PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • फिल्म 'फल्ट' बन्ने, हुनेछन् नयाँ कलाकार

    फिल्म 'फल्ट' बन्ने, हुनेछन् नयाँ कलाकार

    काठमाडौं: फिल्म‘फल्ट’ बन्ने घोषणा भएको छ। मंगलबार एमाले नेता सुवास चन्द्र नेम्वाङको प्रमुख आतिथ्यबिच फिल्म घोषणा गरिएको हो। फिल्ममार्फत नयाँ कलाकारले फिल्म इन्डस्ट्रीमा डेब्यु गर्नेछन्। इन्जोय मुभिजको ब्यानरबाट निर्माण हुने फिल्मको निर्देशन सुवास जिसीले गर्नेछन्। फागुन ५ गतेबाट फिल्म युनिट छायांकनको लागि फ्लोरमा उत्रने बताइएको छ। फिल्ममा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेलको मुख्य भूमिका…

    विस्तृतमा पढ्नुस्

  • 'वाल अफ नेपाल' किरण चेम्जोङ बने म्यान अफ दी म्याच

    'वाल अफ नेपाल' किरण चेम्जोङ बने म्यान अफ दी म्याच

    काठमाडौं : नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ 'आइ लिग'को दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका छन्। मंगलबार भएको इस्ट बंगाल विरुद्धको खेलमा किरणले मिनेर्भा पञ्जावका लागि दुई उत्कृष्ट सेभ गरेका थिए। किरणले दोस्रो हाफमा एक पेनाल्टी समेत सेभ गरेका थिए। तर, उक्त खेल मिनेर्भाले जित्न भने सकेन। ८८औँ मिनेटमा गोल खाएपछि मिनेर्भाले इस्ट बंगालसँग २-२ गोलको बराबरी…

    विस्तृतमा पढ्नुस्

  • इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ : नेपालकी पुनमले जितिन् कास्य पदक

    इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ : नेपालकी पुनमले जितिन् कास्य पदक

    दिल्ली : भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक जितेकी छिन्। दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा मंगलबार भएको महिला लाइट वेल्टर ६४ केजी तौल समूहको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी हुन्। पुनमले ताजिकिस्तानकी इडीमोखमाथि ५-० को जित निकालिन्। अब पुनमले सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिपर्धा गर्नेछिन्। उक्त खेल…

    विस्तृतमा पढ्नुस्

  • मनाङलाई पुलिसको तीन गोल

    मनाङलाई पुलिसको तीन गोल

    पोखराः पाँचपटक लगातार च्याम्पियन बनेको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाईनल प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलवार भएको खेलमा पुलिसले मनाङलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। पुलिसले अब फाइनल प्रवेशका लागि माघ १८ गते धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसको जितमा सुमन लामा, निरकुमार राई र दिनेश राजबंशीले एक-एक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ का मुख्यमन्त्री अख्तियारमा, सभामुख डिभिजन कम्प्लेक्समा

    प्रदेश ३ का मुख्यमन्त्री अख्तियारमा, सभामुख डिभिजन कम्प्लेक्समा

    अञ्जली थापा-  हेटौँडा: प्रदेश नं ३ को पहिलो प्रदेशसभा बैठक तयारीको काम अन्तिम चरणमा पुगेको छ।  प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीका अनुसार बैठक कक्षमा रंगरोगनदेखि मुख्यमन्त्री तथा अन्य कार्यालय तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको हो। माघ १८ गते प्रदेश सभा बैठक तोकिएसँगै व्यवस्थापनमा जुटेका कर्मचारीले तयारीको कार्यलाई तीव्र गति दिएका थिए।  पहिलो प्रदेश सभा बैठकका लागि माघ ७…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीको रोहबरमामात्र छापा मार्नुपर्थ्यो-वीरगंज सुनचाँदी व्यवसायी संघ

    व्यवसायीको रोहबरमामात्र छापा मार्नुपर्थ्यो-वीरगंज सुनचाँदी व्यवसायी संघ

    वीरगंजः मध्य क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय पथलैयाकोले सुनचाँदी पसलमा मारेको छापाप्रति पर्सा सुनचाँदी व्यवसायी संघले विरोध जनाएको छ। आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष निरजकुमार सर्राफ ‘मुन्ना’ले राजस्वको शैलीप्रति विरोध जनाएका हुन्। उनले राजस्व टोलीले वीरगंजका सुन व्यवसायीलाई तर्साउन खोजेको आरोप लगाए।  ‘राजश्वलाई छापा हान्न अधिकार छ, तर अपराधी जस्तो होइन, मितव्ययी किसिमले छानविनको प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन महिला भलिबल : दोस्रो चरणमा न्यू डायमण्डको दोहोरो जित

    ढोरपाटन महिला भलिबल : दोस्रो चरणमा न्यू डायमण्डको दोहोरो जित

    काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा मंगलवार दोहोरो जित निकालेको छ। मंगलबारबाट सुरु भएको दोस्रो चरणको लिगमा न्यू डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लब र चितवनको मेघौली क्लबलाई पराजित गरेको हो। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा न्यू डायमण्डले पुलिसलाई २५–१८, १९–२५, २५–२२, २५–१२ को सेटमा पराजित गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • प्राक्टिस म्याचमा पारस खड्काको ५ विकेट, नेपाल विजयी

    प्राक्टिस म्याचमा पारस खड्काको ५ विकेट, नेपाल विजयी

    काठमाडौं : दिलिप नाथ, अनिल कुमार शाह, रोहित कुमार पौडेल र करण केसीको सुझबुझपूर्ण ब्याटिङ तथा कप्तान पारसको उत्कृष्ट बलिङ मद्दतमा नेपालले युएई 'ए' टिमलाई पराजित गरेको छ। डिभिजन टूको तयारीका लागि युएईमा रहेको नेपाली टोलीले मंगलबार भएको पहिलो प्राक्टिस म्याचमा त्यहाँको ए टोलीलाई २५ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हादै २२५ रन…

    विस्तृतमा पढ्नुस्

  • भारतीय मैदानमा जापानी खेलाडीको पेनाल्टी रोकेपछि किरण चेम्जोङ 'म्यान अफ दी म्याच'

    भारतीय मैदानमा जापानी खेलाडीको पेनाल्टी रोकेपछि किरण चेम्जोङ 'म्यान अफ दी म्याच'

    काठमाडौं : नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ 'आइ लिग'को दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका छन्। मंगलबार भएको इस्ट बंगाल विरुद्धको खेलमा किरणले मिनेर्भा पञ्जावका लागि दुई उत्कृष्ट सेभ गरेका थिए। किरणले दोस्रो हाफमा एक पेनाल्टी समेत सेभ गरेका थिए। तर, उक्त खेल मिनेर्भाले जित्न भने सकेन। ८८औँ मिनेटमा गोल खाएपछि मिनेर्भाले इस्ट बंगालसँग २-२ गोलको बराबरी…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ वर्ल्डकप : पाकिस्तानलाई २०३ रनले हराउँदै भारत फाइनलमा, अष्ट्रेलियासँग उपाधि भिडन्त

    यू-१९ वर्ल्डकप : पाकिस्तानलाई २०३ रनले हराउँदै भारत फाइनलमा, अष्ट्रेलियासँग उपाधि भिडन्त

    न्यूजिल्याण्डमा भइरहेको आइसीसी यू-१९ वर्ल्डकपको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। मंगलवार भएको दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई २०३ रनको फरिकलो अन्तरले पराजित गर्दै अष्ट्रेलियासँगको फाइनल भेट पक्का गरेको हो। समूह चरणमा भारतले अष्ट्रेलियालाई एक सय रनले हराएको थियो। क्राइस्टचर्चमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शुभम गिललको नटबउट १०२ रनको मद्दतमा ९ विकेट गुमाएर २७२ रन…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसी र सुवारेजको गोलमा बार्सिलोनाको पुनरागमन जित

    ला लिगा : मेसी र सुवारेजको गोलमा बार्सिलोनाको पुनरागमन जित

    लुइस सुवारेज र लियोनल मेसीले अन्तिम १८ मिनेटभित्र गोल गरेपछि लिग लिडर बार्सिलोनाले ला लिगामा अलाभेजलाई २-१ ले पराजित गरेको छ। घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले जित हात पारेको हो। नोउक्याम्पमा २३औँ मिनेटमा जोहन गुएडेट्टीलेगोल गर्दै अलाभेजलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको बार्साले बराबरी गोल फर्काउन ७२० मिनेटसम्म कुर्नुपर्यो। आन्द्रे इनेस्टाको…

    विस्तृतमा पढ्नुस्

  • को हुन् मधेशका एक मात्र एमाले राष्ट्रिय सभासद?

    को हुन् मधेशका एक मात्र एमाले राष्ट्रिय सभासद?

    राजविराज : मधेश केन्द्रित राजनीतिक दलहरुको दवदवा रहेको प्रदेश नम्बर २ बाट राष्ट्रिय सभाका लागि नेकपा एमालेले एकजनाको मात्र सिफारिस गरेको थियो। सिफारिसमा परेका सुमनराज प्याकुरेल निर्विरोध हुँदै एमाले विरोधी सेन्टिमेन्ट हावी भएको ठाउँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दैछन्।  केन्द्रीय सदस्य रहेका प्याकुरेल पार्टीको सदस्यता लिएको साढे चार दशकपछि सांसद हुने निश्चित भएको हो। उनी पञ्चायतकालदेखि नै सप्तरीमा चिनिएका कम्युनिस्ट नेतासमेत…

    विस्तृतमा पढ्नुस्

  • रोजर फेडेरर : १५ वर्षमा २० ग्राण्ड्सलाम उपाधि

    रोजर फेडेरर : १५ वर्षमा २० ग्राण्ड्सलाम उपाधि

    पाँच सेटसम्म चलेको थ्रिलिङ फाइनलमा मारिन सिलिचलाई पराजित गर्दै फेडेररले आइतबार छैटौँ पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जिते। यो उनको करियरको २०औँ ग्राण्ड्सलाम उपाधि हो र उनी यस्तो सफलता हात पार्ने पहिलो पुरुष खेलाडी बने। महिलामा भने मारगेट कोर्ट, सेरेना विलियम्स र स्टेफी ग्राफले यस्तो सफलता हात पारिसकेका छन्। फेडेररले ३६औँ वर्षमा ग्राण्ड्सलामको उपाधि जित्दै उमेर कुनै वाधक नहुने प्रमाणित…

    विस्तृतमा पढ्नुस्

  • ‘शेर​ब​हादुर’ हेर्न चाहिने भयो अभिभावकको साथ

    ‘शेर​ब​हादुर’ हेर्न चाहिने भयो अभिभावकको साथ

    काठ​माडौं: शुक्र​वार सार्वजनिक हुने तयारीमा रहेको फिल्म​​ ‘शेर​ब​हादुर’ले सेन्स​र बोर्डबाट पीजी सर्टफिकेट पाएको छ।​ आइत​बार​ सेन्सरबोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दियो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ।​  फिल्म​मा कुनै प​नि दृश्य नकाटिएको जानकारी फिल्म युनिटले दिएको छ।​ ‘केही सिनहरुमा र​ग​त​ देखिएको कार​ण​ पिजी स​र्टिफिकेट​ दिइएको हो’, निर्माता गौरी शंकर​ धुजुले ब​ताए। शेरबहादुर एक अवकास प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्रबहालमा एक सेक्युरिटि गार्डको हत्या

    मछिन्द्रबहालमा एक सेक्युरिटि गार्डको हत्या

    काठमाडौं : काठमाडौंको मछिन्द्रबहालमा आइतवार राती एक सेक्युरिटि गार्डको हत्या भएको छ। अज्ञात व्यक्तिले प्रहार गरेको धारिलो हतियारले लागेर मछिन्द्रबहालस्थित इष्टवेष्ट सेक्युरेटी कम्पनीका सेक्युरिटी गार्ड दोलखा मागपौवा २ का ५३ बर्षीय तुलबहादुर तामाङको मृत्यु भएको हो। धारिलो हतियारले लागेर गम्भिर अवस्थामा भेटिएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको हो प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • ताजिकिस्तानी खेलाडीलाई हराएर कास्य पक्का गरेकी नेपाली बक्सर विमला भन्छिन् स्वर्ण र रजत जित्ने लक्ष्य छ

    ताजिकिस्तानी खेलाडीलाई हराएर कास्य पक्का गरेकी नेपाली बक्सर विमला भन्छिन् स्वर्ण र रजत जित्ने लक्ष्य छ

    दिल्ली : भारतको नयाँ दिल्लीमा भइहरेको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले कास्य पदक जितेकी छिन्। दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा आइतबार राती भएको वेन्टम ५४ केजी तौल समूहमा विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्। त्रिभुवन आर्मी क्लबकी विमलाले फार्डियालाई आरएसिको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेपछि कास्य पदक पक्का भएको हो। विमलाको यो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक, कुन उम्मेदवारका लागि कस्तो मतपत्र प्रयोग गर्ने?

    राष्ट्रिय सभा निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक, कुन उम्मेदवारका लागि कस्तो मतपत्र प्रयोग गर्ने?

    काठमाडौं : यही माग २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगले चार प्रकारका सदस्यलाई निर्वाचन गर्नका लागि ८ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको हो। राष्ट्रियसभा निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तीन गरी प्रत्येक प्रदेशबाट ८-८ जना निर्वाचित हुनेछन्। ५९ जना सदस्य रहने राष्ट्रियसभामा ५६…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    काठमाडौं : काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आइतवार साँझ बा९०प ६४६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा दोलखाका ५० वर्षीय धुव्र कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बेलुकी पौने ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका कार्कीको उपचारको क्रममा न्युरो अस्पताल बासबारीमा गएराती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरिय…

    विस्तृतमा पढ्नुस्

  • बलिउडका कारण मिलन चाम्सलाई सकस

    बलिउडका कारण मिलन चाम्सलाई सकस

    काठमाडौं: बलिउडका ठूला फिल्मको असर नेपाली फिल्मको व्यवसायमा पर्नु स्वभाविक हो। त्यसैले बलिउडका स्टार कलाकारको फिल्मसँग प्राय नेपाली फिल्मकर्मीले आफ्नो फिल्म जुधाउँदैनन्। त्यही बाटो लागे निर्माता एवं निर्देशक मिलन चाम्स पनि। यही माघ ११ गते सञ्जय लिला भंसालीको फिल्म ‘पद्मावत’ र ‘प्याडम्यान’ रिलिज हुने भएपछि उनले दोस्रोपटक आफ्नो फिल्म ‘ह्याप्पी डेज’को रिलिज टार्गेट सारे। फिल्म मंसिरबाट माघ र माघबाट चैत…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार बन्दैछ भन्दै ओलीले भने: निजी क्षेत्रले दिपावली मनाए हुन्छ, मिठाई चाहिँ आफै किनेर खानु

    नयाँ सरकार बन्दैछ भन्दै ओलीले भने: निजी क्षेत्रले दिपावली मनाए हुन्छ, मिठाई चाहिँ आफै किनेर खानु

    काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने वाम गठबन्धन सरकारले निजी क्षेत्रको प्रोत्साहनमा काम गर्ने बताएका छन्। आज एमाले कार्यालय धुम्बराहीमा नेपाल च्याम्बर्स अफ कमर्सका नयाँ पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नयाँ सरकार बन्दा निजी क्षेत्रले दिपावली मनाउन अनुरोधसमेत गरे। कार्यक्रममा उनले भने, 'निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकार बन्दैछ। त्यो दिन दिपावली मनाउनु। मिठाई चाहि आफै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell