PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • रुपन्देहीमा विद्यार्थी बलात्कार गरेको आरोपमा नृत्य शिक्षक पक्राउ

    रुपन्देहीमा विद्यार्थी बलात्कार गरेको आरोपमा नृत्य शिक्षक पक्राउ

    बुटवल : रुपन्देहीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। नृत्य सिकाउने ती शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिकाका-७ का शिक्षकलाई पक्राउ गरेको हो। माघ २० गते शुक्रबार देवदहकै एक होटलमा ती शिक्षकले किशारीलाई जबर्जस्ती करणी गरेका थिए। पिडित किशोरीले अभिभावकलाई बताएपछि घटना बाहिर आएको हो। प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी परेपछि बुधबार…

    विस्तृतमा पढ्नुस्

  • अझै पनि हाम्रो जीवनगाथाको अन्तिम पन्ना पल्टाउन बाँकी छ : वाग्मती प्रदेश प्रमुख शर्माको सम्बोधन (पूर्णपाठ)

    अझै पनि हाम्रो जीवनगाथाको अन्तिम पन्ना पल्टाउन बाँकी छ : वाग्मती प्रदेश प्रमुख शर्माको सम्बोधन (पूर्णपाठ)

    हेटौंडा : वाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकार जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताएका छन्। बिहीवार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभाले समाजमा रहेका बेथिति, विकृति विसंगतिहरुको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्। शर्माले प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन दिनु नहुने बताए। उनले जनताहरुको आशा एवं विश्वासलाई व्यवहारमा मुर्त रुप दिनका लागि जनमुखी…

    विस्तृतमा पढ्नुस्

  • के हो ऋण तिर्न नसकेर हाम्फाल्दा बिएमडब्लु कारमाथि पछारिएको भनिएको फोटोको वास्तविकता?

    के हो ऋण तिर्न नसकेर हाम्फाल्दा बिएमडब्लु कारमाथि पछारिएको भनिएको फोटोको वास्तविकता?

    सामाजिक सञ्जाल फेसबुकदेखि टीकटकसम्म अहिले एउटा फोटो भाइरल भइरहेको छ। बिएमडब्लु कारमाथि खसेका एक युवाको फोटो राख्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लेखिरहेका छन् – २० लाख ऋण तिर्न नसकेर ५ तला माथिबाट हाम्फालेका एक युवा बिएमडब्लु कारमाथि परेछ। आत्महत्या गर्न खोजेका ती युवा बाँचे अनि कारको १ करोड पनि तिर्नुपर्ने भएछ। कोही भने १० लाख ऋण तिर्न नसक्दा ९ तलामाथिबाट हाम्फालेका…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

    बैतडीको पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

    काठमाडौं : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ। धनगढी-बैतडी-धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ। ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर संचालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा रातको समयमा एक जनाको हत्या गरि फरार रहेका व्यक्ति पक्राउ

    काठमाडौंमा रातको समयमा एक जनाको हत्या गरि फरार रहेका व्यक्ति पक्राउ

    काठमाडौं : प्रहरीले हत्या गरि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। माघ २३ गते ध्रुव बहादुर खड्काको हत्या गरि फरार रहेका रामबहादुर थापालाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको हो। थापाले खड्कालाई माघ २३ गते राति घिसार्दै भित्तामा ठोक्काई भुइँमा लडाएर अनुहारमा लात्ता र मुक्काले हानेर घाइते अवस्थामा छाडेका थिए। लुटपात गरेर भागेपछि थापा पुन: सोही ठाउँमा आएका थिए। र,…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक दोस्रो पटक सर्‍यो, आजै ४ बजेका लागि बोलाइयो

    मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक दोस्रो पटक सर्‍यो, आजै ४ बजेका लागि बोलाइयो

    कैलाली : सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासले मत लिन बोलाइएको प्रदेश सभा बैठक दोस्रो पटक सारिएको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए। तर, उनले गठबन्धनमा सहमति जुटाउन नसक्दा विश्वासको मत लिन सकिरहेका छेनन्। आज बुधवार दिउँसो १ बजे विश्वासको मत लिने बैठक बोलाइएको थियो। तर, १ बजे पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय नहुँदा बैठक अपराह्न ४ बजेका…

    विस्तृतमा पढ्नुस्

  • गोंगबुको ल्होत्से मलमा मोबाइल लुटपाट गर्ने थप तीन जना समातिए, चोरी गर्नेहरुमा गाडी सहचालक देखि मजदुरसम्म

    गोंगबुको ल्होत्से मलमा मोबाइल लुटपाट गर्ने थप तीन जना समातिए, चोरी गर्नेहरुमा गाडी सहचालक देखि मजदुरसम्म

    काठमाडौं : सोमबार नयाँ बसपार्क क्षेत्रमा मोबाइल लुटपाट गर्ने, प्रहरीको भ्यानमा आगजनी गर्ने थप मानिसलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप १२ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रे घर भएका १९ वर्षीय सुरज मगर (ताप्ले), उदयपुर घर भएका ३० वर्षीय रितेश बस्नेत  र मोरङ बेलबारीका ३० वर्षीय यमन राई लगायत रहेका छन्। पक्राउ परेका मगर सहचालक हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बोर्डको सल्लाहकार संयोजकबाट नीर शाहले दिए राजीनामा

    बोर्डको सल्लाहकार संयोजकबाट नीर शाहले दिए राजीनामा

    काठमाडौं : कलाकार नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन्। आफूसहित बोर्ड सदस्य सुशान्तकुमार श्रेष्ठले बिहीवार राजीनामा दिएको शाहले जानकारी दिए। बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए। तर, बोर्डका विवादस्पद कार्यप्रति चित्त नबुझेको बताउँदै शाहले राजीनामा दिएको बताए। ‘मलाई सल्लाहकारमा केशव भट्टराई अध्यक्ष हुँदा राख्नुभएको हो। पछि बोर्डका अध्यक्ष परिवर्तन भएता…

    विस्तृतमा पढ्नुस्

  • मोदीले गरे 'पठान'को प्रशंसा, 'कश्मीरका थिएटरहरु दशकौंपछि हाउसफुल'

    मोदीले गरे 'पठान'को प्रशंसा, 'कश्मीरका थिएटरहरु दशकौंपछि हाउसफुल'

    शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित बलिउड फिल्म ‘पठान’ ले विश्वभरि आक्रामक कमाई गरिरहेको छ। शाहरुखको ‘पठान’ को सफलतासँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसा गरेका छन। बुधवार संसदमा मोदीले कश्मीरको ठूलो शहर श्रीनगरका थिएटर हाउसफुल चलिरहेको प्रतिक्रिया दिएका थिए। संसदमा सम्बोधन गर्दै मोदीले भने, ‘श्रीनगरका थिएटरहरु दशकौंपछि हाउसफुल चलिरहेका छन्।’ मोदीको सम्बोधनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। संसदमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा सहमति जुटाउन सत्तारुढ दलको गृहकार्य, बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

    राष्ट्रपतिमा सहमति जुटाउन सत्तारुढ दलको गृहकार्य, बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

    काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बुधवार ओली निवास बालकोटमा भएको भेटमा बिहीवार बैठक बोलाउने समझदारी बनेको थियो। तर बिहीवार बिहानसम्म बैठक बोलाउने/नबोलाउने अन्योल भए पनि दिउँसो भने बैठकको समय तय भएको हो। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजे…

    विस्तृतमा पढ्नुस्

  • अभियुक्त हुँदाहुँदै क्यानले दिँदैछ सन्दीपलाई प्रश्रय, राष्ट्रिय टोलीबाट खेलाए सिरिज खेल्न आउने देशले के गर्ला?

    अभियुक्त हुँदाहुँदै क्यानले दिँदैछ सन्दीपलाई प्रश्रय, राष्ट्रिय टोलीबाट खेलाए सिरिज खेल्न आउने देशले के गर्ला?

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को माघ दोस्रो साता पोखरामा बसेको बैठकले बलात्कारको मुद्दा खेपिरहेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गर्‍यो। लगत्तै लामिछाने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भए। क्यानले सामाजिक सञ्जालमार्फत सन्दीपको तस्बिरहरु सार्वजनिक गर्‍यो 'हिरोइक' शैलीमा। क्यानले राखेको ३९ वटा तस्बिरमा धेरैजसो लामिछानेमाथि केन्द्रीत छन्। क्यानले बलात्कार अभियुक्तलाई बन्द प्रशिक्षणमा सहभागी गराएकोमा विरोध भइरहँदा क्यानले…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको कर फागुनमसान्त भित्र बुझाएमा ५ वर्षसम्मको जरिवाना छुट

    मोटरसाइकलको कर फागुनमसान्त भित्र बुझाएमा ५ वर्षसम्मको जरिवाना छुट

    काठमाडौं : मोटरसाइकलको कर फागुन मसान्त भित्र बुझाएमा ५ वर्षको जरिवाना छुट हुने भएको छ। बिहीबार एक सुचना प्रकाशित गरि यातायात व्यवस्था कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो। विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुनेछ। कार्यालयले विगत आर्थिक वर्षहरुदेखि…

    विस्तृतमा पढ्नुस्

  • साफ यू २० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

    साफ यू २० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन्। बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। राउण्ड रोबिनको आधारमा भएको खेलमा बंगलादेश विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेका हुन्। फाइनल प्रवेश गर्ने क्रममा बंगलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउँदा भारतसँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै भुटानलाई ५-० गोलअन्तरले हराएको थियो। अ…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन-रसिया युद्धको ३५१ दिन : युरोप पुगेर राष्ट्रपति जेलेन्सकीले मागे 'फाइटर जेट'

    युक्रेन-रसिया युद्धको ३५१ दिन : युरोप पुगेर राष्ट्रपति जेलेन्सकीले मागे 'फाइटर जेट'

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले फ्रान्स र जर्मनीसँग लडाकु विमान (फाइटर जेट) उपलब्ध गराउन माग गरेका छन्। रसियासँग युद्ध लडिरहेको जेलेन्सकी अहिले युरोप भ्रमणमा छन्। बेलायती अधिकारीहरुसँगको भेटपछि उनले फ्रान्स र जर्मनीसँग 'फाइटर जेट' मागेका हुन्। फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन र जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग उनले सो प्रस्ताव राखेका हुन्। बिहीवार उनले युरोपियन युनियनका नेताहरुसँग भेट गर्दैछन्। सो भेटमा पनि उनले…

    विस्तृतमा पढ्नुस्

  • हेल्मेटभित्र लुकाएर दुई युवकले भारतबाट यसरी नेपाल भित्र्याएका थिए रकम…

    हेल्मेटभित्र लुकाएर दुई युवकले भारतबाट यसरी नेपाल भित्र्याएका थिए रकम…

    काठमाडौं : दुई युवकले स्रोत नखुलेको पैसा लिएर आउँदैछन् भन्ने सूचना प्रहरीलाई आयो। वीरगंज भन्सारमा सशस्त्र प्रहरी पर्साको १३ नम्बर गण खटिएको थियो। नभन्दै बुधवार बिहान साढे ९ बजे दुई युवक मोटरसाइकलमा आए। प्रहरीले चेक गर्‍यो तर सजिलै सूचना आएको जस्तो नगद फेला पार्न सकेन। त्यसपछि उनीहरुले लगाएको हेलमेट चेक गरियो। नभन्दै हेल्मेटभित्र रकम फेला पर्‍यो। फल्स वटम बनाएर उनीहरुले पैसा…

    विस्तृतमा पढ्नुस्

  • बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे पर्यटन मन्त्री किराती

    बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे पर्यटन मन्त्री किराती

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। आज बिहान ५:३० बजे त्रिभुवन विमानस्थलको अनुगमनमा पुगेका किरातीले एयरपोर्टलाई सुन्दर बनाउन खटिएका मजदुरहरुलाई धन्यवाद व्यक्त गरेका छन्। उनले विमानस्थलमा आंशिक सुधार भइरहेको भन्दै पूर्ण सुधार हुने आशा रहेको बताएका छन्। 'एयरपोर्टमात्र होइन एकदिन यो देश नै सफा हुनेछ,' उनले सामाजिक संजालमा लेखेका…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र लिड्स

    बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र लिड्स

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेड बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली म्यानचेस्टरले दुई गोलले पछि रहेको अवस्थाबाट पुनरागमन गर्दै बराबरीमा रोकिएको हो। खेलको पहिलो मिनेटमै विलफ्रिड जिनोटोगोको गोलमा लिड्सले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिड्का लागि दोस्रो गोल बन्यो ४८ औं मिनेटमा राफेल भरानेको आत्मघाती गोल।…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिड क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग भिड्ने

    रियल मड्रिड क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग भिड्ने

    क्लब विश्वकप अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल खेलमा इजिप्टको क्लब अल अह्लीलाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। मोरोक्कोस्थित प्रिन्स मौली अबडेल्ला स्टेडियममा सम्पन्न खेलमा युरोपियन टोली मड्रिडले अफ्रिकी टोलीलाई ४-१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा मड्रिडले अग्रता बनाएको थियो। त्यस्तै ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै अग्रता…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पमा परी टर्कीए र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, राष्ट्रपति एर्दोगानले स्वीकारे उद्धारमा सरकारको कमजोरी

    भूकम्पमा परी टर्कीए र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, राष्ट्रपति एर्दोगानले स्वीकारे उद्धारमा सरकारको कमजोरी

    टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुईवटा विनाशकारी भूकम्पमा आफ्नो सरकारको प्रतिक्रियाको बचाउ गरेका छन्। राष्ट्रपति एर्दोगानले प्रकोपको लागि तयारी गर्न असम्भव भएको बताएको बीबीसीले उल्लेख गरेको छ। टर्कीए र उत्तरी सिरियामा गरी कम्तीमा १५ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ। आलोचकहरूले आपतकालीन सेवाहरूको प्रतिक्रिया धेरै ढिलो रहेको र सरकार कमजोर रूपमा तयार रहेको दाबी गरेका छन्। राष्ट्रपति एर्दोगानले सरकारले…

    विस्तृतमा पढ्नुस्

  • समलिङ्गी पुरुषको कथा भन्ने ‘ब्लु फ्लावर’को प्रिमियरमा पुगे सभामुख घिमिरे, फिल्मबारे दिए यस्तो प्रतिकृया

    समलिङ्गी पुरुषको कथा भन्ने ‘ब्लु फ्लावर’को प्रिमियरमा पुगे सभामुख घिमिरे, फिल्मबारे दिए यस्तो प्रतिकृया

    काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि आधारित सर्ट फिल्म ‘ब्लु फ्लावर’को प्रिमियर भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय ‘एलजीबीटीक्यूआई प्लस’को कथा समेट्ने सर्ट फिल्म देखाइएको हो। प्रिमियरमा मुख्य अतिथिका रुपमा पुगेका सभामुख देवराज घिमिरे लगायतले फिल्मबारे सकरात्मक प्रतिक्रिया दिए। घिमिरले यस फिल्मको कथा पुरानो भएपनि अहिलेको समाजसँग मिल्ने बताए। ‘हामीले समाजलाई सही मार्ग देखाउनको लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell