PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • इपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल ज्ञानेन्द्र र सोमपालको टोलीबीच हुने

    इपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल ज्ञानेन्द्र र सोमपालको टोलीबीच हुने

    काठमाडौं : यही डिसेम्वर १८ पुस ३ गतेदेखि शुरु हुने एभरेष्ट प्रिमियर लग इपीएल को खेल तालिका सार्वजनिक भएको छ। इपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज शहर टोलीको सहभागिता रहेको छ। आयोजकले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्स र सोमपाल कामी मार्क्यु प्लेअर रहेको काठमाडौं किंग्स एलेभेनबीच उद्घाटन खेल…

    विस्तृतमा पढ्नुस्

  • पाँचौ पटक चुनावी मैदानमा उत्रिएका हाई प्रोफाइल भीम रावललाई ब्रेक लगाउलान् त कांग्रेसका स्वाँरले?

    पाँचौ पटक चुनावी मैदानमा उत्रिएका हाई प्रोफाइल भीम रावललाई ब्रेक लगाउलान् त कांग्रेसका स्वाँरले?

    पासाङ ठकुल्ला -  अछामको निर्वाचन क्षेत्र नम्बर एकमा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरु आफ्ना एजेण्डासहित जनताको घरदैलो तथा आमसभामा व्यस्त छन्। सकेसम्म धेरै मतदाताहरुसम्म पुग्ने कोसिसमा छन् उनीहरु।  एकातिर हाई प्रोफाइलका नेता तथा नेकपा एमालेका उपाध्यक्ष भीम रावल छन्। अर्कोतिर विकास प्रेमीको छवि बनाएका नेपाली कांग्रेसका जिल्ला सभापति भरत स्वाँर छन्।  उपप्रधान मन्त्रीसमेत भइसकेका रावल ५ औं पटक चुनावी प्रतिस्पर्धामा…

    विस्तृतमा पढ्नुस्

  • 'च्याम्प अफ दी च्याम्पियन्स'को सेमिफाइनल शनिबार हुने

    'च्याम्प अफ दी च्याम्पियन्स'को सेमिफाइनल शनिबार हुने

    काठमाडौं : नेपाली बक्सिङको इतिहासमा पहिलो पटक भइरहेको प्रो बक्सिङ इभेन्ट च्याम्प अफ दी च्याम्पियन्स (सिओसी) को सेमिफाइनल खेलहरु पर्सी शनिबार हुने भएको छ। आयोजक म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकले बिहीबार सेमिफाइनल पुग्ने खेलाडीहरुबीच ट्रेस राउण्ड गर्दै दुवै सेमिफाइनल खेल शनिबार हुने जनाएको हो। सेमिफाइनल खेल सरोस सेवा भर्सेस यादव थापा तथा मनिस डंगोल भर्सेस सुरेन्द्र कार्कीबीच हुनेछ। प्रो बक्सिङ लाइटवेट…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही १ मा पुरानै प्रतिस्पर्धी : तोडिएला त कांग्रेसको किल्ला?

    रुपन्देही १ मा पुरानै प्रतिस्पर्धी : तोडिएला त कांग्रेसको किल्ला?

    लक्ष्मण न्यौपाने - रुपन्देही : रुपन्देही क्षेत्र नम्बर एक नेपाली कांग्रेसले २०४८ सालदेखि एकछत्र राज गरेको क्षेत्र हो। ४८, ५१ र ५६ मा नेपाली कांग्रेसका दुर्योधनसिंह थारु यस क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला पनि निकटतम् प्रतिस्पर्धी नेकपा एमाले नै रहेको थियो। तर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने माहोल फरक रह्यो, नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई नेकपा माओवादीका घनश्याम यादवले पराजित गरे। …

    विस्तृतमा पढ्नुस्

  • आचारसंहिता विपरीतका सामग्री हटाउन निर्वाचन आयुक्त शाहको निर्देशन

    आचारसंहिता विपरीतका सामग्री हटाउन निर्वाचन आयुक्त शाहको निर्देशन

    काठमाडौँ :  निर्वाचन आयुक्त सुधीरकुमार शाहले मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा आयुक्त शाहले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिएका थिए।  आयुक्त शाहलाई ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडी, प्रजिअ महादेव पन्त, प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादु्र ऐर,…

    विस्तृतमा पढ्नुस्

  • ठमेल ओपन टेबलटेनिस आइतबार देखि, मिक्स टिम इभेन्टसहित ५ क्याटेगोरी समावेश

    ठमेल ओपन टेबलटेनिस आइतबार देखि, मिक्स टिम इभेन्टसहित ५ क्याटेगोरी समावेश

    काठमाडौं : इम्प्याक्ट स्पोर्टस म्यानेजमेन्टको आयोजनामा पर्सी शनिबारदेखि ठमेल ओपन टेबलटेनिस प्रतियोगितथा आयोजना हुने भएको छ। पहिलोपटक विदेशी शैलीमा मिक्स टिम इभेन्ट समावेश रहेको यस प्रतियोगितामा कूल पाँच क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ। जसअन्तर्गत मेन्स सिंगल्स, वुमन्स सिंगल्ल, यू-१६ ब्वाइज, यू-१६ गर्ल्स र टिम इभेन्ट छन्। एक साता चल्ने प्रतियोगिताको खेलहरु लैनचौरस्थित नेशनल टेबलटेनिस ट्रेनिङ सेन्टरमा हुनेछ। मेन्स र वुमन्स सिंगल्स विजेताले…

    विस्तृतमा पढ्नुस्

  • मालपोत कार्यालय कलंकीका दुई नायब सुब्बा तीस हजार घुससहित पक्राउ

    मालपोत कार्यालय कलंकीका दुई नायब सुब्बा तीस हजार घुससहित पक्राउ

    काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित मालपोत कार्यालय कलंकीका दुई नायव सुब्बालाई पक्राउ गरेको छ। आयोगको टोलीले नायब सुब्बाद्वय नारायणमणि खनाल र शेरबहादुर तामाङलाई तीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। सेवाग्राहीसँग घुस लिंदै गर्दा आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'जय श्री दाम' घोषणा, यस्तो छ कास्टिङ लाइन

    फिल्म 'जय श्री दाम' घोषणा, यस्तो छ कास्टिङ लाइन

    काठमाडौं: फिल्म 'जय श्री दाम' बन्ने भएको छ। कमेडी जनराको फिल्म विहीबार घोषणा भएको हो। फिल्म युनिटले सार्वजनिक गरेको कास्टिङ लाइनमा युवा कलाकारहरुको नाम रहेको छ। अमृत ढुंगाना, जेबिका कार्की, प्रमोद अग्रहरी, बिनोद न्यौपाने, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहने जनाइएको हो। फिल्म पुस महिनाबाट छायांकनका लागि फ्लोरमा निस्कने जानकारी दिइएको छ। मंकी टेम्पल, नेशनल मिडिया र सापकोटा जेआर प्रोडक्सनको…

    विस्तृतमा पढ्नुस्

  • एमाले महासचिवको आरोपः हिंसात्मक घटना कम गर्न सरकारले पहल गरेन

    एमाले महासचिवको आरोपः हिंसात्मक घटना कम गर्न सरकारले पहल गरेन

    काठमाडौँ :  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनको मुखमा भएका हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको आरोप लगाएका छन्।   प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको काठमाडौँ जिल्लाका वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँगको अन्तरक्रियामा महासचिव पोखरेलले निर्वाचनलाई असर पर्ने गरी विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे।  लामो समयदेखि जनताको चाहना रहेको स्थिर…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपतिकाे आग्रह : अशक्तलाई विशेष प्राथमिकतामा राख्नु

    चिनियाँ राष्ट्रपतिकाे आग्रह : अशक्तलाई विशेष प्राथमिकतामा राख्नु

    बेइजिङ : चिनियाँ राष्ट्रपति सि चिनफिङले अपाङ्ग तथा अशक्तलाई विशेष प्राथमिकता दिन आग्रह गरेका छन्। विश्व समूदायले नै अपाङ्गका लागि खास रेखदेखको कार्यक्रम राख्नु पर्नेमा उनले जोड दिएका थिए। अशक्त तथा अपाङ्गसम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय एक उच्च अन्तर सरकारी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा उल्लेख गरेका हुन्। उनले सो अवसरमा अशक्त तथा अपाङ्ग व्यक्ति पनि विश्वका समान…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा 'डिजे ब्याटल', निल नितिन मुकेश विशेष अतिथि

    काठमाडौंमा 'डिजे ब्याटल', निल नितिन मुकेश विशेष अतिथि

    काठमाडौं: बलिउड अभिनेता निल नितिन मुकेश काठमाडौं आउने भएका छन्। उनी 'ब्याटल अफ डिजेज' नामक कार्यक्रमका लागि शुक्रबार नेपाल आउन लागेका हुन्। क्रियटो ए टू जेडले आयोजना गरेको डिजेहरुको ब्याटल दरबारमार्गको क्लब डेजाभूमा हुँदैछ। जसमा निल विशेष अतिथिको रुपमा रहनेछन्। नेपालमा पहिलोपटक डिजे ब्याटल हुन लागेको आयोजक संस्थाका उल्लेख निरौलाले जानकारी दिए। काठमाडौं र इन्डियाका १० डिजेले प्रतियोगितामा सहभागिता जनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित गर्नुपर्छ : राष्ट्रपति

    व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित गर्नुपर्छ : राष्ट्रपति

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन्।  बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको चेम्बर प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताइन्।  उनले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएकाले निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु…

    विस्तृतमा पढ्नुस्

  • श्रीलङ्कामा आँधीबाट तीनको मृत्यु, केही बेपत्ता

    श्रीलङ्कामा आँधीबाट तीनको मृत्यु, केही बेपत्ता

    कोलोम्बो : श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट तीन जनाको मृत्यु भएको छ। आँधीको कारण एक दर्जनौँ घाइते भएका छन् भने केही हराइरहेका छन्। आँधीले सडक छेउका रुख ढालेको छ भने घरहरु पूर्ण रुपमा क्षति पुगेको बताइएको छ। आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सबै विद्यालय बन्द गरिएको छ। बुधबार राति रुख ढलेर ती मानिसको मृत्यु भएको थियो। सडक,…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार हुँदा आफैँलाई मतदान नगरेका मोहनविक्रम सिंहले पत्नीलाई पनि भोट नदिने

    उम्मेदवार हुँदा आफैँलाई मतदान नगरेका मोहनविक्रम सिंहले पत्नीलाई पनि भोट नदिने

    पूर्णप्रसाद मिश्र  प्यूठान :  नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई मत नदिने भएका छन्। सिंहपत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार छिन्। राजमो मसालको खुला सङ्गठन हो। उनीसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रा डा गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। सिंह चुनाव प्रचारप्रसारका लागि भने अहिले यहीँ छन्। रासससँग कुरा गर्दै महामन्त्री सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'सेतो सूर्य' स्याटलाइट अवार्डका लागि मनोनित

    फिल्म 'सेतो सूर्य' स्याटलाइट अवार्डका लागि मनोनित

    काठमाडौं: अस्कर अवार्डमा विदेशी भाषाको फिल्म विधाका लागि छानिएको नेपाली फिल्म 'सेतो सूर्य' स्याटेलाइट अवार्डको अन्तर्राष्ट्रिय विधाका लागि मनोनित भएको छ। अन्तराष्ट्रिय प्रेस एकेडेमीले प्रदान गर्ने अवार्डमा फिल्म मनोनयनमा परेको बारे निर्देशक दीपक रौनियारले ट्विटरमार्फत जानकारी दिए। जसबारे रौनियार लेख्छन्,'फ्यानटास्टिक न्यूज'। Fantastic news! White Sun receives nomination for International Press Academy's Satellites Awards - Best International Film. https://t.co/gbjWQTWILW pic.twitter.com/efBIeS3ger —…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सको लागि निर्वाचन पछि तयारी थालिने, परिणाममुखी नतिजा मुख्य टार्गेट

    एसियन गेम्सको लागि निर्वाचन पछि तयारी थालिने, परिणाममुखी नतिजा मुख्य टार्गेट

    काठमाडौं : सन् २०१८ मा इन्डोनेसियाको जाकार्ता हुने एसियाली खेलकुद एसियन गेम्समा सहभागिताका लागि मात्र नभई परिणामुखी नतिजा मुख्य लक्ष्य बनाएर सहभागिता जनाउने नेपाल ओलम्पकि कमिटीका (एनओसी)का जीवन राम श्रेष्ठले बताएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एनओसीले एसियन गेम्सका लागि डिसेम्वरमा हुने मिटिङमा सहभागी हुने 'सेभ दी मिसन'को घोषणासमेत गरेको छ। जसमा एनओसीका उपाध्यक्ष ज्योती राणाले नेपालको प्रतिनिधित्व गर्ने एनओसी अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • ८० न्यायाधीशविरुद्ध मुद्दा २८ गतेसम्म हेर्दाहेर्दैमा

    ८० न्यायाधीशविरुद्ध मुद्दा २८ गतेसम्म हेर्दाहेर्दैमा

    काठमाडौँ :  सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा मंसिर २८ गतेलाई तोकेको छ।  न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा मंसिर २८ गते बिहीबारका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए।  गतवर्ष पुस २९ गते उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्याई दलगत…

    विस्तृतमा पढ्नुस्

  • मतदानमैत्री वातावरण बनाउन सरकारलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

    मतदानमैत्री वातावरण बनाउन सरकारलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

    काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदानमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्। आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताहरूका लागि निर्वाचन आयोगमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा आम मतदाताले निर्भीकतापूर्वक मतदान गर्ने वातावरण निर्माणका लागि थप सुरक्षा गतिशीलता बढाउन सरकार र सुरक्षा निकायलाई आग्रह गरे। यादवले मतदाता, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्रीको सुरक्षामा जोड दिए। प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि आइतबारसम्म लगातार तीन दिन सार्वजनिक विदा

    भोलिदेखि आइतबारसम्म लगातार तीन दिन सार्वजनिक विदा

    काठमाडौँ :  सरकारले भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्मको जन्मदिनका अवसरमा विदा दिने निर्णय गरेको हो। आइतबार पनि सार्बजनिक विदा परेकोले लगातार तीन दिन सार्वजनिक विदा हुने भएको छ। शुक्रबार सरकारले घोषणा गरेको विदा, शनिवार नियमित र आइतबार पनि किरात समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पूर्णिमा परेकाले…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी : केपी ओली

    कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी : केपी ओली

    भद्रपुर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताएका छन्।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको बताए। ओलीले विविधता र अनेकतामा रहेको मुलुकलाई एक सूत्रमा बाँधेर अघि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell