काठमाडौं: रौतहटको राजपुरमा सोमबार गोली चल्दा बलुवा भगवानपुरको डेंगिघाटस्थित ३५ वर्षीय शेष सय फुल्लाहा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी रामकुमार धामीकाअनुसार बिहान पौने ११ बजे गोली चल्दा फुल्लाहा घाइते भएका हुन्। कुन हतियारबाट गोली चलाएको भनी पत्त लागेको छैन। गोली प्रहार गर्नेको खोजतलास भइरहेको नेपाल प्रहरीका डिआइजी मनोज न्यौपानेले बताए।
काठमाडौं: पूर्वको कर्णाली भनेर चिनिएको भोजपुर अन्य क्षेत्र झैं पर्यटन विकासमा निकै पछि परेको छ। टेम्के, हाँसपोखरी, साल्पा, सिलिचुङ, बराह क्षेत्र, दिङ्लाजस्ता कैयान् पर्यटकीय क्षेत्र भए पनि यहाँको पर्यटकीय क्षेत्रमा पर्यटक आकर्षित हुन सकेका छैनन्। रुद्राक्ष, खुकुरीले प्रख्याती कमाएको भोजपुरको पहाडी इलाकाबाट नुम्बुरदेखि सगरमाथा मकालु कञ्चनजंघाको हिमाली रेन्ज पनि देखिन्छ। किराती जीवनशैली र संस्कारका लागि चर्चित टेम्के मैयुङ चिनाउन पछिल्लोपटक…
काठमाडौं: फिल्म 'लम्फू'को गीतहरु सार्वजनिक भएका छन्। चार गीतहरुको अडियो मात्र रिलिज भएका हुन्। 'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलका गीत 'लम्फू'मा सार्वजनिक भएका हुन्। सार्वजनिक चारवटै गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन्। गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको स्वर रहेको छ। 'सँगै जिउने सँगै मर्ने' बोलको…
काठमाडौं : कञ्चनपुरको बेलौरी नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले सडक निर्माणका क्रममा हस्तक्षेप गरेपछि विवाद उत्पन्न भएको छ। बेलैरी नगरपालिका १० सडकघाटमा नगरपालिकाको सहयोगमा स्थानीयले सडक फराकिलो पार्न लागेपछि विवाद भएको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताए। विगतमा झै विवादले उग्ररुप लिने आशंकामा यस क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ। प्रमुख जिल्ला अधिकारी खड्का भन्छन्, 'विगतका जस्तै घटना नदोहोरियोस्…
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आगामी २२ गते दक्षिणी छिमेकी मुलुक भारत जाने भएका छन्। गणतान्त्रिक संविधान कार्यान्वयनको अन्तिम खुड्किलो मानिएको राष्ट्रिय सभाको निर्वाचनको मुखैमा उनले गर्न लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भलै भ्रमणलाई धार्मिक बताइएको छ। केही समय अगाडिमात्र पश्चिम नेपालको भ्रमणकै क्रममा उत्तर प्रदेश पुगेर त्यहाँका मुख्यमन्त्रीसँग भेट गरेका पूर्व राजाले त्यतिखेर भारत यात्राबारे जानकारी दिएका थिएनन्। तर…
काठमाडौं: फिल्म ’लभ यु बाबा’ निर्देशन गरेर विश्वकै कान्छा निर्देशक बनेका सौगात विष्टको दोस्रो फिल्म 'हैरान'को रिलिज टार्गेट तय भएको छ। फिल्म २०७५ को जेठ ४ मा रिलिज हुने भएको हो। कमेडी जनराको फिल्ममा गायक सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी,एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतको अभिनय रहेको छ। डान्स…
काठमाडौं : तुलबहादुर तामाङको हत्यामा संलग्न भएको शंकमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मछिन्द्रबहालमा आइतवार राति ५३ वर्षीय तामाङको हत्या भएको थियो। राति इष्टवेष्ट सेक्युरेटी कम्पनीका सेक्युरिटी गार्ड दोलखा मागपौवा २ तामाङलाई अज्ञात समुहले धारिलो हतियरा प्रहार गरि हत्या गरेका थिए। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई कम्पनीका सक्युरिटी गार्डलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सक्युरिटी गार्ड राजन थापासहित अन्य तीन जना…
काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को आयोजनामा माघ तेस्रो साता राजधानीमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्सो हुने भएको छ। आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै माघ १९ देखि २१ गतेसम्म भृकुटीमण्डपमा एक्पो हुने जानकारी दिएको हो। अन्तर्राष्ट्रिय रुपमा पहिलो पटक हुन लागेको उक्त एक्स्पोमा प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको सहभागिता हुनेछ। एक्सपोमा कूल एक सय स्टल रहने र…
काठमाडौं : एमबीबीएस भर्नाको लागि मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिन थालेपछि डक्टरर्स सोसाइटी नेपालले बढी शुल्क नलिन कलेजहरुलाई ध्यानाकर्षण गराएको छ। बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरेको छ। प्रेस विज्ञप्ती जारी गर्दै डक्टर्स सोसाइटी नेपालले कुनै पनि बहानामा विद्यार्थीहरु पढ्न नपाए कडा भन्दा कडा आन्दोलन गर्ने बताएको छ। त्यस्तै कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ। विज्ञप्तीमा भनिएको…
काठमाडौं: प्रदेश ३ बाट राष्ट्रियसभा निर्वाचनका नेकपा एमाले उम्मेदवार वेदुराम भुषालले उम्मेदवारी र्फिता लिएका छन्। राष्ट्रियसभा उम्मेदवार माओवादी केन्द्रका नेता रामबहादुर थापा 'वादल'लाई जिताउन उनले उम्मेदावरी फिर्ता लिएका हुन्। वाम गठबन्धनले प्रदेश तीनबाट खुल्लातर्फ एमालेबाट वलराम बास्कोटा, भुषाल र माओवादीबाट रामबहादुर थापा वादललाई उम्मेदवार उठाएका थिए। राष्ट्रियसभा निर्वाचनमा अन्य साना दलहरुले समेत उम्मेदवारी दिएपछि बादलले हार्न सक्ने भन्दै भुषालले…
'ग्रयामी अवार्ड'को ६० औं संस्करण सम्पन्न भयो। अवार्ड कार्यक्रममा गायक ब्रुनो मार्सले सर्वाधिक धेरै उपाधी हात पारे। त्यस्तै र्याप विधातर्फ केन्ड्रिक लामार्कले पाँच उपाधी जिते। ब्रुनो मार्सले रेकर्ड अफ द इयर, एल्बम अफ द इयर, सङ् अफ द इयर, बेस्ट आर्बी प्रफर्मेन्स, बेस्ट आर्बी सङ्, बेस्ट आर्बी एल्बम र बेस्ट इन्जिनियर्ड- नन क्लासिकलको उपाधी जितेका हुन्। त्यस्तै लामार्कले बेस्ट र्याप…
काठमाडौं: सोलिडारिटी फर डा केसी अलायन्सले एमबीबीएस भर्नाको लागि तोकिएभन्दा बढी शुल्क लिने कलेजलाई कालोबजारी तथा ठगीमा मुद्दा चलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै कुनै पनि हालतमा तोकिएको भन्दा बढी शुल्क नतिर्न विद्यार्थी तथा अभिभावहरुलाई आग्रह गरेको छ। प्रेस विज्ञप्ती जारी गर्दै डा केसी अलाईन्सले कुनै पनि बहानामा विद्यार्थीहरु पढ्न नपाए कडा भन्दा कडा आन्दोलन गर्ने बताएको छ। …
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वित सहसचिव चुडामणि शर्मामा विरुद्ध अर्को मुद्दा दायर गरेको छ। आयोगले सोमवार विशेष अदालतमा गौर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै भष्टाचार मुद्दा दायर गरेको हो। शर्मा विरुद्ध ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको भष्टाचार मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए। पाण्डेयले भने 'अकुत सम्पत्ति आर्जन गरेको…
काठमाडौं: बुधबार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ५स्३३ मिनेटमा सुरु हुने भएकाले सुरुमा नेपालीबाट चन्द्रग्रहण हेर्न नसकिने वाल्मिकी क्याम्पसका खगोलविद जयन्त आचार्यले जानकारी दिए। 'साँझ ५ः३३ मिनेटमा प्रारम्भ हुने छ। त्यसैले सुरुमा यो दृश्य नेपालबाट देखिने छैन। नेपालमा ५ः५५ मिनेटमा मात्र चन्द्रमा उदाउने भएकोले यस्तो हुने भएको हो,’ आचार्यले भने, 'त्यसपछि भने देखिन्छ।' रातिको ८ः ५६ चन्द्रग्रहण समाप्त हुने उनले…
पोखरा : रुस्लान थ्री स्टार क्लब पोखरामा भइरहेको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो क्वाटरफाइनलमा थ्री स्टारले विभागीइ टोली सशस्त्र प्रहरी बलको एपीएफलाई पेनाल्टीसुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पोखरा रंगशालमा भएको खेलको निर्धारित समय र थप गरिएको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। पेनाल्टीसुटआउटमा थ्री…
काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन्। योसँगै ५६ सदस्यका लागि हुन लागेको निर्वाचनमा अब ३२ पदका लागि मात्र निर्वाचन हुने भएको छ। यी पदका लागि ५२ उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। माघ २४ गते बुधबार हुने निर्वाचनका लागि उम्मेदवारहरूलाई आजै निर्वाचन चिह्न प्रदान गरिएको छ। निर्वाचन कार्यतालिका अनुसार, आज…
काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन्। प्रदेश १ बाट ६, प्रदेश २ बाट ६, प्रदेश ४ बाट एक, प्रदेश ५ बाट ३ र प्रदेश ७ बाट ६ जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। निर्विरोध हुनेमा एमालेका ९, कांग्रेसका ८, माओवादीका ३, राजपाका २ र संघीय समाजवादी फोरम नेपालका २ उम्मेदवार रहेका छन्। यी…
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुमति नै नलिइ विरामी जचाइरहेका २० जना विदेशीलाई पक्राउ गरेको छ। अमेरिका, चीनलगायत विभिन्न मुलुकका नागरिकहरु पक्राउ परेको ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए। उनीहरुलाई एपोलो क्लिनिक, सिम्रिक लगायतका अस्पतालबाट पक्राउ गरिएको कार्कीले जनाए। डिआइजी कार्कीले भने, 'हाम्रो अपरेसन जारी छ। अरु पनि अनुमति नलिइ काम गरिरहेको भेटिने सम्भावन देखिएको छ।' नेपाल प्रहरी, नेपाल…
दिल्ली : नेपालका भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन्। दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४-१ ले हराए। भुपेन्द्रले अब क्वाटरफाइनलमा भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपालका तेज बहादुर…
काठमाडौं : ३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा पनि घरेलु टोलीलाई पराजित गरेको छ। पो विङ रोड स्पोर्ट्स सेन्टरमा आइतबार भएको पहिलो खेलमा ३-२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको नेपालले सोमवार घरेलु टोली हङकङलाई ३-१ को सेटमा पराजित गर्यो। पहिलो र दोस्रो सेट क्रमश: २५-१६ र २५-१४ ले जित्दै नेपालले २-० को अग्रता बनाएको…