काठमाडौं: संघीय संरचनामा पहिलो पटक प्रदेश सभाका अधिवेशनहरु धमाधम भइरहेका छन्। त्यसैअन्तर्गत प्रदेश नम्बर २ को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ। बैठक सञ्चालनका लागि यसअघि नै संघीय संसद् सचिवालयबाट कर्मचारी सम्वन्धित प्रदेश सभा सचिवालयमा पुगिसकेका छन्। यस्ता छन् कार्यसूची पहिलो बैठकमा सबै प्रदेश सभाका कार्यसूची करिव साझा छन्। पहिलो बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानका लागि गरिएको…
काठमाडौं: ताप्लेजुङ प्रदेश नम्बर ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद टंक आङ्बुहाङ लिम्बुले प्रदेश १ मा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा दाबी गरेका छन्। दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संंसदमा तत्कालीन नेकपा माओवादीका तर्फबाट सांसदसमेत भएका उनी नेकपा माओवादी केन्द्र स्थायी कमिटि सदस्य हुन्। अन्तरिम संसदका उनी सबैभन्दा कान्छो सांसद हुन्। पहिलो संविधान सभा र दोस्रो संविधानसभामा ताप्लेजुङ क्षेत्र नम्बर…
काठमाडौं: 'पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८'को लागि आवेदन खुला भएको छ। शुक्रबार घोषणा भएको सौन्दर्य प्रतियोगिताको चौथो संस्करणका लागि आवेदन खुला भएको आयोजकले जानकारी दिएका हुन्। महिलातर्फको चौथो र पुरुषतर्फको दोस्रो सौन्दर्य प्रतियोगिताको अडिसन फागुन ७ गते सुरु हुनेछ। एड होम एडभरटाइजिङको आयोजना रहने कार्यक्रम बिराटनगरमा हुँदैछ। प्रतियोगितालाई साजिद आलमले कोरियोग्राफ गर्देछन्। सहभागी चयन इटहरी, धरान र दमकमा हुनेछ।…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। पशुपति क्षेत्रको गौरीघाटमा उनी चढेको बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्बरको स्कर्पियोले ठक्कर दिएको हो। उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ। ठक्कर दिएपछि फरार गाडीको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी निरीक्षक गणेश खनालले…
तोरीबारी र बुलेट ट्रेन एकैसाथ देख्न पाउनु नेपालीका लागि कल्पनामै सीमित भए पनि चिनियाँ गाउँका बासिन्दाका लागि सामान्य बन्न थालेको छ। दक्षिण पश्चिम चीनको गुइझाउ प्रान्तमा रहेको बुलेट ट्रेन यसैगरी तोरीबारी हुँदै पार गर्छ।
काठमाडौं: फिल्म 'पञ्चायत'को ट्रेलर रिलिज भएको छ। आइतबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको ट्रेलरमा मुख्य कलाकार सरोज खनाल, नीता ढुङ्गाना र जान्वी बस्नेत फिचर्ड छन्। आयोजित कार्यक्रममा फिल्म युनिटले कलाकार र प्राविधिकलाई सम्मान समेत गर्यो। अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको थियो भने अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्।…
काठमाडौं : दरवारमार्गको एक होटेलमा भएको बलात्कार प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सन्देश बिसी र आवेश लामालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ। उनीहरु दुवैलाई हेटौडाबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरुलाई सार्वजनिक अपराधमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ। पक्राउ पर्ने दुवै जना ल्यान्डमार्क होटेलका कर्मचारी हुन्। प्रहरीले घटना बारे अनुसन्धान गर्ने दुई छुट्टा छुटै छानविन टोली…
काठमाडौं: फिल्म ‘सुश्री सम्पत्ति’ बन्ने बारे आधिकारिक जानकारी दिइएको छ। फिल्म बन्ने खबर केही समय अघि नै सार्वजनिक भएपनि निर्माण युनिटले फिल्म र अनुबन्धित कलाकारको आधिकारिक घोषणा गरेको थिएन। फिल्म युनिटले मुख्य कलाकारको रुपमा सारा सिर्पाली र सलोन बस्नेतको नाम बताएको छ। फिल्ममा प्रियंका कार्कीको पनि विशेष भूमिका रहनेछ। कमेडी जनराको सुश्री सम्पत्तिलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्दैछन्। फिल्मको कथा…
काठमाडौं: फिल्म पत्रकार तथा निर्देशक सुव्रत आचार्यले दोस्रो निर्देशकीय प्रोजेक्ट घोषणा गरेका छन्। उनले फिल्म ‘सुश्री सम्पत्ति’ निर्देशन गर्ने भएका हुन्। उनले यसअघि फिल्म अधकट्टी निर्देशन गरेका थिए। ‘सुश्री सम्पत्ति’मा सारा सिर्पाली र सलोन बस्नेतको मुख्य अभिनय रहनेछ भने अभिनेत्री प्रियंका कार्कीको पनि विशेष भूमिका रहनेछ। कमेडी जनराको सुश्री सम्पत्तिलाई आचार्य स्वयंमले लेखेका हुन्। सुव्रतले वर्ष २०७५ को तीजमा रिलिज हुनेगरी फिल्म युनिट छायांकनको लागि…
काठमाडौं: माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज राती १२ बजे देखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। मौन अवधि सुरु भएपछि चुनावी प्रचारप्रसारमा संलग्न नहुन उम्मेदवारहरुलाई आयोगले आग्रह गरेको छ। आचारसंहिता विपरित सामाचार सामग्री प्रकाशन र प्रसारण नर्गन पनि ओयोगले आह्वान गरेको छ। तर निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा…
काठमाडौं : न्यू डायमण्ड एकेडेमीले आयोजना गरेको प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलमा चार टिमको मात्र सहभागिता भएपछि सबैले एक खेल खेल्दै सेमिफाइनलमा स्थान बनाउका छन्। आइतबार देखि सुरु भएको प्रतियोगितामा आयोजक टोलि शिवम् न्यु डायमण्ड र एपीएफले जित हात पार्दे समुह विजेता बनेका छन्। पराजित नेपाल आर्मी र पोखराको टप्सउमावि भने समूह उपविजेता बन्दे सेमिफाइनल प्रवेश गरे। प्रतियोगिताको अन्तिम…
स्पानिसल ला लिगाअन्तर्गत आइतबार भएको खेलमा लिग लिडर बार्सिलोनाले स्पानयोलसँग बराबरी खेल्दै अ्क बाँडेको छ। क्याटलान डर्बीमा बार्सिलोना र स्पानयोलले १-१ को बराबरी खेलेका हुन्। एक गोलले पछि परेको बार्सिलोनाका लागि ८३औँ मिनेटमा जेरार्ड पिकेले बराबरी गोल पर्काएका हुन्। उनलाई वैकल्पिक खेलाडी लियोनल मेसीले पास मिलाइदिएका थिए। पहिलो रोजाईमा नरहेका मेसीले ५९औँ मनेटमा पाको अल्कासेरको स्थानमा मैदान प्रवेश गरेका थिए।…
काठमाडौं : आइ लिगमा नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव पराजित भएको छ। बिहीवार भएको खेलमा शीर्ष स्थानको मिनेर्भा चर्चिल ब्रदर्ससाग २-१ ले पराजित भएको हो। मंगलवार भएको खेलमा मिनेर्भाले इस्ट बंगलासाग बराबरी खेल्दा किरणले पेनाल्टी बचाएका थिए। तर बिहीवार भने किरणले पेनाल्टी रोकन सकेनन्। खेलको १७औं मिनेटमा चर्चिल ब्रदर्सका कोफी मेचाचले गोल गर्दै पहिले अग्रता दिलाएका…
लिलाराज खतिवडा - मेरो नाम राहुल लामिछाने हो। कैयन दिनदेखि म एउटा मान्छेको खोजीमा थिएँ। त्यो मान्छेले कुनै बेला मलाई ठूलो गुन लगाएको थियो। त्यो मान्छे नभइदिएको भए आज म जुन ठाउँमा छु, त्यसको कल्पना समेत हुन सक्दैन थियो। तर, त्यस्तो मान्छे आज गायव छ। ऊ कहाँ छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। चौध वर्षअगाडि ती अपरिचित व्यक्ति अखबारमा…
काठमाडौं: 'सुपर प्लस साइज मोडल २०७४'को उपाधी सपना राइले जितेकी छिन्। शुक्रबार उक्त सौन्दर्य प्रतियोगिताको फिनाले भएको हो। ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा सम्पन्न प्रतियोगितामा बिना लामिछाने फस्ट रनर्सअप तथा सिर्जना महतले सेकेन्ड रनर्सअपको अवार्ड जित्न सफल भए। त्यसैगरी मस्ट पपुलरमा रुबी महत्तो, मल्टि मिडिया च्वाइसमा सुजाता शाह काफ्ले विजेता ठहरिए। विजेता सपना राईले नगद रु ५०,००० सहित विभिन्न गिफ्ट…
पोखरा : नेपाल पुलिस क्लब रुस्लान थ्री स्टारलाई पराजित गर्दै १६औँ आहा रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालमा शनिवार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले थ्री स्टारलाई १–० गोलले पराजित गर्दै आहा रार गोल्डकपमा पाँचौ पटक च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको १२औं मिनेटमा पुलिसका राम वाजीले गोल गरेका थिए। खेलको १०२ औं…
काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगरले जितका साथ भारतीय आइ लिगमा डेब्यु गरेका छन्। आइ लिग अन्तर्गत शनिवार भएको शिलोङ लाजोङ विरुद्धको खेलमार्फत विमलले डेब्यु गरेका हुन्। उक्त खेलमा मोहन बगान ३-० ले विजय भयो। तर विमलले पहिलो रोजाईमा खेल्न पाएनन् र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोलकर्ता अकरम मोगार्बीको स्थानमा मैदान छिरेका थिए। त्यसअघि नै मोहन…
काठमाडौं : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताअन्तर्गत शनिवार भएको अन्तिम लिग खेलमा एपीएफ नैकापको न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। अपराजित रहेको एपीएफले १७ खेलबाट ५० अंक जोड्दै उपाधि जितेदा दोस्रो स्थानको डायमण्डले १७ खेलबाट ४६ अंकमात्र जोड्न सक्यो। न्यू…
यू-१९ वर्ल्ड कप क्रिकेटको उपाधि भारतले जितेको छ। शनिवार भएको फाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै भारतले कीर्तिमानी चौथो पटक युथ वर्ल्ड कपको उपाधि जितेको हो। भारतले यसअघि २०००, २००८ र २०१२ मा उपाधि जितेको थियो। फाइनलमा पराजित अष्ट्रेलियाले यसअघि १९९८, २००२ र २०१० मा उपाधि जितेको थियो। भारतलाई चौथो पटक च्याम्पियन बनाउन मन्जोत कालराले शतक प्रहार गरे। उनक नटआउट…
प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी बर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएको छ। बरनलीको मैदानमा भएको खेलको २२औँ मनेटमा डानिलोले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए। तर अन्तिम ८ मिनेटमा उक्त अगरता कायम राख्न नसक्दा सिटीले बराबरीमा चित्त बुझाउनुपर्यो। बर्नलीका लागि ८२औँ मिनेटमा जोहान बर्ग गुडमुन्डसनले गरे। बराबरीपछि पनि २६ खेलबाट ६९ अंकसहित सिटी शीर्ष…