PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

  • वित्तीय अराजकता ल्याउँदै देउवा सरकार : एमाले

    वित्तीय अराजकता ल्याउँदै देउवा सरकार : एमाले

    काठमाडौं : देशको अर्थतन्त्र, शासन संयन्त्र र व्यवस्थालाई संकटग्रस्त बनाउँदै आगामी सरकारलाई असफल पार्ने गरी वित्तीय अराजकता ल्याएको नेकपा एमालेले आरोप लगाएको छ।  मन्त्रिपरिषदले ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै एमालेले वित्तीय अराजकता रोक्न आग्रह गरेको हो। राज्यलाई ५ खर्ब दायित्व थपिने गरी सरकारले अन्धधुन्ध रुपमा कार्यक्रम ल्याएको आरोप लगाएको हो।

    विस्तृतमा पढ्नुस्

  • तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता मार्च पहिलो साता

    तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता मार्च पहिलो साता

    काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर जस्मिन फिटनेस सेन्टर त्रिपुरेश्वर र आइडियासप मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालीको संयुक्त आयोजनामा तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता मार्च पहिलो साता हुने भएको छ। आयोजकले बिहीवार पत्रकार सम्मेलन गरि आगामी मार्च ६ र ७ मा प्रतियोगिता गराउने जानकारी दिएको हो। यसभन्दा अघिका दुई वर्षमा पनि ज्यासमिन फिटनेस सेन्टरले यो प्रतियोगिता आयोजना गरेको थियो। महिलाहरुको…

    विस्तृतमा पढ्नुस्

  • देउवाजी ७० को हुनुभयो, भत्ता पाइहाल्नुहुन्थ्यो त : केपी ओली

    देउवाजी ७० को हुनुभयो, भत्ता पाइहाल्नुहुन्थ्यो त : केपी ओली

    काठमाडौः सरकारले ६५ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिने निर्णयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले असन्तुष्टि व्यक्त गरेका छन्।  बिहीवार पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले देशलाई नै कंगाल बनाउने र आर्थिक संकट उत्पन्न गर्ने कृयाकलाप गरेको आरोप लगाए। अध्यक्ष ओलीले भने, 'अहिलेको सरकार निर्लज्ज भयो। अहिले आएर  यो नीति वा बजेट पेस गरेको हो…

    विस्तृतमा पढ्नुस्

  • देउवाले दु:ख दिए, नयाँ सरकार आएपछि सिलवालको छानविन : केपी ओली

    देउवाले दु:ख दिए, नयाँ सरकार आएपछि सिलवालको छानविन : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्य सम्पादन मूल्याङकन फायल किर्ते गरेको अभियोगमा प्रहरी खोजी गरिरहेका पूर्व डिआइजी नवराज सिलवालमाथि नयाँ सरकार बनेपछिमात्र अनुसन्धान हुने बताएका छन्।  ओलीको बोली सिलवालको जस्तै सुनियो। सिलवालले भनेका थिए - अहिलेको प्रहरीले होइन, स्वतन्त्र निकायले अनुसन्धान गरोस्। ओलीले पनि उनीमाथि नयाँ सरकारले छानविन गर्ने भन्दै देउवा सरकारले गरेको व्यवहारप्रति आलोचना गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मनाङ्गे मुद्दाबारे ओलीको प्रश्न : उहाँको मुद्दा के हो?

    मनाङ्गे मुद्दाबारे ओलीको प्रश्न : उहाँको मुद्दा के हो?

    काठमाडौं : मनाङमा प्रदेश सभा निर्वाचित भए पनि फौजदारी मुद्दामा दोषी ठहरिसकेको खुलेपछि एमालेको समर्थनमा जितेका दीपक मनाङ्गेको विषयमा ओलीले मुख खोलेका छन्। एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले मनाङ्गेको विषय पनि उठाए।  पत्रकारको प्रश्नपछि ओलीले उल्टै सोधे, 'उहाँको के मुद्दा हो?' त्यतिमै ओली रोकिएनन्। 'अदालतको फैसला सरकारले रद्ध गर्छ भन्न सक्दिन। स्वतन्त्र सांसद उठ्नु भयो,' ओलीले भने, 'जित्नु भो। त्यो…

    विस्तृतमा पढ्नुस्

  • शिवरामले जिते सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि

    शिवरामले जिते सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि

    काठमाडौं : नेपालका नम्वर वान गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। बिहीबार पार-६८ रोएल नेपाल गल्फ क्बलमा भएको फाइएनलमा श्रेष्ठले तेस्रो वरीयताका भुवन नगरकोटीलाई पराजित गरे। सूर्य नेपाल टूर २०१७-१८ अन्तर्गत शवरामले जितेको यो चौथो उपाधि हो। उनले उपाधिसँगै नगद ७० हजार हात पारे। भुवनले ४० हजार पाए। यससँगै शिवरामले करियरको ४०औँ उपाधि…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारलाई एमालेको यस्ता छन् ११ आरोप

    देउवा सरकारलाई एमालेको यस्ता छन् ११ आरोप

    काठमाडौं : अर्थतन्त्रमा दुरगामी प्रभाव पार्ने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयमा नेकपा एमालेले असन्तुष्टि प्रकट गरेको छ। आज अप्रत्यासित रुपमा पत्रकार सम्मेलन गरेर देउवा सरकारको रुपमा एमाले कडा रुपमा प्रस्तुत भएको हो। सरकारले लिएका नीतिमाथि पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उपस्थित थिए। ओलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा देउवा सरकारले गरेका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आरोपपछि विश्वप्रकाश शर्माको ट्विट : मनको बाघले कसैलाई नखाएकै जाति

    ओलीको आरोपपछि विश्वप्रकाश शर्माको ट्विट : मनको बाघले कसैलाई नखाएकै जाति

    काठमाडौं : नेकपा एमालेले आज पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषदले मनपरी खर्च गरेकोमा आपत्ती जनायो। ११ बुँदै लिखित आरोप लगाउँदै एमालेले देउवा सरकारले सत्ता छाड्न छिद्रको खोजी गरिरहेको, वाम गठबन्धन टुटाउने खेलमा सक्रिय रहे तथा देशलाई आर्थिक रुपमा कंगाल बनाउने नीतिगत निर्णयहरु गरेको आरोप लगायो। ११ वटा आरोपमध्ये दोस्रो आरोपमा एमालेले भनेको छ – नयाँ निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • सन्तोष साउखलाको २ गोल, मनाङ मर्स्याङ्दी फाइनलमा

    सन्तोष साउखलाको २ गोल, मनाङ मर्स्याङ्दी फाइनलमा

    इटहरी : सन्तोष साउखलाले पुनरागमन खेलमा दुई गोल गरेपछि गरिफा स्पोर्टिङ क्लब कोलकाता, भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मनाङले अब शनिवार हुने फाइनलमा थ्री स्टारसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मनाङले लगातार गोल गर्न…

    विस्तृतमा पढ्नुस्

  • न्यु डायमण्ड र एपीएफको अपराजित यात्रा कायमै

    न्यु डायमण्ड र एपीएफको अपराजित यात्रा कायमै

    काठमाडौं : शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल एपीएफ क्लबले राजधानीमा जारी १३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन्। प्रतियोगिताको आठौं दिन सकिदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पारामाउन्ट हाई स्कुललाई २५–३, २५–२, २५–७ को सोझो सेटमा पराजित गर्दा एपीएफले श्रीगाँउ दाङलाई २५–११, २५–११, २५–९ को सोझो सेटमा…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई देउवाले बाँडे ५ हजार भत्ता

    क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई देउवाले बाँडे ५ हजार भत्ता

    काठमाडौँ : प्रधान मन्त्री शेरबहादुर देउवाले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएकालाई मासिक ५ हजार भत्ता दिने निर्णयको सुरुवात गरेका छन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत २१ जना बिरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरेर यसको सुरुवात गरेका हुन्। गत पुस १३ गतेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीलाई ५ हजार दिने निर्णय गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णय

    सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं: मन्त्रिपरिषद्ले सबै प्रदेशमा अन्तराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले सातै प्रदेशमा केन्द्र निर्माण गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए। यी हुन् अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र प्रदेश १ धरान प्रदेश २ वीरगन्ज प्रदेश ३ चोभार प्रदेश ४ दमौली प्रदेश ५ दाङ प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन मन्त्रालयका सचिव सार्वजनिक अनुगमनमा तानिए, परिवार नियोजन संघ विघटन

    पर्यटन मन्त्रालयका सचिव सार्वजनिक अनुगमनमा तानिए, परिवार नियोजन संघ विघटन

    काठमाडौं: सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरेको छ। बिहिबार साँझ प्रधानमन्त्री निवाव बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई सार्वजनिक खरिद अनुगमनमा सरुवा गरेको हो। त्यसैगरी सार्वजनिक खरिद अनुगमन सचिव कृष्ण देवकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। यसैगरी मन्त्रिपरिषद्को बैठकले परिवार नियोजन…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदले गोलगोल खाँडालाई तोक्यो पूर्वी रुकुमको सदरमुकाम 

    मन्त्रिपरिषदले गोलगोल खाँडालाई तोक्यो पूर्वी रुकुमको सदरमुकाम 

    काठमाडौं: सरकारले पूर्वी रुकुमको सदरमुकाम पृथाउत्तरगंगा गाउँपालिकाको वडा नं १२ गोलगोल खाँडालाई तोक्ने निर्णय गरेको छ। बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। यसअघि रुकुमकोट सदरमुकाम हुने चर्चा चल्दै आएको थियो।

    विस्तृतमा पढ्नुस्

  • इमरान ख्वाजासहितको आइसीसी टोली नेपाल आउँदै, होला त नेपाली क्रिकेट विवादको समाधान?

    इमरान ख्वाजासहितको आइसीसी टोली नेपाल आउँदै, होला त नेपाली क्रिकेट विवादको समाधान?

    काठमाडौँ : इन्टरनेशन करिकेट काउन्सिल (आइसीसी)का उच्च स्तरका पदाधिकारी यसै साता नेपाल आउँदैछन्। नेपाली क्रिकेटमा देखिएको विद्यमान समस्याको समानधान निकाल्न तथा नेपाली क्रिकेटको सर्वोच्च संस्थान क्यान को निलम्वनमा हटाउने बारे छलफल गर्न इमरान ख्वाजा सहितको टोली आउन लागेको हो। आइसीसीका डेपुटी चियरम्यान समेत रहेका ख्वाजाको टोलीको नेपाल आउनुको उदेश्य क्यान निलम्वन हटाउनु र नेपाललाई आइसीसीको मेम्बरमा पुनर्वहाली गर्नु रहेको आइसीसीको…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : म्यानचेष्टर सिटी फाइनलमा

    इएफएल कप : म्यानचेष्टर सिटी फाइनलमा

    पलिग लिडर म्यानचेष्टर सिटी ब्रिस्टोल सिटीलाई समग्रमा ५-३ ले पराजित गरदै इएफएल (लिग कप) को फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २-१ को जित हात पारेको सिटीले दोस्रो लेगमा ब्रिस्टोललाई उसैको मैदानमा ३-२ ले हरायो। सिटीका लागि लरेय साने, सर्जियो अगुएरो र केभिन डे ब्रुएनाले गोल गरे। उता ब्रिस्टोलका लागि मार्लोन प्याक र एडेन फ्लिन्टले एक एक गोल गरे। सिटीले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन

    काठमाडौँः राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारको मनोनयन हुँदैछ। सातै प्रदेशमा उच्च अदालत रहेको स्थानमा उम्मेदवारको मनोनयन हुनेछ। बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म मनोनयन हुनेछ। राजनीतिक दलहरुले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेका छन्। माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयनको समय तोकेको हो। निर्वाचनमा भाग लिन २१ दलले औपचारिक रुपमा आयोगमा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को को परे हेर्नुस् नामावली

    यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को को परे हेर्नुस् नामावली

    काठमाडौँः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनमा पनि तालमेलमै उम्मेदवार चयन गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा तथा स्थानीय तहको समेत परिणामका आधारमा राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रले सिट भागबण्डा गरेका छन्। ७० र ३० को अनुपातमा दुई दलले सिट बाँडफाँट गरेका हुन्। ५६ सिटमध्ये दुई दलले ४३ स्थानमा उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कांग्रेसका राष्ट्रियसभा सदस्य उम्मेदवार, हेर्नुस् सूची

    यी हुन् कांग्रेसका राष्ट्रियसभा सदस्य उम्मेदवार, हेर्नुस् सूची

    काठमाडौँः नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ बाहेक अन्यमा उम्मेदवार तय गरेको छ। राजपा र फोरमसँगको तालमेलका कारण प्रदेश २ मा दुई सिटमात्र पाएको कांग्रेसले अनौपचारिक रुपमा भने नाम प्रस्तावित गरेको छ। तर, औपचारिक निर्णय नभएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। जितको अवस्था हेरेर कांग्रेसले उम्मेदवार तय गरेको छ। ५६ सिटका लागि हुने निर्वाचनमा तालमेलपछि कांग्रेसले ६ सिट राजपा…

    विस्तृतमा पढ्नुस्

  • मेयरको घरमा बम विस्फोट

    काठमाडौंः कैलालीको गोदावरी नगरपालिकाको मेयर हरिसिंह साउदको घर नजिकै अज्ञात समूहले बाल्टिन बम विष्फोट गराएको छ। मंगलबार राति करिव ८ बजे अज्ञात समूहले बाल्टिन बम बिष्फोन गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिस्फोटनमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell