PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • 'कृ'को दोस्रो गीत 'जानी नजानी' भिडियोमा अनमोल र अदितीको प्रेम

    'कृ'को दोस्रो गीत 'जानी नजानी' भिडियोमा अनमोल र अदितीको प्रेम

    काठमाडौं: फिल्म 'कृ'को दोस्रो गीत रिलिज भएको छ। 'जानी नजानी' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा रोदित भण्डारीको स्वर रहेको छ। विशेष पाण्डे र रोदित भण्डारीले संयुक्त शब्द र संगीत दिएका हुन्। अनमोल केसी र अदिती बुढाथोकी फिचर्ड भिडियोलाई बिक्रम लामा र एन्जिला खत्रीले कोरियोग्रफ गरेका हुन्। माघ २३ मा रिलिज तयारीमा रहेको फिल्मलाई भुवन केसी र…

    विस्तृतमा पढ्नुस्

  • छाउपडीविरुद्ध अभियन्ताको आग्रह: दाजुभाईले बहिनीहरुलाई साथ दिनुस

    छाउपडीविरुद्ध अभियन्ताको आग्रह: दाजुभाईले बहिनीहरुलाई साथ दिनुस

    काठमाडौं: छाउगोठ बेलाबेला बहसको विषय बन्ने गरेको छ। छाउगोठ अन्त्यका लागि केही प्रयासहरु भए पनि महिनावारी भएको बेला घर प्रवेश भने पाएका छैनन्।  छाउपडी प्रथालाई अपराध मान्दै नेपालको कानुनले यसलाई फौजदारी कानुनको हिस्सासमेत बनाएको छ। तर पनि ग्रामीण क्षेत्रका महिलाको महिनावारी घर छाउगोठ नै बन्ने गरेको छ।  विषेशत प्रदेश ६ र ७ का पहाडी जिल्लाहरुमा छाउगोठ प्रचलनमा रहेको छ। छाउ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कांग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत

    प्रदेश २ कांग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत

    काठमाडौं:  प्रदेश नम्बर २ नेपाली कांग्रेस संसदीय दलको नेतामा रामसरोज यादव सर्वसम्मत चयन भएका छन्। धनुषा क्षेत्र नं ३ क बाट निर्वाचित यादव धनुषाका पूर्व सभापति हुन्। कांग्रेसले प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई जिम्मेवारी दिएको थियो। जनकपुरधाममा प्रदेशसभाको आज बसेको पहिलो बैठकले यादवलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • परमिता राज्यलक्ष्मीले बनाइन् वरुण धवनलाई साथी

    परमिता राज्यलक्ष्मीले बनाइन् वरुण धवनलाई साथी

    नेपाली अभिनेत्री, मोडल तथा गायिका परिमिता राज्यलक्ष्‍मीले आइतबार आफ्नो फेसबुक प्रोफाइल पिक्चर परिवर्तन गर्दै लेखिन्,'नयाँ साथी बनाएँ।' फोटोमा देखिएका उनका नयाँ साथी हुन् बलिउड अभिनेता वरुण धवन।  परमिताले क्याप्सनमा लेखेकी छिन्,'तपाईंहरु सबैले उसलाई चिन्नु हुन्छ नि हैन?' परिमिताले वरुणसँगको एक मात्र फोटो सार्वजनिक गरेकी छिन्। यसअघि अभिनेत्री सुष्मा कार्कीले सलमान खानसँगको फोटो प्रोफाइलमा राख्दा अनेक गसिप बनेका थिए। सांगीतिक कार्यक्रमका…

    विस्तृतमा पढ्नुस्

  • डीपीएलको ट्यालेन्ट हन्ट सम्पन्न, नतिजा भोली आउने

    डीपीएलको ट्यालेन्ट हन्ट सम्पन्न, नतिजा भोली आउने

    काठमाडौं : आगामी चैत १७ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल)को ट्यालेन्ट हन्ट सोमबार धनगढीमा सम्पन्न भएको छ। उक्त ट्यालेन्ट हन्टबाट छानिएका ६ स्थानिय खेलाडीले डीपीएलमा खेल्ने अवसर पाउनेछन्। सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टमा एक सय बढी खेलाडीहरुको सहभागिता रहेको र त्यसबाट १२ खेलाडी छनोट गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका पठाउँछु भन्दै १४ जना ठग्ने २९ वर्षे नक्कली अमेरिकन आर्मी पक्राउ

    अमेरिका पठाउँछु भन्दै १४ जना ठग्ने २९ वर्षे नक्कली अमेरिकन आर्मी पक्राउ

    काठमाडौं: अमेरिकामा पठाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले सुलभ पण्डितलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका इचोकका उनले विभिन्न व्यक्तिहरूबाट एक करोड ५० लाख ठगी गरेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। महिलाहरूलाई फेसबुकमार्फत आफु अमेरिकन आर्मी भएको परिचय दिँदै ठगी गरिएको भेटिएको प्रहरीले जनाएको छ। २९ वर्षीय पण्डितले ठगी प्रयोजनकै लागि तीनवटा…

    विस्तृतमा पढ्नुस्

  • न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

    न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

    काठमाडौं : आयोजक शिवम् न्यू डायमण्ड र विभागीय टोली एपीएफ शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि भिड्ने भएङ्का छन्। सोमबार भएको सेमिफाइनलमा जित हात पार्दै डायमण्ड र एपीएफले फाइनल भेट पक्का गरेका हुन्। न्यू डायमण्डले पहिलो सेमिफाइनलमा पोखराको टप्स उमाबीलाई ३–१ को सेटमा हरायो।  दोस्रो सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा…

    विस्तृतमा पढ्नुस्

  • फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन

    फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन

    काठमाडौं : बुद्धको जन्मस्थल कपिलबस्तुको लुम्बिनीमा आगामी फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ। आयोजक लुम्बिनी पिस म्याराथन र एडभेन्चर स्पोर्ट्स नेपालले सोमवार पत्रकार सम्मेलन गर्दै मार्च १, २०१८ मा अन्तर्राष्ट्रिय स्तरको शान्ति म्याराथन गर्न लागेको जानकारी गराएको हो। यस पटक ४१ किमीको फुल म्याराथन, हाफ म्याराथन र पाँच किलोमिटरको दौडमा प्रतिस्पर्धा हुनेछ। म्याराथन कुदानबाट सुरु…

    विस्तृतमा पढ्नुस्

  • बुढासुब्बा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा

    बुढासुब्बा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा

    धरान : साविक विजेता नेपाल पुलिस क्लब २०औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा पुलिसले झापाको काँकडभित्ता ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पुलिसले अब फाइनल प्रवेशका लागि संकटासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। गत वर्ष पुलिसले संकटालाई नै हराउदै उपाधि जितेको थियो। पुलिसको जितमा कप्तान सुमन लामाले एक गोल गरे भने काँकडभित्ता ट्रनिङ…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशको पहिलो बैठक सम्पन्न: अबको कार्यतालिका सभामुख र उपसभामुखको निर्वाचन

    सातै प्रदेशको पहिलो बैठक सम्पन्न: अबको कार्यतालिका सभामुख र उपसभामुखको निर्वाचन

    काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपालमा पहिलोपटक प्रदेश सभाको अभ्यास सुरु भएको छ। सात वटा प्रदेश निर्धारणपछि सम्पन्न भएको निर्वाचनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरु प्रदेश सभाको पहिलो बैठकमा सक्रियतापूर्वक सहभागी भए। माघ १८ गते प्रदेश सभाको सबैभन्दा पहिलो बैठक प्रदेश ३ बाट सुरु भयो।  मकवानपुरको हेटौडा अर्थात प्रदेश ३ को केन्द्रमा रहेको प्रदेश सभा सचिवालयको हल (साविकको क्षेत्रीय शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २, ५, ६ र ७ को प्रदेश सभाको पहिलो अधिवेशन आज, यस्ता छन् कार्यसूची

    प्रदेश २, ५, ६ र ७ को प्रदेश सभाको पहिलो अधिवेशन आज, यस्ता छन् कार्यसूची

    काठमाडौँः प्रदेश नम्बर २, ५, ६ र ७ को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ। संघीय संरचनामा पहिलो पटक प्रदेश सभाका अधिवेशनहरु धमाधम भइरहेका छन्। बैठक सञ्चालनका लागि यसअघि नै संघीय संसद् सचिवालयबाट कर्मचारी सम्वन्धित प्रदेश सभा सचिवालयमा पुगिसकेका छन्।  प्रदेश नम्बर ३ को अधिवेशन माघ १८ गतेबाट नै सुरु भइसकेको छ। प्रदेश ४ को अधिवेशन सोमबारका लागि…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा आत्मघाती विस्फोट, सैनिक अधिकारीसहित ११ जनाको मृत्यु

    पाकिस्तानमा आत्मघाती विस्फोट, सैनिक अधिकारीसहित ११ जनाको मृत्यु

    एजेन्सीः पाकिस्तानमा भएको एक आत्मघाती हमलामा परी ११ जनाको ज्यान गएको छ। मृतकमध्ये केही सैनिक अधिकारी पनि रहेको बताइएको छ। खैवेर पख्तुनखवा प्रान्तको स्वात जिल्लामा हमला भएको हो।  आत्मघाती हमलाकारीले सैन्य क्याम्प नजिक निशाना बनाएका थिए। पाकिस्तानी तालिवानले घटनाको जिम्मेवारी लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • ‘कान्छी’ म्युजिकल नाइट हुने, १ दर्जन कलाकारले दिनेछन् प्रस्तुति

    ‘कान्छी’ म्युजिकल नाइट हुने, १ दर्जन कलाकारले दिनेछन् प्रस्तुति

    काठमाडौं: ‘कान्छी’ म्युजिकल नाइट हुने भएको छ। श्वेत श्री फाउण्डेसनले  सिन्धुपाल्चोकको भ्याडीटोलमा निर्माण गरिरहेको माझी बस्ती निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न उक्त कार्यक्रम आयोजना हुन लागेको हो। माघ २३ गते हुने कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेटमा फिल्म कान्छी टिमसहित नेपाली फिल्म र सांगीतिक क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने फाउण्डेसनकी अध्यक्ष श्वेता खड्काले जानकारी दिइन्। दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना…

    विस्तृतमा पढ्नुस्

  • सेनामा जागिरको अवसरः सैन्य र प्राविधिकमा १७ सय ४१ जनशक्ति माग

    सेनामा जागिरको अवसरः सैन्य र प्राविधिकमा १७ सय ४१ जनशक्ति माग

    काठमाडौँः नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी एकैपटक १७ सय ४१ जनशक्ति माग गरेको छ। सेनाले सैन्यतर्फ १५ सय ८० र प्राविधिकतर्फ १६१ जनशक्ति आह्वान गरेको हो। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालिएको छ। जंगी अड्डामा खुला तथा समावेशी गरी २०० सैन्य माग गरिएको छ। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकियो

    ला लिगा : रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकियो

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड लेभान्टेसँग २-२ गोलको बराबरीमा रोकिको छ। रियलले दुई पटक नै अग्रता बनाएपनि लेभानटेले घरेलु मैदानमा बराबरी गोल फर्काएको हो। लेभान्टेका गियामपाओली पिज्जनीले ८९औँ मनेटमा गोल गर्दै जित नजिक पुगेको रियललाई अंक बाँड्न बाध्य बनाएको हो। त्यसअघि रियलका लागि कप्तान सर्जियो रामोसले ११औँ मनेटमा गोल गरेका थिए। लेभान्टेका लागि इभी लोपेजले २६औँ…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनको सरकार कसैले रोक्न सक्दैनः श्रेष्ठ

    वाम गठबन्धनको सरकार कसैले रोक्न सक्दैनः श्रेष्ठ

    काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनको सरकार बन्नेमा आशंका नगर्ने आग्रह गरेका छन्। वाम गठबन्धनले प्राप्त गरेको जनादेश अनुसार सरकार बन्ने दाबी गर्दै उनले सरकार निर्माण गर्न कसैले रोक्न नसकने बताएका हुन्। नेता श्रेष्ठले ट्विटमार्फत भनेका छन्, केही दिन यता वाम गठबन्धनको सरकार बन्नेमा आशंका प्रकट गर्दै सार्वजनिक अभिव्यक्तिहरु आउन थालेका छन्। म दृढतापूर्वक स्पष्ट पार्न चाहान्छु, जनादेश…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आरोन राम्सेको ह्याट्रिक, औवामेयाङको डेब्युमै गोल

    प्रिमियर लिग : आरोन राम्सेको ह्याट्रिक, औवामेयाङको डेब्युमै गोल

    आरोन राम्सेको ह्याट्रिक मद्दतमा आर्सनलले प्रिमियर लिगमा एभरटनलाई ५-१ ले पराजित गरेको छ। राम्सले छैटौँ, १९औँ र ७४औँ मिनेटमा गोल गरे। आर्सनलको शानदार जितमा भर्खरै मात्र बोरुसिया डर्टमण्डबाट लण्डन पुगेका पिएरे एमरिक औवामेयाङले डेब्युमै गोल गरे। यस्तै लरेन्ट कोसिनलेले एक गोल गरे। कोसिनलेले १४औँ तथा ओवामेयाङले ३७औँ मिनेटमा गोल गरे। एभरटनका लागि डवमिनिक लेविनले एक गोल फर्काए। जितपछि २६ खेलबाट ४५…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवादः प्रतिलिपि माग गर्दै डा. केसीले दिए तनहुँ जिल्ला प्रशासनमा निवेदन 

    प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवादः प्रतिलिपि माग गर्दै डा. केसीले दिए तनहुँ जिल्ला प्रशासनमा निवेदन 

    काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएका छन्। केसीले वारेसमार्फत आइतबार बिहान निवेदन दर्ता गरेका हुन्। केसीका तर्फबाट शशी विक्रम कार्कीले निवेदन दर्ता गरेका हुन्।  यसअघि केसीले माघ १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए। डा. केसीले प्रधानन्यायाधीश पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकतामा उमेर २१ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • एसियन ब्याडमिन्टन टिम च्याम्पिनयसिपमा ४ नेपाली खेलाडी

    एसियन ब्याडमिन्टन टिम च्याम्पिनयसिपमा ४ नेपाली खेलाडी

    काठमाडौं : एसियाली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसियाको केदाह प्रस्थान गरेको छ। फेब्रुअरी ६ देखि १० तारिखसम्म हुने प्रतियोगितामा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विकास श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। नेपाल ब्याडमिन्टन संघका सचिव नवीन शाहका अनुसार प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहेको छ। सहभागी…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र के खनालले 'नथिया' निर्देशन गर्ने

    दीपेन्द्र के खनालले 'नथिया' निर्देशन गर्ने

    काठमाडौं: शनिबार सार्वजनिक उपन्यास 'नथिया'माथि फिल्म निर्माण हुने भएको छ। सरस्वती प्रतीक्षाको पहिलो उपन्यास लोकार्पणकै अवसरमा पुस्तक माथि फिल्म बन्ने जानकारी दिइएको हो। फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् भने फिल्मका निर्माता डिएस डिजिटल र प्रकाशक भूपेन्द्र खड्का रहनेछन्। वादी महिला (सामली)को जीवनकथा भन्ने उपन्यासले वादी समुदायको जीवन, सामाजिक स्थिति, मनोविज्ञान र यौन दासता जस्ता विविध पाटोहरु समेट्छ। कार्यक्रममा दीपेन्द्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell