PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने निश्चित

    राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने निश्चित

    नयाँदिल्ली :  भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ।  उनको मात्र उम्मेदवारी परेपछि राहुल अध्यक्षमा निर्वाचित हुने निश्चित भएको हो। हाल सोनिया गान्धी भारतीय कांग्रेसको अध्यक्ष छिन्। सोनियाले १९ वर्षदेखि कांग्रेस पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन्।  स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी…

    विस्तृतमा पढ्नुस्

  • चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

    चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

    काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा इजिप्टका र इजरायलका आवासीय  तथा  पेरु र इन्डोनेशियाका गैरआवासीय राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। राजदूतहरुलाई लाजिम्पाटस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा राखेर लगिएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • आइसीसीले भन्यो : इपीएललाई मान्यता छैन

    आइसीसीले भन्यो : इपीएललाई मान्यता छैन

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजना गर्नका लागि आयोजक इपीएल प्राली द्रुत तयारीमा लागिरहेका बेला नेपालका राष्ट्रिय खेलाडीले खेल्न पाउने वा नपाउने भन्ने अन्योल बढेको छ। यही डिसेम्वर १८ पुस ३ गतेबाट कीर्तिपुरस्थित टीयू ग्राउण्डमा हुने तय भएको इपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले इपीएललाई कुनै मान्यता नदिएको र खेलाडीले खेल्न नपाउने ब्यहोरा उल्लेख गर्दै इमेल पठाएपछि नेपाली क्रिकेट तरङ्गित…

    विस्तृतमा पढ्नुस्

  • प्रबल गुरुङ र प्रियंका चोपडाको क्रिसमस विशेष सेल्फी

    प्रबल गुरुङ र प्रियंका चोपडाको क्रिसमस विशेष सेल्फी

    क्रिसमसको महिना डिसेम्बर सुरु भैसकेको छ। यस्तोमा सेलिब्रेटीहरुको दैनिक अपडेट देख्दा लाग्छ घर डेकोरेसन र क्रिसमस पार्टी विशेष कार्यक्रमहरु आयोजना सुरु भयो। बलिउड अभिनेत्री प्रियंका चोपडा यति बेला न्यूयोर्कमा छिन्। उनले यो वर्षको पहिलो पार्टी 'क्वान्टिको' को एक्टर यास्मिन अल मस्री र साथीहरुसँग मनाएको बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्। यसै बिच उनले फेसन डिजाइनर प्रबल गुरुङसँग पनि भेट गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : नेपाल र युएई भोलि भिड्दै, खेल आइसीसीले प्रत्यक्ष प्रसारण गर्ने

    डब्लुसिएल : नेपाल र युएई भोलि भिड्दै, खेल आइसीसीले प्रत्यक्ष प्रसारण गर्ने

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिए च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले भोलि बुधबार युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दैछ। आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा हुने उक्त खेल उक्त खेलको आइसीसीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। आइसीसीले जारी गरेको प्रेश विज्ञप्तीमा नेपाल र यूएइबीचको खेल आइसीसीको अफिसियल वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गरिने उल्लेख छ। नेपाल र युएइबीचको खेल नेपाली समय…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालबाट चिट्ठा परेको भन्दै ठगी गर्ने ६ जना वीरगंजबाट पक्राउ

    सामाजिक सञ्जालबाट चिट्ठा परेको भन्दै ठगी गर्ने ६ जना वीरगंजबाट पक्राउ

    वीरगंज :  प्रहरीले समाजिक सञ्जालमार्फत ठगी गर्ने ६ जनालाई वीरगंजबाट पक्राउ गरेको छ।  प्रहरीले वीरगंज बसपार्कस्थित एक वित्तिय संस्थाबाट रकम झिक्दै गरेको बेला उनीहरुलाई पक्राउ गरेको हो। समाजिक सञ्जाल भाइबर, फेसबुक ट्वीटरमा चिट्ठा परेको भन्दै ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहारका २४ वर्षीय ‘कुमार’ भनिने बिक्की पण्डित, वीरगंजका १८ वर्षीय शेष महमद आविद, २५ वर्षीय शेष…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षमुनिकाले पनि फेसबुक चलाउने पाउने?

    १३ वर्षमुनिकाले पनि फेसबुक चलाउने पाउने?

    १३ वर्षमुनिका बालबालिकाले फेसबुक एकाउन्ट खोल्न नपाउने नियम फेसबुकले बनाएको थियो। यद्यपि धेरै बालबालिकाले उमेर ढाँटेर एकाउन्ट खोल्न थालेपछि फेसबुकले १३ वर्षमुनिका बालबालिकाले पनि फेसबुक चलाउन पाउने सुविधा ल्याउँदैछ। फेसबुकले बालबालिकाका लागि म्यसेजिङ एप ल्याउन लागेको हो। यसमा एकाउन्ट भएका बालबालिकाका बाआमाले अनुमति दिएका साथीहरुसँग मात्र कुराकानी गर्न सक्नेछन्।  यसमा बालबालिकाले आफूले चाहेको साथीहरु एड गर्न सक्नेछैन। उनीहरुले मेसेज पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फको मतपरिणाम चार र समानुपातिकको आठ दिनभित्र : अायोग

    प्रत्यक्षतर्फको मतपरिणाम चार र समानुपातिकको आठ दिनभित्र : अायोग

    काठमाडौँ :  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चार दिनभित्र प्रत्यक्ष र आठ दिनसम्ममा समानुपातिकको मतगणना गरी सक्ने व्यवस्था मिलाएको छ।  मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा  निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सानो र छरितो मतपत्र भएकाले मतगणना निकै छिटो ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरे।  उपलब्ध स्रोत…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट फेरि भित्रियो सुन, ३ किलोसहित एक चिनियाँ विमानस्थलमै समातिए

    चीनबाट फेरि भित्रियो सुन, ३ किलोसहित एक चिनियाँ विमानस्थलमै समातिए

    काठमाडौँ : तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी  तीन किलो सुन प्रहरीले बरामद गरेको छ।      बरामद सुन विमानस्थल…

    विस्तृतमा पढ्नुस्

  • ठमेल ओपन टेबलटेनिस : संयोग र आभाष क्वाटरफाइनलमा, स्वेच्छा, दीक्षा र नविताको ह्याट्रिक जित

    ठमेल ओपन टेबलटेनिस : संयोग र आभाष क्वाटरफाइनलमा, स्वेच्छा, दीक्षा र नविताको ह्याट्रिक जित

    काठमाडौं : नेपाल एपीएफ क्लबका संयोग कपाली र पिङपोङ सुपरस्टारका आभाष चौलागाईं हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। संयोग समूह ‘ए’ को विजेता तथा आभाष सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनल पुगेका हुन्। त्यसै स्पर्धाको समूह ‘बी’ बाट एपीएफका एलेक्स महर्जन र एभीएमका विशाल गोले, समूह ‘सी’ बाट भक्तपुरकाद्वय रोशन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टनको फाइनलमा

    नेपाल दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टनको फाइनलमा

    काठमाडौं : भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल उपविजेता हुँदै फाइनलमा पुगेको नेपाल ब्याडमिन्टन संघका उप महासचिव लवभक्त श्रेष्ठले जनाएका छन्। नेपालले उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ। नेपाल र भारतसहित प्रतियोगितामा भुटान, माल्दिभ्स र बंगलादेश सहभागीता जनाएका थिए। भारत विजेता हुँदै फाइनलमा पुगेको…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको आठराइमा आगलागीबाट ३५ लाख बराबरको क्षति

    ताप्लेजुङ :  ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्।  विद्युत् प्रवाह भई आगलागी हुँदा गाउँपालिका– ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी सुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भए पार्टीबाट स्वतः निष्कासन

    कांग्रेसमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भए पार्टीबाट स्वतः निष्कासन

    काठमाडौँ : नेपाली कांग्रेसले मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा कांग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन गर्ने जानकारी दिए ।  कांग्रेसले पार्टीका विभिन्न तहका कार्यसमितिले…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्का भन्छन्, डिभिजन टू रोएल रम्बल जस्तै हो

    पारस खड्का भन्छन्, डिभिजन टू रोएल रम्बल जस्तै हो

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल)को शीर्ष चारमा पर्न असफल भएपछि नेपाल डिभिजन टू मा घटुवा भएको छ। नेपालले आगामी फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू मा अन्य पाँच टिमसँग खेल्नेछ। शीर्ष दुई स्थानमा रहने टिम वान डे वर्ल्ड कप क्वालिफायरका लागि छानिनेछ। डिभिजन टू मा घटुवा भइसकेको नेपाली क्रिकेट टिम डब्लुसिएल अन्तर्गत युएई विरुद्वको अन्तिम दुई खेल खेल्न अहिले…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणी थाइल्याण्डमा वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित

    दक्षिणी थाइल्याण्डमा वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित

    थाइल्याण्ड :  थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको विपद् रोकथाम तथा नियन्त्रण विभागले जनाएको छ।  वाढीका कारण करिब नौ लाख मानिस अत्यन्त प्रभावित भएको विभागले जनाएको छ। विभागका महानिर्देशक चायापोल थितिसकले भने,‘थाइल्याण्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको बर्षाका कारण मुलुकका ९६ लाख १२६ जना प्रभावित भएका छन् भने बाढीमा डुबेर १५ जनाको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : एक गोलले पछि परेको स्थितीमा शिल्भाको निर्णायक गोल, म्यानचेष्टर सिटीको लगातार १३औँ जित

    प्रिमियर लिग : एक गोलले पछि परेको स्थितीमा शिल्भाको निर्णायक गोल, म्यानचेष्टर सिटीको लगातार १३औँ जित

    लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लगातार १३ खेल जित्दै यस सिजन अपराजित यात्रालाई कायम राखेको छ। एक गोलले पछि परेको अवस्थामा उल्टाउँदै सिटीलाई जिताउन डेभिड शिल्भाले निर्णायक गोल गरे। यस सिजन १५ खेलसम्म अपराजित रहने क्रममा सिटीले आइतबार घरेलु मैदानमा वेष्टहमलाई २-१ ले हरायो। एन्जोलो ओविन्जले पहिलो हाफको अन्त्यतिर गोल गर्दै भ्रमणकारी टोली वेष्टहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : दश खेलाडीको गेटाफेसँग भ्यालेन्सिया पराजित, बार्सिलोनालाई फाइदा

    ला लिगा : दश खेलाडीको गेटाफेसँग भ्यालेन्सिया पराजित, बार्सिलोनालाई फाइदा

    एक खेलाडी कम रहेर पनि गेटाफेले ला लिगामा दोस्रो स्थानको भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। यससँगै भ्यालेन्सियाको यस सिजन अपराजित यात्रा समेत टुङ्गिएको छ। यसले शीर्ष स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ। खेलको २५औँ मिनेटमा माउरो अरामबरी दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान बाहिरिएपछि गेटाफे दश खेलाडीमा झरेको थिए। उनले चार मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाए। तर त्यसका बावजुत…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको अन्तिम प्रचारप्रसार आज, सोमबार मध्यरातदेखि मौन अवधि

    निर्वाचनको अन्तिम प्रचारप्रसार आज, सोमबार मध्यरातदेखि मौन अवधि

    काठमाडौँ: दोस्रो तथा अन्तिम चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सोमबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। सोमबार राजनीतिक दलहरु मतदातामाझ अन्‍तिम पटक पग्दैछन्। राजनीतिक दलका नेताहरु आ-आफ्ना क्षेत्रमा चुनावी कार्यक्रममा व्यस्त छन्। मौन अवधि प्रारम्भ भएपछि निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि उल्लङ्घन गरी प्रचारप्रसार गरेमा निर्वाचन आयोगलाई उम्मेदवारी रद्द गर्ने सम्मको अधिकार छ।   उम्मेदवारसँगै मौन अवधिभर…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ६ हजारभन्दा बढी कर्मचारी परिचालन

    मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ६ हजारभन्दा बढी कर्मचारी परिचालन

    विराटनगर :  मोरङमा ६ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन्। मोरङको ६ वटा निर्वाचन क्षेत्रअन्तर्गत ७५८ वटा मतदान केन्द्रका लागि ६ हजार ६४ कर्मचारी खटिने निर्वाचन आयोगका कार्यालय विराटनगरले जनाएको छ। मोरङको क्षेत्र नं १ को १२७ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी एक हजार १६, सोही अनुरुप क्षेत्र नं २ को १३८ वटा मतदान…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा निर्वाचन सामग्री गाउँ पठाइँदै, सीमा नाका अाज रातिदेखि बन्द हुने

    कपिलवस्तुमा निर्वाचन सामग्री गाउँ पठाइँदै, सीमा नाका अाज रातिदेखि बन्द हुने

    कपिलवस्तु :  निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कपिलवस्तुमा आजदेखि धमाधम गाउँ–गाउँ पठाउन थालिएको छ।  सदरमुकाम तौलिहवादेखि लामो दूरीमा रहेका र दुर्गम क्षेत्रका मतदानस्थलमा निर्वाचन सामग्री सुरक्षा घेरामा राखेर लैजाने काम भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिए। सदरमुकाम तौलिहवाबाट सबैभन्दा टाढा दक्षिण–पश्चिममा विजयनगर गाउँपालिकाको मतदानस्थल पर्छ।  त्यस्तै, शुद्धोद्धन गाउँपालिका, कृष्णनगर नगरपालिकालगायतका स्थानमा निर्वाचन सामग्री पठाइएको छ। निर्वाचन अधिकारी घिमिरेले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell