बेनगाजी : लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कार बम विस्फोट हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ। जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन्। अन्य शहर भन्दा शान्त मानिने बेनगाजी सहर गत वर्षको जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो। सैन्य उच्च अधिकारी खालिफा…
गए रातिदेखि मौशममा आएको परिवर्तनले हिमाली जनजीवन प्रभावित भएको छ। हिउँ परेकाले मानिसको दैनिकीमा असर परेको छ। पूर्वदेखि पश्चिमी हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँले ढाकेको छ भने काठमाडौंमा पानी परेको छ।
पोखरा: तनहुँको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटरसाइकल दुर्घटनमा हुँदा एक जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोही दिशातर्फ गईरहेको ग १ ख ४ ५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने वर्ष ३० का विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ। घाइते…
काठमाडौं : अमेरिकन गायक एवं र्याप एक्टिभिस्ट आइशा फुकुशिमा र टोलीको नेपाल कार्यक्रमको नयाँ तालिका तय भएको छ। आइशाको ब्यान्डसँगै नेपाली कलाकारहरुले माघ १२ गते नेपालगञ्ज र माघ १३ गते काठमाडौंमा प्रस्तुति दिने भएको हुन्। यसअघि गत सोमबारको लागि काठमाडौं कार्यक्रम तोकिएको थियो तर प्राविधिक कारणले कन्सर्ट स्थगित भयो। नेपालगञ्जमा सडक डिभिजन कार्यालय परिसरमा आइशाको ब्यान्डसाथै सुगम पोखरेल, प्रमोद खरेल…
शरीरका अंश सुन्दर देखाउन औषधी प्रयोग गरेवापत् साउदी अरेवियामा वर्षेनी हुने व्युटी कन्टेस्टबाट १२ ऊँट अयोग्य घोषित भएका छन्। प्रतियोगिता जित्नका लागि ऊँटलाई वोटेलिनियम टक्सिन इन्जेक्सनबाट दिइएको फेला परेको थियो। साउदी अधिकारीहरुले राजा अब्दुल अजिजलाई मरभूमिबाट ब्युटी कन्टेस्ट रियाद नजिकै सार्न आग्रह गर्दै आएका छन्। यस वर्ष ब्युटी कन्टेस्टमा उपाधीको राशीको विषयमा विवादसमेत उठेको थियो। ३१.८ मिलियन रकम विजेतालाई दिइने…
काठमाडौं : नेपाल नम्वर वान गल्फर शिवराम श्रेष्ठ र भुवन नगरकोटीले सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगिताको उपाधिका लागि खेल्ने भएका छन्। बुधबार पार-६८ रोएल नेपाल गल्फ क्बलमा क्वाटरफाइनल र सेमिफाइनल खेल जित्दै शिवराम र भुवनले फाइनल भिडन्त तय गरेका हुन्। शिवरामले बुधबार भएको क्वाटरफाइनलमा आफ्नै दाई जयराम श्रेष्ठलाई हराए भने सेमिफाइनलमा सूर्य प्रसाद शर्मालाई पराजित गर्दै फाइनल यात्रा…
काठमाडौं : शिवम् न्यु डायमण्ड एकेडेमीले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै शीर्ष स्थानमा उक्लिएको छ। बुधवार भएको खेलमा न्यू डायमण्डले स्प्रिङडेलमाथि ३–० को सहज जित हात पार्दै ३ अंक जोडेको हो। न्यू डायमण्डले स्प्रिङडेललाई २५–७, २५–१, २५–३ को सेटमा हरायो। प्रतियोगितामा अपराजित रहेको शिवम् न्यू डायमण्डलको ७ खेलबाट २१ अंक भएको छ। …
युरोपेली फुटबल महासंघ (युइएफए)ले युरोपका राष्ट्रिय फुटबल टिमको स्तर सुधार गर्न र खेललाई अझै प्रतिस्पर्धात्मक बनाउका लागि भन्दै नयाँ संरचनामा आयोजना गर्न लागेको युइएफए नेशन्स लिगको ड्र सार्वजनिक भएको छ। सन् २०२० को युरोकप हुनुअघि आयोजना हुने नेशन्स लिगमा युरोपका कूल ५५ सदस्य राष्ट्रलाई चार क्याटेगोरीमा विभाजन गरेर समूह चरणको ड्र गरिएको हो। स्वीट्जरल्याण्डमा भएको ड्र अनुसार ए क्याटेगोरीमा रहेका…
काठमाडौं। सरकारले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि ७० वर्ष उमेर पुगेकालाई मात्रै वृद्ध भत्ता दिइँदै आएकोमा सरकराले ६५ वर्ष उमेर पुग्ने बित्तिकै वृद्धभत्ता दिने निर्णय गरेको हो। बुधबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता वितरणका लागि नयाँ उमेर निर्धारण गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। त्यसैगरी मन्त्रिपरिषद्ले भूकम्प पीडित र बाढी…
प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा लिभरपुल अंक ततालिकाको पूछारमा रहेको स्वान्सी सिटीसँग पराजित भएको छ। स्वान्सी सिटीले घरेलु मैदान लिभरपुललाई १-० ले पराजित गरेको हो। स्वान्सीका लागि ४०औँ मिनेटमा अल्फी अवसनले निर्णायक गोल गरे। हारपछि लिभरपुल २४ खेलबाट ४७ अंकका साथ चौथो स्थानमा यथावत छ। जितपछि पूछारमा रहेको स्वान्सीले २४ खेलबाट २० अंक जोडेको छ।
काठमाडौं: अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू'को तयारीमा रहेको नेपाली टोली अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणमा छ। प्रशिक्षणमा रहेको टोलीले विभिन्न टार्गेट राखेर वार्म अप म्याच खेलिरहेको छ। फेब्रुअरी ८ देखि १५ सम्म अफ्रिकन राष्ट्र नामिवियाको ३ मैदानमा हुने प्रतियोगितामा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउण्ड रिन लिगपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोली मार्चमा जिम्वावेमा हुने…
किभ: अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी मृत्यु हुनेहरूमध्ये सात जना युक्रेनी नागरिक रहेको पुष्टि भएको छ। इन्टरकन्टीनेन्टल होटलमा भएको आतङ्कवादी आक्रमणमा परी उनीहरु मारिएको युक्रेनी राजदूतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन्। ताजकिस्तान र अफगानिस्तानका लागि युक्रेनी राजदूत भिक्टोर निकित्युकले पिडितहरू अफगान एयरलाइन्समा कार्यरत कर्मचारी रहेको जानकारी दिए। घटनामा परी कम्तीमा १८ जनाको मृत्यु…
काठमाडौंः महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। दुर्घटनामा ८ जना घाइते भएका छन्। सरस्वती पूजाको अवसर पारेर वनभोज गएका व्यक्तिहरुलाई लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर हुस्सुका कारण गएराति साढे ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको…
यस सिजनको इन्डियन प्रिमियर लिग आइपीएल आगामी अप्रिल ७ देखि मार्च २७ सम्म सञ्चालन हुने भएको छ। आइपीएल गभर्निङ काउन्सिलले मंगलबार ११औँ संस्करणको मिति घोषणा गरेको हो। जसअनुसार यस सिजनको पहिलो खेलमा मुम्बईमा हुनेछ। त्यसमा साविक विजेता मुम्बई इन्डियन्सले खेल्नेछ। अर्को टिमको टुङ्गो लाग्न भने बाँकी छ। यस्तै ओपनिङ सेरेमोनी अप्रिल ६ मा मुम्बईमा नै हुनेछ भने फाइनल खेल पनि…
वासिङटनः अमेरिकामा तीन दिनबाट ठप्प सरकारी कामकाज रिपब्लिकन र डेमोक्रयाटबीच सहमति भएसँगै सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संघीय सरकारलाई फण्ड उपलब्ध गराउने अस्थायी विधेयकमा हस्ताक्षर गरेका छन्। सहमतिपछि बेतलवी बिदामा बसेका कर्मचारीहरु काममा फर्कने भएका छन्। गत सोमबार संसदको तल्लो सदनले पारित गरेको विधेयक शुक्रबार माथिल्लो सदनमा सिनेटले रोकेको थियो। योसँगै अति आवश्यकबाहेक अमेरिकी सरकारी कार्यालय बन्द भएका…
म्यानचेष्टर युनाइटेडले एलेक्स सान्चेजलाई आर्सनलबाट क्लब भित्र्याएको छ। त्यसको बदलामा युनाइटेडको हेनरिख मिखतर्यन लण्डन क्लब आर्सनल गएका छन्। १९ वर्षीय चिलियन फरवार्ड सान्चेजलाई युनाइटेडले साढे चार वर्षको लागि अनुबन्ध गरेको हो। सान्चेजले विश्वकै ठूलो क्लबमा अनुबन्ध हुँदा उत्साहित भएको बताएका छन्। यस्तै सान्चेज युनाइटेडबाट खेल्ले पहिलो चिलीयन खेलाडी समेत बन्नेछन्। उता आर्सनलले मिखतर्यानलाई लामो समयका लागि अनुबन्ध गरेको भनेपनि वर्ष…
काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको मनोनयन हुँदैछ। मंगलबारसम्म उम्मेदवार छनोट गर्ने कसरतमा दलहरु छन्। प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्वका लागि राष्ट्रिय दलको मान्यताप्राप्त दलहरु आन्तरिक गृहकार्यमा छन्। नेकपा एमालेले प्रदेश नम्बर ५, ६ र ७ का लागि १३ जना उम्मेदवारको नाम सोमबार नै टुंगो लगाइसकेको छ। माओवादी…
काठमाडौं: वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्। नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताए। ठोस सहमति भएमा गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको…
काठमाडौं: आख्यानकार मालिका केशरीको उपन्यास ‘सुवर्णलता’ सार्वजनिक भएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी पुस्तक विमोचन गरिएको हो। कार्यक्रममा केशरीको पहिलो उपन्यास ‘पुनरुत्थान’को दोस्रो संस्करण पनि सार्वजनिक गरियो। पुस्तकहरुको लोकार्पण साहित्यकार एवं प्राज्ञ गीता केशरी तथा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवं साहित्यकार सरुभक्तले गरेका हुन्। किताब बारे प्राज्ञ गीता केशरीले भनिन्,'उपन्यासले समय अनुसार नारीको परिवर्तित अवस्थाको…
काठमाडौं: नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करणको मिति तय भएको छ। नेफ्टा अवार्ड आगामी फागुन ३० गते वितरण हुने भएको छ। अध्यक्ष पुष्कर लामाले आफ्नो जन्मदिन र वसन्तपञ्चमी अवसरमा सोमबार मिति घोषणा गरे। अवार्ड समारोह पनि विदेशमै हुने भएको छ। तर कुन देशमा भन्ने खबर सार्वजनिक छैन। लामाले उत्कृष्ट पाँच मनोनयन घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको…