PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलार्इ

    मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलार्इ

    काठमाडौंः नेकपा माओवादी केन्द्रले मन्त्री छनोटको लागि अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरिरहेका बेला माओवादी केन्द्रले मन्त्रीको छनोट गर्न प्रचण्डलाई जिम्मेवारी दिएको हो।  माअोवादीभित्र मन्त्री बन्ने आकांक्षी धेरै हुँदा मन्त्री छान्न सकस परेको छ। यस्तो बेला माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागि हुने थप मन्त्रीको नाम टुंग्याउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारको तयारी, आज ४ बजे सपथको लागि राष्ट्रपति कार्यालयलाई पत्राचार

    मन्त्रिपरिषद् विस्तारको तयारी, आज ४ बजे सपथको लागि राष्ट्रपति कार्यालयलाई पत्राचार

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीले सरकार विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री अोलीले सरकार विस्तारसँगै अाजै सपथ गराउने गरी तयारी थालेका छन्।  अाजै अपरान्ह ४ बजे मन्त्रीहरुलाई शपथ ग्रहण गराउने गरी तयारी थाल्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलार्इ पत्राचार गरिसकेको छ।  आज अपरान्ह ४ बजे मन्त्रीको शपथका लागि अनौपचारीक रुपमा राष्ट्रपति कार्यलयलाई खबर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।  प्रधानमन्त्रीका सुचना…

    विस्तृतमा पढ्नुस्

  • कालिजलार्इ ताकेको गोली भाइलार्इ लागेपछि.....

    कालिजलार्इ ताकेको गोली भाइलार्इ लागेपछि.....

    काठमाडौँ: ताप्लेजुङमा दाइले चलाएको गोली लागि भाइको मृत्यु भएको छ।  ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका २ सिमलबोटे जंगलमा बिहीवार राति सुवास आङबोहाङले आफ्नै भाई दिवश आङबोहाङको गोली हानि हत्या गरेका हुन्।   बिहिवार राति दुई दाजुभाई र गाउँका अन्य दुई युवासँगै शिकार खेल्न जंगल गएका थिए। करिब ९ बजेतिर जंगल छिरेका उनीहरुले बिहान ३ बजेसम्म कुनै पनि शिकार भेटाएनन्।  करिव ३…

    विस्तृतमा पढ्नुस्

  • आज थपिने मन्त्रीहरु को को हुन्?

    आज थपिने मन्त्रीहरु को को हुन्?

    काठमाडौं : आज विस्तार हुन लागेको मन्त्रिपरिषदमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, रघुबीर महासेठ र भानुभक्त ढकाल थपिने सम्भावना बढेको छ। एमालेबाट बाँकी को मन्त्री बन्ने भन्ने छलफल जारी छ। आजैबाट संघीय समाजवादी फोरम पनि सरकारमा सामेल हुँदैछ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ अहिले नेकपा एमाले संसदीय दलको कार्यालयमा छलफलमा छन्। सम्भवत, यी दुवैले मन्त्रीका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : नेपाल vs नेदरल्याण्ड्स (हेड टु हेड)

    वर्ल्डकप क्वालिफायर : नेपाल vs नेदरल्याण्ड्स (हेड टु हेड)

    काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरको सातौँ स्थानका लागि नेपाल र नेदरल्याण्डबीच शनिवार प्लेअफ म्याच हुँदैछ। क्रस प्लेअफमा नेपालले पिएनजीलाई ७ विकेटले तथा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गर्दै सातौँ स्थानको प्लेअफका लागि स्थान बनाएका हुन्। नेपाल र नेदरल्याण्ड्स विजयी भएसँगै नेपालले पहिलो पटक ओडिआई स्ट्याटस समेत हात पारेको छ। वर्ल्ड क्रिकेट लिग जितेको कारण नेदरल्याण्ड्सले समेत यसअघि नै ओडिआई…

    विस्तृतमा पढ्नुस्

  • बलेवा विमानस्थल पुनः सञ्चालनको तयारी, चैत ९ मा राष्ट्रिय ध्वजावाहक विमानले बलेवाका लागि उडान भर्ने

    बलेवा विमानस्थल पुनः सञ्चालनको तयारी, चैत ९ मा राष्ट्रिय ध्वजावाहक विमानले बलेवाका लागि उडान भर्ने

    काठमाडौँः धौलागिरी अञ्चलको एकमात्र विमानस्थल वलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ। विमानस्थलमा चैत ९ गते प्रारम्भिक उडान गर्ने सहमति भएको छ।  २०१८ सालमा जनश्रमदानबाट निमार्ण भएको विमानस्थल विगत २६ वर्ष देखि बन्द छ। विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थल गौचरणमा परिणत भएको छ।  निर्वाचनका बेला यस क्षेत्रका उम्मेदवारहरुको पहिलो एजेण्डा विमानस्थल सञ्चालनका लागि रहेको थियो। बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकामा रहेको यस…

    विस्तृतमा पढ्नुस्

  • अोली क्याविनेटमा थपिँदै छन् यी मन्त्री

    अोली क्याविनेटमा थपिँदै छन् यी मन्त्री

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा अोलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। अाज माअोवादी केन्द्र र एमालेबाट केही मन्त्रीलार्इ नियुक्त गरी सपथ गराउने तयारी छ।  माअोवादी नेताहरू मन्त्रीहरूको टुंगो लगाउन बानेश्वर स्थित संसद भवनमा छलफलमा जुटेका छन्। अध्यक्ष प्रचण्डसहितका नेताहरू मन्त्रीको टुंगो लगाउन बानेश्वरमा छलफलमा जुटेको माअोवादी केन्द्रीय कार्यालयका सचिव प्रकाश पोखरेलले जानकारी दिए।  माओवादीले पार्टीका तर्फबाट मन्त्री हुने पाँच नेताहरुको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ बाहिर सञ्चालित 'हेलो सरकार सेवा' बन्द

    काठमाडौँ बाहिर सञ्चालित 'हेलो सरकार सेवा' बन्द

    काठमाडौँः जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएका छन्।  पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिए। सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि पोखरा, धनकुटा, हेटौँडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु गरिएको थियो।  ‘हामीले…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखमा काँग्रेस नेतृ भुसालको नाम बहुमतले अस्वीकृत

    उपसभामुखमा काँग्रेस नेतृ भुसालको नाम बहुमतले अस्वीकृत

    काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदका लागि नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले दिएको मनोयनको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।  संसदको शुक्रबारको बैठकले मत विभाजनका आधारमा सो प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।  प्रस्तावको पक्षमा ६१ मत परेको थियो भने विपक्षमा २०१ मत परेको थियो। मत विभाजनमा २६२ सांसद उपस्थित थिए।  संसदमा एमाले उम्मेदवार शिवमाया तुम्बाहाम्फेको मनोनयन सम्बन्धी प्रस्तावमा मतविभाजन भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके गणेश लामा बचाउन उत्रियो कांग्रेस, रिहा नगरे आन्दोलनको चेतावनी

    गुन्डा नाइके गणेश लामा बचाउन उत्रियो कांग्रेस, रिहा नगरे आन्दोलनको चेतावनी

    काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले बुधवार गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन्।  शुक्रवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी लामाको तत्काल रिहाइ नभए आन्दोलनमा उत्रिने नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले चेतावनी दिए। आचार्यले भने, 'सरकारले दुई तिहाई बहुमतको आडमा प्रमुख प्रतिपक्षमाथि दमनको नीति लिएको हो।' आचार्यले तत्काल…

    विस्तृतमा पढ्नुस्

  • युसिएल क्वाटरफाइनल ड्र : दुई इंगलिस क्लब भिड्ने, रियलको प्रतिद्वन्दी युभेन्ट्स, बार्सालाई सजिलो

    युसिएल क्वाटरफाइनल ड्र : दुई इंगलिस क्लब भिड्ने, रियलको प्रतिद्वन्दी युभेन्ट्स, बार्सालाई सजिलो

    युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा दुई इंगलिस क्लब भिड्ने भएका छन्। क्वाटरफाइनल पुगेका ३ स्पानिस क्लबले भने एकआपसमा भेट टारेका छन्। शुक्रवार गरिएको ड्र अनुसार इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल अन्तिम आठमै भिड्ने भएका हुन्। यस्तै साविक विजेता रियल मड्रिडले इटालियन क्लब युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ भने बार्सिलोनाले अर्को इटालियन क्लब रोमासँग खेल्नेछ। अर्को स्पानिस क्लब सेभियाले भने जर्मन क्लब…

    विस्तृतमा पढ्नुस्

  • युनिभर्सिटी क्रिकेट कप : कसमसलाई सुपर ओभरमा हराउँदै टीयू फाइनलमा, डिएभीसँग उपाधि भिडन्त

    युनिभर्सिटी क्रिकेट कप : कसमसलाई सुपर ओभरमा हराउँदै टीयू फाइनलमा, डिएभीसँग उपाधि भिडन्त

    काठमाडौं : दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप-२०१८ को उपाधिका लागि त्रिभुवन विश्वविद्यालय (टीयू) र डिएभी कलेजबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको सेमिफाइनलमा टीयूले कसमस कलेजलाई सुपर ओभरमा ८ रनले हराउँदै फाइनलमा स्थान बनायो। यस्तै डिएभीले गोल्डेनगेट कलेजलाई ११ रनले पराजित गर्‍यो। टीयू र डिएभीबीच शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कसमसले ६…

    विस्तृतमा पढ्नुस्

  • न्यू डायमण्डलाई हराउँदै आयोजक एपीएफले जित्यो उपाधि

    न्यू डायमण्डलाई हराउँदै आयोजक एपीएफले जित्यो उपाधि

    काठमाडौं : ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को उपाधि आयोजक नेपाल एपीएफ क्लबले जितेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफले शिवम् न्यू डायमण्ड एकेडेमी काठमाडौंलाई २५–१९, २५–१८, २५–१९ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। यसैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३, २५–१३ को अन्तरले…

    विस्तृतमा पढ्नुस्

  • 'फेमेली टाइम विथ कपिल शर्मा' कस्तो होला? थाहा पाउनुस् यसका विशेषता

    'फेमेली टाइम विथ कपिल शर्मा' कस्तो होला? थाहा पाउनुस् यसका विशेषता

    कमेडियन कपिल शर्मा 'फेमेली टाइम विथ कपिल शर्मा' सहित सानो पर्दामा फेरि फर्किँदैछन्। विभिन्न विवाद र घट्दो टिआरपीबाट केही समय विश्राम लिएका शर्माको नयाँ सो अन्तिम चरणमा पुगेको छ। त्यसो त कपिल शर्माको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै कार्यक्रम रोकिएको सोनी इन्टरटेनमेन्ट टेलिभिजनले जनाउँदै आएको छ। कपिल शर्मा र अर्का हास्य कलाकार सुनिल ग्रोभरबीच मदिराको सुरुमा विमानमा झगडा भएको केही महिनापछि…

    विस्तृतमा पढ्नुस्

  • विस्तार भयो सरकार, एमाले र माओवादीबाट मन्त्री थपिँदा फोरम अझै सरकार बाहिरै

    विस्तार भयो सरकार, एमाले र माओवादीबाट मन्त्री थपिँदा फोरम अझै सरकार बाहिरै

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा थपिएका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छिन्। आज ११ मन्त्री र ४ राज्यमन्त्री थपिएका हुन्। विस्तारित मन्त्रिपरिषदका सदस्यहरु प्रदीप ज्ञवाली, परराष्ट्र, गोकर्ण विष्ट, श्रम तथा रोजगार, रवीन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्ययन, शेरबहादुर तामाङ कानून, न्याय तथा संसदीय मामिला, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार, जगत…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बनेपछि रवीन्द्र अधिकारीको ट्विट : निष्ठाका साथ जिम्मेवारी पूरा गर्छु

    मन्त्री बनेपछि रवीन्द्र अधिकारीको ट्विट : निष्ठाका साथ जिम्मेवारी पूरा गर्छु

    काठमाडौं : पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले निष्ठाका साथ जिम्मेवारी पूरा गर्ने जनाएका छन्।  मन्त्री बनेपछि पहिलो ट्विट गर्दै गर्दै उनले लेखेका छन्, 'बिश्वास र चुनौतीका माझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी लिएको छु। इमानदारीता र निष्ठाका साथ जिम्मेवारी पुरागर्ने संकल्प गर्दछु। सदैव यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दछु।  …

    विस्तृतमा पढ्नुस्

  • कुकुरको सहयोगमा हराएकी किशोरीको शव फेला

    कुकुरको सहयोगमा हराएकी किशोरीको शव फेला

    काठमाडौं : एक सातादेखि हराएकी १५ वर्षीया किशोरीको शव पर्सा राष्ट्रिय निकुञ्जको बीच जंगलमा गाडिएको अवस्थामा भेटिएको छ।  जिराभावनी गाउँपालिका १, गम्हरियाका ५० वर्षीय बुधन धाँगडकी छोरी निदुवा धाँगडको शव प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी डाक्टर दीपक रेग्मीले बताए। एसपी रेग्मीले भने, 'कुकुरको सहयोगमा शव गाडिएको अवस्थामा फेला परेको हो। घटनाको थप अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • ब्याडमिन्टनमा रत्नजित च्याम्पियन, लनटेनिसमा प्रनभ र मायंकालाई उपाधि

    ब्याडमिन्टनमा रत्नजित च्याम्पियन, लनटेनिसमा प्रनभ र मायंकालाई उपाधि

    काठमाडौं : त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’ को पुरुष एकलकव उपाधि जितेका छन्। शुक्रबार सम्पन्न पुरुष एकलको फाइनल खेलमा रत्नजीत तामाङले एपीएफका दिपेश धामीलाई २२–२०, २१–११ ले पराजित गरी उपाधि हात पारेका हुन्। व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए। पुरुष एकल च्याम्पियन रत्नजीतले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालयको संख्या थप गर्ने सरकारको तयारी

    मन्त्रालयको संख्या थप गर्ने सरकारको तयारी

    काठमाडौँः मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन्। विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुख चयनको निर्वाचन आज, ‘वाम उम्मेदवार तुम्बाहाम्फेको पक्षमा स्पष्ट बहुमत’

    उपसभामुख चयनको निर्वाचन आज, ‘वाम उम्मेदवार तुम्बाहाम्फेको पक्षमा स्पष्ट बहुमत’

    काठमाडौँः प्रतिनिधि सभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुई उम्मेदवार प्रतिस्पर्धामा छन्। वाम गठबन्धनका तर्फबाट डा. शिवमाया तुम्बाहाम्फे र कांग्रेसका तर्फबाट पुष्पा भुसाल प्रतिस्पर्धामा छन्। दुई जनाको मनोनयन परेकाले शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उम्मेदवारीलाई निर्णयार्थ पेश गरिनेछ। मत विभाजनबाट उपसभामुखको चयन हुनेछ।  प्रतिनिधि सभामा कायम सदस्य संख्याको आधारमा उपसभामुख पदका निर्वाचित हुन १३८ सांसद्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell