PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • हिमालय रोडिजको दोस्रो संस्करण घोषणा 

    हिमालय रोडिजको दोस्रो संस्करण घोषणा 

    काठमाडौं: ‘हिमालय रोडिज’को दोस्रो संस्करण सुरु हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम घोषणा गरिएको हो। निर्देशक अमनप्रताप अधिकारीले १८ श्रृङ्खलासहितमो दोस्रो भागको अडिसन सुरु गरेको बताए।  यसपटक ‘वाइल्ड वाइल्ड वेस्ट’ थिमका साथ प्रतियोगिता आयोजना हुँदैछ। जसका लागि अडिसनसमेत आह्वान भइसक्यो। अप्रिल २० मा इटहरीबाट सुरु हुने अडिसन अप्रिल २३ मा नारायणगढ, अप्रिल २५ मा बुटवल र…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा लगानी बढाउन जापान इच्छुक 

    नेपालमा लगानी बढाउन जापान इच्छुक 

    काठमाडौंः जापान सरकारले नेपालमा खानेपानी तथा सरसफाईको क्षेत्रमा लगानी बढाउन इच्छुक देखिएको छ। सोमबार सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरसँग भेट गर्दै नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालमा लगानी बढाउन जापान सरकार इच्छुक रहेको बताएका हुन्।  भेटवार्तामा उनीहरूबिच खानेपानी तथा सरसफाइका क्षेत्रमा आपसी सहकार्य गर्नेबारे छलफल भएको मन्त्री मगरका प्रेस संयोजक जी भट्टले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि भिसी कप भलिबल : शिक्षा र सरस्वती क्याम्पस विजयी

    त्रिवि भिसी कप भलिबल : शिक्षा र सरस्वती क्याम्पस विजयी

    काठमाडौं :  त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा शिक्षा क्याम्पस र सरस्वती क्याम्पसले विजयी शुरुवात गरेका छन्। आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२,२३–२५,२५–२०, २६–२४ को सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ। त्यस्तै काठमाडौं लेखनाथ मार्गलको सरस्वती क्याम्पसले घण्टाघरस्थित त्रिचन्द्र कलेजलाई २५–२२,२५–२३, २५–२० को सेटमा हरायो। अर्को खेलमा…

    विस्तृतमा पढ्नुस्

  • दण्डहीनता अन्त्यका लागि कानुन संशोधन आवश्यकः राष्ट्रपति भण्डारी

    दण्डहीनता अन्त्यका लागि कानुन संशोधन आवश्यकः राष्ट्रपति भण्डारी

    काठमाडौंः राष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रिय मानवअधिकार आयोगलाई प्रभावकारी ढंगले काम गर्ने वातावरण प्रदान गर्नुपर्ने बताएकी छिन्। राष्ट्रपति भण्डारीले त्यसका लागि आवश्यक परे कानुनको संशोधन गर्नुपर्ने बताएकी हुन्।  सोमबार काठमाडौँमा आयोजित दक्षिण एसियामा मानवअधिकारको अवस्था चुनौतीको पहिचान र समाधानका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘दण्डहिनता अन्त्यका लागि मानवअधिकार आयोगको महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले अगाडि भनिन्, ‘आयोगलाई…

    विस्तृतमा पढ्नुस्

  • 'प्रधानमन्त्री कार्यालयमा पार्टीका थिंक ट्याङ्क जम्मा हुँदैछन्: देश उल्टो बाटोमा जाने खतरा'

    'प्रधानमन्त्री कार्यालयमा पार्टीका थिंक ट्याङ्क जम्मा हुँदैछन्: देश उल्टो बाटोमा जाने खतरा'

    काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा पार्टीका थिंक ट्याङ्क जम्मा गर्न थालेको आरोप लगाएका छन्। सरकारले हालै जारी गरेको श्वेतपत्र र प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महतले राजश्व र अनुसन्धान विभाग प्रधानमन्त्री मातहतमा तानेर आफू अनुकुलका मानिसहरु भर्ती गर्न लागेको आरोप लगाएका हुन्। 'राजश्वलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • सुनिललाल जोशी स्मृती अन्तरक्लब राष्ट्रिय भारोत्तोलन बुधवार र बिहीवार

    काठमाडौं : प्रथम सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गर्न लागेको 'प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता' को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगिता बुधबार देखि दुई दिन चैत्र २८ र २९ गते सम्म ललितपुरस्थित स्पोर्ट्स…

    विस्तृतमा पढ्नुस्

  • 'प्रसाद' बन्ने घोषणा, नि:सन्तान दम्पत्तीको कथा फिल्ममा

    'प्रसाद' बन्ने घोषणा, नि:सन्तान दम्पत्तीको कथा फिल्ममा

    काठमाडौं: फिल्म 'प्रसाद' बन्ने भएको छ। सोमबार फिल्मको औपचारिक घोषणा गरियो। फिल्म पत्रकार सुशिल पौडेलको कथा पटकथा लेखनमा बनेको फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन्। नम्रता श्रेष्ठ, विपिन कार्की र नविन मानन्धरको शीर्ष अभिनय रहनेछ। नम्रता र विपिन श्रीमान-श्रीमतिको भूमिकामा रहनेछन्। निःसन्तान रहनुका कारण पति र पत्निबीच सिर्जना हुने अवस्था फिल्मको मुख्य द्वन्द्व हो।  फिल्मको विषय बारे बोल्दै लेखक रहेका सुशिल…

    विस्तृतमा पढ्नुस्

  • केशबलाई सहकारी कप चेसको उपाधि

    केशबलाई सहकारी कप चेसको उपाधि

    काठमाडौं : गोल्डेनगेट कलेजका केशब श्रेष्ठले गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगिताको उपाधि जितेका छन्। केशबले स्वागतम साकोसका क्षितिज भण्डारीलाई १.५–०.५ ले पराजित गरे। सतोगोटीबाट खेल्दै पहिलो खेलमा जित हात पारेका केशबले दोश्रोमा हात्ती बलिदान गर्दै निश्चित बराबरीतर्फ रहेको खेललाई मोड्दै उपाधि आफ्नो पक्षमा पारे। च्याम्पियन केशबले पुरस्कार स्वरुप यमाहा मोटरसाइकल जितेका छन्। उपविजेता क्षितिजले ५० हजार, पुरस्कार पाए।…

    विस्तृतमा पढ्नुस्

  • विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्री स्टार च्याम्पियन

    विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्री स्टार च्याम्पियन

    काठमाडौं : त्रिभुवन आर्मीलाई हराउँदै रुस्लान थ्री स्टारले विराट गोल्डकपको उपाधि जितेको छ। थ्री स्टारले यस सिजनको पाँचौ उपाधि जितेसँगै यस वर्षको प्रतियोगिता सकिएको छ। फ्लडलाइटमा खेलाइएको फाइनलमा थ्री स्टारले आर्मीलाई ३-० ले पराजित गर्दै च्याम्पियन बनेको हो। विराटनगरको सहिद मैदानमा भएको खेलमा थ्री स्टारका विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : लो स्कोरिङ खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई हरायो, धवनको अर्धशतक

    आइपीएल : लो स्कोरिङ खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई हरायो, धवनको अर्धशतक

    बलरहरुको उत्कृष्ट प्रदर्शन तथा शिखर धवनको अर्धशतक मद्दतमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै आइपीएल-११ मा विजयी सुरुवात गरेको छ। दुई वर्षपछि आइपीएलमा फर्केको राजस्थानले दिएको १२६ रनको सामान्य लक्ष्य हैदरावादले १५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। हैदरावादको जितमा धवनले नटआउट ७७ रन बनाए भने कप्तान केन विलियमसन ३६ रनमा नटआउट रहे। ५७ बल खेलेका धवनले १३ चौका…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : पोग्बाले दुई मिनेट अन्तरमा २ गोल गरेपछि सिटीमाथि युनाइटेडको पुनरागमन जित, सिटीले उपाधिका लागि कुर्नुपर्ने

    प्रिमियर लिग : पोग्बाले दुई मिनेट अन्तरमा २ गोल गरेपछि सिटीमाथि युनाइटेडको पुनरागमन जित, सिटीले उपाधिका लागि कुर्नुपर्ने

    पउल पोग्वाले दुई मिनेट अन्तरमा दुई गोल गर्नुका साथै क्रिस स्मालिङले निर्णायक गोल गरेपछि म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई ३-२ ले पराजित गरेको छ। जितपछि शीर्ष स्थानको सिटीको ३२ खेलबाट ८४ अंक छ भने दोस्रो स्थानको युनाइटेडको ७१ अंक भएको छ। लिगमा अब ६ खेल बाँकी रहदा यी दुईबीच १३ अंकको अन्तर छ। सिटी अब उपाधि जित्न २ खेल जित्नुपर्नेछ। एतिहाड…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : ब्राभोको विष्फोटक ब्याटिङमा चेन्नाईको विजयी सुरुवात, घरेलु मैदानमा मुम्बई पराजित

    आइपीएल : ब्राभोको विष्फोटक ब्याटिङमा चेन्नाईको विजयी सुरुवात, घरेलु मैदानमा मुम्बई पराजित

    ड्वाने ब्राभोले विष्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रनको योगदान गरेपछि चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल)मा विजयी सुरुवात गरेको छ। मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा मुम्बईले दिएको १६६ रनको लक्ष्य चेन्नाईले १ बल बाँकी छदा ९ विकेट गुमाएर पुरा गर्‍यो। ७५ रनमा ५, १०८ रनमा ८ विकेट गुमाएको चेन्नाईलाई जित दिलाउन ब्राभोले…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा पुराण बाचन गर्ने गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

    मोरङमा पुराण बाचन गर्ने गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

    काठमाडौँः मोरङमा पुराण बाचन गर्ने एक गुरुमाथि गोली प्रहार भएको छ। मोरङको रानीजतुवामा आइबार राति करिब २ बजेतिर गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो।  उनमाथि दुई राउन्ड गोली प्रहार भएको छ। एक गोली छातीमा लागेको छ । घाइते श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। राति चर्पी जानका लागि बाहिर निस्किएका बेला उनीमाथि गोली…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा थप १७ ठूला बस सञ्चालनमा आउँदै, यस्तो छ रुट

    काठमाडौँमा थप १७ ठूला बस सञ्चालनमा आउँदै, यस्तो छ रुट

    काठमाडौँः दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ। प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो। सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाईँले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका सत्र…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा आगलागीमा १२ घर जलेः एक बृद्धा बेपत्ता, ६ करोडको क्षति

    उदयपुरमा आगलागीमा १२ घर जलेः एक बृद्धा बेपत्ता, ६ करोडको क्षति

    गाईघाटः उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन्। प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी सुरु भएपछि…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा ५२ हजार नगदसहित आठ जुवाडे पक्राउ

    कास्कीमा ५२ हजार नगदसहित आठ जुवाडे पक्राउ

    पोखराः कास्कीमा आठ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले सुरु गरेको स्विप अप्रेसनमा उनीहरु पक्राय परेका हुन्। प्रहरीले उनीहरुसँगबाट ५२ हजार १५ रुपैयाँ पनि बरामद गरेको छ।   पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट चार बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पक्राउ पर्नेमा गेष्टहाउस…

    विस्तृतमा पढ्नुस्

  • साइक्लिङ संघको अध्यक्षमा गोपाल कक्षपती

    साइक्लिङ संघको अध्यक्षमा गोपाल कक्षपती

    काठमाडौँः नेपाल साइक्लिङ संघको अध्यक्षमा गोपाल कक्षपती निर्वाचित भएका छन्। शुक्रबार भएको संघको वार्षिक साधारण सभाबाट कक्षपतीको अध्यक्षतमा १२ सदस्यीय नयाँ समिति चयन भएको हो। कक्षपती अध्यक्षतामा निर्विरोध नयाँ कार्य समितिको चयन भएको नवनियुक्त महासचिव रञ्जन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघको प्रथम उपाध्यक्षमा सुदीप पौडेल, उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, महासचिवमा रन्जन राजभण्डारी, सचिवमा देवेन्द्र बस्न्यात तथा कोषाध्यक्षमा सञ्जीव कुमार पाण्डे…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनामा मेसीको ४०औँ ह्याट्रिक, ला लिगामा १२ अंकको अग्रता

    बार्सिलोनामा मेसीको ४०औँ ह्याट्रिक, ला लिगामा १२ अंकको अग्रता

    लियोनल मेसीको ह्याट्रिक मद्दतमा लिग लिडर बार्सिलोनाले ला लिगामा लेगानेसलाई ३-१ ले पराजित गरेको छ। जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमाथि १२ अंकको अग्रता कायम गरेको छ। बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ। एक खेल कम खेलेको एट्लेटिकोको ६७ अंक छ। घरेलु मैदान क्याम्प नोउमा  मेसीले २७औँ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि मेसीले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • हिन्दुत्वलाई कमजोर बनाउन धर्मगुरु आचार्यमाथि गोली प्रहार: राप्रपा

    हिन्दुत्वलाई कमजोर बनाउन धर्मगुरु आचार्यमाथि गोली प्रहार: राप्रपा

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि गरिएको गोली प्रहारको भत्र्सना गरेको छ। ‘विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासको हत्या गर्ने उदेश्यले गरिएको गोली प्रहारको राप्रपा निन्दा एवं घोर भत्सर्ना गर्दछ,’ राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तीमा भनिएका छ। मोरङको रानीजतुवामा आइतवार राति २ बजेतिर श्रीनिवासमाथि गोली प्रहार भएको हो। उनमाथि दुई राउन्ड गोली प्रहार भएको र घाइते श्रीनिवासको विराटनगरस्थित न्यूरो…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : वर्षाका कारण काठमाडौं र महेन्द्रनगरबीचको खेल रद्ध

    डीपीएल : वर्षाका कारण काठमाडौं र महेन्द्रनगरबीचको खेल रद्ध

    काठमाडौं : वर्षाका कारण मैदान भिजेर खेल्न लायक नभएपछि धनगढी प्रिमियर लिग अन्तर्गत आइतवारको पहिलो खेल रद्ध भएको छ। शीर्ष स्थानको काठमाडौं र महेन्द्रनगर युनाइटेडबीच हुने तय भएको दिनको पहिलो खेल रद्ध भएको हो। टस नै नभई खेल रद्ध भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्। अंक बाँडेपछि काठमाडैले ५ खेलबाट ९ अंक जोडेको छ। समान ५ खेलमा २ जित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell