PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

  • बुढासुब्बा गोल्डकप : पहिलो खेलमै हार्‍यो मनाङ मर्स्याङ्दी, संकटा सेमिफाइनलमा

    बुढासुब्बा गोल्डकप : पहिलो खेलमै हार्‍यो मनाङ मर्स्याङ्दी, संकटा सेमिफाइनलमा

    धरान : मनाङ मर्स्याङ्दी २०औँ बुढासुब्बा गोल्डकपको पहिलो खेलमै पराजित हुँदै प्रतियोगाबाट बिहरिएको छ। शनिवारदेखि सुरु भएको मोफसलको सबैभन्दा पुरानो अहिले भइरहेका मध्ये प्रतियोगिताको उद्घाटन खेलमा सिएमसी संकटा मनाङलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन अर्नेस्टले ७५औं मिनेटमा एक मात्र निर्णायक गोल गरे। विजयी गोल गरेका संकटाका अर्नेस्ट म्यान अफ द…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    म्यानचेष्टर युनाइटेडका लागि एलेक्स सान्चेजले प्रिमियर लिगमा डेब्यु गोल गर्दा युनाइटेडले हडर्शफिल्डलाई २-० ले पराजित गरेको छ। यसै जनवरी ट्रान्सफरमा आर्सनलबाट म्यानचेष्टर युनाइटेड पुगेका एलेक्स सान्चेजको डेब्यु खेलमा भने युनाइटेड टोटनहमसँग पराजित भएका थिए। युनाइटेडका लागि रोमेलु लुकाकु र सान्चेजले एक एक गोल गरे। हडर्शफिल्डको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दुवै गोल दोस्रो हाफमा भएको थियो। ५५औँ…

    विस्तृतमा पढ्नुस्

  • चीनले हवाई सेनामा थप्यो गुप्त फाइटर प्लेन जे ट्वान्टी

    चीनले हवाई सेनामा थप्यो गुप्त फाइटर प्लेन जे ट्वान्टी

    बेइजिङ : चीनले बनाएको पछिल्लो गुप्त फाइटर विमान जे ट्वान्टीलाई हवाई सेनामा प्रयोग गर्न थालेको छ।   'यसले महत्वपूर्ण चरण पार गरेको छ। जे ट्वन्टीसँग पूर्ण क्षमताको छ,' चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता सेन जिनकेले भने।  सबै परीक्षणमा अब्बल ठहरिएपछि यो फाइटर विमानलाई प्रयोगमा ल्याइएको हो। प्रवक्ता जिनकेका अनुसार यसका लागि पाइलट ट्रेनिङ जारी छ। चिनियाँ युद्ध क्षमता प्रदर्शनीका क्रममा 'रेड…

    विस्तृतमा पढ्नुस्

  • जन्मदिनमा सोमपालको ३ विकेट, टी-२० मा यस्तो छ उनको रेकर्ड

    जन्मदिनमा सोमपालको ३ विकेट, टी-२० मा यस्तो छ उनको रेकर्ड

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामीले युएई ए विरुद्धको तेस्रो अभ्यास म्याचमा आज ३ विकेट लिएका छन्। आफ्नो जन्मदिनमा सोमपालले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ५६ रन खर्चदै ३ विकेट लिएका हुन्। सोमपालले युएई ए का लागि स्रवाधिक ८५ रन बनाएका चिराग सुरी र ३३ रन बनाएका अतिरुर रहमेमानलाई आउट गरेका थिए। यस्तै उनले युवराज…

    विस्तृतमा पढ्नुस्

  • साहित्यकार मनु ब्राजाकीको निधन

    साहित्यकार मनु ब्राजाकीको निधन

    काठमाडौ: सहित्यकार मनु ब्राजाकीको निधन भएको छ।  ७५ वर्षीय उनको शुक्रबार बिहान निधन भएको हो। मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।  ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी गजलमासमेत पोख्त थिए।  

    विस्तृतमा पढ्नुस्

  • छोटे राजा प्रवृत्ति कायम रह्यो भने सुशासन कायम गर्न सकिँदैन: प्रचण्ड

    छोटे राजा प्रवृत्ति कायम रह्यो भने सुशासन कायम गर्न सकिँदैन: प्रचण्ड

    काठमाडौं: पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन बिना विकास र समृद्धि सम्भव नहुने बताउनु भएको छ। शुक्रबार दिउँसो काभ्रेको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले विकास र समृद्धिको कुरा गरेका छौं। तर, सुशासन बिना विकास र समृद्धि सम्भव छैन। राज्यको दह्रो हात बनाएर कार्यान्वयनमा प्रभावकारी रुपमा नजाने हो भने सुशासन स्थापित…

    विस्तृतमा पढ्नुस्

  • हवलदारको पेस्तोल लुट्ने फुलेना पक्राउ

    हवलदारको पेस्तोल लुट्ने फुलेना पक्राउ

    वीरगंज: बारामा प्रहरी हवलदार शेष मसिरुलको टोलीमाथि संघातिक आक्रमण गरी पेस्तोलसमेत लुट्ने तस्कर समूहका मुख्य नाइके फुलेना साह गोढ पक्राउ परेका छन्। उनलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बारा प्रहरीका प्रवक्ता डिएसपी भुवनेश्वर साहले गत बैशाख ४ गते कलैया उपमहानगरपालिका वडा नं १२ धर्मनगरमा भएको घटनाका मुख्य नाइके पक्राउ परेको जानकारी गराए।  प्रहरीले ९ महिनापछि प्रहरीको पेस्तोल लुट्ने…

    विस्तृतमा पढ्नुस्

  • 'नाका' ट्रेलरमा विपिन कार्की गुण्डा नाइके

    'नाका' ट्रेलरमा विपिन कार्की गुण्डा नाइके

    काठमाडौं: फिल्म 'नाका'को अफिसियल ट्रेलर रिलिज भएको छ। फिल्म युनिटले शुक्रबार कार्यक्रम आयोजना गरी ट्रेलरको युट्युब रिलिज गर्‍यो। ट्रेलरले नाका क्षेत्रमा हुने तस्करी र जोडिएको गुण्डागिरीको कथा भन्ने थिम देखाउँछ। तातोपानी नाका र सिन्धुपाल्चोकमा छायांकन भएको फिल्मको ट्रेलरमा विपिन कार्की पुन: नयाँ अवतारमा देखिएका छन्। उनी गुण्डा नाइकेको रुपमा प्रस्तुत छन्। अमित श्रेष्ठले निर्देशन गरेको फिल्ममा विपिन कार्कीका साथमा थिन्ले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फिर्ता

    भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फिर्ता

    काठमाडौं: भारतका विदेश मन्त्री सुष्मा स्वराज विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छिन्। नेपालको दुईदिने भ्रमण पूरा गरी उनी आज भारततर्फ प्रस्थान गरेकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वराजलाई अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे।  भ्रमणका क्रममा उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, संघीय समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो अभ्यास खेलमा नेपाल ६४ रनले पराजित, ब्याटिङमा पुरानै समस्या

    तेस्रो अभ्यास खेलमा नेपाल ६४ रनले पराजित, ब्याटिङमा पुरानै समस्या

    काठमाडौं : ब्याटिङमा फेरि कमजोर प्रदर्शन हुँदा डिभिजन टू को तयारीमा रहेको नेपाल तेस्रो अभ्यासमा खेलमा पराजित भएको छ। पूरा ५० ओभर खेल्न नसक्दा २१६ रनको लक्ष्य पछ्याएको नेपाल युएई ए सँग ६४ रनले पराजित भएको हो। नेपालले ३८.५ ओभरमा अलआउट हुँदै १५१ रन मात्र बनाउन सक्यो।  खराब सुरुवात गर्ने क्रममा नेपालले ओपनर दीलिप नाथलाई शुन्यमै गुमाएको थियो। त्यसपछि ब्याट्रिङ गर्न…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुहोस १ देखि ७ प्रदेशसम्मको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र 

    हेर्नुहोस १ देखि ७ प्रदेशसम्मको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र 

    काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतपत्र सार्वजनिक गरेको छ। माघ २४ गते हुने राष्ट्रिसभा निर्वाचनको लागि आयोगले १२ हजार मतपत्र छापेको छ।  ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित गर्नु पर्ने हुन्छ। २४ जना उम्मेदवार राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएपछि अब ३२ जना सदस्यहरुको लागि निर्वाचनमा प्रतिस्पर्धा हुने आयोगले जनाएको छ। आयोगले ६ प्रदेशका राष्ट्रिय सभा सदस्यका लागि तयार पारिएको…

    विस्तृतमा पढ्नुस्

  • स्वराजसँगको भेटपछि सामाजिक सञ्जालमा ओलीमाथि प्रहार: राष्ट्रवाद कता पुग्यो?

    स्वराजसँगको भेटपछि सामाजिक सञ्जालमा ओलीमाथि प्रहार: राष्ट्रवाद कता पुग्यो?

    काठमाडौं:  बिहिबार भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल भ्रमणका लागि आइपुग्दा नेपाली राजनीतिमा एक प्रकारको तरंग पैदा गरिदियो। सरकारको औपचारिक निम्तोसमेत नभएको अवस्थामा उनको भ्रमणबारे नेताहरुबीच नै टीकाटिप्पणी सुरु गरियो। यसबारे सरकारमा रहेको दल कांग्रेसले नेकपा एमालेतर्फ औंला तेर्साए। त्यसपछि एमाले स्थायी कमिटिका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरे-स्वराज कस्को निम्तोमा काठमाडौं आएकी हुन्। ओलीको उत्तर आयो-हाम्रै पाहुना हुन्।  …

    विस्तृतमा पढ्नुस्

  • विश्वप्रकाशको ओलीलाई कटाक्ष: राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउँदैछ!

    विश्वप्रकाशको ओलीलाई कटाक्ष: राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउँदैछ!

    काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटलाई लिएर ओलीप्रति कटाक्ष गरेका छन्। आज साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत शर्माले ओलीमाथि कटाक्ष गर्दै राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउन लागेको बताएका हुन्। उनले लेखेका छन्, 'उग्र रास्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउंदै छ भनी हाल्दिन म १ तर भोटको रोटि सेकिसकेर…

    विस्तृतमा पढ्नुस्

  • फरक व्यवसायबाट कलाकारितामा सुनिता

    फरक व्यवसायबाट कलाकारितामा सुनिता

    काठमाडौं : धादिङकी सुनिता थापा विगत ५ वर्षदेखि अटो क्षेत्रमा काम गर्दै आएकी छिन्। त्यस क्षेत्रको बारेमा उनले धेरै अनुभव हासिल गरिसकेकि छिन। उनले यस बीचमा युनाइटेड मोटर्समा काम गरिन्। उनले मोटरबाइक स्टन्स समेत गरेकी थिइन्। तर त्यसलाई भने निरन्तरता दिइनन्। अहिले भने सुनिताले इम्पोर्ट र एक्सपोर्ट गर्ने आफ्नै कम्पनी स्पर्स इन्टरनेशनल सञ्चालनमा लागेकी छिन्। जसले ह्यान्ड्रिक्राफ्टको सामान आयत निर्यात…

    विस्तृतमा पढ्नुस्

  • एपीएफ र न्यू डायमण्डबीच उपाधि भिडन्त

    एपीएफ र न्यू डायमण्डबीच उपाधि भिडन्त

    काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ र शिवम् न्यू डायमण्डबीच हुने दोस्रो चरणको लिगको अन्तिम खेलबाट १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि छिनोफानो हुने भएको छ। शनिवार हुने यी दुघ टोलीबीचको खेल अघोषित फाइनल जस्तै हुनेछ। शुक्रवार भएको खेलमा दोहोरो जित हात पार्दै एपीएफ लिगको शीर्ष स्थानमा उक्लेको छ भने न्यू डायमण्ड दोस्रो स्थानमा छ। शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकता जुनसुकै हालतमा भएरै छाड्छ : एमाले महासचिव पोखरेल

    पार्टी एकता जुनसुकै हालतमा भएरै छाड्छ : एमाले महासचिव पोखरेल

    पोखरा : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुई वाम पार्टीबीचको पार्टी एकता जुनसुकै हालतमा भएरै छोड्ने बताएका छन्। उनले शुक्रबार देखि पोखरामा शुरु भएको नेपाल राष्ट्रिय बाणिज्य संघको दोस्रो अधिबेशनलाई सम्बोधन गर्दै पार्टी एकताको बारेमा फैलाइएका हल्लाहरु निराधार भएको भन्दै त्यस्ता हल्लाहरु एकता भाड्ने नियोजित षड्यन्त्र भएको बताए। नेता पोखरेलले एकिकरण प्रक्रिया जनता र कार्यकर्ताको चाहाना भएको बताउँदै जस्तासुकै जालझेललाई…

    विस्तृतमा पढ्नुस्

  • तीन पटक म्याद थपिए पनि बनेन् स्वास्थ्य चौकी

    जितपुरः यहाँको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची/तपेश्वरी जेभीलाई रु एक करोड ७६ लाख ८६ हजार २२३ मा ठेक्का दिएको थियो। २०७२ असार २९ देखि काम शुरु गरिएको भए पनि आजसम्म भवन निर्माण…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : बार्सिलोनाको जितमा सुवारेजको गोल

    कोपा डेल रे : बार्सिलोनाको जितमा सुवारेजको गोल

    कोपा डे रे अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। घरेलु मैदान नोउक्यामपसमा बार्सालाई जित दिलाउन लुइस सुवारेजले दोस्रो हाफमा एक गोल गरे। खेलको ६७औँ मिनेटमा लियोनल मेसीको पासमा सुवारेजले गोल गरेका हुन् बार्सिलोना र भ्यालेन्सियाबीच दोस्रो लेग अर्को साता हुनेछ।  

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: मल्टिप्लेक्समा शेरबहादुर र मेज रनर: द डेथ क्योर पर्दामा

    फ्राइडे रिलिज: मल्टिप्लेक्समा शेरबहादुर र मेज रनर: द डेथ क्योर पर्दामा

    काठमाडौं: यो साता एक नयाँ नेपाली फिल्म पर्दामा आएको छ। फिल्म 'शेरबहादुर' सार्वजनिक भएको हो। गत साता बलिउड फिल्म 'पद्मावत'का कारण प्रभावित भएको फ्राइडे रिलिज यो साता पुन: सुरु भएको हो। थ्रिलर जनराको 'शेरबहादुर' एक पूर्व सैनिकको कथा हो। जसमा शेरबहादुर पात्रको भूमिका सुनील थापाले निभाएका छन्। फिल्ममा अन्य कलाकार कर्मा, मेनुका प्रधान, रविन्द्र झाको मुख्य अभिनय रहेको छ। आर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुखलाई मर्यादाक्रमकोे सातौँ स्थान, कसको क्रम कहाँ हेर्नुस् सूची

    प्रदेश प्रमुखलाई मर्यादाक्रमकोे सातौँ स्थान, कसको क्रम कहाँ हेर्नुस् सूची

    काठमाडौँः सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई समेटेर नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको गत सोमबारको बैठकले गरेको निर्णय अनुसार मर्यादाक्रम सार्वजजिक गरिएको हो। सार्वजनिक मर्यादाक्रम अनुसार यसअघि कायम रहेका क्रम संख्या एकदेखि पाँचसम्मको क्रम यथावत छ। जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको क्रम छ। छैटौँमा पूर्व विशिष्टको स्थान छ। प्रदेश प्रमुखलाई सातौँ स्थान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell