PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

  • न्यू डायमण्ड र टप्सको दोहोरो जित, एपीएफको अपराजित यात्रा कायमै

    न्यू डायमण्ड र टप्सको दोहोरो जित, एपीएफको अपराजित यात्रा कायमै

    काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमी र पोखराको टप्स उमावीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा बुधबार दोहोरो जित हात पारेका छन्। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा न्यू डायमण्डले विभागीय टोली नेपाल आर्मी र दाङको श्रीगाँउलाई पराजित गर्दा टप्सले चितवनको मेघौली र श्रीगाउँलाई नै हरायो। आफ्नो पहिलो खेलमा न्यू डायमण्डले आर्मीमाथि ३–० को सहज…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको ह्याट्रिक, बंगलादेशी क्लबविरुद्ध ५ गोल गर्दै थ्री स्टार फाइनलमा

    विश्वासको ह्याट्रिक, बंगलादेशी क्लबविरुद्ध ५ गोल गर्दै थ्री स्टार फाइनलमा

    पोखरा : विश्वास श्रेष्ठले ह्याट्रिक गरेपछि बंगलादेशी क्लब उत्तर बरिन्धरालाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६औं आहा रारा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टारले बंगालदेशी क्लबलाई ५-० को फरिकलो अनतरले हरायो। वर्क वरमिटका कारण विदेशी खेलाडी खेलाउन नपाएको र फरवार्ड विमत घर्ती मगरसमेत भारतीय आइलिगको क्लब मोहन बगानमा अनुबन्ध भएपनि थ्री स्टारले ५…

    विस्तृतमा पढ्नुस्

  • नयाँ जर्सीमा नेपालको आत्मविश्वास, १८ फोटोमा हेर्नुस्

    नयाँ जर्सीमा नेपालको आत्मविश्वास, १८ फोटोमा हेर्नुस्

    काठमाडौं : डिभिजन टू को तयारीमा रहेको नेपालले बुधबार युएई ए टिमलाई १९३ रनले पराजित गर्दा ज्ञानेन्द्र मल्ल एक्लैले १५४ रन प्रहार गरे। जबकी ३३४ रनको लक्ष्य पछ्याएको युएईको पूरै टिमले १४० रन मात्र बनाउन सके। उक्त खेलमा नेपालको ओपनिङ जोडीले सुधारिएको प्रदर्शन गरे भने बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिए। यो खेलको अर्को विशेषता समेत रह्यो नेपाली राष्ट्रि टोलीको…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण भलिबल : नेपालले मकाउलाई पनि उसैको कोर्टमा सोझो सेटमा हरायो

    मैत्रीपूर्ण भलिबल : नेपालले मकाउलाई पनि उसैको कोर्टमा सोझो सेटमा हरायो

    काठमाडौं : मैत्रीपूर्ण भलिबल खेलका लागि हङकङ र मकाउको भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले अन्तिम खेलमा मकाउको राष्ट्रिय भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।  यसअघि नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेको थियो। हङकङलाई उसैको कोर्टमा हराउँदै मकाउ पुगेको नेपालले मकाउ युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा मकाउलाई पनि उसैको कोर्टमा २५-१३, २५-१७, २५-१७ ले पराजित गर्‍यो। नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को प्रदेशसभा अधिवेशन आह्वान, माघ २२ मा पहिलो बैठक

    प्रदेश १ को प्रदेशसभा अधिवेशन आह्वान, माघ २२ मा पहिलो बैठक

    विराटनगरः प्रदेश १ को प्रदेशसभाको अधिवेशन माघ २२ गतेबाट सुरु हुने भएको छ। पहिलो अधिवेशनको पहिलो बैठक माघ २२ गते सोमबार दिनको १ बजेका लागि बोलाइएको छ। प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बस्ने जानकारी दिए। जिल्ला समन्वय समिति मोरङको सभाहललाई प्रदेशसभाका लागि तयार पारिएको छ। प्रदेश प्रमुख तुम्बाहाङले बैठक आह्वानका लागि मुख्य राजनीतिक दल र…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् डिभिजन टू खेल्ने ६ टोली, के भन्छन् कप्तान?

    यस्ता छन् डिभिजन टू खेल्ने ६ टोली, के भन्छन् कप्तान?

    काठमाडौं: एसोसिएट राष्ट्रहरुका लागि एकदिवसीय विश्वकपसम्म पुग्न अगाडि बढ्ने खुड्किलोको रुपमा रहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगिता अर्को महिना नामिवियामा सुरु हुँदैछ। फेब्रुअरी ८ देखि सुरु हुने प्रतियोगिताका लागि अहिले ६ टिम तयारीमा व्यस्त छन्। ६ टिम शीर्ष २ स्थानको लागि प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्ट दुई टिम मार्चमा जिम्वावेमा हुने 'वान डे वर्ल्डकप'को फाइनल राउण्डको क्वालिफायरमा पुग्नेछन्। डिभिजन टू मा आयोजक…

    विस्तृतमा पढ्नुस्

  • आज शहीद दिवस मनाइँदै

    काठमाडौँ: प्रजातन्त्र स्थापना, पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ। यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ। विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमख र मुख्यमन्त्रीको मर्यादाक्रम तोकियो, कसको मर्यादाक्रम कहाँ?

    प्रदेश प्रमख र मुख्यमन्त्रीको मर्यादाक्रम तोकियो, कसको मर्यादाक्रम कहाँ?

    काठमाडौँ: सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो। बैठकपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले भने “आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ।” उनका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कुखुरा फर्ममा आगलागी, १५ सय चल्ला जले

    वीरगंजमा कुखुरा फर्ममा आगलागी, १५ सय चल्ला जले

    वीरगंजः पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ पञ्चगाँवा बजार नजिकै रहेको एक पोल्ट्रिफर्ममा गएराति आगलागी हुँदा करिव १५ लाख रुपैयाँको क्षति भएको छ। विद्युत सर्ट भई आगलागीमा हुँदा १५ सयभन्दा बढी कुखुरा चल्ला जलेर नष्ट भएको फर्म सञ्चालक राधेश्याम रामले बताए। आगलागीमा खोरभित्र राखिएको ५ क्विन्टल दाना र खोरभित्रका सबै समान जलेका छन्। नेपाल प्रहरी, सशस्त्र र प्रहरी सेना तथा…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    काठमाडौंः काठमाडौंको गोकर्णमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। सोमबार राति ८ बजे बा ३ ख ८५२१ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ वर्षीय नरबहादुर नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका नगरकोटीको उपचारकै क्रममा ओम अस्पताल चाबहिलमा मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • आरक्षित कोटा सहुलियतमा परिणत, सर्वोच्चले गर्‍यो निर्णय सदर

    आरक्षित कोटा सहुलियतमा परिणत, सर्वोच्चले गर्‍यो निर्णय सदर

    काठमाडौँ: चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका आंगिक क्याम्पसका आरक्षित कोटालाई सहुलियत शुल्कमा परिणत गर्ने निर्णयलार्इ सर्वोच्च अदालतले सदर गरेको छ। डीन कार्यालयले आरक्षण कोटाका लागि प्रमाण र आधार पुर्‍याउन नसकेका ९ कोटालार्इ सहुलियत शुल्कमा परिणत गर्ने निर्यण गरेको थियो। आइओएमको निर्णयलाई यसअघि सर्वोच्चको एकल इजलासले तत्काललाई यथास्थितिमा राख्न आदेश जारी गरेको थियो। आदेशपछि अब सहुलियत शुल्कको सिट संख्या ४५ पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मलामी बोकेको ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु, आठजना घाइते

    मलामी बोकेको ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु, आठजना घाइते

    डडेल्धुराः डडेल्धुरामा सोमबार राति मलामी पुर्‍याउन गएको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • 'चलचित्रकर्मी कल्याणकारी कोष'को रकम स्वास्थ्य उपचारका लागि हस्तान्तरण

    'चलचित्रकर्मी कल्याणकारी कोष'को रकम स्वास्थ्य उपचारका लागि हस्तान्तरण

    काठमाडौं: चलचित्र विकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले चलचित्रकर्मीको स्वास्थ्य उपचारको लागि सहयोग गरेको छ। चलचित्रकर्मी तथा साहित्यकार हरिप्रसाद रिमाललाई कल्याणकारी कोषले चार महिनाको मासिक भत्ता प्रदान गरेको हो। विकास बोर्ड अध्यक्ष नीकिता पौडेल, कोष संचालक समितिका संयोजक बसुन्धरा भुषाल सहितको टोली रिमालको घर पुगेर मासिक भत्ता हस्तान्तरण गरेका हुन्। त्यस्तै चलचित्रकर्मी जयनेन्द्र चन्द्र ठाकुरको पनि घरमै पुगेर चार महिनाको…

    विस्तृतमा पढ्नुस्

  • शुशिल क्षेत्री फिचर्ड फिल्म 'तुँवालो'को पोस्टर रिलिज

    शुशिल क्षेत्री फिचर्ड फिल्म 'तुँवालो'को पोस्टर रिलिज

    काठमाडौं: फिल्म 'तुँवालो'को प्रचारका लागि पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पुराना कलाकार शुशिल क्षेत्रीको फिचरिङ रहेको छ। अन्य मुख्य कलाकार पनि देखिएको पोस्टरले पात्रहरुको वियोगान्त मनोस्थिति चित्रण गर्छ। फिल्मले दलित समुदाय भित्र हुने जातीय भेदभावको कथा भन्छ। फिल्मलाई गिरीप्रसाद सुनारले निर्माण गरेका हुन्। दिपक परियारको निर्देशन रहेको फिल्ममा शुशिल क्षेत्री, पुजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरी…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा 'पद्मावत' प्रतिबन्ध

    मलेसियामा 'पद्मावत' प्रतिबन्ध

    बलिउड फिल्म 'पद्मावत' मलेसियामा ब्यान भएको छ। इस्लाम धर्मको संवेदनामा आँच गराएको भन्दै फिल्म प्रदर्शनमा रोक लगाइएको हो। लामो विवादपछि अदालतको साथ पाएर प्रदर्शनमा आएको फिल्म भारतका विभिन्न राज्यहरुमा प्रतिबन्ध लगाउने खबर सार्वजनिक भएको थियो। तर सर्वोच्च अदालत फिल्म निर्माण युनिटको पक्षमा रह्यो। कतिले त फिल्मको 'घुँघर' गीत समेत आफ्नो जिल्लाको विद्यालयहरुमा नबजाउन निर्देशन दिएका थिए। विशेष गरी राजपुत कर्नी…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री छान्न केन्द्रले दबाव नदिने एमाले निर्णय: सकेसम्म सर्वसम्मत, नभए निर्वाचन

    मुख्यमन्त्री छान्न केन्द्रले दबाव नदिने एमाले निर्णय: सकेसम्म सर्वसम्मत, नभए निर्वाचन

    काठमाडौं: नेकपा एमालेले मुख्यमन्त्री छान्न पार्टीको केन्द्रीय तहले दबाव नदिने भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बराहीमा बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको हो। प्रदेश ५ मा शंकर पोखरेल सर्वसम्मत मुख्यमन्त्रीमा चयन भइसकेका छन्। 'बाँकी ३ प्रदेशमा पनि प्रदेश सभाबाटै संसदीय दलको नेता चयन हुने र मुख्यमन्त्रीमा पनि सर्वसम्मतको प्रयास गरिनेछ,' बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले भने, 'भएन भने…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालै पिच्छे जन्ममृत्यु प्रमाणपत्र फरकफरक: एकरुपता ल्याउने प्रयासमा चिकित्सक संघ

    अस्पतालै पिच्छे जन्ममृत्यु प्रमाणपत्र फरकफरक: एकरुपता ल्याउने प्रयासमा चिकित्सक संघ

    काठमाडौं: नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनको सहयोगमा अस्पतालहरुबाट दिइने विभिन्न किसिमका प्रमाणपत्रहरुमा एकरुपता ल्याउने तयारी गरेको छ। अस्पतालहरुले जन्म, मृत्यु लगायतका विभिन्न प्रमाणपत्रहरु आफूखुसी रुपमा जारी गर्दै आएका कारण स्वास्थ्य क्षेत्र समस्या परेको भन्दै चिकित्सक संघले यस्तो निर्णय गरेको हो।  यो कार्यको थालनी भएपछि सबै अस्पतालमा यस्तो प्रकिया एक रुपतामा आउनेछ। विश्व स्वास्थ्य संगठनको सहयोगमा यसका लागि अध्ययन तथा…

    विस्तृतमा पढ्नुस्

  • चिट्ठा पर्‍यो भन्दै ६ करोड ठाग्ने थापा पक्राउ

    चिट्ठा पर्‍यो भन्दै ६ करोड ठाग्ने थापा पक्राउ

    काठमाडौं: चिठ्ठा पर्यो भन्दै ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको छ।  ठगी अभियोगमा हरि थापालाई कोटेश्वरबाट पक्राउ गरेको बृतका प्रमुख डिएसपी रवि पौडेलले बताए।  प्रहरी नियन्त्रणमा रहेका थापाले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेको थियो।

    विस्तृतमा पढ्नुस्

  • ‘उही पात्र, उही चरित्र कायम रहेसम्म शहीदको सपना पुरा हुँदैन’

    ‘उही पात्र, उही चरित्र कायम रहेसम्म शहीदको सपना पुरा हुँदैन’

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले उही पात्र, उही दल र उही चरित्र कायम रहेसम्म शहीदको सपना पुरा नहुने बताएका छन्। शहीदको सम्मानमा राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम अध्यक्ष थापाले प्रजातन्त्रको स्थापना भएको ६७ वर्षसम्म स्थायी राजनीतिक प्रणाली स्थापना गर्न नसकिएकोमा दुःखसमेत व्यक्त गरे। नयाँ जनादेशअनुसार नयाँ सरकार बनेपनि राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासको मुद्दामा साझा दृष्टिकोण नबनेकोले…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् नेपालकै सबैभन्दा होची महिला: उचाइ २ फिट ८ इन्च

    यी हुन् नेपालकै सबैभन्दा होची महिला: उचाइ २ फिट ८ इन्च

    काठमाडौं: मोरङकी मालती रिसीदेव नेपालकै होची भएको दाबी गरिएको छ। १९ वर्षीया मलाती नागरिकता बनाउन विराटनगर महानगरमा पुगेपछि यो कुरा खुलेको हो। मालतीको उचाइ १३ केजी मात्र छ। उनको उचाई २ फिट ८ इन्च रहेको छ। स्वास्थ्य समस्याका कारण उनको उचाइ नबढेको चिकित्सकहरुले बताएका छन्। उनको उचाइ किन बढेन भनेर विराटनगरको नोबल मेडिकल कलेजले अध्ययन गर्ने भएको छ। यसका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell