PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • नेपाल र युएईबीचको खेल ३४ ओभरमा छोट्टाइयो, टस जितेर नेपाल फिल्डिङमा

    नेपाल र युएईबीचको खेल ३४ ओभरमा छोट्टाइयो, टस जितेर नेपाल फिल्डिङमा

    काठमाडौं : अन्तत: डिभिजन टू अन्तर्गत नेपाल र युएईबीचको खेल सुरु हुने भएको छ। नेपाली टिमका टेक्लिकल एनालिस्ट तथा म्यानेजर रमन शिवाकोटीका अनुसार खेल ३४ ओभरमा छोट्टाइएको छ। विन्डहोकस्थित युनाइटेड मैदानमा हुने खेलको टस जितेर नेपालले फिल्डिङ रोजेको छ। 

    विस्तृतमा पढ्नुस्

  • यी हुन् एमालेले सिफारिस गरेका ४१ समानुपातिक सांसद

    यी हुन् एमालेले सिफारिस गरेका ४१ समानुपातिक सांसद

    काठमाडौंः नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिक सांसदका लागि ४१ जनाको नाम सिफारिस गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले ४१ जनाको नाम सिफारिस गरेको हो। उक्त सूची आजै निर्वाचन आयोगमा पेश गरिने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। निर्वाचन आयोगले कम्तीमा ३७ महिलासहित ४१ सांसदको सूची पठाउन पत्राचार गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सैनिक क्याम्पमा हमला : मृत्यु हुने भारतीय सैनिकको संख्या पुग्यो पाँच

    सैनिक क्याम्पमा हमला : मृत्यु हुने भारतीय सैनिकको संख्या पुग्यो पाँच

    जम्मुको सैनिक क्याम्पमा भएको हतियारधारीको आक्रमणमा परी मृत्यु हुने सैनिकको संख्या ५ पुगेको छ। शनिबार सैनिक क्यम्पमा हतियारधारीले आक्रमण गरेका थिए। हतियारधारीलाई खोज्नेक्रममा आज पनि दोहरो भिडन्त भएको छ। अहिलेसम्म ४ जना हतियारधारी सेनाको गोलीबाट मारिएको सैनिक अधिकारीले जानकारी दिएका छन्। ५ सैनिकसँगै एक सैनिकका पिताको पनि भिडन्तमा निधन भएको छ। सुनजुवान सैनिक क्याम्पमा आतंकवादी हमला भएको हो। गोलीको सिकार…

    विस्तृतमा पढ्नुस्

  • माओवादी अध्यक्ष दाहालले दोहर्‍याए : जस्तोसुकै निर्णय लिन सक्छु

    माओवादी अध्यक्ष दाहालले दोहर्‍याए : जस्तोसुकै निर्णय लिन सक्छु

    चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन्।  प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे।  अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा फागुन १८ गते अन्तर्राष्ट्रिय रेस्लिङ हुने

    पोखरामा फागुन १८ गते अन्तर्राष्ट्रिय रेस्लिङ हुने

    काठमाडौं : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा फागुन १८ गते अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता 'आरडब्लु संग्राम' हुने भएको छ। आइवार संघले पत्रकार सम्मेलन गर्दै होलीको अवसरमा पोखरको रंगशालमा चार देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जनाएको हो। जसमा नेपालबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड, साइन, ब्लेड लगायत खेलाडीले खेल्नेछन्। यस्तै अमेरिकाको प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डि एक्स, ज्याक्स र निलले पनि…

    विस्तृतमा पढ्नुस्

  • पतिपत्नीको एक जोडीसहित एमालेबाट प्रतिनिधिसभामा दश मधेशी

    पतिपत्नीको एक जोडीसहित एमालेबाट प्रतिनिधिसभामा दश मधेशी

    काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभामा पाएको एक सय २१ सिटमा जम्मा दश जना मधेशी पर्ने भएका छन्। प्रत्यक्षतर्फको ८० सीटमध्ये एमालेबाट चार जना मात्र मधेशी उम्मेदवार विजयी भए भने समानुपातिक तर्फको ४१ सीटमा छ जनाको नाम टुंगो लागेको छ। प्रत्यक्षतर्फबाट लालबाबु पण्डित र रघुवीर महासेठ विजयी भएका थिए भने राष्ट्रिय जनता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हृदयेश त्रिपाठी…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपले लगातार दुई विकेट लिएपछि युएई दबाबमा

    सन्दीपले लगातार दुई विकेट लिएपछि युएई दबाबमा

    काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू अन्तर्गत तेस्रो खेलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। ढिलो टस भएपछि ३४ ओभरमा घटाइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। १८औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीप लामिछानेले लगातार दुई विकेट लिएपछि युएई दबाबमा परेको छ। सन्दीपले १८औँ ओभरको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • विपिन कार्कीको जस्तै कपाल बनाउनेलाई पुरस्कार

    विपिन कार्कीको जस्तै कपाल बनाउनेलाई पुरस्कार

    काठमाडौं: अभिनेता विपिन कार्कीको जस्तै कपाल बनाउनेले पुरस्कार पाउने भएका छन्। फिल्म 'नाका' युनिटले प्रचार प्रसारका लागि उक्त स्किम सुरु गरेको हो। फिल्मको ट्रेलर सार्वजनिक छ। ट्रेलरमा देखिएको विपिन कार्कीको नयाँ अवतारको निकै चर्चा भयो। यसैबिच कार्कीको उक्त लुक्सलाई नै फिल्म युनिटले प्रचारको माध्यम बनाएको छ। 'गोल्डी हेयर स्टाइल फोटो कन्टेस्ट' सुरु भएको हो। गोल्डी पात्र (विपिन कार्की)को जस्तै कपाल…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको प्रशंसा गर्दै दिल्लीले लेख्यो 'अनबिलिभेबल'

    सन्दीप लामिछानेको प्रशंसा गर्दै दिल्लीले लेख्यो 'अनबिलिभेबल'

    काठमाडौं : जब नेपाल र सन्दीप लामिछानेको खेल आउँछ आइपीएल खेल्ने टोली दिल्ली डेभरडेभिल्स आफ्नो नजर त्यतै लगाउँछ। नामिबियामा भइरहेको डिभिजन टू मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। त्यसमा प्रशंसाको शब्द खर्च गर्न दिल्लीले कुनै कन्जुस्याई गरेको छैन। कारण हो यसै सिजनको आइपीएलका लागि दिल्लीले सन्दीपलाई खरिद गर्नु। त्यसैले गर्दा सन्दीप र नेपालको सबै गेम…

    विस्तृतमा पढ्नुस्

  • वामदेव पत्नी जनजातिबाट समानुपातिक सांसदमा सिफारिस

    वामदेव पत्नी जनजातिबाट समानुपातिक सांसदमा सिफारिस

    काठमाडौं: नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचीमा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि परेकी छिन्।  एमाले स्थायी समितिको बैठकले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा गौतमकी पत्नी तुलसा थापा पनि परेकी हुन्। उनलाई आदिवासी जनजाति महिलाबाट सूचीमा समावेश गराएको हो। एमालेका वरिष्ठ उपाध्यक्ष गौतम प्रतिनिधि सभाको निर्वाचनमा  बर्दियाबाट पराजित भएका थिए।  

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस एक साताभित्र सरकारबाट बाहिरिन्छ: निधि

    कांग्रेस एक साताभित्र सरकारबाट बाहिरिन्छ: निधि

    काठमाडौंः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय संसदले पूर्णता पाएसँगै कांग्रेस सरकारबाट बाहिरिने बताएका छन्।   निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको सूची निर्वाचन आयोगमा पठाउने अन्तिम गृहकार्य गरिरहेको भन्दै आगामी साता कांग्रेस सरकारबाट बाहिरिने बताएका हुन्।   नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १० औं केन्द्रीय महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै निधिले राजनीतिक अस्थिरताका कारण सरकारी संस्थानहरु धरासायी भएको…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : युएई ११४ रनमा अलआउट, सोमपालको ४ तथा सन्दीपको ३ विकेट

    डिभिजन टू : युएई ११४ रनमा अलआउट, सोमपालको ४ तथा सन्दीपको ३ विकेट

    काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत तेस्रो खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। मैदान भिजेका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा ११४ रनमा अलआउट भएको हो। युएईलाई अलआउट गर्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछानेले ३, कप्तान पारस खड्काले २ तथा…

    विस्तृतमा पढ्नुस्

  • ७१ यात्रु बोकेको विमान मस्कोमा दुर्घटना, जिवित उद्दारको सम्भावना न्यून

    ७१ यात्रु बोकेको विमान मस्कोमा दुर्घटना, जिवित उद्दारको सम्भावना न्यून

    मस्को : एउटा रसियन विमान मस्को नजिकै दुर्घटनामा परेको छ। विमानमा ७१ जना यात्रु रहेको बताइएको छ। विमान उडेको केही समयमा नै दुर्घटनामा परेको थियो। अहिलेसम्म जिवित व्यक्तिको उद्दार भएको खबर आएको छैन। डोमोडेडोभो विमानस्थलबाट उडेको लगत्तै राडरको स्क्रिनमा विमान देखिन छाडेको थियो। विमान मस्कोबाट हजार माइल दक्षिणपूर्वको अर्स्कका लागि उडेको थियो।      विमानस्थलबाट २५ माइल दुरीमा विमानको टुक्राहरु…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : क्यानडाको लगातार तेस्रो जित, केन्याको दोस्रो हार

    डिभिजन टू : क्यानडाको लगातार तेस्रो जित, केन्याको दोस्रो हार

    काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू मा क्यानाडाले लगातार तेस्रो जित हासिल गरेको छ। क्यानडाले आइतवार तेस्रो खेलमा केन्यालाई ५९ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो। विन्डहोकस्थित अफिस पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४ बल अगाडी नै अलआउट हुँदै १८६ रन बनाएको थियो। जवाफमा केन्या ३९.१ ओभरमा १२७ रनमा अलआउट भयो। क्यानडाले पहिलो खेलमा ओमान तथा…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : नेपालले युएईलाई हरायो, कप्तान पारसको अर्धशतक

    डिभिजन टू : नेपालले युएईलाई हरायो, कप्तान पारसको अर्धशतक

    काठमाडौं : कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले युएईलाई पराजित गर्दै नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतवार भएको तेस्रो खेलमा नेपालले युएईले दिएको ११५ रनको लक्ष्य २८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। प्रतियोगितामा नेपालको यो दोस्रो जित हो भने युएईको दोस्रो हार हो। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : नामिबियाको पहिलो जित, यस्तो छ अंक तालिका

    डिभिजन टू : नामिबियाको पहिलो जित, यस्तो छ अंक तालिका

    काठमाडौं : घरेलु टोलि नामिबियामाले डिभिजन टू मा पहिलो जित हात पारेको छ। आइतवार भएको खेलमा नामिबियाले ओमानलाई २ विकेटले पराजित गरेको हो। ओमानले दिएको १६६ रनको लक्ष्य नामिबियाले २ बल बाँकि छदा ८ विकेट गुमाएर पुरा गर्‍यो। त्यसअघि वन्डरर्समा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ४८.५ ओभरमा अलआउट हुँदै १६५ रन बनाएको थियो। नामिबियालाई पहिलो खेलमा नेपालले पराजित गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : गेटाफेसँग बराबरिमा रोकियो बार्सिलोना

    ला लिगा : गेटाफेसँग बराबरिमा रोकियो बार्सिलोना

    स्पानिस ला लिगामा आइतवार लिग लिडर बार्सिलोना गेटाफेसँग बराबरिमा रोकिएको छ। गेटाफेले घरेलु मैदानमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो। लियवनल मेसी, लुइस सुवारेज, फिलिप काउटिन्हो जस्ता स्टार खेलाडी खेलाउँदा समेत बार्सिलोनाले गोल गर्न सकेन। बराबरिपछि २३ खेलबाट ५९ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको भन्दा ५ अंकले अगाडी छ। यस्तै आइतवारै भएको खेलमा सेभिया गिरोनालाई १-० ले पराजित गर्दै छैटौँ…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू : दोस्रो जितको खोजीमा नेपाल र युएई

    डिभिजन टू : दोस्रो जितको खोजीमा नेपाल र युएई

    काठमाडौं: नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तेस्रो खेलमा आइतबार नेपाल र युएई भिड्दैछन्। डिभिजन टू को शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायरमा प्रवेश गर्न दुबैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुबै टोलीलाई जितको खाँचो छ। नेपाल र युएईले २-२ खेल खेलिसकेका छन् जसमा १ जित र १ हारको नतिजा निकालेका छन्। नेपालले पहिलो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • भ्रममा नपर्नुस्, म पहिलो महिला शंकराचार्य भइसकेकी छैन

    भ्रममा नपर्नुस्, म पहिलो महिला शंकराचार्य भइसकेकी छैन

    महामण्डलेश्वर हेमानन्द गिरी विश्वलाई जिज्ञासा छ महिला शंकराचार्य युगयुगबाट नभएको। कुनै पनि धर्म समप्रदायमा उच्च स्थानमा मातृशक्तिलाई अवास्थित नगरिएको अवस्थामा आज सनातन परमपरावादीले मातृशक्तिलाई दुर्गा स्थानमा स्थापित गर्ने कोशिश गर्नुभएको छ।  बीचमा जुन फेसबुकमा आयो, टेलिभिजनमा आयो- त्यसैको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको हो। हामी छनोटको अन्तिम चरणमा पुगेका छौं।  हामीसंग शंकराचार्यको दाबेदारीमा स्वरुपानन्द आचार्यज्यु हुनुहुन्थ्यो। उहाँ अति नै सिनियर…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापति खुल्ला म्याराथनको उपाधि सेनाका कृष्ण बस्नेतलाई

    प्रधान सेनापति खुल्ला म्याराथनको उपाधि सेनाका कृष्ण बस्नेतलाई

    काठमाडौं : नेपाली सेनाका कृष्ण बस्नेतले प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन्। बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन्। यस्तै सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा दौड पूरा दोस्रो भए भने नेपाली सेनाकै राजन खत्री २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए। उपाधिसहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell