PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा बिरोध 

    दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा बिरोध 

    सोल :  दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको छ। सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको छ।  सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै यस क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ।  हवाई सैन्य अभ्यासको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको छ। उसले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षका लागि राहुल गान्धीको उम्मेदवारी दर्ता

    भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षका लागि राहुल गान्धीको उम्मेदवारी  दर्ता

    नयाँदिल्ली :  भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन्।  राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष हुन्। उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ।  त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको छ ।  राहुल गान्धी…

    विस्तृतमा पढ्नुस्

  • ‘कागजपत्र’को फ्लोरबाट नाजिर र शिल्पाको लुक्स आउट

    ‘कागजपत्र’को फ्लोरबाट नाजिर र शिल्पाको लुक्स आउट

    काठमाडौं: फिल्म 'कागजपत्र'मा रहेका कलाकारहरुको फिल्म लुक्स रिलिज भएको छ। छायांकनका लागि फ्लोरमा रहेको फिल्मको युनिटले मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतको फोटो सार्वजनिक गरेको हो। फिल्मको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ। सामजिक प्रेमकथा बोल्न फिल्मलाई अपिल विष्टले निर्देशन गर्दैछन्। कथा पनि उनले नै लेखेका हुन्। कागजपत्रमा नाजिर हुसेन, भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा…

    विस्तृतमा पढ्नुस्

  • गगन थापामाथि बम प्रहारपछि कुन नेताले के भने ?

    गगन थापामाथि बम प्रहारपछि कुन नेताले के भने ?

    काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार गगन थापामाथि बम प्रहार भएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भएको छ। एमाले नेता प्रदीप ज्ञवालीले माइक्रोब्लगिङ साइट ट्विटरमा लेखेका छन्, ‘ गगन थापालगायत उमेदवारहरूलाई लक्षित गरेर भइरहेका बम विस्फोट र आक्रमणको निन्दा गर्दछु।’ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले ट्विटरमा गगन थापा अस्पतालमा रहेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • बलिउड अभिनेता शशी कपुरको निधन

    बलिउड अभिनेता शशी कपुरको निधन

    बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ। अभिनेता कपुर केही वर्षदेखि विरामीका कारण थलिएका थिए। उनले आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनी अभिनित कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर लगायतका फिल्म सुपर हिट छन्। कपुरले तीन पटक नेशनल अवार्ड समेत जितेका थिए। दीवार फिल्ममा अमिताभ बच्चनले आफूसँग धन सम्पति…

    विस्तृतमा पढ्नुस्

  • यमनी पूर्व राष्ट्रपति सालेह मारिएको दाबी

    यमनी पूर्व राष्ट्रपति सालेह मारिएको दाबी

    यमन :  यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुथी  समूहका उच्च अधिकारीले पुष्टि गरेका छन्।  सालेह, उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले जनाएको छ।  मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरीर कैद भएको दृष्य देखिएको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने -प्रधानमन्त्री र पार्टी अध्यक्षभन्दा पनि देश विकासमा ध्यान छ

    ओलीले भने -प्रधानमन्त्री र पार्टी अध्यक्षभन्दा पनि देश विकासमा ध्यान छ

    ललितपुर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्नेभन्दा पनि आफ्नो ध्यान देश विकास कसरी गर्ने भन्ने रहेको बताएका छन्।  वाम गठबन्धन क्षेत्र नं–१ ले सोमबार ललितपुरको चापागाउँमा आयोजना गरेको चुनावीसभामा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र आफू दुवैको पार्टी एकीकरणको उद्देश्य अध्यक्ष बन्नु नभएको प्रष्ट पारे।  ओलीले भने, “अहिले नै हामी…

    विस्तृतमा पढ्नुस्

  • चुनावपछि कांग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा गर्छः प्रधानमन्त्री

    चुनावपछि कांग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा गर्छः प्रधानमन्त्री

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि आफ्नो पार्टीको पक्षमा मददान गर्न अपिल गरेका छन्।  ‘संविधान अन्तरगत कम्तीमा दुई वर्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन र त्यो प्रस्ताव तुहिएको एक वर्षसम्म फेरि अर्को प्रस्ताव ल्याउन मिल्दैन। त्यसैले, चुनावपछि नेपाली कांग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा र देशको विकास गर्ने निश्चित छ’–प्रधानमन्त्री देउवाद्वारा आज जारी…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयले भन्यो -हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन

    गृह मन्त्रालयले भन्यो -हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन

    काठमाडौँ : गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ।  सोमबार काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदावार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी गराइएको आपराधिक घटनाको मन्त्रालय कडा भत्र्सना गरेको छ।  मन्त्रालयले त्यसअघि विभिन्न जिल्लामा घटाइएका उम्मेदवार लक्षित विस्फोटका घटनाको पनि भत्र्सना गरेको छ। मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : 'म्यानचेष्टर डर्बीमा' सिटीको जित, ओटामन्डीको निर्णाक गोल, ११ अंकको अग्रता

    प्रिमियर लिग : 'म्यानचेष्टर डर्बीमा' सिटीको जित, ओटामन्डीको निर्णाक गोल, ११ अंकको अग्रता

    प्रिमियर लिग अन्तर्गत गएराती भएको म्यानचेष्टर डर्बी भिडन्तमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गरेको छ। जितपछि लिग लिडर सिटीले दोस्रो स्थानको युनाइटेडमाथि ११ अंकको अग्रता कायम गरेको छ। युनाइटेडलाई उसैको घरेलु मैदान ओल्डट्राफोर्डमा पराजित गर्न सिटीका निकोलस ओटामन्डीले निर्णायक गोल गरे। त्यसअघि ४३औँ मिनेटमा डेभिड शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममा युनाइटेडका लागि…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल बराबरीमा रोकियो, एथ्लेटिकोको कमब्याक विन

    ला लिगा : रियल बराबरीमा रोकियो, एथ्लेटिकोको कमब्याक विन

    कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ। यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड रियललाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। २९औँ मिनेटमा सोसिडाडका विलियम जोसेले पेनाल्टीमा गोल गरेपछि एथ्लेटिको १-० ले पछि परेको थियो। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले आर्सनललाई हरायो, पोग्वालाई रातो कार्ड

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले आर्सनललाई हरायो, पोग्वालाई रातो कार्ड

    पउल पोग्वाले रातो कार्ड पाएपनि जेस लिनगार्डले दुई गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३-१ ले पराजित गरेको छ। लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो। ४९औँ…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन अवधिभर पर्सामा मदिरा बिक्रीमा रोक

    निर्वाचन अवधिभर पर्सामा मदिरा बिक्रीमा रोक

    पर्सा: शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए। उनले निर्वाचनको क्रममा मदिरा सेवान गरेकाबाट होहल्ला र शान्ति…

    विस्तृतमा पढ्नुस्

  • बाँकेका १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

    बाँकेका १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

    राकेशकुमार मिश्र खजुरा : पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ।  जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ। विसं २०४८ देखि निरन्तररुपमा पूर्व प्रधान मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • कलैया सेकुवा कर्नर संवाद: ‘नेताहरुले मासु र रक्सीको मेस चलाउँदा सुक्यो व्यापार'

    कलैया सेकुवा कर्नर संवाद: ‘नेताहरुले मासु र रक्सीको मेस चलाउँदा सुक्यो व्यापार'

    बीपी साह/पीके झा कलैया: नेपालभित्र मात्र होइन भारतको विहारमा समेत चर्चित कलैयाको सेकुवा पसलमा अहिले सुनसान जस्तै छ। अन्य समयको तुलनामा चुनावका बेला यहाँका सेकुवा पसलहरुको व्यापार कम छ। कलैया बाहिरका ग्राहक अहिले छैनन् स्थानीय ग्राहक पनि अहिले त्यति आउँदैनन्। सेकुवा पसल सुनसान हुनुको कारण छ –चुनाव। किनकि अहिले नेताहरुले ठाउँ ठाउँमा रक्सी र मासुको भोज आफैं गरेका छन्। ‘उम्मेदवारहरुले आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग वान : पिएसजीको अपराजिया यात्रा रोकियो

    फ्रेन्च लिग वान : पिएसजीको अपराजिया यात्रा रोकियो

    यस सिजन गज्जबको फुटबल खेलिरहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान मा सिजनको पहिलो हार बेहोरेको छ।  पेरिस क्बलको अपराजित यात्रा पूर्णविराम लगाउन पिएसजीलाई स्ट्रासबर्गले २-१ ले पराजित गरेको हो। पछिल्ला १५ खेलमध्ये १३ मा जित र २ मा बराबरी नतिजा निकालेको पिएसजी १६औ खेलमा भने पराजित हुन पुग्यो। यसअघि निर्णायक गोल गर्दै आएका विश्वकै महाँगा खेलाडी नेमार र एडिनसन…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका दुई सय सात मतदानस्थल अतिसंवेदनशील

    सप्तरीका दुई सय सात मतदानस्थल अतिसंवेदनशील

    राजविराज : भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ।  निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी दूतावास जेरुसेलम सार्ने निर्णयको प्यालेष्टिनीद्वारा विरोध

    अमेरिकी दूतावास जेरुसेलम सार्ने निर्णयको प्यालेष्टिनीद्वारा विरोध

    प्यालेष्टाइन :  प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को कार्यकारी समितिका सदस्य हनान आश्रावीले तेल अभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने भनी आएको अमेरिकी भनाईप्रति विरोध जनाएका छन्।  सूचना तथा सस्ंकृति विभागका प्रमुखसमेत रहेकी आश्रावीले भनिन्,‘अमेरिकाले राजदूतावासलाई जेरुसेलम सार्ने कदमले समग्र यस क्षेत्रमा अस्थिरता निम्त्याउने, शान्ति प्रक्रियालाई खल्बलाउने, यस क्षेत्रमा अमेरिकी भूमिकालाई अयोग्य सावित गर्ने तथा अतिवादको नयाँ लहर सिर्जना गर्नेछ।’ उनले अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • धनुषा क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

    धनुषा क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

    अजयकुमार साह  धनुषा :  धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा कांग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ ।  प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रिएका छन्।  त्यस्तै नेपाली कांग्रेसकातर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी दिएका छन् भने फोरम…

    विस्तृतमा पढ्नुस्

  • जितको खोजीमा झापा २ मा पराजित उम्मेदवार 

    जितको खोजीमा झापा २ मा पराजित उम्मेदवार 

    झापा :  दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापा र नेकपा एमालेकी उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।  संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नम्बर ४ बाट तथा खरेल क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए। मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि अहिले दुबैजना क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्। कांग्रेस झापाका सभापतिसमेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell