काठमाडौं: भक्तपुरको सिपाडोलमा मंगलबार राति एक घरबाट १४ लाख रुपैयाँ बराबरको डकैती भएको छ। स्थानीय मनहरि बस्नेतको घरमा भाडामा बस्दै आएका काभ्रे ज्याम्दी गाँउपालिका ९ का रामबहादुर तामाङको कोठामा डाका समूह पसेर हतियार देखाई १४ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ। कुखुरापालन व्यवसाय गर्दै आएका तामाङको घरमा करिव ८ बजेतिर डाका समूह आएर ९ थान मोबाइल, १८ तोला सुन…
काठमाडौं: एनसेलको लाभांश फुकुवा गर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजका लागि सरकारले पूरक निवेदन (भ्याकेट) दर्ता नगर्ने भएको छ। मुद्दाका दुबै पक्षसँगको छलफलपछि जारी भएको आदेश खारेजीको माग गर्ने नियमित प्रक्रिया नभएको र विशेष तथा तात्विक भिन्नता समेत नरहेको भन्ने महान्यायाधिवक्ताको रायपछि भ्याकेटमा जाने तयारी गरिरहेका अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा अन्य सरोकारवालाको निर्णयमा ब्रेक लागेको हो। भ्याकेटमा नजाने…
सन् २००८ मा गुजरातमा सिरियल ब्लास्टका योजनाकार मानिएका अब्दुल सुवाहन कुरैसीले ब्लास्टपूर्व शिक्षक र सेल्सम्यानका हिसाबले काम गरेको खुलासा भएको छ। इन्डियन विन लादेनका रुपमा चिनिएका ४६ वर्षीय कुरैसी भारतको आतंकवादी संगठनका सञ्चालक भएको दावी गरिन्छ। उनी स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया र इन्डियन मुजाहिद्धिनसँग जोडिएको प्रहरीको दावी छ। सोमबार दिल्ली प्रहरीले पक्रेका कुरैसी ब्लास्ट हुनुपूर्व नेपालमा शिक्षकका रुपमा सक्रिय…
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाउने भएको छ। आज बिहान ती दलका नेताहरुले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी सघाउने प्रतिबद्धता जनाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। विवेकशील साझा र नयाँ शक्ति पार्टीले रास्ट्रीयशभा निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने सहमति ! दलमा नविनता तथा राजनीतिमा रुपान्तरण आजका जिवन्त र साझा मुद्दा हुन् !…
काठमाडौं: फिल्म ’गरुड पुराण’ बन्ने घोषणा भएको छ। सुशन प्रजापति र सुवास कोइरालाको संयुक्त निर्देशन रहने फिल्म कमेडी जनराको बन्ने बताइएको छ। फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेल लगायतको कलाकार रहनेछन्। फिल्ममार्फत प्रियंका सिंह ठकुरीले डेब्यु गर्नेछिन्। फिल्म यसै साताबाट छायांकनका लागि फ्लोरमा निस्कने जानकारी दिइएको छ। फिल्मको काठमाडौं…
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि दुई नम्बर प्रदेशबाट एक जना मात्र उम्मेदवार उठाएको छ। जसमा एमालेले पहाडी मुलका सुमन प्याकुरेललाई खुल्ला तर्फबाट उम्मेदवार बनाएको हो। अर्थात् दुई नम्बर प्रदेशमा मधेशीको भोट पाएर गैर मधेशीलाई उम्मेदवार बनाउँदा एमालेभित्र आलोचना भएको छ। पाँच नम्बर प्रदेशमा एमालेले पाएको चार सिटमध्ये पश्चिम नवलपरासीका रामलखन हरिजनलाई दलित कोटाबाट उम्मेदवार बनाएको छ। बाँकी…
काठमाडौं: कमेडी जनरामा फिल्म ‘फेरि फेरि’ बन्ने घोषणा भएको छ। पुरन थापाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको मंगलबार शुभ मुर्हत समेत भयो। फिल्मका लागि अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहनेछ। यी दुईको संयुक्त प्रोजेक्ट 'फिर्के' तीन साता अघि मात्र सार्वजनिक भएको थियो। तर फिल्मले व्यवसायिक सफलता हात पार्न सकेन। फिल्म युनिट माघ १८ गतेदेखि छायांकनका लागि…
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २६ जना उम्मेदवार तय गरेको छ। राजपा र फोरमसँगको तालमेलका कारण कांग्रेसलाई विवेकशील साझा र नयाँ शक्तिले पनि सघाउने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रत्येक प्रदेशबाट ८ जना उम्मेदवारी दिन सकिने भएपनि ५६ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले आधा आधा मात्र उम्मेदवारी दिएको र प्रदेश २ मा २ जना मात्र उम्मेद्वार…
नयाँ दिल्ली : चारा घोटालाको तेस्रो मुद्दामा पनि बिहारका पूर्व मुख्यमन्त्री तथ राष्ट्रिय जनता दलका संस्थापक लालुप्रसाद यादव दोषी ठहरिएका छन्। स्पेसल सिआइबी अदालतका न्यायाधीश एसएस प्रसादको इजलासले सन् १९९२-९३ मा भएको काण्डमा लालुलाई दोषी ठहर्याुएको हो। ३३ करोड ६७ लाखको चारा घोटलाका अघिल्लो मुद्दामा दोषी ठहरिएपछि लालु अहिले जेलमा छन्। फैसलापछि लालुका छोरा तेजेश्वी यादवले नितिश कुमारको सरकारको योजनामा…
विवादित फिल्म पद्मावत बिहीवार हलमा मात्र रिलिज हुँदैछैन, राजस्थानको अदालतमा पनि हेरिने भएको छ। सञ्जयलीला भन्साली निर्देशित फिल्म रोक्न लगातार मुद्दामाथि मुद्दा परेको थियो। साथै फिल्मको विरोधमा सुरु भएको हिंसा अझै रोकिएको छैन भलै सबै न्यायिक निकायले फिल्म रिलिजलाई हरियो झन्डा देखाइसकेका छन्। पद्मावत फिल्म राजस्थान हाइ कोर्टमा प्रदर्शन गरिने भएको हो। अदालतमा फिल्म प्रदर्शन गराउँदा सुरक्षा व्यवस्थाको माग भन्सालीको…
काठमाडौं: राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता पक्रिया जारी रहेको निर्वाचन कार्यलयले जनाएको छ। उम्मेदवारी मनोनय दर्ता प्रदेशमा रहेको उच्च अदालतमा खोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनो नयन दर्ता भैरहेको छ। प्रदेशको उच्च अदालत रहेको जिल्लाका जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन दर्ता यस्तो छ। प्रदेश १ को मा नेपाली कांग्रेस र वाम गठबन्धनका गरी १०…
एथ्लेटिको म्याड्रिडलाई समग्रमा ५-२ ले पराजित गर्दै सेभिया स्पानिस कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ। गएराती भएको दोस्रो लेगको खेलमा सेभियाले एथ्लेटिकोलाई ३-१ ले पराजित गरेको हो। पहिलो लेगमा पनि सेभिया २-१ ले विजयी भएको थियो। घरेलु मैदानमा सेभियालाई जित दिलाउन सर्जियो इस्कुडेरो, एभर बनेगा र पाब्लो सराबियाले गोल गरे। एथ्लेटिकोका लागि एन्टोली ग्रीजमनले एक गोल गरे। जितपछि…
काठमाडौं: विवेकशील साझाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ। कांग्रेसले प्रदेश ३ मा खुला तर्फ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई उम्मेदवार बनाएकोले समर्थन गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए। आज एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले भनेको छ, 'राष्ट्रियसभा जस्तो गरिमामय संस्थामा राधेश्याम अधिकारी जस्तो व्यक्तित्वलाई कांग्रेसले उमेदवार बनाउने निर्णयलाई सकारात्मक रूपमा लिंदै विवेकशील साझा पार्टीले राष्ट्रियसभा…
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ३ मा १७ जनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट ६, नेपाली कांग्रेसबाट ४, माओवादीबाट २, नेपाल मजदुर किसान पार्टीबाट ४ र राप्रपाले १ जना उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सीता साम्बाले जानकारी दिइन्। राप्रपाले महिला तर्फ लक्ष्मी देशारलाइ उम्मेदवार बनाएको जनाएको छ। उम्मेदवारको नामावली भने केही बेरमा प्रकाशित गरिने उनले जानकारी दिइन्। प्रमुख…
काठमाडौं: कैलालीको लम्कीबाट प्रहरीले ३ थान चितुवाको छाला र ३ किलोभन्दा बढी हड्डीसहित एक जनालाई पक्राउ गरेको छ। क्षेत्रिय अनुसन्धान ब्युराको टोलीले विषेश सुचनाको आधारमा बुधबार दिउँसो कालीकोट धौलाकोट नगरपालीका ६ का ३४ वर्षिय कण टमाटालाई ३ थान चितुवाको छाला र ३ किलो भन्दा बढी हड्डीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। ब्युरोले विषेश अप्रेशन गरी बुधबार दिउँसो चिसापनीको हिमसिखर होटलबाट टमाटालाई…
काठमाडौं : प्रदेश नम्बर एकमा महिलातर्फका तीन जना उम्मेदवार निर्विरोध भएका छन्। एक प्रदेशबाट महिला समूहमा तीन जना उम्मेदवार निर्वाचित गराउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रदेश एकमा तीन जना महिलालेमात्र महिला समूहतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकाले निर्विरोध हुने देखिएको हो। आयोगका अनुसार महिला समूहमा तीन जना निर्वाचित गर्नुपर्छ। तीन जनाको उम्मेदवारीमात्र दर्ता भएकाले मतदान गर्न पर्दैन। महिला…
काठमाडौं : गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट बाहिरिएका डा बाबुराम भट्टराईविरुद्ध उम्मेदवार थिए नारायणकाजी श्रेष्ठ। सिंगो वाम गठबन्धन उनीविरुद्ध उत्रिएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि प्रचण्डसम्म बाबुरामविरुद्ध गोर्खा नै पुगेर टक्कर दिए। यस्तो अवस्थामा बाबुरामलाई काँधमा बोकेको थियो नेपाली कांग्रेसले। नेपाली कांग्रेसका नेता/कार्यकर्ता बाबुरामलाई जिताउने अभियानमा सक्रिय भएर लागेका थिए। कांग्रेसको साथ पाएसँगै पूर्व प्रधानमन्त्रीसमेत रहेका…
काठमाडौं : नेपाली राष्ट्रिय भलिबल टोलीले हङकङ र मकाउको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले ३४ वर्षपछि हङकङको टोलीसँग मैत्रीपूर्ण भलिबल खेल्न लागेको हो। यही जनवरी २८ र २९ (माघ १४ र १५ गते) मा नेपालले हङकङसँग दुई खेल खेल्ने नेपाल भलिबल संघ एनभिएले जनाएको छ। यस्तै नेपालले जनवरी ३१ (माघ १७ गते) मा मकाउसँग खेल्नेछ। एनभिए…
काठमाडौं : सम्पत्ति शुद्धिकरणको मुद्दामा गुन्डा नाइके चक्रे मिलनले सफाइ पाएका छन्। न्यायाधीशहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बुधबार मिलनलाई सफाइ दिने फैसला सुनाएको हो। सम्पत्ति शुद्धिकरण विभागले मिलन सहित ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थियो। प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट प्रदेश सांसद् बनेका राजीव गुरुङ…
काठमाडौं: प्रदेश ७ मा राष्ट्रिय सभा सदस्यमा तीन महिलासहित १० जनाको उम्मेदवारी परेको छ। महिलातर्फ नेकपा एमालेका इन्द्र कडरिया, कमला ओली र नेपाली कांग्रेसका तारादेवी भट्टको मात्र उम्मेदवारी परेसँगै निर्विरोध भएका छन्। रष्ट्रियसभा निर्वाचनमा महिलातर्फ प्रत्येक प्रदेशबाट तीन जना महिला निर्वाचित गर्नुपर्छ। खुल्ला तर्फ कांग्रेसका बद्री पाण्डे, नेकपा माओवादीका शेरबहादुर कुवँर र नेकपा माओवादीका हरीराम चौधरीले मनोनयन दर्ता गराएको छ। …