PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

  • ला लिगा : रियल मड्रिडले भ्यालेन्सियालाई हरायो, रोनाल्डोको दुई पेनाल्टी गोल

    ला लिगा : रियल मड्रिडले भ्यालेन्सियालाई हरायो, रोनाल्डोको दुई पेनाल्टी गोल

    स्पानिस ला लिगा अन्तर्गत शनिवार भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ। रियलका लागि पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले दुई वटा पेनाल्टीमा गोल गरे। यससँगै क्लब र देशका लागि गरी रोनाल्डोले पेनाल्टीबाट गरेका गोल संख्या १०१ पुगेको छ। दोस्रो हाफमा घरेलु टोलीका लागि सान्टि मिनाले एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा पर्काउने प्रयास गरेका थिए। तर अन्तिम ६ मिनेटमा मार्सेलो…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण भलिबल : नेपालले हङकङ नेप्लिज टोलीलाई हरायो

    मैत्रीपूर्ण भलिबल : नेपालले हङकङ नेप्लिज टोलीलाई हरायो

    हङकङ : नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेप्लिज टिमलाई ३-१ ले हराएको छ। हङकङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेप्लिज टिमलाई  २५-२३, २५-२०, २०-२५, २५-१७ को सेटमा पराजित गरेको हो।  पुर्व राष्ट्रिय खेलाडी सञ्जय अर्यालको कप्तानीमा रहेको हङकङ नेप्लिज टिममा उत्तम थापा, सुनिल श्रेष्ठ, राजु रोका, जसबहादुर गुरुङ, नैना गुरुङ, गंगा…

    विस्तृतमा पढ्नुस्

  • समुन्द्रमाथिको सबैभन्दा लामो पुल बन्यो, बन्दरगाह परीक्षण हुँदै हेर्नुस् फोटो

    समुन्द्रमाथिको सबैभन्दा लामो पुल बन्यो, बन्दरगाह परीक्षण हुँदै हेर्नुस् फोटो

    विश्वकै सबैभन्दा लामो समुन्द्रमाथिको पुल निर्माण सम्पन्न भएको छ। हङ्कङ, झुहाई र मकाउ जोड्ने यो पुल पूर्ण रुपमा तयार भएको जानकारी गोङ्जाङ प्रान्तका अधिकारीले शुक्रबार दिएका हुन्। यो पुल र यससँगै जोडिएको बन्दरगाहको पनि निर्माण सम्पन भएको छ। चीनले विश्वलाई नै चकित बनाउने गरी तयार पारेको ५५ किलोमिटर लामो पुल र बन्दरगाहमा निर्माण भएको संरचाको परीक्षण भने जारी  रहेको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर युनाइटेड प्रिक्वाटरफाइनलमा, डेब्युमा सान्चेजको प्रभाव

    एफए कप : म्यानचेष्टर युनाइटेड प्रिक्वाटरफाइनलमा, डेब्युमा सान्चेजको प्रभाव

    यही जनवरी ट्रान्सफर विन्डोमा आर्सनलबाट ओल्डट्राफोर्ड पुगेका एलेक्स सान्चेजले पहिलो खेलमै प्रभावकारी प्रदर्शन गर्दा म्यानचेष्टर युनाइटेडले एफए कपको चौथो चरणमा यिओभिल टाउनलाई ४-० ले पराजित गरेको छ। जितपछि युनाइटेड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। यिओभिलको मैदानमा भएको खेलमा युनाइटेडका लागि मार्कुस रासफोर्ड, आन्द्रे हरेरा, जेस लिनगार्ड र रोमेलु लुकाकुले एक-एक गोल गरे। पहिलो रोजाईँमा खेलेका सान्चेजले युनाइटेडको डेब्यु खेलमा गोल गर्न…

    विस्तृतमा पढ्नुस्

  • देउवाका तीन 'पपुलिस्ट' निर्णय: ओली माथि थपियो एक खर्ब १० अर्बको दायित्व

    देउवाका तीन 'पपुलिस्ट' निर्णय: ओली माथि थपियो एक खर्ब १० अर्बको दायित्व

    सविन मिश्र- काठमाडौं: देउवा सरकारले मन्त्रिपरिषदबाट गरेका आर्थिक सहायता बाँड्ने तीन वटा निर्णयले सरकारमाथि एक खर्ब १० अर्ब रुपैयाँको दायित्व थपिएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को एउटा बैठकको  दायित्व मात्रै एक खर्ब नौ अर्ब रुपैयाँभन्दा माथि छ।    सरकारले भूकम्पबाट क्षति भएका घरको पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ अनुदानमा एक लाख रुपैयाँ थप गरेर चार लाख पुर्याउने निर्णय गरेको छ। अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारको निर्णयबारे एमालेले जे बोल्यो माओवादीको भनाइ पनि त्यही हो: प्रचण्ड

    देउवा सरकारको निर्णयबारे एमालेले जे बोल्यो माओवादीको भनाइ पनि त्यही हो: प्रचण्ड

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको दोस्रो साताभित्र नयाँ सरकार गठन हुने बताएका छन।  भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले राष्ट्रिय सभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक गर्ने भएकोले नयाँ सरकार बन्न ढिलाई भएको बताएका हुन्।  सरकारले गरेका गम्भीर खालका निर्णयहरुले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठेको प्रचण्डले बताए। उनले यो सरकारले यस्ता निर्णय गरेर गल्ती गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको स्टिङ अप्रेसनः जालमा प्रहरी नै

    प्रहरीको स्टिङ अप्रेसनः जालमा प्रहरी नै

    काठमाडौं: गत मंसिरको पहिलो साता नयाँ बसपार्क प्रहरी प्रभागमा कार्यरत प्रहरी इनिस्पेक्टर हरिहर सुनुवारले घुस लिइरहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  आयो। आयोगको टोलीसँग कुनै सबुत प्रमाण भने थिएन। प्रहरी निरीक्षकले बसपार्कका होटेलसँग घुस लिने गरेको देखिएको थियो। त्यसपछि आयोगले सेवाग्राहीलाई पचास हजार रुपैयाँको बिटो दियो। घुस लिन पल्किएका प्रहरी सुनुवारले सोही सेवाग्राहीलाई फोन गरेर पैसा लिन पुगे। अख्तियारको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा प्रदर्शन: सरकारले आन्दोलनको प्रतिवेदन नै गायब पारेको पीडितको आरोप

    बालुवाटारमा प्रदर्शन: सरकारले आन्दोलनको प्रतिवेदन नै गायब पारेको पीडितको आरोप

    काठमाडौं: सरकारले तेस्रो मधेश आन्दोलनको छानविन प्रतिवेदन लुकाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ। तेस्रो मधेश आन्दोलनको क्रममा भएको क्षति र अत्याधिक बल प्रयोग भएको विषयमा छानविन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा छानविन आयोग गठन भएको थियो। उक्त आयोगले प्रतिवेदन बुझाएको महिनौं बितिसक्दा पनि सरकारले सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक गर्न बारम्बार दबाब सिर्जना भएपनि सरकारले प्रतिवेदन…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई सुनको शौचालयको अफर!

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई सुनको शौचालयको अफर!

    वासिङटन डिसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा न्युयोर्कमा रहेको गगनहम म्युजियमलाई एउटा मेल पठाए। भिन्सेन्ट भ्यानले सन् १८८८ मा १८ क्यारेट सुनको जलप लगाएर बनाएको 'ल्यान्डस्केप विथ स्नो' नामक चित्रबारे राष्ट्रपति कार्यालयबाट उक्त मेल म्युजियममा पुग्यो। फस्ट लेडीले मेलनिय ट्रम्पले मन पराएको कारण उक्त चित्र ह्वाइट हाउसमा राख्नका लागि मेल गरिएको थियो। तर, म्युजियमले भने राष्ट्रपति कार्यालयलाई सुनको शौचालयको अफर…

    विस्तृतमा पढ्नुस्

  • काबुलमा दुतावासहरु रहेको सहर नजिकै बम बिस्फोट: ४० को मृत्यु, १४० घाइते

    काबुलमा दुतावासहरु रहेको सहर नजिकै बम बिस्फोट: ४० को मृत्यु, १४० घाइते

    अफगानिस्तान: अफगानिस्तानको राजधानी काबुलस्थित प्रहरी चेकप्वाइन्टमा बम बिस्फोट हुँदा ४० जनाको मृत्यु भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन्। एम्बुलेन्समा लुकाएर ल्याएको बम विस्फोट हुँदा १४० जना घाइते भएका छन्। विस्फोट भएको क्षेत्र नजिकै सरकारी भवनहरु र विदेशी नियोगका कार्यालयहरु रहेका छन्। विस्फोटको जिम्मा तालिवानले लिएको छ। विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रम जारी रहेको इटालियन इमर्जेन्सी ग्रुपका…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : मेसी र सुवारेजको गोलमा बार्सिलोना सेमिफाइनलमा, काउटिन्होको डेब्यु

    कोपा डेल रे : मेसी र सुवारेजको गोलमा बार्सिलोना सेमिफाइनलमा, काउटिन्होको डेब्यु

    लुइस सुवारेज र लियोनल मेसीले पहिलो हाफमा गोल गरेपछि दोस्रो लेगमा २-० को जित हात पारेको बार्सिलोना स्पानयोललाई समग्रमा २-१ ले पराजित गर्दै कोपा डेल रे को सेमिफाइनलमा परवेश गरेको छ। पहिलो लेगमा १-० को हार बेहोरेको बार्सिलोनाका लागि दोस्रो लिग जित्नै परने दबाब थियो। यस्तोमा सुवारेज र मेसीले २५ मिनेटभित्रै गोल गर्दै जित सम्भव बनाए। घरेलु मैदान नोउ क्याम्पमा…

    विस्तृतमा पढ्नुस्

  • माउरिन्हो २०२० सम्म म्यानचेष्टर युनाइटेडमै रहने

    माउरिन्हो २०२० सम्म म्यानचेष्टर युनाइटेडमै रहने

    म्यानचेष्टर युनाइटेडका म्यानेजर जोसे माउरिन्होले क्लबसँगको सम्झौता २०२० सम्मका लागि नविकरण गरेका छन्। यस्तै एक वर्ष सम्झौता थप गर्न सकिने अप्सन पनि राखिएको छ। यसअघि ५४ वर्षीय माउरिन्होको सम्झौता २०१९ सम्मका लागि मात्र थियो। अझै २ वर्ष ओल्डट्राफोर्डमा रहने भएपछि युनाइटेडले सहि म्यानेजरको रुपमा विश्वास आफुलाई गरेकोमा खुशी भएको माउरिन्होले बताएका छन्। ‘युनाइटेडको म्यानेजर हुँदा सम्मानित र गर्व लागेको छ।’…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे उम्मेदवारी रद्द

    राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे उम्मेदवारी रद्द

    काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ। यस्तै, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका ७ मिलनचोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना १८ प ४६९१ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे नियन्त्रण गुमाएर पल्टिँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा गएराति करिव १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • क्यान्सर बिरामीलाई मानसिक स्वास्थ्य कति जरुरी? डाक्टर भन्छन्ः अनिवार्य

    क्यान्सर बिरामीलाई मानसिक स्वास्थ्य कति जरुरी? डाक्टर भन्छन्ः अनिवार्य

    काठमाडौंः धैर्य क्यान्सर फाउन्डेसनले ब्रिटिस गोर्खा कलेज बाँसबारीमा ‘क्यान्सर बिरामीहरुको मानसिक स्वास्थ्य’ विषायक युवा केन्द्रित चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा उपस्थित नेपाल क्यान्सर हस्पिटल हरिसिद्घिका मानसिक डाक्टर रिसभ कोइरालाले क्यान्सर रोगको भौतिक सम्बन्ध जतिकै गहिरो मानसिक सम्बन्ध हुने कुरा बताए। उनले क्यान्सर रोगीको उपचारमा मानसिक स्वास्थ्यको विषय अनिवार्य रुपमा जोडिनुपर्ने सुझाव दिए। विकसित देशहरुमा क्यान्सर पीडितहरुको मानसिक स्वास्थ्यलाई विशेष…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाको अस्पतालमा आगलागी, कम्तीमा ३३ जनाको मृत्यु

    दक्षिण कोरियाको अस्पतालमा आगलागी, कम्तीमा ३३ जनाको मृत्यु

    दक्षिण कोरियाको मिर्याङस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ। सेजोङ अस्पतालको इमर्जेन्सी रुमबाट आगोलागी सुरु भएको बीबीसीले जनाएको छ। आगलागीमा परेका ७० जना घाइते छन् जसमा ११ जनाको अवस्था गम्भिर छ। फायर चिफ चोए मान वु ले के कारण गर्दा आगलागी भएको अझै थाहा नभएको बताएका छन्।

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसरः आयल निगमले माग्यो ९५ कर्मचारी

    सरकारी सेवाको अवसरः आयल निगमले माग्यो ९५ कर्मचारी

    काठमाडौँ: नेपाल आयाल निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ९५ कर्मचारी माग गरेको छ। निगमले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ। दोब्बर दस्तुरमा थप सात दिन दरखास्तका लागि समय रहनेछ। तह, ७ र ८ मा माथिल्ला पदहरुमा खुलातर्फ एकमात्र कर्मचारी निगमले माग गरेको छ। तहविहीन…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    उर्लाबारी: मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्क्रबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कानेपोखरी–७ बस्ने ५५ वर्षीय विशेश्वरप्रसाद राजवंशी रहेका छन् । बिहीबार साँझ भौसाबारीबाट रमाइलोतर्फ आउँदै गरेको को १ त ७१५५ नम्बरको ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजवंशीको नोबेल अस्पताल, विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • मधेशको विकास वामपन्थी सरकारको प्राथमिकता: प्रचण्ड

    मधेशको विकास वामपन्थी सरकारको प्राथमिकता: प्रचण्ड

    काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहितका विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्नेहरुमा महासचिव साहसहित तमलोपाको विद्यार्थी संगठनका पूर्व उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थी संगठनका सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष बसन्त ठाकुर,…

    विस्तृतमा पढ्नुस्

  • ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं: काठमाडौंको पेप्सीकोलामा बिहीबार बिहान ट्रिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बिहान ७४५ बजे बा ३ ख ३४१६ नम्बरको ट्रिपरले पैदल हिँडिरहेका पुरुषलाई  ठक्कर दिएको थियो। ट्रिपरको चक्काले किचिएका व्यक्तिको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसेको प्रहरीले जनाएको छ। ट्रिपर चालक तेह्रथुमका सुनबहादुर लिम्बुलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell