेपछि फ्रान्सले उक्त खेल ४-३ ले जितेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • अनिल शाहको शतक र शक्तिको उत्कृष्ट बलिङ, नेपाल २२३ रनले विजयी

    अनिल शाहको शतक र शक्तिको उत्कृष्ट बलिङ, नेपाल २२३ रनले विजयी

    काठमाडौं : युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा इस्ट लण्डन-११ लाई २२३ रनको फरिकलो अन्तरले पराजित गरेको छ। नेपालको जितमा अनिल शाहले शतक प्रहार गरे भने बलिङमा भेट्रान स्पिनर शक्ति गौचनले उत्कृष्ट प्रदर्शन गरे। अनिलले ब्याटिङमा १३१ रन बनाए। यस्तै शरदले ९८ रन प्रहार गरे। बलिङमा शक्तिले ४ विकेट लिए। खेलमा पहिले ब्याटिङ गरेको नेपालले अनिल…

    विस्तृतमा पढ्नुस्

  • दाङमा बन्ने भयो २४ करोड २४ लाखको लागतमा रंगशाला

    दाङमा बन्ने भयो २४ करोड २४ लाखको लागतमा रंगशाला

    दाङ : दाङमा २४ करोड २४ लाख नगदमा रंगशाला निर्माण हुने भएको छ। तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीमा निर्माण हुने रंगशालामा ३ हजार दर्शक अटाउने क्षमता रहनेछ। १७ विगाहामा बन्ने रंगशाला निर्माणको ठेक्का दिवा एमए प्रतिष्ठान कन्ट्रक्सन जेभी काठमाडौँले पाएको छ। आगामी मंसिरभित्र सो रंगशाला निर्माण गरिसक्ने गरी सम्झौतामा उल्लेख छ। १५ विगाहा जग्गामा बन्ने दाङको रंगशाला निर्माणको जिम्मा दिवा एमए…

    विस्तृतमा पढ्नुस्

  • दिपेश र र जीवन क्वार्टरफाइनलमा

    काठमाडौं : विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिस क्लबका जीवन आचार्य अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा बुधवार भएको खेलमा दिपेशले जेष्ठ ब्याडमिन्टनका सुनिल जोशीलाई २१–१५, १८–२१, २१–१० को सेटमा हराए। जीवनले नेपालका बैकुण्ठ श्रेष्ठलाई २१–११, २१–१६ ले पछि पारे। सोही स्पर्धाको अन्य खेलमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell