PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • निशान भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक

    निशान भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं: सांगीतिक रियालिटी सो नेपाल आइडलका फस्ट रनर्सअप निशान भट्टराईको पहिलो गीती भिडियो सार्वजनिक भएको छ। निशान नेपाल आइडल सकिएसँगै गाएको पहिलो गीत ‘आफ्नै छायाँसँग पनि’को भिडियो युट्युब रिलिज भएको हो। गीतमा प्रदिप चापागाईँको शब्द र आनन्द राईको शब्द रहेको छ। त्यस्तै निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको फिचरिङ रहेको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्। गीतको भिडियोलाई उत्सव…

    विस्तृतमा पढ्नुस्

  • पोस्टरमा 'शेरबहादुर'को पात्र मनोविज्ञान

    पोस्टरमा 'शेरबहादुर'को पात्र मनोविज्ञान

    काठमाडौं: फिल्म 'शेरबहादुर'को केही पोस्टर सार्वजनिक भएका छन्। जसमा मुख्य पात्रहरुको लुक्स र मनोविज्ञान प्रष्ट देखिन्छ। क्राइम जनरामा बनेको फिल्मका पात्रहरुलाई क्रोधित, हतास र त्रसित मुद्रामा प्रस्तुत गरिएको छ।   अवकाश प्राप्त आर्मीको कथा र उसँग जोडिन आउने घटनाहरु देखाउने फिल्ममा सुनिल थापाले शेरबहादुर पात्रको भूमिका निर्वाह गरेका छन्। उनलाई पोस्टरमा निडर, शंकी र बलियो देखाइएको छ। सुनिल थापासँगै कर्मा,…

    विस्तृतमा पढ्नुस्

  • 'मनका कथाहरु'माथि अन्तरक्रिया

    'मनका कथाहरु'माथि अन्तरक्रिया

    काठमाडौं: पाल्पाकी कथाकार मन गैरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया सम्पन्न भएको छ। शताव्दी साहित्य प्रतिष्ठान र सिसारले तानसेनको आयोजनामा पद्मकन्या क्याम्पस, बागबजारमा कार्यक्रम सम्पन्न भएको हो। प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलको सभापतित्वमा सुरू भएको कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कथाकार माया ठकुरीले समाजमा महिला लेखकलाइ सकारात्मक रूपमा बुझ्ने अवस्था अझै आइनसकेकोले आफैं अग्रसर हुनु पर्ने र आफ्ना भाबना  लेख्दै जानु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सांसदले शपथग्रहण छुटाए के हुन्छ? 

    प्रदेश सांसदले शपथग्रहण छुटाए के हुन्छ? 

    काठमाडौं: सातै प्रदेशका प्रदेश सभा सदस्यहरुले आज प्रदेश प्रमुखबाट शपथ लिएका छन्। सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेश प्रमुखहरुले उनीहरुलाई शपथ लिएका हुन्। शपथग्रहण कार्यक्रममा कोही सांसद भने पुग्न सकेनन्। तनहुँ २ क का प्रदेशसभा सदस्य रामबहादुर गुरुङले शपथ ग्रहण कार्यक्रम छुटाए। मनाङ ख का सदस्य दीपक मनाङे उपस्थित नै भएनन्। मनाङे प्रहरीको फरार सूचीमा रहेकाले उपस्थित नभएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • इरफान खानको 'हिन्दी मिडियम'लाई ६३ औं फिल्मफेयर

    इरफान खानको 'हिन्दी मिडियम'लाई ६३ औं फिल्मफेयर

    मध्यमवर्गीय भारतीयको एजुकेसनमाथि बनेको फिल्म हिन्दी मिडियमले सन् २०१८ को फिल्म फेयर हात पारेको छ। उत्कृष्ट फिल्ममा अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै इरफान खानको फिल्म हिन्दी मिडियमले अब्बल स्थान हासिल गरेको हो। उत्कृष्ट फिल्मका अलावा बेस्ट एक्टर इन लिङिङ रोल (मेल) अवार्ड पनि इरफान खानले यसै फिल्मबाट हासिल गरे।  फिल्म फेयरको ६३ औं श्रृंखलामा क्रिटिक्स अवार्डतर्फ वेस्ट फिल्म भने न्युटन रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • राजपा बैठक सुरु, कांग्रेस या वाम गठबन्धनसँग सहकार्य गर्ने? छलफल हुँदै

    राजपा बैठक सुरु, कांग्रेस या वाम गठबन्धनसँग सहकार्य गर्ने? छलफल हुँदै

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)को राजनीतिक समितिको बैठक सुरु भएको छ। राष्ट्रिय सभा निर्वाचनमा तालमेलको विषयमाथि नेताहरु छलफलमा जुटेका छन्। बबरमहलस्थित पार्टी कार्यालयमा बैठक जारी छ। कांग्रेससँग या वाम गठबन्धनसँग तालमेल गर्ने विषयमा बैठकले निर्क्यौल गर्ने छ।

    विस्तृतमा पढ्नुस्

  • यी हुन् राष्ट्रिय सभा सदस्य निर्वाचनका २ हजार ६५ मतदाता 

    यी हुन् राष्ट्रिय सभा सदस्य निर्वाचनका २ हजार ६५ मतदाता 

    काठमाडौं: निर्वाचन अयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतादाताको नामावली सार्वजनिक गरेको छ।  आयोगले यस अघि सार्वजनीक गरेको निर्वाचन कार्यतालीका अनुरुप आज नामावली सार्वजनिक गरेको हो।  राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्ने छन।  निर्वाचनको लागि स्थानीय तह र प्रदेशसभा गरी २ हजार ५६ जना मतदाता रहेका छन। आयोगले माघ २४ गते मतदान हुने…

    विस्तृतमा पढ्नुस्

  • पेरिसडाँडा पुगेर उत्तर कोरियाली राजदुतले भेटे प्रचण्डलाई, दिए कोरिया भ्रमणको निम्तो

    पेरिसडाँडा पुगेर उत्तर कोरियाली राजदुतले भेटे प्रचण्डलाई, दिए कोरिया भ्रमणको निम्तो

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाकबीच भेटवार्ता भएको छ।  राजदूत हाकले आज माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डलाई भेटेका हुन।  भेटमा राजदुत हाकले नेपालमा वाम गठबन्धनले विजयप्राप्त गरेको भन्दै बधाई समतेत दिएका थिए। उनले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसमा अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरे। …

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रका पाँच डिआइजी एआइजीका लागि सिफारिस

    सशस्त्रका पाँच डिआइजी एआइजीका लागि सिफारिस

    काठमाडौं: गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका ५ जना डिआइजीलाई बढुवाको लागि सिफारीस गरेको छ।  आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआइजीमा बढुवाको लागि सिफारिस गरेको गृहले जनाएको छ।  बढुवा समितको अनुसार बढुवामा पर्नेहरु डिआइजी सुवोध अधिकारी, जानकीराज भट्टराई, निराकारम विक्रम शाह, राजेश श्रेष्ठ र खडानन्द चौधरी रहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको कदमसँगै आम आदमीका २० विधायक अयोग्य ठहर, नैतिक समस्यमा केजरीवाल

    राष्ट्रपतिको कदमसँगै आम आदमीका २० विधायक अयोग्य ठहर, नैतिक समस्यमा केजरीवाल

    नयाँ दिल्ली: भारतको आम आदमी पार्टीका २० विधायक अयोग्य रहेको ठहर भएको छ। राष्ट्रपति रामनाथ कोविन्दले चुनाव आयोगको सिफारिसमा उनीहरु अयोग्य भएको पत्रमा सही छाप लगाएका छन्। योसँगै दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल नैतिक समस्यामा परेका छन्।  बहुमत प्राप्त आम आदमीमा अझै पनि ४६ विधायक रहेका छन्। बहुमतका लागि ३६ विधायक आवश्यक हुन्छ। अयोग्यहरुलाई विधायक बनाएको भन्दै भारतीय जनता पार्टी…

    विस्तृतमा पढ्नुस्

  • एनभिए र एफएनसिसिआईबीच सवा करोडको सम्झौता: भलिबल इतिहासमै सर्वाधिक राशिको प्रायोजन

    एनभिए र एफएनसिसिआईबीच सवा करोडको सम्झौता: भलिबल इतिहासमै सर्वाधिक राशिको प्रायोजन

    काठमाडौं: नेपाल भलिवल संघ (एनभिए) र  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) बिच १ करोड २० लाखको सम्झौता भएको छ। एनिभिएका तर्फबाट एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा र एफएनसिसिको तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठले हस्तक्षर गरे। तीन वर्षका लागि भएको सम्झौता अनुसार एफएनसिसिआईले वार्होगि १ करोड २० लाख प्रदान गर्नेछ। नेपालको भलिबल इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक रकमको प्रायोजन हो। यसअघि नेपाल स्याटलाइट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को एमाले संसदीय दलको नेतामा शंकर प्रस्तावित, स्थायी कमिटिको निर्णय आउन बाँकी

    प्रदेश ५ को एमाले संसदीय दलको नेतामा शंकर प्रस्तावित, स्थायी कमिटिको निर्णय आउन बाँकी

    काठमाडौं: नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेललाई प्रदेश ५ को संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको छ। आज शपथग्रहण सकेपछि बसेको प्रदेश कमिटिको बैठकले पोखरेललाई संसदीय दलको नेतामा पठाउने प्रस्ताव पारित गरेको हो।   यसअघि एमालेले प्रदेश ५ को मुख्यमन्त्रीका लागि पोखरेललाई अघि सारेको छ।  प्रदेशमा संसदीय दलको नेता को हुने भन्ने विषयको निर्णय भने भोलि बस्ने एमाले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा अधिकांश राजपा नेता बाम गठबन्धनसँग तालमेलको पक्षमा

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा अधिकांश राजपा नेता बाम गठबन्धनसँग तालमेलको पक्षमा

    काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेशी गठबन्धन (फोरम–राजपा) संयुक्त रुपमा सहभागी हुने निर्णय यसअघि नै भइसकेको छ।  तर उम्मेदवारका विषयमा दुबै पार्टीले अहिलेसम्म निर्णय गर्न सकेको छैन। राष्ट्रिय सभा सदस्यको उम्मेदवारी र निर्वाचनमा तालमेलका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक आज बस्यो। दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बसेको बैठकले कुनै निष्कर्ष निकालेन। बैठकमा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • डिभिजन टू का लागि ब्याटिङ कन्सलट्यान्ट सुलक्षण कुलकर्णी नेपालमा

    डिभिजन टू का लागि ब्याटिङ कन्सलट्यान्ट सुलक्षण कुलकर्णी नेपालमा

    काठमाडौं : आइसीसी वर्ल८ क्रिकेट लिग डिभिजन टू को लागि नेपाली क्रिकेट टोलीका ब्याटिङ कन्सलट्यान्ट नियुक्त भएका भारतीय प्रशिक्षक सुलक्षण कुलकर्ढी शनिवार नेपाल आएका छन्। उनले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा पूगेर नेपाली कोचिङ स्टाफ र खेलाडीहरुलाई भेटेका छन्। आइसीसीले पठाएको तिन प्रशिक्षकमध्ये नेपालले कुलकर्णीलाई रोजेको थियो भने आइसीसीले त्यसलाई अप्रुभ गरेको हो। नेपालले मोनटी देसाईलाई ब्याटिङ कन्सलट्यान्टको रुपमा ल्याउन चाहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय उसु : थाइचीमा हरि र सवितालाई स्वर्ण

    काठमाडौं : नेपाल आर्मीका हरिप्रसाद गोले र सविता राईले राखेप च्याम्पियनसिपअन्तर्गत १३औं राष्ट्रिय उसु प्रतियोगिताको थाउलोतर्फ थाइची अल राउन्डमा शनिबार स्वर्ण जितेका छन्। दुवै १२औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता हुन्। इटहरीमा भएको प्रतियोगिताको पुरुषमा हरिले सर्वाधिक १६.७५ अंक जोडे। पासाङ शेर्पा (१६.४० अंक) दोश्रो र विवेश श्रेष्ठ (१४.०५ अंक) तेश्रो भए। दुवै मध्यमाञ्चलका हुन्। महिलामा सविताले सबै…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई विकासबारे सुझाव दिन वामदेवको संयोजकत्वमा वाम गठबन्धनको कार्यदल गठन

    सरकारलाई विकासबारे सुझाव दिन वामदेवको संयोजकत्वमा वाम गठबन्धनको कार्यदल गठन

    काठमाडौंः एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार एमाले अध्यक्ष ओली निवासमा बसेको बैठकमा बाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए बमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सात सदस्यीय कार्यदल गठन गरिएको हो। एमाले उपाध्यक्ष वामदेव…

    विस्तृतमा पढ्नुस्

  • रत्‍नपार्क, मण्डला र जुलुसको निर्देशनमा अदालत चल्दैन : प्रधान न्यायाधीश पराजुली

    रत्‍नपार्क, मण्डला र जुलुसको निर्देशनमा अदालत चल्दैन : प्रधान न्यायाधीश पराजुली

    काठमाडौं : प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीले सडकको जुलुसको निर्देशनमा अदालत नचल्ने प्रस्ट्याएका छन्। प्रेस काउन्सिल नेपालमा आज आयोजित कार्यक्रममा बोल्दै उनले भिडको आक्रमण र जुलुसको निर्देशनको न्यायिक प्रकृयामा कुनै गुञ्जायस नरहने बताए। 'अदालत अदालतजस्तै हुनुपर्छ र रहिरहन्छ पनि,' उनले भने, 'सबजुडिक विषयहरु अदालतबाटै निरुपण हुन्छ। पद्दति र प्रणाली अनि संविधानको मर्म अनुसार चल्ने अदालतको न्यायिक प्रक्रियामा भिडको आक्रमण र जुलुसको…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनको बैठक : हारको हिसाबकिताव खोज्ने कांग्रेसको निर्णय

    दुई दिनको बैठक : हारको हिसाबकिताव खोज्ने कांग्रेसको निर्णय

    काठमाडौं : दुई दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चुनावी हारको समीक्षा गर्ने निर्णय गर्दै सकिएको छ। पार्टी नेतृत्वको आलोचना भए पनि बैठकले नेपाली कांग्रेसलाई अब कतातिर लैजाने भन्ने विषयमा कुनै ठोस कदम चाल्ने संकेत देखाएन। बिहिबारबाट बसेको केन्द्रीय समितिको बैठक शुक्रबार राति सकिएको हो। सधै बलियो रुपमा स्थापित हुँदै आएको नेपाली कांग्रेस यसपटक भएको तीन तहको निर्वाचनमा नराम्ररी…

    विस्तृतमा पढ्नुस्

  • एउटा अद्‍भुत ओभर जसमा डुमिनीले बनाए ३७ रन

    सुन्दा अचम्म लाग्न सक्छ। साधारण रुपमा हेर्दा पनि एक ओभरमा ६ बल हुन्छ र सबै बलमा छक्का प्रहार गरेपनि ३६ रन भन्दा बढी हुन सक्दैन। तर क्रिकेट अनिश्चितताको खेल हो र यसमा जे पनि हुन सक्छ भनेर यसै भनिएको होइन। एक बलले पनि क्रिकेटमा धेरै परितर्वन ल्याउँछ। सन्दर्भ हो जेपी डुमिनीले एकै ओभरमा ३७ रन बनाएको विषय। दक्षिण अफ्रिकामा चलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ डिभिजन टू को खेलतालिका, नेपालको पहिलो खेल नामिवियासँग

    यस्तो छ डिभिजन टू को खेलतालिका, नेपालको पहिलो खेल नामिवियासँग

    काठमाडौं : अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिए डिभिजन टू प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। फेब्रुहरी ८ देखि १५ तारिखसम्म हुने प्रतियोगिताको नामिविया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग खेल्नेछ। नेपालले फेब्रुअरी ८ मा नामिवियासाग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ। त्यही दिन केन्या र युएई तथा ओमान र क्यानडाबीच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell