PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • आइपीएल : कोलकताले बैंगलोरलाई हरायो, सुनिल नारिनको आक्रमक अर्धशतक

    आइपीएल : कोलकताले बैंगलोरलाई हरायो, सुनिल नारिनको आक्रमक अर्धशतक

    काठमाडौं : सुनिल नारिनले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोएल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ। घरेलु मैदान एडेन गार्डेनमा कोलकताले १७७ रनको लक्ष्य १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। कोलकताको जितमा ओपनर नारिनले अर्धतशक बनाए। नारिनले १९ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कैदमै 'मर्सिडिजमा हिँड्ने गुन्डा नाइके' अभिषेक गिरीको कारागार सरुवा, जेलभित्र रुवावासी

    कैदमै 'मर्सिडिजमा हिँड्ने गुन्डा नाइके' अभिषेक गिरीको कारागार सरुवा, जेलभित्र रुवावासी

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा गरिएको छ। अपहरण मुद्दामा विराटनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागारभित्र नै 'गुन्डा राज' चलाएको खबर पाएपछि गृहमन्त्री थापाले गिरीलाई सरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए।   शुक्रवार दिउँसो गिरीलाई मोरङ जिल्ला कारागारबाट केन्द्रीय कारागार पठाइएको गृहमन्त्री थापाका सहयोगी किरण भट्टराईले जानकारी दिए। गिरी लामो समयदेखि…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानको मुद्दा हेर्ने न्यायाधीशकै सरुवा!

    सलमान खानको मुद्दा हेर्ने न्यायाधीशकै सरुवा!

    सलमान खानको मुद्दा हेर्न तोकिएका न्यायाधीशको अप्रत्यासित सरुवा भएको छ। सलमानको मुद्दा हेर्ने न्यायाधीश रविन्द्रकुमार जोशी गए राति एकाएक सरुवामा परेका हुन्। राजस्थान उच्च न्यायालयले उनको सरुवा गरेको हो।  अब चन्द्रकुमार संगाराले उनको स्थान लिनेछन्। १ सय ३४ जना न्यायाधीशको सरुवाका क्रममा जोशी पनि सरुवामा परेका हुन्।   गत बिहीवार २० वर्ष पहिलेको कृष्णसारको शिकार गरेको अभियोगमा सलमान खान दोषी…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : वर्षाका कारण खेल रद्ध भएपछि महेन्द्रनगर प्लेअफमा, अत्तरियालाई गाह्रो

    डीपीएल : वर्षाका कारण खेल रद्ध भएपछि महेन्द्रनगर प्लेअफमा, अत्तरियालाई गाह्रो

    काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत शनिवार हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल वर्षाका कारण रद्ध भएको छ। वर्षाले खेल बिथोलिएपछि टस नै नगरी दुवै टोलीले १-१ अंक बाडेका छन्। अंक बाँडेपछि ४ खेलबाट ५ अंक जोडेको महेन्द्रनगर युनाइटेड प्लेअफमा छनोट भएको छ। यसअघि नै ४ खेलबाट अपराजित रहदै ८ अंक जोडेको काठमाडौं गोल्डेन्स प्लेअफ पुगिसकेको छ। महेन्द्रनगर…

    विस्तृतमा पढ्नुस्

  • आजबाट सुरु हुँदैछ विश्वकै चर्चित क्रिकेट लिग आइपीएल

    आजबाट सुरु हुँदैछ विश्वकै चर्चित क्रिकेट लिग आइपीएल

    काठमाडौं : ग्लामर, मनी र विश्वका स्टार खेलाडीहरुको जमघट रहने इन्डियन प्रिमियर लिग (आइपीए)को ११औँ संस्करण आजदेखि भारतमा सुरु हुँदैछ। सन् २००८ मा सुरु भएको आइपीएललले विश्व टी-२० क्रिकेटको संरचनालाई नै बदल्ने काम गर्‍यो। अहिलेसम्म आइपीएलको १० सिजन भइसकेको छ। आइपीएलको फलो गर्दै विश्वका अन्य देशमा पनि त्यस्तै शैलीमा टी-२० लिग सुरु भइसकेको छ। ११औँ संस्करणको आइपीए अप्रिल ७ बाट…

    विस्तृतमा पढ्नुस्

  • नेपालको प्राथमिकताका आधारमा साझेदारीः भारतीय राष्ट्रपति कोविन्द

    नेपालको प्राथमिकताका आधारमा साझेदारीः भारतीय राष्ट्रपति कोविन्द

    काठमाडौँः भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालको प्राथमिकताका आधारमा साझेदारी गर्न तयार रहेको बताएका छन्।  भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतका राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा राष्ट्रपति कोविन्दले नेपालको स्थायीत्व र आर्थिक सम्वृद्धि भारतको सधैँको चाहना भएको बताए।  उनले नेपालको प्राथमिकताका आधारमा भारत नेपालसँग साझेदार गर्न चाहेको बताएको भारतको…

    विस्तृतमा पढ्नुस्

  • साइबर क्राइमसम्बन्धी चेतना फैलाउँदै प्रहरी

    साइबर क्राइमसम्बन्धी चेतना फैलाउँदै प्रहरी

    काठमाडौं: देशभर बढ्दै गएको साइबर क्राइमसम्बन्धी जनचेतना दिन प्रहरीले विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ।  तेस्रो गुल्मी महोत्सवको अवसरमा शुक्रवार  रेसुङगा नगरापालिकाको तमघासस्थित रेसुङगा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिएको थियो।  प्रहरी निरीक्षक भोजराज पाण्डेले सयभन्दा बढी विद्यार्थालाई प्रशिक्षण दिएका दिए। कार्यक्रमा साइबरक्राइम के हो? सजाय के हुन्छ?  लगायतका बिषयमा प्रशिक्षण दिएको निरीक्षक पाण्डेले बताए।

    विस्तृतमा पढ्नुस्

  • माधवकुमारले नारायणकाजीलाई भने,'फिल्म हेर्न जाउँ'

    माधवकुमारले नारायणकाजीलाई भने,'फिल्म हेर्न जाउँ'

    काठमाडौं: फिल्म ‘शत्रु गते’ हेर्न एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ हलमा पुगे। बागबजारको सिटिम्याक्स सिनेमा घरमा उनीहरुले फिल्म हेरेका हुन्। उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले शत्रुगते हेरे।  माधवकुमार नेपालले आफू १७ गते र शत्रु गतेमा कन्फ्युज्ड हुँदै फिल्म हेर्न आएको बताए। भने,'हलमा पुगेपछि नाम किन यस्तो…

    विस्तृतमा पढ्नुस्

  • 'तिमीसँग'को नयाँ गीति भिडियो फिल्मसँगै रिलिज

    'तिमीसँग'को नयाँ गीति भिडियो फिल्मसँगै रिलिज

    काठमाडौं: आजभोली गीत फिल्म प्रचारको माध्यम बन्ने गरेको छ। तर तिमीसँग युनिटले फिल्म प्रचारप्रसारका लागि बलियो अस्तु बन्न सक्ने गीत फिल्म सार्वजनिक भएपछि मात्र रिलिज गर्‍यो। ‘दिलमा आगो सल्कियो’ बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र पाठकले संयुक्त रुपमा संगीत भरेका छन्। गीतलाई नरेश भट्टराई, दीपक पाठक, राजेश रोय र लेखु सहयात्रीले…

    विस्तृतमा पढ्नुस्

  • सलमान खान धरौटीमा रिहा हुँदै

    सलमान खान धरौटीमा रिहा हुँदै

    दुई दिनदेखि जेलमा रहँदै आएका बलिउड हिरो सलमान खान धरौटीमा रिहा हुने भएका छन्। सन् १९९८ मा जोधपुरमा कृष्णसारको शिकार गरेको मुद्दाको बिहीवार भएको फैसलामा सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। बिहीवार नै सलमान खानलाई पक्राउ गरिएको थियो। जमानतमा रिहा हुनका लागि उनले अदालतमा अपिल गरेक थिए। २० वर्ष अघिको घटनामा…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : साविक विजेता चौराह प्लेअफमा, रुपन्देही जितिविहिन हुँदै बाहिरियो

    डीपीएल : साविक विजेता चौराह प्लेअफमा, रुपन्देही जितिविहिन हुँदै बाहिरियो

    काठमाडौं : साविक विजेता टिम चौराह धनगढी डीपीएलको प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ। शनिवार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चौराहले प्लेअफमा स्थान बनाएको हो। रुपन्देही भने लिगका सबै ५ खेल हार्दै जितिविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुने खेलको विजेता प्लेअफ पुग्ने चौथो टिम बन्नेछ। वर्षाका…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानको नेपाल यात्रा के होला? यस्तो थियो जेलमै हुँदाको खबर

    सलमान खानको नेपाल यात्रा के होला? यस्तो थियो जेलमै हुँदाको खबर

    काठमाडौं : सलमान खान जेल परेपछि नेपालमा पूर्व निर्धारित 'द बङ्ग' टूर इभेन्ट के हुन्छ भन्ने सबैको चासोको विषय बनेको थियो। आज सलमान खान धरौटीमा रिहा भएपछि उनको टुँडिखेलमा हुने भनिएको कार्यक्रम पुर्ववत् हुने सम्भावना पनि रह्यो।  यसैबीच, रोचक पक्ष के रह्यो भने सलमान खान जेल पर्दा 'द बङ्ग' का नेपाली आयोजक ओडिसी इन्टरटेनमेन्टलाई जे ए इभेन्ट्स एलएलपीले २६ मेको…

    विस्तृतमा पढ्नुस्

  • ट्रायथलन संघको अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ

    ट्रायथलन संघको अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ

    काठमाडौं : निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नेपाल ट्रायथलन संघ केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरिएको छ। नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए। श्रेष्ठ डेकाथलनका पूर्व राष्ट्रिय खेलाडी एवं हाइजम्पका पूर्व राष्ट्रिय च्याम्पियन समेत हुन्। यसैगरी उपाध्यक्षमा दीपक कोइराला, महासचिव वाइ सुनुवार, सचिवमा ललित लामा तथा कोषाध्यक्षमा रविन्द्र थापा चुनिए। अकलबहादुर थापा, रेणुकादेवी सिटौला,…

    विस्तृतमा पढ्नुस्

  • रुपकलाई मिस्टर फिट्नेस फस्ट उपाधि

    रुपकलाई मिस्टर फिट्नेस फस्ट उपाधि

    काठमाडौं : सतुंगल फिट्नेस फस्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन्। फिट्नेस फस्टद्वारा आयोजित प्रतियोगिताको ओभरअलमा च्याम्पियन बनेका रुपकले ७० केजीमुनि पहिलो भएका सतुंगलकै अमर गमाल र ६० केजीमा पहिलो भएका थानकोटका किस्मान तामाङलाई फाइनल चरणमा पराजित गरे। रुपक ७० केजीमाथि पहिलो हुँदै फाइनल राउण्डमा प्रवेश गरेका थिए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : ५ खेल बाँकी छदै वायर्न म्युनिख च्याम्पियन

    बुण्डेसलिगा : ५ खेल बाँकी छदै वायर्न म्युनिख च्याम्पियन

    वायर्न म्युनिखले लगातार छैटौँ पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ। शनिवार भएको खेलमा अक्सवर्गलाई ४-१ ले पराजित गर्दै वायर्नले ५ खेल बाँकी छदै यस सिजनको लिग उपाधि जितेको हो। निकोलस सुलेले आत्मघाती गोल गरेपछि १८औँ मिनेटमा पछि परेका वायर्नका लागि कोरेन्टिन टोलिसोले ३२औँ मिनेटमा बराबरी गोल फर्काए। ३८औँ मिनेटमा जेम्स रोड्रीग्वेजले गोल गरेपछि वायर्नले पहिलो हाफमा २-१ को अग्रता बनायो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश मन्त्री केशव स्थापितको घरमा दिउँसै चोरी : ढोका फोडेर ८ देखि १० तोला सुन लिएर चोर फरार

    प्रदेश मन्त्री केशव स्थापितको घरमा दिउँसै चोरी : ढोका फोडेर ८ देखि १० तोला सुन लिएर चोर फरार

    काठमाडौँ : प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री केशव स्थापितको घरमा शुक्रवार दिउँसै चोरी भएको छ।  बौद्धस्थित मंहाकालमा रहेको घरबाट सुन सहित गरेर सात लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। दिउँसो कोही नभएको मौका छोपी ढोकाको ताल्चा फोडेर चोरी भएको महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले जानकारी दिए। डिएसपी पुडासैनीले भने '८ देखि १० तोला सुन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले भेटे मोदीलाई

    प्रधानमन्त्री ओलीले भेटे मोदीलाई

    काठमाडौँ : तीन दिने राजकीय भ्रमणमा भारत पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज साँझ भेट गरेका छन्। प्रधानमन्त्री ओलीले लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमै पुगेर मोदीसँग 'वान टु वान' भेट गरेका हुन्।  आजै बिहान भारत पुगेका प्रधानमन्त्री ओलीले दिउँसो दिल्लीमा आयोजित नेपाल भारत बिजनेस फोरमलाई सम्बोधन गरेका थिए।  दुई देशबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता भने हैदरावाद…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एशियाली खेलकुदको पूर्वाधार निर्माण तथा तयारी समितिले खेलकुद मन्त्रीलाई प्रतिवेदन बुझायो

    दक्षिण एशियाली खेलकुदको पूर्वाधार निर्माण तथा तयारी समितिले खेलकुद मन्त्रीलाई प्रतिवेदन बुझायो

    काठमाडौँ : आसन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग)का लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको पूर्वाधार निर्माण तथा तयारी समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई आज प्रतिवेदन बुझाएको छ। समितिका संयोजक एवं राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उक्त प्रतिवेदन बुझाउँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिलले १३औँ सागमा २५ खेल समावेश गर्ने निर्णयलाई लक्षित गरी प्रतिवेदन तयार पारिएको अवगत गराए। काउन्सिलले आर्चरी, एथलेटिक्स,…

    विस्तृतमा पढ्नुस्

  • एसियाली युथ बक्सिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    एसियाली युथ बक्सिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : थाइल्याण्डको बैंककमा हुने एसीबीसी युथ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछन्। यही अप्रिल २० देखि २८ तारिखसम्म हुने च्याम्पियनसिपको पुरुष ५६ केजीमा नेपालका सुरेन्द्र राई तथा महिला ५७ केजीमा कुसुम तामाङले प्रतिस्पर्धा गर्नेछन्। अर्जेन्टिनामा हुने युथ ओलम्पिक गेम्सको छनोट…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली आज भारत जाँदै, यस्तो छ तीन दिनको भ्रमण तालिका

    प्रधानमन्त्री ओली आज भारत जाँदै, यस्तो छ तीन दिनको भ्रमण तालिका

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा आली तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। दोसोपटक प्रधानमन्त्री भएपछिको प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ओली भारत जान लागेका हुन्।  प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्दैछन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ओली राष्ट्रपति भवनमा पुग्नेछन्।  ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell