काठमाडौं : ३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय टोलीले पहिलो खेलमा घरेलु टोली हङकङलाई पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले हङकङलाई ३-२ को सेटमा पराजित गरेको हो। पहिलो सेट २५-२३ ले हारेको नेपाललले प्रतिस्पर्धात्मक दोस्रो सेट टाइब्रेकरमा २८-२६ ले जित्दै १-१ को बराबरी गरेको थियो। त्यसपछि तेस्रो सेट २५-२१ ले जित्दै नेपालले २-१ को अग्रता बनायो। चौथो…
काठमाडौं : अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कका ‘लिटिल च्याम्प’ अर्थात् नेपाली लेग स्पिनर सन्दीप लामिछानेले रेकर्ड बनाएका छन्। सन्दिप आइपिएलमा छानिने पहिलो नेपाली खेलाडी बन्दा दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा उनलाई किनेको छ। सन्दीप यतिबेला डिभिजन टु को तयारीको लागि युएइमा छन्। सन्दीप आइपिएलमा छनोट भएसँगै यतिबेला फेरि एकपटक उनको चर्चा चलेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उनका बारेमा लेखेका…
टी-२० क्रिकेटका विष्फोटक ब्याट्सम्यान, टी-२० क्रिकेटमा सबैभन्दा धेरै छक्का हान्ने कीर्तिमान। टी-२० क्रिकेटका लेजेण्ड, क्रिस्टोफर हेनरी गेल अर्थात क्रिस गेल। अनी विश्वकै चर्चित क्रिकेट लिग आइपीएल। कतै ११औँ संस्करणको आइपीएलमा गेल हुँदैनन् कि भन्ने सम्भावना बढिसकेको थियो। तर उनलाई प्रिती जिन्टाको किंग्स ११ पञ्जावले अन्तिममा आफ्नो टोलीमा भित्र्यायो। गेल तेस्रो प्रयासमा भाग्यमानी बनेका हुन्। ११औँ संस्करणको आइपिएल अक्सनमा गेललाई पहिलो…
काठमाडौं: प्रदेश नम्बर २ मा राष्ट्रिय सभाका आठै सदस्य निर्विरोध भएका छन्। नेपाल संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले आजै नाम फिर्ता लिएपछि निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए। उप्रेतीले भने, 'नेपाल संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले आजै नाम फिर्ता लिनुभयो। खुलामा ४ जनाको उम्मेदवारी रहेकोमा उहाँले नाम फिर्ता लिएसँगै ३ जना निर्विरोध हुनुभयो।' निर्वाचन कार्यतालिका अनुसार…
काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सलाई धन्यवाद दिएका छन्। ट्विटमा उनले लेखेको छन्, ‘धेरै खुशी छु दिल्ली डेयर डेभिल्स आइपिएलको यो सिजनको लागि छानिएको छु। सबैलाई विशेष धन्यवाद जसले मलाई यो ठाउँमा ल्याउन प्रार्थना गरे। यात्रा भर्खरै सुरु भयो।’ Very happy to be announced as the player of @DelhiDaredevils for this season of @IPL ! Special…
काठमाडौं : नेपाली क्रिकेटको विवाद समाधान गर्न आइसीसीका पदाधिकारी र सल्लाहकार समितिबीच आइतबार भएको मिटिङ सकारात्मक रुपमा सकिएको छ। काठमाडौंको सोल्टी होटलमा बसेको बैठकपछि आइसीसी सकरात्मक भएको सल्लाहकार समितिमा रहेका रोहित दाहालले जानकारी दिए। उनका अनुसार निर्वाचित क्यानले सल्लाहकार समितिले विशेष साधारण सभाबाट संसोधन गरी पठाएको विधान आइसीसीले नमानेको र सल्लाहकार समितिले बनाएकै विधान पठाउन आग्रह गरेको छ। 'आइसीसीले निर्वाचित…
एसोसिएट वर्ल्डमा लेटेस्ट स्पिन सेन्सेसन। र, अहिले आइपीएल फ्रेन्चाइजले किनेको पहिलो नेपाली खेलाडी। उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेको हो। सन्दीपले राष्ट्रिय टोलीका लागि खेले पनि त्यसले वान डे टी-२० को मान्यता पाएको छैन। सन्दीप हाल डिभिजन टू को तयारीमा छन्। सन्दीपको छनोटले ब्याकग्राउण्ड जस्तोसुकै भएपनि उच्च क्षमता भएका खेलाडीले अवसर पाएको प्रमाणित गर्छ। गत वर्ष अफगानिस्तानका रसिद खान…
काठमाडौं : प्रदेश ४ को मनाङबाट प्रदेशसभा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई खोजी गर्ने प्रहरीले टोली परिचालन गरेको छ। नेकपा एमालेको 'ब्याकिङ'मा स्वतन्त्र हैसियतमा प्रदेश सभाको निर्वाचनमा जित हासिल गरेका उनी सपथ ग्रहण समारोहमा समेत पुगेनन्।अदालतबाट दोषी ठहरिए पनि कैद भुक्तान गरे/नगरेको खोजी कसैले गरेन। र, उनी उम्मेदवार भए र जिते पनि। तर, जितिसकेपछि खुलासा भयो –…
रोजर फेडेररले सिजनको पहिलो ग्राण्ड्सलाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जित्दै करियरमा ग्राण्ड्सलाम उपाधिको संख्या २० पूर्याएका छन्। मेलवर्नमा आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा स्वीस स्टार रोजर फेडेररले क्रोसियाका मारिन सिलिकलाई ३-२ को सेटमा पराजित गरे। फाइनलमा फेडेररले सिलिकलाई ६-२, ६-७, ६-३, ३-६, ६-१ ले पराजित गरे। फेडेररले जितेको यो छैटौँ अष्ट्रेलियन ओपन हो। ३६ वर्षीय फेडेरर ग्राण्ड्सलाम टेनिस इतिहासमा २० उपाधि…
प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर सिटी र चेल्सी एफए कपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको खेलमा सिटीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको कार्डिफ सिटीलाई २-० ले तथा चेल्सीले न्यूकासल युनाइटेडलाई ३-० ले हरायो। सिटीका लागि रहिम स्टर्लिङ र केभिन डे ब्रुएनाले पहिलो हाफमा एक-एक गोल गरे। जोसेफ बेनेट खेलको अन्त्यतिर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि कार्डिफ दश…
काठमाडौं : नेपालका नम्वर वान गोलरक्षक किरण चेम्जोङले आइ-लिग को डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन्। शनिवार भएको खेलमा किरणको टोलील मिनेर्भा पञ्जावले नेरोका एफसीलाई १-० ले पराजित गरेको हो। केही दिन अघि मात्र पञ्जावी टोलीमा अनुबन्ध भएका किरणले डेब्यु खेलमै पहिलो रोजाईमा खेल्न पाएका हुन्। मिनेर्भाको जितमा चेन्चो गोल्तसेनले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। यस्तै नेपाली…
काठमाडौं: राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणको गृहकार्य गर्ने जिम्मा पाएको एमाले–माओवादीको संयुक्त कार्यदल प्रदेश सरकार गठनमा जुटेको छ। राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनको लागि पुष २५ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले संयुक्त कार्यदल बनाएको थियो। प्रदेश सरकार निर्माणको लागि माघ ११ गते कार्यदलको बैठक बसेको थियो। कार्यदल सदस्य तथा माओवादी नेता बर्षमान पुन, मात्रिका…
काठमाडौं : रुस्लान थ्री स्टार क्लबले चिरपरिचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ। शनिवार इटहरीमा भएको खेलमा थ्री स्टारले मनाङलाई १-० ले पराजित गरेको हो। थ्री स्टारलाई च्याम्पियन बनाउने खेलको एक मात्र गोल पहिलो हाफमा बुद्ध चेम्जोङले गरे। बुद्धले विमल घर्ती मगरको पासमा ३७औँ मिनेटमा गोल गरेका थिए। १४ वर्षपछि फुटबलमा पुनरागमन…
इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनले अहिले सारा क्रिकेट प्रेमीको ध्यान तानेको छ। कुन खेलाडीलाई कुन टिमले कतिमा किन्छ भने चर्चा चलिरहेका बेला आइपिएल अक्सनमा बस्ने दुई जनाले भने सबैको ध्यान तानेको छ। बलिउड सुपर स्टार तथा किंग खान साहरुख खानको टिम कोलकता नाइट राइडर्सको अक्सन टेबलमा छन् १७ वर्षीया किशोरी जानवी मेहता। यस्तै बिलिनियर मुकेश अम्बानीका छोरा आकाश छन् मुम्बई…
काठमाडौं : नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई प्रस्थान गरेको छ। नेपालले एक साताको युएई बसाईमा तीन अध्यास खेल खेल्ने तय भएको छ। नेपाली टोली फेब्रुअरी ४ मा नामिविया प्रस्थान गर्ने कार्यक्रम छ। फेब्रुअरी ८ बाट सुरु हुने डिभिजन टू मा नेपालसँगै आयोजक नामिविया, केन्या, युएई, क्यानडा र ओमानले…
शिशिर वैद्य - 'बैद्यले हरेक झारपातमा औषधि देख्छ, मुर्तिकारले हरेक ढुंगामा मुर्ति।' ज्यान बचाउने औषधि झारपात बाट नै बन्छ। बहुमुल्य मुर्तिहरु पनि ढुंगाबाट नै। तर, झारपातलाई ओखती र ढुंगालाई मुर्ति सबैले बनाउन सक्दैनन्। धैर्य र चुनौती चाहिन्छ यसका लागि। चन्द्रश्याम धैर्य र चुनौती दुवै सामना गर्न तयार छन्। त्यस्तै परिआएको जोखिम मोल्न पनि। ढुंगा धेरैका लागि ढुंगामात्रै हो। केहीका लागि…
काठमाडौं : डिल्लीबजार कारागारबाट तार काटेर फरार भएका कुख्यात टीके डाँका (टीकाबहादुर थापा) प्रहरी इन्काउन्टरमा मारिएको प्रहरीको दावी गलत सावित भएको छ। उनीमाथि गोली प्रहार भएको भए पनि मृत्यु नभइसकेको चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए। चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। गत माघ ५ गते डिल्लीबजार जेलबाट भाग्न सफल उनी चितवनमा प्रहरीसँगको मुठभेडमा मारिएको खबर अपराध अनुसन्धान महाशाखाका…
काठमाडौं : राजधानीमा जारी १३औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा शिवम् न्यू डायमण्ड र सशस्त्र प्रहरीको एपीएफले अपराजित यात्रा कायम राख्दा विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार दोहोरो जित हात पार्दै पहिलो लेगको अन्त्य गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन ट्रेनिङ सेन्टरको मैदानमा भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२, २५–२० को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दा…
काठमाडौं : बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि शनिवार पहिलो दिनको खेलाडी लिलामी (प्लेअर्स अक्सन) सम्पन्न भएको छ। यो क्रम आइतबार पनि जारी रहनेछ। शनिवार बेंगलुरुमा सुरु भएको अक्सनमा केही अनपेक्षित परिणामहरु आए। #IPLAuction Day One summary: 110 players auctioned 78 sold (49 Indians, 29 overseas) 32 unsold RTM exercised 16 Total money spent 321.1 crores…
काठमाडौं : नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङले भारतीय आइ लिगमा डेब्यु गरेकै दिन नेपालका अर्का खेलाडीविमल घर्ती मगरलाई आइ लिग क्लब मोहन बगानले अनुबन्ध गरेको छ। चार दिन अघि मात्र नेपालका किरणलाई आइ लिगको शीर्ष स्थानमा रहेको मिनेर्भा पञ्जावले अनुबन्ध गरेको थियो। कोलकता बेस्ड क्लब मोहन बगानले २०१७-१८ को बाँकी सिजनका लागि विमललाई भित्र्याएको हो। विमललाई सोनी नोर्देको स्थानमा…