काठमाडौं: नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले मन्त्रिषरिषद्ले गरेको बिदा कटौतीको विरोध गरेको छ। आज प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद बडूले फागुन ७ र माघ १६ को बिदा कटौति लोकतन्त्रविरुद्ध भएको आरोप लगाएका छन्। 'सुन्नमा आए अनुसार सरकारले फागुन ७ र माग १६ को बिदा पनि कटौती गरेको छ। फागुन ७ प्रजातन्त्र दिवस हो। सबैभन्दा पहिले जनताले लोकतन्त्र पाएको…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएन। गत साता प्रदर्शनमा आएको फिल्म 'शत्रु गते'ले नै सो पाउने क्रम जारी छ। बलिउडतर्फ भने 'बाघी २' रिलिज भयो। टाइगर श्रफ र दिशा पटानीको लिड अभिनय रहेको फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन्। साजिद नाडीयडवालाको निर्माण रहेको फिल्ममा मनोज बाजपाई, रणदीप हुड्ड लगायतलाई पनि देख्न सकिन्छ। फिल्म बाघीको…
काठमाडौं: कोहलपुरमा आगामी वैशाख ३ गतेबाट हुने नेपालगन्ज कपका लागि ९० जना खेलाडीहरु छनोट भएका छन्। ६ वटा टिम सम्मिलित कोहलपुरमा पहिलोपटक आयोजना गर्न लागिएको नेपालगन्ज कप नजिकिदै गर्दा ६ वटा टिमका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुको अनुभव बटुलिसकेका तथा नयाँ प्रतिभासमेत प्राथमिकता दिदै बिहिवार ९० जना खेलाडीहरुको छनोट भएको हो। प्रदेश नम्बर ५ को क्रिकेट विकासका लागि आयोजना गर्न…
काठमाडौं: चैत ९ गते प्रदर्शन भएको फिल्म ’शत्रु गते’ युनिटले ६ दिने बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। राजधानीको लागि वितरक बिके फिल्म्सका गोपालकाजी कायस्थ र मोफसलका लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुली्ले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी ग्रस कलेक्सन बारे जानकारी दिएका हुन्। ६ दिनमा राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस…
काठमाडौं: हिजोआज फिल्म प्रचारको लागि मोफसल यात्रा, घुम्ति कन्सर्ट र दर्शकसँगको प्रत्यक्ष अन्तरक्रिया सजिलो माध्यम बनेको छ। नयाँ वर्षको पूरुव सन्ध्यामा प्रदर्शन हुने फिल्म लिलिबिली युनिटले पनि मोफसल यात्रालाई प्रचारको अस्तु बनायो। फिल्म युनिट विहीबारमात्र आफ्नो यात्रा सक्काएर काठमाडौं फर्किएको छ। चितवनबाट सुरु भएको यात्रा पुर्वको दमक, धरान हुँदै बिर्तामोडमा पुगेर टुङ्गियो। यात्रामा फिल्म युनिटले कन्सर्ट र दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया…
काठमाडौं: नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ। सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले सबैलाई सम्मान गरेका हुन्। सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र डा महेन्द्र विष्ट छन्। स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा…
काठमाडौं: उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ। टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यासको ट्रेलरमा उनकै निर्देशन रहेको छ। थारु स्वंयमले स्क्रिप्ट समेत लेखेकी हुन्। ट्रेलरमा सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीको अभिनय छ। ९ वर्षको लेखन रहेको भनिएको उपन्यासले सामाजिक अन्यायमा परेका व्यक्तिहरु कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छन् र त्यसले कसरी प्रतिहिंसाको श्रृङ्खला जन्माउँछ भन्ने कथा देखाउन खोजेको…
काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अहिलको अर्थतन्त्र चुनाैतीपूर्ण रहेको बताएका छन्। मुलुकको आर्थिक अवस्था र भविष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र संसदमार्फत सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री खतिवडाले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको र अर्थतन्त्र अनौपचारिक रुपमै रुमलिएको बताए। उनले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत कम भएको भन्दै बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा…
काठमाडौंः चैत २३ गते हुने भनिएको अस्थायी शिक्षक परीक्षा स्थगित भएको छ। विद्यार्थीहरूको आन्दोलनसामु शिक्षक सेवा आयोग झुकेको हो। शुक्रवार बिहानै देखि विद्यार्थीहरूले परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलित भएका थिए। परीक्षा सञ्चालन गर्दा नियमित पठन पाठन प्रभावित हुन सक्ने भन्दै शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले परीक्षा स्थगित भएको सूचना प्रकाशित गरेको छ। संयुक्त विद्यार्थी संगठनले परीक्षा स्थगित गर्न माग…
काठमाडौँः डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश यथावतरुपमा पारित नगरे अनशन बस्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा अध्यादेश पारित नभए अहिलेसम्म पाएका उपलब्धि गुम्ने खतरा रहेको भन्दै डा केसीले प्रेस विज्ञप्ति जारी गर्दै चार वटा मागहरू प्रस्तुत गरेका छन्। यी हुन् चिकित्सक केसीका चार मागः १) चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसद्मा पेस गरेर यथारुपमा पारित गरियोस्। २) चिकित्सा शिक्षा सम्बन्धी…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते पहिलो विदेश भ्रमणको क्रममा भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भ्रमणको तालिका सार्वजनिक गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि हुन लागेको भारत भ्रमण उनको पहिलो विदेश भ्रमण हो। यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति भारतबाट सार्वजनिक…
दमक: झापा, दमकस्थित दमक पब्लिक लाइब्रेरी युथ टिमले बलात्कार विरुद्ध कार्यक्रम आयोजना गर्यो। विहीबार दमकमा एक दिने सचेतनामुलक महिला हिंसा तथा बलात्कार विरुद्ध शान्तिपूर्ण प्रदर्शन भएको हो। कार्यक्रममा ५०० भन्दा बढी युवा सहभागिता रहेको थियो। 'पहिरन हैन सोच बदलौं', 'बलात्कारीलाई जेल हैन फाँसी', 'प्रशासनको चुपतन्त्र अपराधीको लुटतन्त्र' लगमयतका नाराससहित युवाहरु सडकमा उत्रिएका थिए। दमक गोर्खा डिपार्टमेन्टबाट सुरु भएको दवावपूर्ण र्याली…
काठमाडौं: टोले गुन्डा आशिष गुरुङ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुरुङलाई बिहिवार महागञ्जबाट पक्राउ गरेको हो। गुरुङ गुन्डागर्दी र रकम असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। गुरुङले एक महिलासँग चेक बाउन्स भएको ८ लाख रुपैयाँ उठाइदिने भन्दै ५० हजार रुपैयाँ लिएका थिए। उनीहरुबिच १ लाख रुपैयाँ पैसा उठाएपछि…
काठमाडौँः चीनले नेपाल सरकारको परराष्ट्रनीतिको स्वागत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार नेपालको परराष्ट्र नीतिको स्वागत गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न व्रिफिङ गरेका थिए। परराष्ट्र प्रवक्तालाई नेपाल चीन तथा भारतको सम्बन्धको बारेमा प्रश्न गरिएको थियो। जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले…
काठमाडौं: केपी ओली सरकारले वृद्धभत्ताको उमेर हद घटाउने अघिल्लो सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ। सरकारले शुक्रबार जारी गरेको श्वेतपत्रमा नेपाल सरकार(मन्त्रिपरिषद्), अर्थ मन्त्रालय, विभिन्न मन्त्रालयहरुबाट हचुवाको भरमा र निहित राजनैतिक स्वार्थका कारण भएका निर्णयबाट राज्य कोषमाथि दीर्घकालिन रुपमा ठूलो दायित्व थपिएको जनाउँदै सस्तो लोकप्रियताका लागि गरिएका कतिपय निर्णय कार्यान्वयन गर्न सकिने अवस्थामा नरहेको उल्लेख छ। अघिल्लो सरकारले ७० वर्ष…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चाँडै ओस्कार अवार्ड जित्ने दाबी गरेका छन्। शुक्रवार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्डमा बोल्दै प्रधानमन्त्री ओली नेपाल ओस्कार अवार्ड पाउन धेरै समय नलाग्ने बताएका हुन्। 'ओस्कार पाउन अब धेरै कुर्नुपर्ने देख्दिन। अहिलेसम्म नपाएको स्रोत साधनको कमीले हो,' उनले भने, 'संसारमा नेपाली जति राम्रा कोही छैनन् यो त हेन्डसम र ब्युटीफुलहरूको देश…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललार्इ दिएका छन्। स्वास्थ्य राज्यमन्त्री रहेकी अार्याललार्इ प्रधानमन्त्री अोलीले मन्त्रालयको पूर्ण जिम्मेवारी दिएका हुन्। यसअघि प्रधानमन्त्री अोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफू मातहत राखेका थिए। 'प्रधानमन्त्री ज्यूले मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री मद्मा अर्याललार्इ दिनु भएको छ,' प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बझगार्इँले भने, 'अब राज्यमन्त्रीले मन्त्रीकै हैसियतले क्याबिनेट मिटिङमा सहभागी…
काठमाडौं: नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको उपचारको क्रममा भारतको एपोलो अस्पतालमा निधन भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधन भएको पुष्टि गरे। सूचना एवं समवेदना ! भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ l उहाँको आत्माले शान्ति प्राप्त गरोस् , कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !! — Bishwa Prakash शर्मा (@bishwaprakash77)…
काठमाडौं: अकुत सम्पत्तिको मुद्दा खेपिरहेका पूर्वसांसद सञ्जय साहविरुद्द विशेष अदालतमा सम्पत्ति शुद्दीकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले शुक्रबार मुद्दा दायर गरेको हो। साहसहित १३ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। जनकपुर बम काण्डको मुख्य अभियुक्त साह पुर्पक्षका लागि थुनामा छन् । विभागले साहले ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी शुद्दीकरण गरेको…
काठमाडौं: फान अवार्डको दोस्रो संस्करणमा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित भएको छ। नेपाल चलचित्र कलाकार संघको आयोजना रहेको ‘फान अवार्ड २०७३’मा उत्कृष्ट कथाको अवार्ड भने फिल्म ‘जात्रा’ले हात पार्यो। फिल्मको कथा निर्देशक समेत रहेका प्रदीप भट्टराईले लेखेका हुन्। जात्राको लागि अर्को शीर्ष अवार्ड ‘उत्कृष्ट अभिनेता’ विपिन कार्कीले जिते। उत्कृष्ट अभिनेत्री भने फिल्म ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले पाइन्। प्रधानमन्त्री केपी शर्मा…