PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

  • ला लिगा :रियल बेटिसको पोष्टमा बार्सिलोनाको पाँच गोल

    ला लिगा :रियल बेटिसको पोष्टमा बार्सिलोनाको पाँच गोल

    स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई ५-० ले पराजित गरेको छ। घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी र लुइस सुवारेजले दुई दुई गोल गरे। यस्तै इभान राकिटिचले एक गोल गरे। पाँचै गोल बर्सिलोनाले दोस्रो हाफको अन्तिम ३१ मिनेट भित्र गरेको थियो। राकिटिचले ५९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा मेसीले ६४औँ र ८०औँ मिनेटमा गोल…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    जितपुर: यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

    मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

    नुवाकोट: पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना २ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशीष तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि कुटपिट गर्ने दुइजना पक्राउ

    प्रहरीमाथि कुटपिट गर्ने दुइजना पक्राउ

    काठमाडौं प्रहरीलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति करिव ९ बजे डिउटी सकेर घर फर्कँदै गर्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत जवान शिवहरि खड्का र भाष्कर अर्याललाई अज्ञात समूहले कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा स्थानीयवासीको सहयोगमा प्रहरीले धादिङ दुवाकोटका मुकेश ढकाल र नुवाकोट कठेरीका रमेश सुन्दासलाई आइतबार राति नै पक्राउ गरेको हो। उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा एक नेपालीको हत्या

    अमेरिकामा एक नेपालीको हत्या

    अमेरिकाको ड्यालसस्थित गारल्याण्डमा रहेको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ। उक्त स्टेशनमा गत शतिबार भएको लुटपाटमा मनीष पाण्डेको हत्या भएको ड्यालस न्युजले जनाएको छ। ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेसनमा शनिबार राति भएको लुटपाटमा उनको हत्या भएको गर्ल्यान्ड प्रहरीले जनाएको छ। उक्त ग्यास स्टेशनका मालिक कृष्ण पन्त हुन्। पन्त पाण्डेका मामा हुन्। ग्यास स्टेशनमा लुटपाटको क्रममा प्रतिकार…

    विस्तृतमा पढ्नुस्

  • पद्मावत रिलिज रोक्न गाडी तोडफोड, महिलाहरुको मार्चपास

    पद्मावत रिलिज रोक्न गाडी तोडफोड, महिलाहरुको मार्चपास

    नयाँ दिल्ली : फिल्म पद्मावत रिलिजविरुद्ध सक्रिय रहेको करनी सेनाका कार्यकर्ताले गुडगाउँमा यातायात ठप्प पारेका छन् भने नोयडामा बस तोडफोड गरेका छन्। सुरत र गुजरातका अन्य ठाउँमा निजी र सार्वजनिक गाडीमा आक्रमण गरेका छन्। लाठी सहित उत्रिएका उनीहरुले फिल्म रिलिज रोक्न सडकमा प्रदर्शन गरेका हुन्। अहेमदावाद-उदयपुर हाइवेमा हजारौ मानिसहरु सडकमा उत्रिएका छन्। मुन्दरा – माधवी हाइवे करिब १० घन्टा आन्दोलनकारीको…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग वान : इन्जुरी टाइममा गोल खाएपछि पिएसजी पराजित

    फ्रेन्च लिग वान : इन्जुरी टाइममा गोल खाएपछि पिएसजी पराजित

    वैकल्पिक खेलाडी मेमपिस डिपाएले इन्जुरी टाइममा गोल गरेपछि लियोनले फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २-१ ले पराजित गर्दै अंक दूरी समेत छोट्याएको छ। डानी अल्भ्सले दोस्रो हाफ सुरु भएको १२ मिनेटपछि रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको पिएसजीले निर्धारित समयमसम्म लियोनलाई बराबरीमा रोकेपनि इन्जुरी टाइममा गोल खाएको हो। त्यसअघि खेलको दोस्रो मिनेटमै नविल फकिरले फ्रिकिकमार्फत गोल गर्दै घरेलु…

    विस्तृतमा पढ्नुस्

  • 'जुमाञ्जी'को नेपाल बक्स अफिस सफलता, आइतबार गरियो विशेष सो

    'जुमाञ्जी'को नेपाल बक्स अफिस सफलता, आइतबार गरियो विशेष सो

    काठमाडौं: हलिउड फिल्म 'जुमाञ्जी- वेलकम टु द जंगल'ले नेपाली बक्सअफिसमा एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो। सन् २०१८ को सुरुवातमा नेपाल प्रदर्शन भएको उक्त हलिउड फिल्मले ३ सातामा उक्त रकम कमाइ गरेको हो। आइतबार फिल्मले चौथो सातामा प्रवेश गरेसँगै विशेष सो राखियो। फिल्मको लागि नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले उक्त सो आयोजना गरेको हो। विशेष सोमा मिडियाकर्मी साथै माइती नेपालका बालबालिकाले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'हुर्रे'को आइटम गीतमा नीता ढुङ्गाना

    फिल्म 'हुर्रे'को आइटम गीतमा नीता ढुङ्गाना

    काठमाडौं: फिल्म ’हुर्रे’को दोस्रो गीत सार्वजनिक भएको छ। 'पशुपति' बोलको गीत भिडियोसहित आइतबार युट्युब रिलिज भएको हो। सार्वजनिक गीतलाई झुमा लिम्बु र कालिप्रसाद बास्कोटाको स्वर रहेको छ। कालीप्रसादकै संगीत रहेको गीतमा शब्द पनि कालिप्रसाद र सबिन एकतारेको रहेको छ। गीतको भिडियोमा नीता ढुङ्गानाको मुख्य फिचरिङ रहेको छ। उनी फिल्मकी पात्र नभए पनि आइटम नम्बरमा देखिएकी हुन्।  अन्य कलाकार अंकित खड्का,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन: प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम

    राष्ट्रिय सभा निर्वाचन: प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम

    भीष्मराज ओझा-  काठमाडौं: आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन्।  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ।  आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं…

    विस्तृतमा पढ्नुस्

  • 'मिस नेपाल २०१८'को लागि आवेदन खुला, पुरा गर्नु पर्नेछ यी शर्त

    'मिस नेपाल २०१८'को लागि आवेदन खुला, पुरा गर्नु पर्नेछ यी शर्त

    काठमाडौँ: सौन्दर्य प्रतियोगिता 'मिस नेपाल'को आगामी संस्करणका लागि आवेदन आह्वान गरिएको छ। आइतबार आयोजक संस्था हिडन ट्रेजरले पत्रकार सम्मेलन आयोजना गर्दै सन् २०१८ का लागि प्रतियोगिता घोषणा गरेको हो। प्रतियोगिताको लागि नेपालभरका प्रमुख ९ सहरहरुमा अडिसन हुनेछ। काठमाडौं, वीरगंज, पोखरा, चितवन, धरान, बुटवल, धनगडी, नेपालगञ्ज र विर्तामोडबाट सहभागी छानिने छन्। आयोजक संस्था द हिडज ट्रेजर प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले आगामी…

    विस्तृतमा पढ्नुस्

  • घुस लिँदालिँदै काठमाडौंका असई अख्तियारको फन्दामा

    घुस लिँदालिँदै काठमाडौंका असई अख्तियारको फन्दामा

    काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित एकजना प्रहरीलाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशम खड्कालाई तीन लाख रकमसहित सोमबार पक्राउ गरेको हो।  एक सेवाग्राहीलाई बार्गेनिङ गरी रकम लिँदै गरेको अरोपमा उनलाई पक्राउ गरेको हो। एक करोड ३० लाख बराबरको लेनदेनको कागज तयार पार्ने सहमतिमा एक व्यक्तिबाट असई खड्काले उक्त रकम लिएको अख्तियारले जनाएको छ।   

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुरलाई यसरी घेराबन्दी गर्दै राजेन्द्र महतो :  मिसन राजपा कब्जा

    महन्थ ठाकुरलाई यसरी घेराबन्दी गर्दै राजेन्द्र महतो :  मिसन राजपा कब्जा

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर पार्टीभित्रबाट घेराबन्दीमा पार्दैछन्। राजपाभित्र सर्वमान्य एवं सबैभन्दा शक्तिशाली ठाकुरलाई अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनौती दिँदैछन्। र, ठाकुरविरुद्ध घेराबन्दी थालेका छन्।  नेता महतो पार्टीको महाधिवेशनअघि नै संसदीय दलको नेता बन्ने रणनीतिका साथ सक्रिय भएका छन्। संसदीय दलको नेता भएको खण्डमा आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने उनको अर्जुनदृष्टि हो। त्यसकै आडमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य र प्रदेश प्रमुखको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक शुरु

    राष्ट्रिय सभा सदस्य र प्रदेश प्रमुखको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक शुरु

    काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सुरु भएको छ। राष्ट्रियसभा सदस्य उम्मेदवार, प्रदेश प्रमुख र प्रदेश संसदीय दलको नेता टुङ्गो लागाउन बैठक बस्न लागेको हो।  एमाले–माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभा निर्वाचन सम्बन्धी बुझाएको रिर्पोट आईतबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको थियो।  रिर्पोट अनुसार वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा एमाले २९ र माओवादीले १४…

    विस्तृतमा पढ्नुस्

  • लोकल सिनेमाको 'कथा ७२'को टिजर रिलिज

    लोकल सिनेमाको 'कथा ७२'को टिजर रिलिज

    काठमाडौं: लोकल सिनेमाको ब्यानरमा निर्मित पहिलो फिल्म 'कथा ७२'को फस्ट लुक र टिजर सार्वजनिक भएको छ। २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्मको प्रचार सामाग्रीले कथाको थिम बोल्छ। प्रवीण स्याङ्बोको लेखन तथा निर्देशन रहेको फिल्म युनिटले आउँदो बैशाखका लागि रिलिज टार्गेट गरेका छन्। फिल्मलाई चिन्तन राजभण्डारीले खिचेका हुन् । सिन्धुपाल्चोक प्रशिद्द उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुरक्षा बन्दोबस्त पुरा

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुरक्षा बन्दोबस्त पुरा

    काठमाडौं: राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न गराउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ। सोमबार निर्वाचन अयोगमा बसेको बैठकले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको छ।  उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक तथा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्नु पर्नेमा जोड दिए।  राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • 'कोहलपुर एक्सप्रेस'को 'सि ओ डब्लु काउ' रिलिज

    'कोहलपुर एक्सप्रेस'को 'सि ओ डब्लु काउ' रिलिज

    काठमाडौं: लामो काउन्ट डाउनपछि फिल्म 'कोहलपुर एक्सप्रेस'को पहिलो गीत 'सि ओ डब्लु काउ' रिलिज भएको छ। गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भयो। गीत रिलिज बारे अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ। मेलिना राईले उनलाई स्वरमा साथ दिएकी छिन्। गीतमा मुख्य फिचरिङ अभिनेत्री रीमा विश्वकर्माको रहेको छ। साथै कोरियोग्राफर गम्भीर विष्ट,…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा डेरा गरी बस्नेको २ लाख चोरी

    काठमाडौः ललितपुरको महालक्ष्मी नगरपालिका ५ चागाथलीमा आइतबार राती चोरी भएको छ।  डेरा गरी बस्ने काभ्रे रोसी गाउँपालिका घर भएका भुवनबहादुर गौतमको कोठामा चोरी भएको हो।  कोठाबाट नगद १ लाख रुपैँया, सुनगहना र मोबाइल गरेर २ लाख ३७ हजार बराबरको धनमाल चोरी भएको गौतमले प्रहरीकोमा उजुरी दिएका हुन्। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सल्यानको त्रिवेणीमा बस दुर्घटना, ३ को मृत्यु ३० घाइते

    सल्यानको त्रिवेणीमा बस दुर्घटना, ३ को मृत्यु ३० घाइते

    काठमाडौं: सल्यानमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस आइतबार दिउँसो त्रिवेणी गाउँपालिका ६ मा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको हो।  घटनामा परी ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।  घाईतेको सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको र थप उपचारका लागि दाङ ल्याउने तयारी भईरहेको…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूका अनन्तपुर र प्रतापपुर मन्दिर पुन:निर्माण हुँदै

    स्वयम्भूका अनन्तपुर र प्रतापपुर मन्दिर पुन:निर्माण हुँदै

    सरोज सिम्खडा- काठमाडौं : विश्वसम्पदा सूचीमा सूचिकृत स्वयम्भुनाथ परिसरमा रहेको अनन्तपुर र प्रतापपुर मन्दिर २०७२ वैशाखको भूकम्पमा भत्किएको थियो।  भूकम्पमा भत्किएको मन्दिर भर्खरै बन्न लागेको छ।  स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार दुई मन्दिर पुरातत्व विभागले निर्माणको जिम्मा लिएको छ। महासमितिले अन्य मन्दिर पुन:निर्माण अघि बढाइसकेको छ। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell