PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • प्रदेश ५ मा कांग्रेसले संसदीय दलको नेता छान्न सकेन, फागुन १४ गते निर्वाचन

    प्रदेश ५ मा कांग्रेसले संसदीय दलको नेता छान्न सकेन, फागुन १४ गते निर्वाचन

    रुपन्देही: नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेता चयनका लागि फागुन १४ गते निर्वाचन हुने भएको छ। सहमतिमा दलको नेता छनोटको प्रयास असफल भएपछि निर्वाचनबाट नेता चयन हुन लागेको हो। संसदीय दलको नेतामा आकांक्षी धेरै भएपछि निर्वाचनबाटै नेतृत्व चयन हुन लागेको निर्वाचन समिति संयोजक डा. बुद्धबहादुर थापाले बताए। थापाका अनुसार प्रदेश संसदीय दलको नेताको लागि ५ जनाको उम्मेदवारी परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    उर्लाबारीः मोरङको पथरीशनिश्चरेमा गएराति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। पथरीशनिश्चरे–९ स्थित श्यामचोक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बुले ३० वर्षीया श्रीमती तुलसा लिम्बुलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। घटनापछि खुकुरी प्रहार गर्ने लिम्बु फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा नगए कर्मचारीको तलब रोकिने

    स्थानीय तहमा नगए कर्मचारीको तलब रोकिने

    बागलुङः स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन्। स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ। समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले कर्मचारी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको हो। कर्मचारीको हाजिरी स्थानीय तहका प्रमुखले प्रमाणित गरेर मात्र तलब, भत्ता उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • 'डिएलए'को काठमाडौं अध्यक्षमा रावल निर्वाचित

    'डिएलए'को काठमाडौं अध्यक्षमा रावल निर्वाचित

    काठमाडौँ: नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा प्रकाश रावल निर्वाचित भएका छन्। एशोसिएशनको शनिबार राति सम्पन्न तेस्रो अधिवेशनबाट रावलको नेतृत्वमा २३ कार्यसमिति निर्वाचित भएको हो। अध्यक्षका आकांक्षीमध्ये सात जनालाई पछाडि पार्दै रावल निर्वाचित भएका हुन्। अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेकामा रावलले १८९ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शिवराज पोखरेलले १२४…

    विस्तृतमा पढ्नुस्

  • 'डिएलए'को काठमाडौं अध्यक्षमा रावल निर्वाचित

    काठमाडौँ: नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा प्रकाश रावल निर्वाचित भएका छन्। एशोसिएशनको शनिबार राति सम्पन्न तेस्रो अधिवेशनबाट रावलको नेतृत्वमा २३ कार्यसमिति निर्वाचित भएको हो। अध्यक्षका आकांक्षीमध्ये सात जनालाई पछाडि पार्दै रावल निर्वाचित भएका हुन्। अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेकामा रावलले १८९ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शिवराज पोखरेलले १२४…

    विस्तृतमा पढ्नुस्

  • को को हुँदैछन् प्रदेशका मुख्यमन्त्री?

    को को हुँदैछन् प्रदेशका मुख्यमन्त्री?

    काठमाडौँ: संघीय संरचनामा पहिलोपटक बनेका प्रादेशिक संरचनामा सात प्रदेशका मुख्यमन्त्री निश्चित भएका छन्। यी प्रदेशमा बहुमतप्राप्त दल तथा गठबन्धनको संसदीय दलका नेता चयन भइसकेका छन्। संसदीय दलका नेता नै मुख्यमन्त्री चयन हुने संवैधानिक व्यवस्था छ। संविधानको प्रावधान अनुसार बहुमतप्राप्त दलको संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री हुनेछन्। मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुखले औपचारिक रुपमा आह्वान गर्नुपर्नेछ। कुनै पनि दलले बहुमत पाउन…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिको र रियल मड्रिड विजयी, रोनाल्डोको ह्याट्रिक

    ला लिगा : एथ्लेटिको र रियल मड्रिड विजयी, रोनाल्डोको ह्याट्रिक

    स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा दुई मड्रिड क्लब एथ्लेटिको र रियल विजयी भएका छन्। खेलको पहिलो मिनेटमै एन्टोनी ग्रिजमनले गरेको गोल निर्णायक बन्दा एथ्लेटिकोले मालागालाई १-० ले हरायो। उता क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि रियलले रियल सोसिडाडलाई ५-३ ले पराजित गर्‍यो। रियलका लागि लुकास भजक्वेज र टोली क्रुसले एक-एक गोल गरे। सोसिडाडका लागि जोन बाउटिस्टा र असिर इरालामेन्डीले एक-एक…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : अगुएरोको ४ गोल, सिटीको शानदार जित

    प्रिमियर लिग : अगुएरोको ४ गोल, सिटीको शानदार जित

    सर्जियो अगुएरोले चार गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा गएराती लेस्टर सिटीलाई ५-१ ले पराजित गरेको छ। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि अगुएरोले दोस्रो हाफमा ४ गोल गर्दै सिटिलाई शानदार जित दिलाए। जितपछि २७ खेलबाट ७२ अंक जोडेको सिटीले दोस्रो स्थानमा म्यानचेष्टर युनाइइटेडमाथि १६ अंकको अग्रता कायम गरेको छ। तेस्रो मिनेटमै…

    विस्तृतमा पढ्नुस्

  • रोजु लाबुङको गीति एल्बम र पुस्तक एकसाथ सार्वजनिक

    रोजु लाबुङको गीति एल्बम र पुस्तक एकसाथ सार्वजनिक

    काठमाडौं: गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम विमोचन गरिएको छ। वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार उन्नती बोहरा ’शिला’ को विशिष्ट आथित्यतामा एल्बम ‘रोजाई’, ‘समन्वय’ र पुस्तक ‘सोचाइ’को एकसाथ लोकार्पण गरिएको हो। एल्बम रोजाईमा ७ गीत समावेश छन्। माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक…

    विस्तृतमा पढ्नुस्

  • विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया, ६ महिना आराम गर्नुपर्ने

    विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया, ६ महिना आराम गर्नुपर्ने

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्री स्टार क्लबका कप्तान विक्रम लामाको आज बिहान एक बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ।  दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो। शनिवार पुलिस विरुद्ध बुढासुब्बा गोल्डकपको फाइनल खेल्ने क्रममा लामाको खुट्टामा चोट लागेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी नहुँदा दैनिक कामकाजमै समस्या, प्रदेश २ मा २१ कर्मचारीमात्र कार्यालयको सम्पर्कमा

    कर्मचारी नहुँदा दैनिक कामकाजमै समस्या, प्रदेश २ मा २१ कर्मचारीमात्र कार्यालयको सम्पर्कमा

    महेन्द्रनगरः प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी मात्र उपस्थित भएका छन्। सरकारले १५ दिनअघि नै निर्णय गरेर प्रदेशमा जान कर्मचारीलाई निर्देशन दिए पनि…

    विस्तृतमा पढ्नुस्

  • 'कृ' हेर्ने दर्शकलाई ‘शत्रु गते’ युनिटको उपहार

    'कृ' हेर्ने दर्शकलाई ‘शत्रु गते’ युनिटको उपहार

    काठमाडौं: फिल्म ‘कृ’ हेर्ने दर्शकका लागि फिल्म ‘शत्रु गते’ युनिटले उपहार दिएका छन्। फिल्म युनिटले टिजरलाई उपहारको संज्ञा दिएका छन्। टिजर इन्टरनेट रिलिज भने भएको होइन। फिल्म युनिटले टिजरलाई हलमा मात्र रिलिज गरेका हो। कृको दर्शक फ्लोलाई ध्यानमा राख्दै शत्रु गते युनिटले टिजरलाई प्रचारको राम्रो माध्यम बनाएको हो। हलमा कृ प्रदर्शन हुने क्रममा टिजर बज्नेछ। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs युएई : प्लेअर्स टु वाच

    नेपाल vs युएई : प्लेअर्स टु वाच

    काठमाडौं : नामिबियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू क्रिकेटमा नेपालले आज युएईसँग तेस्रो खेल खेल्दैछ। दुवै टोलीका लागि आजको खेल उत्तिकै महत्वपूर्ण छ। पहिलो खेल जितेको नेपाल र युएई दुवैले दोस्रो खेल हारेको थियो। डिभिजन टू को शीर्ष दुई स्थानमा रहन दुवैको टोलीको लागि आजको खेल जित्नैपर्ने दबाब छ। पराजयले भने शीर्ष दुईमा पर्ने सम्भावना कठिन बन्नेछ। यी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप भलिबलको सद्भावना दुतमा मिस नेपाल

    प्रधानमन्त्री कप भलिबलको सद्भावना दुतमा मिस नेपाल

    नेपालगन्ज : नेपाली खेलकुदको प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दुत अनुबन्धित गरेको छ। मिस नेपाल वर्ल्ड निकिता चान्दक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दुत नियुक्त भएकी हुन्। प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपाल आयोजक हिडेन ट्रेजरसँग सहकार्य गर्ने सिलसिलामा सद्भावना दुत सम्बन्धी सम्झौता गरेको छ। बाँके भलिबल संघका अध्यक्ष टीएस ठकुरी र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को एमाले संसदीय दलको नेता छान्न बैठक जारी

    प्रदेश ४ को एमाले संसदीय दलको नेता छान्न बैठक जारी

    काठमाडौंः प्रदेश नम्बर ४ को संसदीय दलको नेता छान्न एमाले कार्यालय कास्कीमा बैठक जारी रहेको छ।  संसदीय दलको नेता चयनका लागि बैठक जारी रहेको एमाले केन्द्रीय सदस्य एवं कास्कीका प्रतिनिधि सभा सदस्य रविन्द्र कार्कीले जानकारी दिए। संसदीय दलको नेताका पृथ्वी सुब्वा गुरुङ र किरण गुरुङको दाबी रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • स्वप्न सुमन र ज्यासमिन खड्का 'फेस अफ सोमर्सबी'

    स्वप्न सुमन र ज्यासमिन खड्का 'फेस अफ सोमर्सबी'

    काठमाडौं: गायक स्वप्न सुमन र मोडल ज्यासमिन खड्का 'फेस अफ सोमर्सबी' चयन भएका छन्। गोर्खा ब्रुअरीको उत्पादन सोमर्सबीले भ्यालेन्टाइन डे लक्षित क्याम्पेनमा उनीहरुलाई फेस अफ सोमर्सबी घोषणा गरेको हो। सोमर्सबीका फ्यानहरुकालागि कम्पनीले युट्युब सेन्सेसन मानिएका गायक सुमनलाई चयन गरी विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने जनाएको छ। गायक सुमनका १२ वटा गीत तथा भिडियोहरु १ करोड पटक युट्युबमा हेरिएका छन्। उनको द…

    विस्तृतमा पढ्नुस्

  • किन सुरु हुन सकेन नेपाल-युएई को खेल?

    किन सुरु हुन सकेन नेपाल-युएई को खेल?

    काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपाल र युएईबीच आज तय भएको खेलको अझैसम्म सुरु हुन सकेको छैन। विन्डहोकस्थित युनाइटेड मैदानमा सवा १ बजे हुने भनिएको खेलको टस समेत भएको छैन। हिजो र गएरातीको वर्षाका कारण मैदान भिजेको र ओसिलो भएका कारण टस हुन नसकेको नामिबियामा रहेका युएईका पत्रकार पउल रोड्लीले जनाएका छन्। विन्डहोकमा अहिले घाम लागेपनि…

    विस्तृतमा पढ्नुस्

  • मार्दीमा ट्रेकिङ गएकी काठमाडौंकी विपनाको खोंचमा खसेर मृत्यु

    मार्दीमा ट्रेकिङ गएकी काठमाडौंकी विपनाको खोंचमा खसेर मृत्यु

    काठमाडौंः कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मार्दी हिमालमा ट्रेकिङ गएकी विपना उप्रेतीको खोंचमा खसेर मृत्यु भएको छ। मणिपाल शिक्षण अस्पताल पोखरामा एमबिबिएस तेस्रो बर्षमा अध्ययनरत २१ वर्षीया उप्रेती ट्रेकिङबाट फर्कने क्रममा देउराली (तल्लो भ्यू प्वाईन्ट) स्थित बाटोबाट करीब १ सय ५० मिटर तल खसेकी थिइन्। प्रहरी टोली पुग्दा उनी मृत भेटिएको कास्कीका एसपी अशोक सिंहले जानकारी दिए। उनको शव काठमाडौं पठाइसकेको सिंहले…

    विस्तृतमा पढ्नुस्

  • फ्लोरमा ननिस्किएपछि दुई कलाकारले छाडे 'रानीमहल'

    फ्लोरमा ननिस्किएपछि दुई कलाकारले छाडे 'रानीमहल'

    काठमाडौं: दुई कलाकारले फिल्म 'रानीमहल' छोडेका छन्। औपचारिक घोषणा भएको दुई सातामै अभिनेत्री वर्षा सिवाकोटी र कलाकार प्रशान्त ताम्राकारले फिल्मबाट हात झिकेका हुन्। सार्वजनिक जानकारी अनुसार फिल्मको छायांकन समयमा नहुँदा कलाकार एवं केही आन्तरिक क्रुले पनि फिल्म छाडे। असारबाट सुरु हुने भनिएको फिल्म युनिट वर्षको अन्तिमसम्म पनि छायांकनका लागि फ्लोरमा निस्किएको छैन। फिल्म युनिट माघ तेस्रो साताबाट छायांकनको लागि फ्लोरमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध

    प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध

    काठमाडौः नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध चयन भएका छन्। दलका नेतामा दाबी गर्दै आएका किरण गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीसुब्बा निर्विरोध चुनिएको पर्वत एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell