भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले 'इन्डियाज मोस्ट इटाइलिस स्पोर्टस स्टार' अवार्ड जितेका छन्। उनले यसका लागि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पारे। 'हिन्दुस्थान टाइम्स मोस्ट स्टाइलिस अवार्ड-२०१८' मा सुनिलले विराटलाई पछि पारेका हुन्। इन्डियन सुपर लिगमा बेंगलुरु एफसीबाट खेल्ने सुनिल वर्ष २०१७ मा मैदान भित्र र बाहिर उत्तिकै चर्चामा रहे। Here's a great photo from #HTMostStylish @chetrisunil11 pic.twitter.com/vut9nStf6L…
काठमाडौं: यो साता फ्राइडे रिलिज भएन। शुक्रबार रिलिज टार्गेट राखेको 'ह्याप्पी डेज'ले बलिउड फिल्म पद्मावत रिलिज तयसँगै तेस्रोपटकलाई प्रदर्शन मिति पछि सारेको हो। त्यसैले आज कुनैपनि नयाँ नेपाली फिल्म रिलिज भएनन्। तीन साता अघि सार्वजनिक 'मिस्टर झोले'ले भने केही हलमा प्रदर्शनरत छ। बलिउडको लागि पनि फिल्म 'प्याडम्यान'ले पद्मावतलाई सोलो रिलिजको अवसर दियो। सेन्सरमा ढिला भएसँगै आजैबाट रिलिज हुने भनिएको अक्षय…
काठमाडौं: केही समयको अन्तरालपछि अभिनेत्री वर्षा सिवाकवटी नयाँ फिल्मको लागि अनुबन्धित भएकी छिन्। फिल्म 'रानीमहल'को औपचारिक घोषणा भएको हो। फिल्ममार्फत दुई अभिनेता र एक अभिनेत्रीले डेब्यु गर्ने भएका छन्। चर्चामा रहेका भनिने कलाकारहर पल शाह र प्रदिप खड्काले रानीमहलमा काम गर्न अस्विकार गरेको खबर सार्वजनिक थियो। यसैबिच नव अभिनेताहरु आशिष अधिकारी, साहिल श्रेष्ठ उक्त भूमिकामा देखिने भएका हुन्। त्यस्तै मानस्वी खरेलले…
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्। रुपन्देहीको देवदहमा आयोजित चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै प्रचण्डले भने “जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन्। यो हाम्रा लागि राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा दिएको अवसर हो। जनताले निकै ठूलठूला अपेक्षा गरेका छन्। राम्रो काम गर्न सक्यौं…
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने भएपछि विवेकशील साझा पार्टीमाथि आलोचना बढ्यो। पार्टीकै कतिपय सदस्यलाई थाहै नदिइ कांग्रेसलाई मतदान गर्ने निर्णय गरेको भन्दै पार्टीभित्रै चर्को आलोचना खेपेको समाचारहरु बाहिर आयो। यसैको जवाफमा विवेकशील साझाले आफ्नो विकल्पमध्ये कांग्रेसलाई रोज्नु नै उत्तम भएको भन्दै विज्ञप्ति निकालेको छ। आज पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामीसँग चार विकल्प…
सिओल : दक्षिण कोरियाको मिरियाङ सहरमा रहेको एक अस्पतालमा आगलागी हुँदा मर्नेको संख्या ४१ पुगेको छ। स्थानीय मिडियाले अग्निनियन्त्रण कार्यालयका अधिकारीलाई उदृत गर्दै मर्नेको संख्या किटानी गरेको हो। स्थानीय समयअनुसार शुक्रबार बिहान ७:३० बजे सेजोङ अस्पतालमा आगलागी सुरु भएको थियो। कोरियाको दक्षिणी गियोङसाङ प्रान्तमा रहेको अस्पतालको पहिलो तल्लाको इमर्जेन्सी कोठाबाट आगो सल्किएको थियो। कम्तिमा ४१ को मृत्यु भएको छ भने…
नयाँ दिल्ली : आइसीसी यू-१९ विश्वकप २०१८ को सेमिफाइमा दुई चरिपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्ने भएका छन्। अनतिम क्वा६रफाइनलमा वंगलादेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले हराउँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो। शुक्रबार क्विन्सटाउन इभेन्ट्स सेन्टरमा भएको खेलमा भारतीय १९ वर्ष मुनिका खेलाडीले पहिले ब्याटिङ गर्दै २ सय ६६ रनको चुनौती पेश गरेका थिए। प्रत्युत्तरमा व्याटिङमा आएको वंगलादेश…
काठमाडौं : नेपाली महिला भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै छुट्टै पहिचान बनाउन सफल नैकापको न्यू डायमण्ड एकेडेमीले अब राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यू डायमण्डको आयोजना तथा शिवम् सिमेन्टको प्रायोजनमा 'प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता-२०७४' यही माघ २१ देखि २३ गतेसम्म गर्ने जानकारी दिइएको हो। गोंगवुको ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टरमा…
काठमाडौं: अभिनेता सबिन श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘बन्धन’को ट्रेलर सार्वजनिक भएको छ। फागुन ११ को रिलिज टार्गेट राखेको फिल्मको प्रचारका लागि युनिटले युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो। समीर मियाँको निर्देशन रहेको पारिवारिक प्रेम कथालाई शिवम अधिकारी लेखेका हुन्। ‘बन्धन’मा सविनको साथमा पूर्णिमा लामा, प्रिन्स र प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। राजेन्द्र भट्टको संगीत रहेको फिल्मलाई क्यामोदिन मियाले…
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास र समृद्धिको लागि आफ्नो कर्तव्य पुरा गर्ने बताएका छन्। सामुदायिक रेडियोहरुको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, 'को रिसाउँछ को खुसी हुन्छ मलाई त्यसबाट केही लिनु छैन। तर म देशको विकासका लागि प्रतिवद्ध छु। मेरो जिम्मेवारी पुरा गर्छु।' समानता र जनताको हकहित नै सत्य कुरा भएकोले यसैमा आफू समर्पित हुने भन्दै…
दक्षिण पश्चिम चीनका दुई ठूला शहर चूङ्गकिङ – गुइयाङ जोड्ने रेलवे सेवाको बिहीबारबाट सुरुवात भएको छ। बुलेट ट्रेनले कनेक्ट गर्दै रहेको यी शहरमा रेलवे पुर्याउन भौगोलिक रुपमा कठिन थियो। तर, चिनियाँले यसमा सफलता पाएको छ। २ सय किलोमिटर प्रति घन्टाको रफ्तारमा रेल कुद्न सक्ने गरी तयार पारिएको रेलवे लाइन ३ सय ४७ किलोमिटर लामो छ। १० घन्टा लामो यात्रालाई अब…
वासिङटन डिसी: आप्रवासीप्रति कठोर देखिँदै आएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय यससम्बन्धमा नरम हुँदै आएका छन्। संघीय सरकारलाई फण्ड उपलब्ध गराउने अस्थायी विधेयकमा डेमोक्रेट्सले तगारो लगाएपछि ट्रम्प आप्रवासीहरुप्रति नरम बनेका थिए। यो विधेयक सिनेटमा रोकिदाँ ३ दिनसम्म कैयन अमेरिकी सरकारी कार्यालय बन्द भएका थिए। यदि विधेयक रोकिरहेमा यो समस्या झनै बढ्न सक्थ्यो। आप्रवासीको हकअधिकारको पक्षमा रहदै आएको डेमोक्रेट्सले यही…
क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली युवाहरूले बनाएको दुई वृत्तचित्र प्रदर्शन हुने भएको छ। मार्च १५ देखि २५ तारिखसम्म न्युयोर्क, क्विन्समा हुने फिल्म पत्रकार अनुज थापाले बनाएको ‘फाइटिङ फर जस्टिस’ र निर्देशक रोशन विक्रम ठकुरीको ‘सिल्भर ब्याङ्गल्स’ छनौटमा परेका हुन्। फिल्म छनोट बारे जानकारी पत्रकार अनुज थापाले आफ्नो फेसबुकमार्फत दिएका छन्। ‘फाइटिङ फर जस्टिस’ मा अमेरिकामा न्यायका लागि लडिरहेको मुसलमान परिवारको…
भारतीय दर्शकले आमिर खानको पछिल्लो फिल्मलाई अरु फिल्म झै रुचाएनन् तर चिनियाँ भने उनको यो फिल्मबाट व्यापक प्रभावित भएका छन्। भारतमा रिलिज भएर एक सातामा जति यो फिल्मले कमायो, त्यसको सात गुना बढी कमाई चीनमा त्यति नै अवधिमा कटायो। ट्रेड एनलिस्ट तरन आदर्शले जारी गरेको विजनेस फिगरले पक्कै पनि आमिरको मुहार चहकाउने छ। पहिलो साता सेक्रेट सुपरस्टारले चीनमा २ सय…
डा रामशरण महत - सामाजिक सुरक्षा भत्ता र त्यसले ल्याएको परिवर्तको मूल्यांकन फरक फरक हिसाबले हुन सक्छ। यसको आवश्यकता, समाजमा पारेको प्रभावलगायतका विषयमा फरक धारणा देखिन सक्छ, जुन स्वाभाविक पनि हो। सामाजिक सुरक्षा भत्ता अन्तर्गत् विधवा भत्ता बढाउने तथा अपांग भत्तालाई थप व्यवस्थित बनाउन मैले पनि काम गरेको छु। सामाजिक सुरक्षा भत्ता समायनुकूल वृद्धि गर्नुपर्छ तर त्यो अर्थ व्यवस्थाले…
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत बदर घटाउन मतसंकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन। ललितपुरको गादोवरीमा आयोजित ‘राष्ट्रिय सभा सदस्य निर्वाचन: मतदान र मतगणना’ विषयक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै उनले एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन निर्देशन दिए। राष्ट्रिय सभा…
काठमाडौं: राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश ४ का अपाङ्ग उम्मेदवारविरुद्ध उजुरी परेको छ। नवीकरण नगरेको अपाङ्ग परिचयपत्र पेश गरेको भन्दै नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा माथि उजुरी परेको हो। तनहुँका प्रकाश पन्थले उनको विरुद्धमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन। थापामाथि २०५७ सालमा लिएको अपाङ्गपत्र नवीकरण नगरेको आरोप छ। निर्वाचन कार्यतालिका अनुसार आज पाँच बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन पाउनेछ। पन्थको…
काठमाडौं: मेलम्चीको खानेपानी आयोजनाको पानी राजधानी आइपुगे पछि ६ महिनासम्म पुरानै पाइपलाइनबाट वितरण गरिने भएको छ। तत्काल नयाँ पाइपलाइनको परीक्षणका लागि समय लाग्ने भएकाले आयोजनाले पुरानै पाइपबाट पानी वितरण गरिने भएको हो। आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले अहिले बिछ्याएको पाइपलाइन परीक्षण गरिसक्न ६ महिना लाग्ने भएकाले त्यतिन्जेल पुरानै पाइपबाट पानी वितरण गरिने जानकारी दिए। उनका अनुसार नयाँ पाइपको…
पोखरा : विभागीय टोली नेपाल पुलिस क्लब १६औं आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सुमन लामाले गरेको एक मात्र निर्णायक गोल मद्दतमा झापा-११ लाई १-० ले पराजित गर्दै पुलिसले अन्तिम आठमा स्थान बनाएको हो। शुक्रबार पोखरा रगंशालामा भएको अन्तिम प्रिक्वाटरफाइनलमा सुमन लामाले १२औँ मिनेटमै अभिषेक रिजालको पासमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि…
काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमीले राजधानीमा जारी १३औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लगातार नवौँ जित हासिल गरेको छ। प्रतियोगिताको नवौं दिन शुक्रवार पोखराको टप्स उच्च माविलाई ३-१ को सेटमा पराजित गर्दै न्यू डायमण्डले ९ खेलसम्म अपराजित यात्रा कायम राखेको हो। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा डायमण्डले पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै…