फागुन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'कान्छी' प्रचारको लागि निर्माता तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई मोफसल यात्रामा छन्। यात्राको पहिलो दिन युनिट चितवन पुग्यो। चितवन, भरतपुरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी फिल्म बारे जानकारी दिइयो। फिल्म कोहिनूर प्रदर्शनपछि कान्छीबाट कमब्याक गरेकी श्वेताले सम्मेलनमा आफ्नो पहिलो फिल्म कहाँ भेटिएला छायांकनको क्षण सम्झिइन्। उक्त फिल्मको छायांकन चितवनमा भएको थियो।…
काठमाडौं: मिस युनिभर्स नेपाल २०१७ म्युजिक स्ट्रिमिङ्ग एप्लिकेसन योण्डर म्युजिकको ब्राण्ड प्रवद्र्धक बन्ने भएकी छिन्। योण्डर म्युजिकले उनको व्यक्तित्व र प्रेरणादायी जीवनलार्इ एनसेल नेटवर्कमा स्मार्ट फोनबाट सुन्न सक्ने बनाउन लागेको विज्ञप्तीमा जनाइएको छ। नग्मा एप्लिकेसनको राष्ट्रिय गीत प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश हुनेछिन्। टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी नग्माको संगीत, र फेशनप्रति लगाव छ। सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजितमिस…
काठमाडौं: अङ्ग्रेजी महिना फेब्रुअरी ७ देखि १४ तारिखलाई भ्यालेन्टाइन्स सप्ताहको रुपमा मनाइरहँदा यसको चर्चा नेपालमा पनि बढ्दो छ। जसको प्रवाभ कलाकारिता क्षेत्रमा पनि देखिन्छ। यसै साता आधा दर्जनभन्दा बढी प्रेम गीत सार्वजनिक भए। गायक जिविहाङ राईले पनि भ्यालेन्टाइन विशेष गीत इन्टरनेट रिलिज गरे। 'हिक्क हिक्क' बोलको गीतको अडियो डिडस पिक्चर्समार्फत् सार्वजनिक भएको हो। सार्वजनिक गीतमा राईको संगीत तथा स्वर रहेको छ भने…
काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विचार र संगठनात्मक संरचनामा एकरुपता नआएसम्म पार्टी एकताको प्रक्रिया जारी रहने बताएका छन्। आज राजधानीमा आयोजित नेपाल निर्माण उद्योग परिषद्को दोस्रो अधिवेशन कार्यक्रममा उनले पार्टी एकताको लागि विचार र संगठनात्मक संरचनामा छलफल भैरहेको बताएका हुन्। पार्टी एकताका विषयमा अहिले बाहिर आएका विषयमा उनले भने, ‘अहिले बजारमा खुब कुरा चलेको छ। कुरा के चलेको छ…
काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । समानुपातिक उम्मेदवार छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बिहान ११ बजेबाट जारी बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको छ। समानुपातिक उम्मेदवारको सूची बुझाउने आज अन्तिम दिन हो। समानुपातिकमा कांग्रेसले ४० सिट प्राप्त गरेको छ। 'हामीले तोकेकै समयसीमामा…
काठमाडौं : डिभिजन टू अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले केन्यासँग खेलिरहेको छ। नेपालका युवा लेगस्पिनर सन्दीपले ४ विकेट लिएपछि खेलमा नेपालले पकड कायम गरेको छ भने केन्या दबाबमा परेको छ। आफ्नो पहिलो स्पेलमा दुई विकेट लिएका सन्दीपले ३४औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट लिएका थिए। सन्दीपले ओपनर एकेक्स ओबान्डा, धिरेन गोन्डरिया, कप्तान राकेप पटेल र रुसान पटेलको…
काठमाडौं: प्रदेश नम्बर ६ को सभामुखमा एमाले सांसद राजबहादुर शाही निर्विरोध भएका छन्। सभामुखका लागि हिजो मनोनयन दर्ताको मिति तोकिएको थियो। मनोनयन दर्ता अवधिमा सांसद शाहीको मात्र मनोनयन दर्ता भएको थियो। उनलाई आज बसेको प्रदेश संसदको बैठक निर्विरोध भएको घोषणा गरेको छ। प्रदेश ६ का प्रदेशसभा सदस्य सुशील थापाकाअनुसार शाहीले आज अपरान्ह ४ बजे सभामुखको शपथ ग्रहण गर्दै छन। शपथ…
भारतको मोहन बगान क्लबबाट आइलिग खेलिरहेका नेपाली स्ट्राइकर बिमल घर्तीमगरको पासमा मोहन बगान क्लबले बराबरी गरे पनि अन्तिममा पराजित नै रह्यो। खेलको ७७ औँ मिनेटसम्म कुनै टिमले गोल गर्न सकिरहेको थिएन। ७७ औ मिनेटमा मोहम्मद आज्मीले गोल गर्दै गोकुलम केरला एफसीलेलाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेट नपुग्दै बिमल घर्ती मगरले डिकालाई पास उपलब्ध गराए। डिकाले हेडिङ मार्फ आकर्षक गोल…
काठमाडौं : सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै लिस्ट ए मा ५ विकेट लिएको डिभिजन टू को आजको खेलमा केन्याले नेपाललाई जितका लागि १७८ रनको लक्ष्य दिएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७७ रन बनाएको हो। ओपनरद्वय एलेक्स ओबान्डा र इरफान करिमले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै केन्यालाई…
काठमाडौं : नेपाली फुटबलर रोहित चन्द खेल्ने पर्सिजा जाकार्ता इन्डोनेसियाको प्रेसिडेन्ट कपको फाइनलमा प्रवेश गरेको छ। पिएसएमएस मेदानलाई समगष्रमा ५-१ ले पराजित गर्दै पर्सिजा उपाधि नजिक पुगेको हो। अवे मैदानमा भएको पहिलो लेग ४-१ ले जितेको पर्सिजाले दोस्रो लेग १-० ले जितेको हो। पहिलो लेगमा ह्याट्रिक गरेका मार्को सिमिचले दोस्रो लेगको एक मात्र गोल गरे। पर्सिजाले अब उपाधिका लागि बाली…
काठमाडौं : प्रदेश नम्बर ३ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। एमालेबाट मुख्यमन्त्री बनेका डोरमणी पौडेलले मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै अन्य दुई मन्त्रीले पनि आजै शपथ ग्रहण गरेका छन्। एमालेबाट केशव स्थापित र माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेले शपथ ग्रहण गरे। उनीहरुलाई प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी हुन्। स्थापितले भौतिक पूर्वाधार मन्त्रालय समाल्नेछन् भने जम्मरकट्टेल…
काठमाडौं: प्रदेश नम्बर ६ मा राजबहादुर शाहीले सभामुखको शपथ ग्रहण गरेका छन्। उनले आज साँझ प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट शपथ ग्रहण गरेका हुन्। प्रदेश ६ मा आईतबार सभामुखको मनोनयन दर्ता गर्ने कार्यक्रम थियो। मनोनयन दर्ता कार्यक्रममा शाहीले मात्र मनोनयन दर्ता गराएका थिए। सभामुखको लागि एक जनाको मात्र मनोनयन दर्ता भएपछि शाही निर्विरोध भएका थिए। उनलाई आज बसेको प्रदेश सभा बैठकले…
काठमाडौं: ‘फान अवार्ड २०७३’ को औपचारिक घोषणा भएको छ। सोमवार कार्यक्रमका आयोजना गरी नेपाल चलचित्र कलाकार संघले अवार्डको दोस्रो संस्करण बारे जानकारी दिएको हो। ‘फान अवार्ड’ चैत १६ गते हुँदैछ। अध्यक्ष रामकेशर बोगटीका अनुसार २४ फरक विधामा फिल्म र फिल्मकर्मी पुरस्कृत हुनेछन्। अवार्डमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक,…
काठमाडौं: ‘फान अवार्ड २०७३’ को औपचारिक घोषणा भएको छ। सोमवार कार्यक्रमका आयोजना गरी नेपाल चलचित्र कलाकार संघले अवार्डको दोस्रो संस्करण बारे जानकारी दिएको हो। ‘फान अवार्ड’ चैत १६ गते हुँदैछ। अध्यक्ष रामकेशर बोगटीका अनुसार २४ फरक विधामा फिल्म र फिल्मकर्मी पुरस्कृत हुनेछन्। अवार्डमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक,…
चितवन : शिवम् न्यू डायमण्ड र एपीएफ प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधि नजिक पुगेका छन। सोमबार भएको सेमिफाइनलमा खेलमा न्यू डायमण्ड एकेडेमीले नेपाल आर्मीलाई तथा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। चितवनको पटिहानीमा भएको प्रतियोगिताको सेमिफाइनलमा न्यू डायमण्डले आर्मीलाई २५–१४, २५–१२, २५–२१ को सेटमा पराजित…
काठमाडौं : राजधानीमा ल्यापटप चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको टोलीले चोरी गरिएका विभिन्न कम्पनीका २० थान ल्यापटप सहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरी घर भएका १९ वर्षीय हिमाल रसाइली, इलामका २८ वर्षीय विनोद खड्का, स्याङ्जाका ३९ वर्षीय दिलिप पौडेल, रौतहटका ४२ वर्षीय अजय कुमार जैसवाल, गुल्मीका ३० वर्षीय गणेश पन्थी…
काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू क्रिकेटमा युएईले दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा युएईले ओमानलाई ४६ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ ओभरमा अलआउट हुँदै १५९ रन बनाएको थियो। जवाफमा १६० रनको लक्ष्य पछ्याएको ओमान ३६.५ ओभरमा ११३ रनमै अलआउट भयो। चार खेल खेलिसक्दा युएईले दुई जित र दुई हारको नतिजा निकालेको हो।…
काठमाडौं : बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेलले सम्हालिएको प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा केन्यालाई पराजित गरेको छ। १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेपनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३ विकेटले पराजित गर्दे तेस्रो जित हासिल गरेको हो। जितपछि नेपालले…
काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू अन्तर्गत नेपालले सोमवार केन्यालाई ३ विकेटले हराउँदै तेस्रो जित हात पारेको छ। ४ खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। नेपालको जितपछि केन्या र ओमान भने शीर्ष २ को होडबाट ओपचारिक रुपमै बाहिरिएको छ। प्रतियोगितामा पहिलो हार बेहोरेको क्यानडा ४ खेलबाट ६ अंककासाथ शीर्ष स्थानमा छ। नामिबियासँग १६ रनले पराजित भएको क्यानडाको नेपालसँग…
वीरगंज : टाईव्रेकरमा सुदूरपश्चिम-११ विरुद्ध ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ। सुदूरपस्चिम-११ स्पोर्टस क्लब धनगढी विरुद्धको खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितका लागि थ्री स्टारले टाईव्रेकरसम्म संघर्ष गर्नुपर्यो। टाईव्रेकरमा थ्री स्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनील वलले गोल गरे। सुदूरपश्चिमका नरेन्द्र चौधरी…