PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

  • फागुनमै लागू हुने भयो काठमाडौंमा बक्सअफिस 

    फागुनमै लागू हुने भयो काठमाडौंमा बक्सअफिस 

    काठमाडौं: बैशाखबाट लागू हुने भनिएको फिल्म बक्सअफिस आउँदो फागुनबाट नै सुरु हुने भएको छ। फागुन १ गतेबाट काठमाडौं उपत्यकाका हलहरुमा बक्सअफिस लागू गर्ने निर्णय भएको हो।  बिहीबार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा चलचित्र विकास बोर्डमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा बोर्ड अध्यक्ष नीकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदिप उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारीको उपस्थिति रहेको थियो।  मोफसलका हलहरुका…

    विस्तृतमा पढ्नुस्

  • क्युवाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

    क्युवाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

    एजेन्सीः क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन्। फिडेलका छोरा एन्जल क्यास्ट्रोले बिहीबार आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्मालाई उद्रृत गर्दै बीबीसीले जनाएको छ। ६८ वर्षीय क्यास्ट्रो डिप्रेशनमा रहेको बताइएको छ। उनले हावानास्थित निवासमा आत्महत्या गरेका हुन्। फिडेलका जेठो छोरा उनलाई फिडेलिटो भनेर चिनिन्थ्यो। सोभियत संघमा अध्ययन गरेका उनी पेशाले आणविक भौतिकशास्त्री थिए। क्युवाको सरकारी टेलिभिजनले उनको केही समययता…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटवार्तामा, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

    भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटवार्तामा, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

    काठमाडौँ: दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज औपचारिक राजनीतिक भेटघाट गर्दैछिन्। स्वराजले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्। भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डले जानकारी दिए। उनले भने 'निकै राम्रो वातावरणमा चुनावपछिको स्थिति, सरकार गठनको बारेमा कुरा भयो। सद्भाव र सहयोग विकासको लागि भारतको सहयोग हुन्छ भन्नुभयो। अरु महत्वपूर्ण कुराहरु केही भएनन्।'…

    विस्तृतमा पढ्नुस्

  • भैरवनाथ गणमा तालिमका क्रममा 'ग्रिनेट विस्फोट': ६ सैनिक घाइते, एकको अवस्था गम्भीर

    भैरवनाथ गणमा तालिमका क्रममा 'ग्रिनेट विस्फोट': ६ सैनिक घाइते, एकको अवस्था गम्भीर

    काठमाडौंः महाराजगंजस्थित नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ६ जना सैनिक घाइते भएका छन्। तालिकको क्रममा ग्रिनेट विस्फोट हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता भण्डारीले बताए। घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक आहा रारा गोल्डकपको फाइनलमा भिड्दै पुलिस र थ्री स्टार

    पहिलो पटक आहा रारा गोल्डकपको फाइनलमा भिड्दै पुलिस र थ्री स्टार

    पोखरा : मोफसलको प्रतिष्ठित गोल्डकप फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १६औं संस्करणको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार बीच शनिवार प्रतिस्पर्धा हुँदैछ। पुलिस क्लब र थ्री स्टार पोखरेली भूमिमा फाइनल खेल्न लागेको यो पहिलो पटक हो। थ्री स्टार बंगलादेशी क्लब उत्तर बरिन्धारालाई ५-० ले तथा पुलिस धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेका…

    विस्तृतमा पढ्नुस्

  • ११ थान बीनासहित एक पक्राउ

    ११ थान बीनासहित एक पक्राउ

    काठमाडौं: प्रहरीले ११ थान बीनासहित एकलाई पक्राउ गरेको छ। चितवनका बलबहादुर विक पाँचसय ग्राम बीनासहित बाराबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। उनलाई  पाँच लाखदेखि दश लाख रुपैँयासम्म जरिवाना वा ५ वर्ष देखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुने प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ हजार मतपत्र: मतपरिणाम तीन दिनभित्र 

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ हजार मतपत्र: मतपरिणाम तीन दिनभित्र 

    काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतपत्र छापिसकेको जनाएको छ। २४ गते हुने राष्ट्रिसभा निर्वाचनको लागि आयोगले १२ हजार मतपत्र छापेको छ।  केही दिन पहिले अयोगले निर्वाचनको लागि आठ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको थियो।  ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित गर्नु पर्ने हुन्छ। २४ जना उम्मेदवार राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएपछि अब ३२ जना सदस्यहरुको लागि निर्वाचनमा प्रतिस्पर्धा हुने…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

    काठमाडौं:  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति निवास शीतल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। बिहिबार काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराज दिउँसो सोल्टी होटलबाट शीतल निवास पुगेकी हुन्।  भेटमा दुई देशवीचको सम्बन्धलाई सुमधुर राख्न कुराकानी भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए। यसअघि विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी ओली,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं:  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। भेटमा दुई देशबीचको सम्बन्ध बलियो बनाउन छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। भेटमा स्वराजले नेपालको निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए। त्यसैगरी देउवाले बालुवाटारमा विदेशमन्त्री स्वराजका लागि दिवा भोज आयोजना गरेका छन्। बिहिरबार काठमाडौं आइपुगेकी विदेशमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय कलाश्री सम्मान चार जनालाई

    राष्ट्रिय कलाश्री सम्मान चार जनालाई

    काठमाडौं: नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको कला श्री सम्मान तथ पुरस्कार यस वर्ष चार जनालाई प्रदान गर्ने भएको छ।  दश वर्षदेखि भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गरिने अमूल्य राष्ट्रिय कलाश्री सम्मान—२०७४ डा. वासुदेव त्रिपाठीलाई प्रदान गर्ने भएको छ।  त्यस्तै एकलाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार—२०७४ कथाकार माया ठकुरीलाई प्रदान गरिने भएको छ। पचास हजार राशिसहितको ससिद्धि…

    विस्तृतमा पढ्नुस्

  • सधैं सूर्यमुखीको तेलमात्र खानुहुन्छ? आलोपालो गर्नुहोस, नभए रोगको भूमरीमा पर्नुहोला

    सधैं सूर्यमुखीको तेलमात्र खानुहुन्छ? आलोपालो गर्नुहोस, नभए रोगको भूमरीमा पर्नुहोला

    वसन्तराज उप्रेती- काठमाडौं: तपार्इले खानेकुरामा प्रयोग गर्नुभएको तेल कस्तो छ? अखाद्य तेलका कारण धेरै रोगको भूमरीमा पर्ने सम्भावना रहन्छ।त्यसैले तेल प्रयोग गर्नुअघि सचेत हुन आवश्यक छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार राम्रोसँग प्रशोधन गरिएको तेल प्रयोग गर्नुपर्छ। भटमास,तोरी,मकै र सूर्यमुखी तेल आलोपालो गर्नु स्वास्थ्यका लागि लाभदायक हुने उनले बताए।   उनले भने, 'भटमासमा पाइने फ्याटी…

    विस्तृतमा पढ्नुस्

  • दीपिका पादुकोण र इरफान खान नेपाल आउँदै

    दीपिका पादुकोण र इरफान खान नेपाल आउँदै

    बलिउड अभिनेता इरफान खान र दीपिका पादुकोण नेपाल आउने भएका छन्। फिल्म छायांकनका लागि यी दुई एकसाथ आउन लागेका हुन्। दुईको संयुक्त प्रोजेक्ट मार्च महिनामा नेपाल छायांकन हुन्छ। विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक छैन। तीन वर्षपछि यी दुई एकसाथ देखिन लागेका हुन्। यसअघि सुजित सिरकारको कमेडी ड्रामा 'पिकु'मा दीपिका र इरफानले स्क्रिन सेयर गरेका थिए। मुम्बई…

    विस्तृतमा पढ्नुस्

  • स्वराजसँगको भेट सकिएसँगै शीर्ष मधेशी नेता जनकपुरमा झर्दै, शनिबार सरकार गठनको कसरत

    स्वराजसँगको भेट सकिएसँगै शीर्ष मधेशी नेता जनकपुरमा झर्दै, शनिबार सरकार गठनको कसरत

    काठमाडौं: दुई नम्बर प्रदेशको सबभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल र दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरु जनकपुरधाममा भेला हुँदैछन्। अधिकांश नेताहरु जनकपुरधाम पुगिसकेका छन् भने शुक्रबार साँझ नै सबै नेताहरु जनकपुरधाम पुग्दैछन्।  दुई नम्बर प्रदेशको प्रदेश सभाको पहिलो बैठक आइतबार दिउँसो ११ बजे बस्दैछ। प्रदेश सभाको बैठकअघि दलहरुले प्रदेश सरकार तथा संसदीय दलका नेताहरुको…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : सेभिया र लेगानेसले खेले बराबरी

    कोपा डेल रे : सेभिया र लेगानेसले खेले बराबरी

    कोपा डेल रे अन्तर्गत सेमिफाइनल पहिलो लेगमा सेभिया र लेगानेसले १-१ गोलको बराबरी खेलेका छन्। खेलको २१औँ मिनेटमा लुइस मुरियलले गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेपनि घरेलु टोली लेगानेसका लागि दिमित्रिस सियोभासले ५६औँ मिनेटमा बराबरी गोल फर्काए। दोस्रो लेग फेब्रुअरी ८ मा सेभियाको मैदानमा हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर युनाइटेड र चेल्सी पराजित, एरिक्सनले गरे खेल सुरु भएको ११ सेकेण्डमै गोल

    म्यानचेष्टर युनाइटेड र चेल्सी पराजित, एरिक्सनले गरे खेल सुरु भएको ११ सेकेण्डमै गोल

    प्रिमियर लिगको दोस्रो र तेस्रो स्थानमा रहेका म्यानचेष्टर युनाइटेड र चेल्सी एकै दिन पराजित भएका छन्। गएराती भएको खेलमा युनाइटेड टोटनहम सँग २-० तथा चेल्सी एफफसी बर्नमाउथसँग ३-० ले पराजित भयो। टोटनहमलाई घरेलु मैदानमा जित दिलाउन खेलको पहिलो मिनेटमै क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए। युनाइटेडका फिल जोन्सले २८औँ मिनेटमा आत्मघाती गोल उपहार दिए। एरिक्सनले खेल सुरु भएको ११…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटीलाई १५ अंकको अग्रता

    प्रिमियर लिग : म्यानचेष्टर सिटीलाई १५ अंकको अग्रता

    वेष्ट ब्रोम विरुद्ध ३-० को सहज जित हात पारेको लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा १५ अंकको अग्रता कायम गरेको छ। दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड टोटनहमसँग पराजित भएपछि सिटीलाई फाइदा पुगेको हो। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि फर्नान्डिन्होले पहिलो तथा केभिन डे ब्रुएना र सर्जियो अगुएरोले दोस्रो हाफमा गोल गरे। जितपछि २५ खेलबाट ६८ अंक जोड्दै सिटी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को प्रदेश सभाको पहिलो अधिवेशन आज, अन्तरिम कार्यविधि पारित हुने

    प्रदेश ३ को प्रदेश सभाको पहिलो अधिवेशन आज, अन्तरिम कार्यविधि पारित हुने

    काठमाडौँ: संघीय संरचना कार्यान्वयनपछि पहिलोपटक प्रादेशिक संसदीय अभ्यास आजदेखि सुरु हुँदैछ। प्रदेश ३ को प्रदेश सभाको पहिलो अधिवेशन आज औपचारिक रुपमा सुरु हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सभाका सबै सांसद् हेटौँडा पुगिसकेका छन्। सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यका रुपमा डोरमणि पौडेलले सभा सञ्चालन गर्नेछन्। संघीय संसद सचिवालयले सहसचिव रोजनाथ पाण्डे तथा उपसचिव अधिराज राईसहितको चार सदस्यीय टोली पहिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय मर्मतका लागि सात करोड विनियोजन

    प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय मर्मतका लागि सात करोड विनियोजन

    पथरीः प्रदेश नम्बर १ मा प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ। प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए। प्रदेश नं १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले…

    विस्तृतमा पढ्नुस्

  • झापामा ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापामा ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बनियानीः झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्र्याक्टरले गिरीलाई बुधबार बेलुका ठक्कर दिएको थियो। ठक्करबाट गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि चालक ट्र्याक्टर छाडेर भागेको…

    विस्तृतमा पढ्नुस्

  • दमकका सुरेन्द्र विष्टको मलेसियामा मृत्यु

    दमकका सुरेन्द्र विष्टको मलेसियामा मृत्यु

    झापाः दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ। त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो। सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो। तीन वर्षअघि रोजगारीका क्रममा मलेसिया पुगेका विष्टको आज शव ल्याउने तयारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell