PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • भूकम्प प्रभावित जिल्लामा शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने

    भूकम्प प्रभावित जिल्लामा शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने

    नुवाकोट :  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको बताएका छन्।  नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित भूकम्पपीडितले निर्माण गरेको निजी निवास ‘घर सम्पन्न प्रमाणपत्र’ प्रदान गर्न आयोजित कार्यक्रममा भुसालले पुनःनिर्माणलाई तीव्र बनाउन एक हजार १९६ जना इञ्जिनियर पठाउन लागेको जानकारी दिए।  ‘भूकम्पले क्षति पुगेका आवास निर्माण शतप्रतिशत भूकम्प प्रतिरोधी बनाउन प्राविधिकको अभाव…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको छात्रावासमा आक्रमण, नौ जनाको मृत्यु

    पाकिस्तानको छात्रावासमा आक्रमण, नौ जनाको मृत्यु

    इस्लामाबाद : पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा विद्यालयको छात्रावासमा आतङ्ककारी आक्रमण भएको छ। आक्रमणमा विद्यार्थीसहित नौ जना मारिएका छन् भने ३५ जना घाइते भएका छन्। पेशावरमा रहेको एग्रीकल्चर युनिभर्सिटीको छात्रावासमा अज्ञात व्यक्तिले बन्दुक हमला गरेका थिए।   आक्रमणमा मारिएकालाई पेशावरस्थित हयाताबाट मेडिकल कम्प्लेस र सैवेर टिचिङ्ग हस्पिटलमा ल्याइएको छ। आक्रमणको पाकिस्तानी आतङ्ककारी समूह, तेहरिकइ तालिवानले जिम्मेवारी लिएको छ। रासस/सिन्हवा  

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर महेश क्षेत्रीलाई नेपालगन्ज स्पोर्ट्स सम्मान

    क्रिकेटर महेश क्षेत्रीलाई नेपालगन्ज स्पोर्ट्स सम्मान

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्री नेपालगन्ज स्पोर्ट्स हनरबाट सम्मानित भएका छन्। क्रिएटिभ ह्याण्ड्सले शुक्रबार क्रिकेट खेलाडी महेशलाई सुजुकी स्कुटर र सम्मानपत्र प्रदान गरेको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले महेशलाई स्कुटरको साँचो हस्तानतरण गरे। यसअघि क्रिएटिभ ह्याण्ड्सले नेपालको पहिलो महिला कप्तान नेरी थापालाई सम्मान गरेको थियो। सन् २००२ मा यू-१५ बाट खेल्दै नेपालको लागि डेब्यु गरेका…

    विस्तृतमा पढ्नुस्

  • 'सुपर प्लस साइज मोडल नेपाल' को अडिसन पुस पहिलो साता

    'सुपर प्लस साइज मोडल नेपाल' को अडिसन पुस पहिलो साता

    काठमाडौं: 'सुपर प्लस साईज मोडल नेपाल २०१७' आयोजना हुने भएको छ l उक्त सौन्दर्य प्रतियोगिताको लागि यहि आउँदो पुस १ गते अडिसन हुने जानकारी आयोजक मोडल सङस नेपालले जानकारी दियो। प्रतियोगिताको पहिलो अडिसन रोस्यो क्याफे नयाँ बानेश्वरमा हुँदैछ। आयोजकका अनुसार प्रतियोगितामा अविवाहित तथा विवाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन्l 'सौन्दर्य प्रतियोगिताले अभिवाहित र पातलो शारिरीक बनाओट भएकालाई मात्र…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा वाम गठबन्धनले ‘बुथ कब्जा’ गरेको भन्दै कांग्रेसले गर्‍यो उजुरी, पुनः मतदानको माग

    बागलुङमा वाम गठबन्धनले ‘बुथ कब्जा’ गरेको भन्दै कांग्रेसले गर्‍यो उजुरी, पुनः मतदानको माग

    बागलुङ :  वाम गठबन्धनले बागलुङका तीन मतदानस्थलमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गरेको छ ।  चुनाव सकिएको चार दिनपछि कांग्रेसले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो। नेपाली कांग्रेसले वाम गठबन्धनले ‘बुथ कब्जा’ गरेको आरोप लगाएको छ।  जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वाम गठबन्धनले एकलौटी मतदान…

    विस्तृतमा पढ्नुस्

  • केकी र नाजिर 'राज्जा रानी' ट्रेलरमा

    केकी र नाजिर 'राज्जा रानी' ट्रेलरमा

    काठमाडौं: फिल्म 'राज्जा रानी'को ट्रेलर रिलिज भएको छ। शुक्रबार फिल्म युनिटले युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा सामाजिक विषय र प्रेमकथा उठान गरिएको प्रष्ट हुन्छ। जसमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ। फिल्ममा केकी अधिकारी, नाजिर हुसेनसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री लगायत कलाकारको मुख्य भूमिका छ। फिल्मले पश्चिम तराईस्थित जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ। लक्ष्मी बर्देवा, संगीता नापित, अरुण…

    विस्तृतमा पढ्नुस्

  • पारस र ज्ञानेन्द्र नखेलेको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

    पारस र ज्ञानेन्द्र नखेलेको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्न युएईमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको ९० रनको सामान्य लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपाली टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेको टिम विरुद्व नेपालको ब्याटिङ निकै फितलो रह्यो। युएईको अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभरसमेत खेल्न…

    विस्तृतमा पढ्नुस्

  • भत्काउलान् त भक्तपुर १ मा दुई गठबन्धनले नेमकिपाको किल्ला? बिजुक्छे भन्छन्–प्रतिस्पर्धी नै छैनन्

    भत्काउलान् त भक्तपुर १ मा दुई गठबन्धनले नेमकिपाको किल्ला? बिजुक्छे भन्छन्–प्रतिस्पर्धी नै छैनन्

    रमेश गिरी  भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटकको निर्वाचनमा उम्मेदवारी नदिएपछि चर्चामा पुगेको भक्तपुर क्षेत्र नं १ मा नेमकिपाको किल्ला भत्काउने कसरतमा गठबन्धन लागेको छ।  बलियो आधार किल्लाका रुपमा रहेको नेमकिपालाई २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा परास्त गर्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन ठूलै कसरतमा जुटेको छ। २०४८ सालदेखिको संसदीय एवं संविधानसभा निर्वाचनमा भारी मतान्तरका…

    विस्तृतमा पढ्नुस्

  • शहीदसँग सम्बन्धित प्रचार सामग्री तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

    शहीदसँग सम्बन्धित प्रचार सामग्री तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

    काठमाडौं :  निर्वाचन आयोगले कतिपय राजनीतिक दल र उम्मेदवारहरुबाट शहीदहरुलाई प्रयोग गरी मत माग्ने काम भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी प्रदेश नम्बर दुईका जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृष्य तथा शहीदका तस्विरलाई आचारसंहितविपरीत समामाजिक सञ्जालमा राखेको र त्यसबाट शहीदहरुको सम्मानमा आघात पुगेको भन्दै आयोगले तत्काल हटाउन निर्देशन दिएको हो।  आयोगले पत्रकार सम्मेलन गरी त्यस्ता सामग्री हटाउने व्यवस्था मिलाउन…

    विस्तृतमा पढ्नुस्

  • पेप्सी ओपन गल्फ शनिबार

    पेप्सी ओपन गल्फ शनिबार

    काठमाडौं : पेप्सी ओपन गल्फ टुर्नामेन्टको दोस्रो संस्करण भोली सोमबार हुने भएको छ। एमेच्योरहरु सहभागि हुने एक दिने प्रतियोगितामा करिब ९० गल्फरले भाग लिने गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले जानकारी दिए। बरुण बिभरेज नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता गोकर्ण गल्फ कोर्समा हुनेछ। १८ होलमा खेलाइने प्रतियोगिता स्टेबल ३/४ ह्याण्डिक्याप फर्म्याटमा हुनेछ। दीपक आचार्यले पेप्सीसँग सहकार्य सहकार्य गरेर एमेच्योर गल्फ अगाडी…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीको कमलामाईमा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते

    सिन्धुली :  काठमाडौंबाट उदयपुर गइरहेको बा ३ ख ८४६७ नम्बरको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।  मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–६ का ६५ वर्षीय राजेन्द्रप्रसाद भट्टराई छन् । घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।  दुर्घटनामा परेको सोही…

    विस्तृतमा पढ्नुस्

  • रुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनः मतदान

    रुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनः मतदान

    रुकुम : मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ।  मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो। मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा आगलागी भएपछि दुवै ठाउँको मतदान स्थगन गरिएको थियो। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयासमाः प्रधानमन्त्री

    वाम गठबन्धन एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयासमाः प्रधानमन्त्री

    धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने भएकाले लोकतान्त्रिक शक्ति कांग्रेसलाई चुनावमा सघाउन आग्रह गरेका छन्।  नेपाली कांग्रेसले आज डोटी र अछामका चार ठाउँमा आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनतालाई मालिक बनाउने पार्टी नै कांग्रेस भएको बताए।  जनताको ठूलो त्याग र बलिदानबाट बनेको समावेशी संविधानलाई कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको जिकिर गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल ड्र : पोर्चुगल र स्पेन तथा बेल्जियम र इंगल्याण्ड एउटै समूहमा

    विश्वकप फुटबल ड्र : पोर्चुगल र स्पेन तथा बेल्जियम र इंगल्याण्ड एउटै समूहमा

    विश्व खेलकुदकै सबैभन्दा चर्चित खेल मेला फिफा विश्वकप फुटबलको २१औँ संस्करणको ड्र सार्वजनिक भएको छ। सन् २०१८ जुन-जुलाईमा रुसमा हुने विश्वकप फुटबलका लागि शुक्रबार मस्कोस्थित क्रेमलिन प्यालेसमा एक समारोहबीच ड्र गरिएको हो। सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर सार्वजनिक गरिएको ड्र अनुसार पोर्चुगल र स्पेन एउटै समूहमा परेका छन्। यस्तै बेल्जियम र इंगल्याण्ड पनि एकै समूहमा परेका छन्। सन् २०१४ मा ब्राजिलमा…

    विस्तृतमा पढ्नुस्

  • क्याटलोनियाली स्वतन्त्रता पक्षधर नेताहरु अदालतमा उपस्थित

     क्याटलोनियाली स्वतन्त्रता पक्षधर नेताहरु अदालतमा उपस्थित

    म्याड्रिड :  स्पेनको क्याटलोनिया सरकारका पूर्व सदस्यहरु मध्ये आठ जना शुक्रबार फेरि सर्वोच्च अदालतमा उपस्थित भएका छन्।  उनीहरूलाई जेलबाट रिहा गर्न विभिन्न क्षेत्रबाट आग्रह भएपछि अदालतमा उपस्थित गराएको हो। अदालतमा उपस्थित हुनेहरुमा पूर्व उपनेता ओरिओल जुनक्वेरास पनि रहेका छन्।  देशद्रोह, विद्रोह र पृथकतावादी आन्दोलन चलाएको तथा राज्यकोषको दुरुपयोग गरेको भन्दै सरकारले उनीहरु विरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो।  उनीहरूले गत अक्टोबरमा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला

    बुटवल :  प्रहरीले बुटवलमा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला पारेको छ।  प्रहरीले बुटवलका विभिन्न स्थानबाट चेकजाँचका क्रममा दुई सय ५० थान डेटोनेटर फेला पारेको हो। रुपन्देहीका प्रहरी प्रमुख एसपी  श्याम ज्ञवालीले विस्फोटक पदार्थ फेला पारेको र अहिले अनुसन्धान भइरहेकाले थप भन्न नमिल्ने बताए। उनले यसबारेमा पछि जानकारी गराउने बताए।   

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : स्टर्लिङको इन्जुरी टाइम गोलमा म्यानचेष्टर सिटीको लगातार १२औँ जित

    प्रिमियर लिग : स्टर्लिङको इन्जुरी टाइम गोलमा म्यानचेष्टर सिटीको लगातार १२औँ जित

    रहिम स्टर्लिङले इन्जुरी टाइममा गरेको गोल मद्दतमा म्यानचेष्टर सिटीले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै प्रिमियर लिगमा अपराजित यात्रा कायमै रखेको छ। स्टर्लिङले इन्जुरी टाइमको छैटौँ मिनेटमा निर्याणयक गोल गरेका थिए। त्यसअघि घरेलु मैदान एतिहाड स्टेडियममा केभिन डे ब्रुएनाले ४७औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। साउथह्याम्पटनका लागि ७५औँ मिनेटमा रोमेयले गोल गरेका थिए। जितपछि सिटीले प्रिमियर लिगमा यस सिजन…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : मुर्सियाको पोस्टमा बार्सिलोनाको ५ गोल

    कोपा डेल रे : मुर्सियाको पोस्टमा बार्सिलोनाको ५ गोल

    अधिकांश दोस्रो रोजाईका खेलाडीलाई खेलाइएको खेलमा बार्सिलोना रियल मुर्सियालाई ५-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ प्रवेश गरेको छ। पहिलो लेगमा ३-० को जित हात पारेको बार्सिलोना समग्रमा ८-० ले विजयी हुँदै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो। बार्सिलोनाका लागि घरेलु मैदानमा फ्रान्सिस्को अल्कासेर, जेरार्ड पिके, एलेक्स भिदाल, डेनिस सुवारेज र जोस अर्नाएजले एक एक गोल गरे। यस्तै फर्नान्डो…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग : नेमार र कभानीको गोलमा पिएसजीको जित

    फ्रेन्च लिग : नेमार र कभानीको गोलमा पिएसजीको जित

    नेमार र एडिनसन कभानीले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिगमा ट्रोएसलाई २-० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि नेमार र कभानीले दोस्रो हाफमा गोल गरे। कभानीले पेनाल्टीमा गोल गर्न नसक्दा पिएसजीले पहिलो हाफमै अग्रता लिने मौका गुमाएको थियो। यता दोस्रो स्थानको मोनाको नान्ट्सँग १-० ले पराजित भएपछि लिग लिडर पिएसजीले शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही मारिए

    फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही मारिए

    मनिला: फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकु मारिएको फिलिपिन्सको सेनाले जनाएको छ। मारिएका मध्ये ६ जना महिला रहेका छन्। राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन्। दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए। मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन्। फिलिपिन्समा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell