दिल्ली: इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार नेपालका दुई महिला खेलाडीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन्। मंगलबार राति भएको पुरुषतर्फको कवाटरफाइनलमा भने नेपालका तीनै खेलाडी पराजित भए। महिलातर्फ कास्य पदक पक्का गरिसकेका नेपालका विमला श्रेष्ठ र पुनम रावलले बुधबार रजत पदकको लागि प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राम बहादुर गिरीले जानकारी दिए। दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा अपराह्न हुने खेलमा ५४ केजीकी विमलाले भारतकी मनीषासँग…
लहानः सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ। स १ त ५१३७ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर पल्टिँदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ। रासस
गौशालाः महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए। शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि वनमा गएको र एकडारा–२ मै अवस्थित पोखरीमा सरसफाइका लागि गएको बेला उनको पोखरीमा चिप्लँदा डुबेर मृत्यु भएको…
काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेका छन्। आफ्ना समर्थकसहित बुधबार बिहान १० बजे बबरमहलस्थित कार्यालय पुगेर केसीले निवेदन दर्ता गरेका हुन्। सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए। उनीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, तथा कलाकार रवीन्द्रसिंह बानियाँ जिल्ला प्रशासन पुगेका छन्। प्रधानन्यायाधीश पराजुलीले नागरिकताको…
काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीका विवादित विषयमा बहस गरेपछि आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्। बुधबार बिहान जिल्ला प्रशासन पुगेर भण्डारीले निवेदन दर्ता गरेका हुन्। प्रशासनले आवश्यक सुरक्षा प्रदान गर्न बुधबार नै महानगरीय प्रहरी परिसर टेकुलाई पत्राचार समेत गरेको छ। डा. गोविन्द केसीविरुद्दको अपहेलना मुद्दामा केसीका पक्षाबाट बहस गरेका भण्डारीलाई बहस…
काठमाडौं: मंगलबार काठमाडौंमा ‘कामना फिल्म अवार्ड २०७४’ समारोह सम्पन्न भयो। अवार्ड कार्यक्रमको तेस्रो संस्करणमा फिल्म 'छक्कापञ्जा' उत्कृष्ट घोषित भयो। कमेडी ड्रामाले अन्य शीर्ष विधामा सर्वाधिक अवार्ड हात पार्यो। उत्कृष्ट फिल्मसँगै उत्कृष्ट डेब्यु निर्देशक, उत्कृष्ट खल नायकमा दीपकराज गिरी, उत्कृष्ट सह अभिनेता जितु नेपाल, उत्कृष्ट हास्य अभिनेता केदार घिमिरे र उत्कृष्ट नृत्य निर्देशकको उपाधी कविराज गहतराजले छक्कापञ्जाको लागि जितेका हुन्। उत्कृष्ट…
अभिनेत्री रेखा थापा छोरीहरुका लागि गाउँ गाउँको यात्रामा छिन्। ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान'सँग जोडिएकी उनी विभिन्न जिल्लामा गएर महिलामाथि हुने हिंसा, विभेद र असमानताको विरुद्धमा विभिन्न कार्यक्रम आयोजना गर्दै छिन्। महिला सशक्तिकरणको वकालत गर्ने उनले मंगलबार एक फेसबुक स्टाटस लेखिन् जसमा उनले महिला बनाउन दिइने तालिमले छोरीलाई कमजोर बनाउने बताएकी छिन्। रेखाले महिला बनाउने तालिम भन्दै सामाजिक संरचनामाथि व्यङ्ग्य…
काठमाडौं: अन्तराष्ट्रिय गायन रियालिटि सो ‘द भ्वाइस’ नेपालमा पनि आयोजना हुने भएको छ। नेपाल आइडलपछि दोस्रो गायन प्रतियोगिताको फ्रेन्चाइज निर्देशन लक्ष्मण पौडेलले गर्ने पौडेल स्वयंमले पुष्टी गरे। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने,'हामी आन्तरिक रुपमा पूर्ण तयार छौं। दुई महिना भित्र अनइयर समेत हुन्छौं।' उनले प्रसारण गर्नका लागि टेलिभिजन च्यानल टुङ्गो नलागेको समेत बताए। यसअघि नेपाल टेलिभिजनमार्फत उक्त सो प्रसारण हुने खबर…
काठमाडौं : अनुमति नै नलिइ चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले ठगी अभियोगमा म्याद थप गरेको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। गत सोमवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राजधानीका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम…
काठमाडौं : बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी महानगरीय प्रहरी परिसर काठमाडौं तानिएका छन्। बृत्तका प्रमुख डिएसपी तिलक भारतीलाई तानिएको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए। उनले भने, 'अनुसन्धानको क्रममा परिसरमा तानेका हौं।' कारबाहीमा पर्नेमा भारतीसँगै इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ।…
काठमाडौं: फिल्म 'शत्रु गते'को दोस्रो गीत रिलिज भएको छ। 'पिरतीको बर्को' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। भिडियोमा दुई प्रमुख कलाकार पल शाह र आँचल शर्माको फिचरिङ रहेको छ। सार्वजनिक गीतलाई अर्जुन भट्टराईले लेखेका हुन्। जसमा संगीत र स्वर भने कालिप्रसाद बास्कोटाको रहेको छ। भिडियोलाई प्रविन सिङले कोरियोग्राफ गरेका हुन्। आउँदो चैत ९ गते रिलिज टार्गेट राखेको फिल्म शत्रु…
फिल्म 'पद्मावत' अभिनेता रणबिर सिंहलाई अमिताभ बच्चनले हस्त लिखित पत्र पठाए। उक्त पत्रलाई रणबिरले आफ्नो अवार्डको संज्ञा दिएका छन्। उनले पत्र पाउनुको खुशी ट्विटरमार्फत साटे। लेखेका छन्,'मुझे मेरा अवार्ड मिल गया।' रणबिरले आधिकारिक ट्विटरमा पत्र र फूलको फोटो पोस्ट गरेका छन्। पद्मावतमा उनले गरेको अभिनयका लागि अमिताभ बच्चनले उक्त पत्र पठाएका हुन्। Mujhe mera award mil gaya 🙏🏽😇@SrBachchan pic.twitter.com/zlo9B6G2od —…
काठमाडौं : आयोजक इपीएल प्रालीले सन् २०१८ को एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अझै भव्य बनाउने र त्यसका लागि तयारी सुरु भइसकेको जनाएको छ। २०१७ को संस्करण डिसेम्वरमा सम्पन्न गरेको आयोजकले बुधबार राजधानी २०१७ को एनलाइसिस र २०१८ को प्रिभ्यु कार्यक्रम आयोजना गर्यो। आयोजक इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले इपीएल २०१८ को लागि धेरै सुधार गर्नुपर्ने र त्यसका लागि सुरुवात भइसकेको…
काठमाडौं : भुपेन्द्र थापाको नटआउट शतक मद्दतमा नेपाल आर्मीले पहिलो जित निकाल्दा लगातार ४ खेल जितेको जिएचसिए खुकुरी टी-२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको समूह सी को खेलमा आर्मीले ओएसिस क्रिकेट एकेडेमीलाई ११३ रनले हरायो भने जिएचसिएले नेपाल क्रिकेट स्कुललाई २९ रनले पराजित गर्यो। मुलपानी क्रिकेट ग्राउण्डमा भएको पहिलो खेलमा जिएचसिएले २० ओभरमा ४ विकेट गुमाएर १७९रन…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालसञ्चार केन्द्रको टोलीले बुधवार भेटी दश बुँदे सुझावपत्र बुझाएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्र बुझ्दै ओलीले पनि बालबालिकाका क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीको टोलीलाई सुझाव दिन भ्याए। स्थानीय तह बालमैत्री हुनुपर्ने भन्दै पुगेका टोलीलाई ओलीले भने, 'बालमैत्री भन्नु भो। तपाईँहरुभन्दा हामी एक स्टेप अगाडि छौं। भोलिका लागि बालबालिकाका क्षेत्रमा…
दिल्ली : नेपाली खेलाडी विमला श्रेष्ठ र पुनम रावल भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पराजित भएकी छिन्। बुधबार भएको खेलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित हुँदै सेमिफाइनलमै रोकिए। दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता विमला र पुनम पराजित भएपनि यी दुई खेलाडीले नेपालका लागि दुई कास्य पदक दिलाउन सफल भए। दुवैले क्वाटरफाइनलमा ताजकिस्तानी खेलाडीलाई…
काठमाडौं : अनुमति नै नलिइ चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले ठगी अभियोगमा म्याद थप गरेको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। गत सोमवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राजधानीका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ले सहयोद्धाको सपना पूरा गर्ने बताएका छन्। बुधवार जनसांस्कृतिक महासंघ नेपालले खुशीराम पाख्रिनको स्मृतिमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रचण्डले पाख्रिन वाम गठबन्धनले उत्साहित रहेको प्रसंग उल्लेख गर्दै यो सपना पूरा गर्ने बताएका हुन्। चितवनमा नेकपा माओवादीको चुनावी तथा प्रचण्डपुत्र प्रकाशको स्मृतिमा आयोजित सभामा ढलेका पाख्रिनको त्यसै दिन मृत्यु भएको थियो।
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तयारीका लागि विदेश भ्रमणमा रहेको नेपालले बुधबार युएई ए टिमलाई १९३ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। नेपालको लागि ज्ञानेन्द्र मल्लले शतकिय पारी खेल्दै सर्वाधिक १५३ रन बनाए। यस्तै आइपीएलमा छनोट भएपछि पहिलो पटक नेपालका लागि खेलेका सन्दीप लामिछानेले बलिङमा ४ विकेट लिए। अघिल्लो दिन नेपालले युएई ए…
काठमाडौं: फुल्चोकीको जंगलमा हराएका किशोर सात दिनपछि जीवितै भेटिएका छन्। बुधवार साँझ जंगलमा एक किशोर भेटिएको सूचना पाएलगत्तै प्रहरी त्यता परिचालन भएको थियो। केही दिनअघि हाइकिङमा गएका एक किशोर त्यहाँबाट गायब भएका थिए। प्रहरीले नोटिसमा आएका किशोर ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोन तामाङ भएको पुष्टि भएको हो। कुसुन्ती बस्ने १७ वर्षीय तामाङ हराएकै ठाउँ नजिक…