PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्नसक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

    उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्नसक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

    सोल :  संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ।  विश्व समुदायाको आग्रह र निन्दाकाबीच उत्तरले बुधबार बिहान क्षेप्यास्त्र प्रहार गरेको हो। उत्तर कोरियाले दक्षिणी प्रान्त प्योङ्यानको प्योङसोङबाट क्षेप्यास्त्र हानेको बताइएको छ।  उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन्।  उत्तर कोरियाले गरेको…

    विस्तृतमा पढ्नुस्

  • ‘फिर्के’को ट्रेलर सार्वजनिक, पुस २१ मा रिलीज हुने

    ‘फिर्के’को ट्रेलर सार्वजनिक, पुस २१ मा रिलीज हुने

    काठमाडौं :  सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधवार राजधानीमा कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ। गाउँदेखि सहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ। पुस २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन…

    विस्तृतमा पढ्नुस्

  • नेकपाले गलत समयमा हतियार उठायो : वर्षमान पुन

    नेकपाले गलत समयमा हतियार उठायो : वर्षमान पुन

    दाङ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन्।  प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेता पुनले हिजोसँगै हतियार उठाएका मित्र (नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको गुनासो गरे।  पुनले भने,‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारमाथि श्रृंखलावद्ध आक्रमणको कांग्रेसद्वारा निन्दा, शान्तिसुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग

    उम्मेदवारमाथि श्रृंखलावद्ध आक्रमणको कांग्रेसद्वारा निन्दा, शान्तिसुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग

    ललितपुर :  नेपाली कांग्रेसले उदयपुर क्षेत्र नम्बर दुईका कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्की चढेको सवारीसाधनलाई लक्षितगरी बम प्रहार भएको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर पार्टीका उम्मेदवार  र कार्यकर्ता लक्षित गरी शृंखलावद्ध बम आक्रमण भएको भन्दै दोषीलाई कानुनी कारबाही गर्न माग…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासी क्षेत्र नं २ मा तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्पर्धामा

    नवलपरासी क्षेत्र नं २ मा तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्पर्धामा

    पुरुषोत्तम सुवेदी  नवलपरासी :  नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये निर्वाचन क्षेत्र नम्बर २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।  दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ।  दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको निर्वाचन क्षेत्र नं १…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

    निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन :  प्रधानमन्त्री

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गरेका छन्।  प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्। साथै प्रधानमन्त्रीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।  दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी गराइएको…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषध खातसहित ठमेलबाट तीन विदेशी पक्राउ

    लागूऔषध खातसहित ठमेलबाट तीन विदेशी पक्राउ

    काठमाडौं :  प्रहरीले लागूऔषध खातसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले काठमाडौंको ठमेलस्थित एक कार्गो कम्पनीबाट नेदरल्याण्ड पठाउन लागेको ८ किलो खातसहित तीन विदेशी नागरिकलाई प्रक्राउ गरेको हो। पक्राउ पर्नेमा २२ वर्षीय सोमालियन नागरिक इब्राहिम अली हाजी, २१ वर्षीय जाम अब्दुथी अहमद र २५ वर्षीय अब्दुफाद युसु छन्। खात युरोप अमेरिकालगायतका मुलुकहरुमा अवैध घोषित गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा तेस्रो पटक भिड्दै कमल थापा र कृष्ण दाहाल, विरोधलाई जित्लिन् त डिनाले ?

    मकवानपुरमा तेस्रो पटक भिड्दै कमल थापा र कृष्ण दाहाल, विरोधलाई जित्लिन् त डिनाले ?

    अञ्जली थापा  हेटौंडा :   चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन्।  विसं। २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामासँगै उत्रिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएको हुन्। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन एकतन्त्रीय तानाशाही व्यवस्था लागू गर्ने दाउमा : प्रधानमन्त्री

    वाम गठबन्धन एकतन्त्रीय तानाशाही व्यवस्था लागू गर्ने दाउमा : प्रधानमन्त्री

    कास्की : प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुले वाम गठबन्धनको नाममा राज्यसत्ता कब्जा गरी एकतन्त्रीय तानाशाही व्यवस्था लागू गर्न खोजेका आरोप लगाएका छन्।  पोखराको अमरसिंहचोकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए। ‘यदि वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले बहुमत ल्याए भने एकतन्त्रीय तानशाही व्यवस्था लागू गर्छन्, त्यसमा जनतालाई लेखपढ गर्ने अधिकार…

    विस्तृतमा पढ्नुस्

  • ज्वालामुखी विस्फोटका कारण बन्द रहेको बालीको विमानस्थल सञ्चालनमा आउने

    ज्वालामुखी विस्फोटका कारण बन्द रहेको बालीको विमानस्थल सञ्चालनमा आउने

    इन्डोनेसिया : इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण तीन दिनदेखि बन्द रहेको विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ।  बालीमा रहेको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बाली एनगुरह राई विमानस्थल बुधबार अपरान्ध ३ बजेदेखि सुचारु हुने विमानस्थलका प्रवक्ता आरी आसानुरोहिमले जानकारी दिए।  इन्डोनसियाली अधिकारीले ज्वालामुखीको खरानीका कारण सहर प्रदूषित हुनुका साथै विमानस्थलबाट तीन दिनदेखि विमान उडान अवतरण रोकिएको थियो।  ज्वालामुखीको खरानी निकै ठूलो…

    विस्तृतमा पढ्नुस्

  • ५० हजार घुससहित पोखरा सिंचाई डिभिजनका इन्जिनियर पक्राउ

    ५० हजार घुससहित पोखरा सिंचाई डिभिजनका इन्जिनियर पक्राउ

    काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा सिंचाइ विकास डिभिजनका इन्जिनियर गोविन्द भुर्तेललाई घुस रकमसहित पक्राउ गरेको छ। सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेला आयोगको टोलीले भुर्तेललाई कार्यालयबाटै पक्राउ गरेको हो। भुर्तेलका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउन सबै पक्षसँग सञ्चारमन्त्रीको आग्रह

    दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउन सबै पक्षसँग सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको बताउँदै दोस्रो चरण पनि सहज, निर्भय र शान्तिपूर्ण बनाउन सहयोग गर्न राजनीतिक दल, सञ्चारकर्मी र सम्बद्ध सबै पक्षसँग अनुरोध गरेका छन्। नेपाली कांग्रेसका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री बस्नेतले मुलुकले अहिले कठिन चरण पार गर्न खोजिरहेको…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूली बस दुर्घटना अपडेटः मृतकको संख्या ८ पुग्यो, एक जनाको मात्र सनाखत

    त्रिशूली बस दुर्घटना अपडेटः मृतकको संख्या ८ पुग्यो, एक जनाको मात्र सनाखत

    चितवन :  पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङमा यात्रु बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा मृतयु हुनेको संख्या आठ पुगेको छ। काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङ गइरहेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा यात्रु बस त्रिशूली नदीमा खसेको थियो। घटना लगत्तै ६ जनाको शव भेटिएको थियो भने पछि गोताखोरले त्रिशूलीबाट एक जनाको शव निकालेका थिए। एक जनाको…

    विस्तृतमा पढ्नुस्

  • बम विस्फोटमा मारिएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    बम विस्फोटमा मारिएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    काठमाडौँ : सरकारले बम विस्फोटमा परी मारिएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले १० लाख रुपैयाँ दिने निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए। दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका म्यादी प्रहरी चौधरीको आज विहान उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारमाथिको आक्रमण र विस्फोटका घटना रोक्न सरकारसँग एमालेको माग

    उम्मेदवारमाथिको आक्रमण र विस्फोटका घटना रोक्न सरकारसँग एमालेको माग

    काठमाडौं  :  नेकपा एमालेले उम्मेदवार केन्द्रित आक्रमण र विस्फोटलगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ ।  एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति जारी गरी निर्वाचन नजिक आइरहेका बेला उम्मेदवारमाथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गरेका हुन्।  साथै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोहीको मृत्यु

    फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोहीको मृत्यु

    मनिला : फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ। मारिनेमा ६ जना महिला  छन्।  राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन्। दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए।  मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् । …

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट

    कांग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट

    भद्रपुर: झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गएराति करिब १२:४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। रासस

    विस्तृतमा पढ्नुस्

  • पूर्वराष्ट्रपति मुगाबेको जन्मदिनमा जिम्बाबेमा सार्वजनिक बिदा दिइने

    पूर्वराष्ट्रपति मुगाबेको जन्मदिनमा जिम्बाबेमा सार्वजनिक बिदा दिइने

    हरारे: पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जन्मदिन फेब्रुअरी २१ तारिखका दिन जिम्बाबेमा सार्वजनिक बिदा दिइने भएको छ। जिम्बाबेको राजपत्रमा फेब्रुअरी २१ को दिनलाई रोबर्ट गाब्रेल मुगाबे राष्ट्रिय युवा दिवस घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय भएको सूचना प्रकाशित भएको छ। युवा दिवसको अवसरमा बिदा दिनका लागि सत्तारुढ दल जानु–पीएफको युवा संगठनले पहल गरेको थियो। युवाहरुको सशक्तिकरणका लागि उनले खेलेको भूमिकाको सम्मानका लागि पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा घेराभित्र राखिएका मतपेटिका कुर्न दलहरुले राखे आफ्नै प्रतिनिधि

    सुरक्षा घेराभित्र राखिएका मतपेटिका कुर्न दलहरुले राखे आफ्नै प्रतिनिधि

    जुम्ला: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै सदरमुकाम जुम्ला खलंगामा भित्रिएका २७० मतपेटिकालाई दलका प्रतिनिधिहरुले पनि पहरेदारी गर्ने भएका छन्। भित्रिएका सबै मतपेटिका उच्च सरकारी वकिल कार्यालय जुम्लाको नवनिर्मित भवनमा बन्द गरी राखिएको छ। जुम्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला सुरक्षा समितिको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपेटिका कैद गरी सिलबन्दी गरेर राखेको सहायक निर्वाचन अधिकृत इन्द्र खड्काले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी

    बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी

    बाजुरा: बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell