गएको आठ महिना यता जापानको किसारजु सहर नजिकैको फार्ममा डेरा जमाएर बसेको छ एउटा डरलाग्दो रोबर्ड ब्वाँसो। नडराउनुस्, यसले नजिकै बसोबास गर्नेलाई तर्साउँदैन तर हेर्दा तर्साइहाल्छ कि भन्ने त पर्छ नै। यसको आधिकारिक नाम 'सुपर मोनर्स्टर उल्फ' हो जसलाई इन्जिनियरहरुले किसानले लगाएका बाली नास पार्ने जनावरलाई रोक्न तयार पारेका हुन्। जापानको यो ठाउँमा ब्वाँसोको कथा भने दुखद् छ। सन् १८००…
बेइजिङः चिनियाँ राष्ट्रपति सि जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन्। चीनको संसदमा शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो। चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ। उनको पक्षमा बैठकमा उपस्थित २९७० जनाले मत हालेका थिए। विपक्षमा कुनै पनि मत परेको…
काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले आफु र आफ्नो मातहतको प्रहरी नातावाद र कृपावादमा नचल्ने बताएका छन्। शनिबार काठमाडौंको चाबहिलस्थित गंगाहिटीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा एसएपी पोखरेलले प्रहरी सेवामा सबै नागरिक समान भएकाले आफन्त, नातावाद र भनसुनका आधारमा कुनै पनि काम नहुने बताएका हुन्। एसएसपी पोखरेलले भने, 'म सेवा रहुन्जेल जोगी जस्तै हुँ। कसैले पनि मलाई चिनेको…
काठमाडौं : फास्ट बलर सोमपाल कामीले लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। जिम्बावेमा भइरहेका वर्ल्ड कप क्वालिफायर अन्तर्गत नेदरल्याण्डको सुरुवाती २ विकेट लिदै सोमपालले उक्त सफलता हात पारेको हुन्। सोमपालले ओपनर वेस्ले वारेसी र बेन कुपर दुवैलाई शुन्यमा आउट गरेका थिए। सोमपालले आफ्नो सुरुको दुई ओभरमा १-१ विकेट लिएका थिए। नेपालले यसअघि नै वान डे इन्टरनेशनल स्ट्याटस प्राप्त…
काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहेको छ। क्वेक्वेमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ११ ओभरको खेल सकिदा नेदरल्याण्ड्सले ३ विकेट गुमाएर ३९ रन बनाएको छ। नेपालको लागि सोमपाल कामीले ३ वटै विकेट लिएका हुन्। सोमपालले ओपनर वेस्ले वारेसी र बेन कुपरलाई शुन्यमा आरिफ शेखबाट क्याचबउट गराएका…
वेइजिङः 'म संविधानले प्रदत्त अधिकार र कानुनी दायित्वहरू पूरा गर्दै जनगणतन्त्र चीन (पीअारसी)को संविधानको रक्षा गर्न पूर्ण प्रतिवद्ध छु.....' शनिबार मात्र चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै सी जिङ पिङले सार्वजनिक रूपमा सपथ लिए। जनगणतन्त्र चीनको संविधान रक्षाका लागि उनले विधिवत रूपमा सपथ लिए। चीनको इतिहासमा सार्वजनिक रूपमा संविधानको रक्षाका लागि कुनै राष्ट्रपतिले कार्यभार समाल्नु अगाडि सपथ लिएको पहिलो घटना भएको…
काठमाडौँः परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिङ पिङले एक वर्षभित्र नेपाल भ्रमण गर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबले काठमाडौँमा अायोजना गरेको कार्यक्रममा बोल्दै सन् २०१८ भित्र मित्र राष्ट्र चीन र भारतबाट उच्चस्तरीय भ्रमण हुने बताए। आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने भन्दै उनले चीन भारतसँगै अन्य देशहरूबाट समेत उच्चस्तरीय भ्रमण गराइने बताए। 'भारतीय…
काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहेको छ। नेदरल्याण्डसले नेपाललाई जितका लागि १९० रनको लक्ष्य दिएको छ। क्वेक्वेमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको हो। सोमपाल कामीले डच टोलीका सुरुवाती ३ विकेट लिदै दबाबमा राखेका थिए। उनले ओपनर वेस्ले वारेसी…
काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले अपेक्षित रुपमा गति लिन नसकेको बताएका छन्। काठमाडौँमा आयोजित ‘दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलन' मा बोल्दै उनले सार्क स्थापना भएको तीन दशक सम्म पनि अपेक्षित रुपमा गति लिन नसकेको बताउँदै क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरुको आत्मसमिक्षा गरेर आगामी बाटो पहिल्याउनुपर्ने बेला आएको बताए। उनले परस्पर लाभ हुने…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (टीयू) बी टिमले दोस्रो युनिभर्सिटी क्रिकेट कप-२०१८ को उपाधि जितेको छ। रविन जोशी र इशान पाण्डेले अर्धशतक बनाएपछि डिएभी कलेजलाई ८ विकेटले पराजित गर्दै टीयूले उपाधि जितेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४१ रन बनाए। डिएभीका लागि ओपनर सुधिर चौधरीले सर्वाधिक ६४ रन बनाए। यस्तै सन्तोष…
प्रविन रानाभाट- काठमाडौं: प्रत्येक वर्षको चैत औशीका दिन मनाइने घोडेजात्रा पर्व सम्पन्न भएको छ। उक्त अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा युद्धकला शारीरिक व्यायमलगायत प्रदर्शन गरे। जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगण उपस्थित थिए। हेर्नुस फोटोमा:
काठमाडौं: काभ्रेको बनेपामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। साँझ छ बजे बनेपामा केही दिनअघि हतियार सहित पक्राउ परेका कांग्रेस नेता गणेश लामालाई रिहा गर्ने माग गर्दै निकालेको मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा दुईपक्षबीच झडप भएको हो। मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा प्रहरी माथि जुलसमा सहभागीले ढुङगामुढा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए। प्रहरीले…
काठमाडौं: युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका २३ जनाको सनाखत भएको छ। दुर्घटनामा परी ४९ को मृत्यु भएको थियो। बाँकीको भने डिएनए परीक्षणपछि मात्र सनाखत हुने फोरेन्सिक डिपार्टमेन्टका प्रमोद श्रेष्ठले जानकारी दिए। रगतको माध्यमबाट परीक्षण गरिए ५ दिन लाग्ने हड्डीबाट गरिए तीन हप्ता लाग्ने उनले बताएका छन्। सनाखत भएकाहरुको शव घरसम्म पुर्याउन अस्पतालले व्यवस्था गरेको छ। सनाखत भएकाको सूची
काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपाल आठौँ भएको छ। १० टोली सम्मिलित क्वालिफायरमा आज भएको सातौँ स्थानको प्लेअफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको हो। सुपर सिक्स पुग्न नसकेपनि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस हात पार्दै जिम्बावे यात्रा भने सुखद बनाएको छ। क्वेक्वेमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा १४४ रनमा अलआउट…
काठमाडौं: शनिबार राजधानीको सर्वनाम नाटकघरमा ज्योति जङ्गलको कथासङ्ग्रह 'छाया' विमोचन गरिएको हो। उनको कृति समीक्षक राजकुमार बाँनिया, महेश पौड्यल, कुमारी लामा र लेखिकाले संयुक्त रुपमा विमोचन गरे। विमोचनसँगै भएको अन्तरक्रियामा समीक्षक बाँनियाले ज्योतिका कथाहरुमा कमजोर पात्र भएको र पात्रलाई धेरै पीडा बोकाएको बताए। कथा सानो तथा थोरै भएतापनि गहनता, यथार्थवादी बोकेको समालोचक महेश पौडेलको भनाई थियो। साहित्य सर्जक एवं समीक्षक…
काठमाडौं : लगातार १० खेल जित्दै त्रिभुवन आर्मी क्लबले क्वीक्स होम एण्ड अवे बास्केटबल लिग (केबिएल) को प्लेअफमा स्थान बनाएको छ। शनिवार घरेलु कोर्ट भद्रकालीमा भएको खेलमा कीर्तिपुर बास्केटबल टिमलाई ८४-६१ ले पराजित गर्दै आर्मीले ४ खेल अघि नै प्लेअफमा स्थान पक्का गरेको हो। आर्मीले पहिलो क्वाटर १८-१२ र दोस्रो क्वाटर १९-१२ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो क्वाटरमा १८-१९…
काठमाडौं : २ टुर्नामेन्ट, १२ खेल, १२ पटक ओपनिङ, १४२ रन। पछिल्लो दुई टुर्नामेन्टमा ओपनिङ गरेका राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन हो यो। यस क्रममा ज्ञानेन्द्रले ३२२ बल खेले। ९ चौका र २ छक्का हाने। एक खेलमा विकेटकिपिङ सम्हाल्दा २ स्टम्पिङसमेत गरेका थिए। ज्ञानेन्द्रले गत फेब्रुअरीमा नामिबियामा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन टू र जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्ड…
काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा उपाध्यक्षको पदका लागि शशिकला दाहाललाई अघि सारेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले राष्ट्रयसभा उपाध्यक्षको लागि पार्टीले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिईन। दाहाल प्रदेश २ बाट निर्वाचित भएकी हुन। राष्ट्रियसभा उपाध्यक्षको पदका लागि ४ गते निर्वाचन हुनेछ। राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका नेता गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन्।
आर्सनल, एट्लेटिको मड्रिड र लेइपजिग युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गर्दा एसी मिलान र बोरुसिया डर्टमण्ड भने बाहिरिएका छन्। दोस्रो लेगमा एसी मिलानमाथि ३-१ को जित हात पारेको इंगलिस क्लब आर्सनल समग्रमा ५-१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो। यस्तै लोकोमोतिभ मस्कोलाई दोस्रो लेगमा ५-१ ले पराजित गरेको एट्लेटिको समग्रमा ८-१ ले विजयी भयो। जर्मन क्लब डर्टमण्ड भने अष्ट्रियन क्लब…
काठमाडौं : बिहीवार जिम्बावेमा पिएनजीलाई प्लेअफ खेलमा ६ विकेटले हराएपछि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई नेशनको स्ट्याटस पायो। यसका लागि अर्को प्लेअफमा नेदरल्याण्ड्सले पनि हङकङलाई हराइदियो। २२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो पटक ओडिआई नेशनको स्ट्याटस हात पारेको हो। अब सन् २०२२ सम्म नेपाल ओडिआई नेशनको रुपमा रहनेछ। बिहीवार नेपाललले हात पारेको उक्त ऐतिहासिक उपलब्धीलाई शुक्रवार प्रकाशित…