PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ…' सार्वजनिक

    शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ…' सार्वजनिक

    काठमाडौं : गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। सयौँ हिट गीत दिएर दर्शक तथा स्रोतको मन बस्न सफल गायक शिव परियारको आवाज रहेको मार्मिक गीत ‘आँशुको अर्थ…’ बोलको गीतको अडियो युट्युबबाट रिलिज गरिएको छ। चर्चित गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत तथा रबि अधिकारीको शब्द रहेको छ। शिव परियारको ‘आँशुको अर्थ’ बोलको यस गीतको कभर गीत गाउनेलाई गायक तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानको प्रश्न : अरुण तेस्रो कुन दलका कारण रोकिएको हो?

    प्रकाशमानको प्रश्न : अरुण तेस्रो कुन दलका कारण रोकिएको हो?

    काठमाडौँ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणको नेतृत्व गरेको पार्टीले नै समृद्धिको नेतृत्व गर्ने बताएका छन्।  कांग्रेस काठमाडौँ क्षेत्र नम्बर एकले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको नेतृत्वमा मुलुकले समृद्धि पाउने बताए ।  उनले भने,‘चार जना कम्युनिष्ट सरकारले बनाउन नसकेको संविधान कांग्रेसको नेतृत्वमा निर्माण भयो, अब समृद्धिको अभियान पनि कांग्रेसकै नेतृत्वमा हुन्छ।’ नेता सिंहले कम्युनिष्टमा धेरै…

    विस्तृतमा पढ्नुस्

  • पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो, अमेरिकी चिकित्सा विज्ञानमा ठूलो उपलब्धि

    पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो, अमेरिकी चिकित्सा विज्ञानमा ठूलो उपलब्धि

    हाउसटन :  अर्कै महिलाको पाठेघर प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको छ।  यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका छन्। गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि गरेको छ।   अमेरिकी राज्य टेक्सासको डालासमा रहेको ‘द बेइलर स्कट एण्ड ह्वाइट मेडिकल सेन्टर’ मा शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीका १३५ मतदानस्थल अतिसंवेदनशील 

    महोत्तरीका १३५ मतदानस्थल अतिसंवेदनशील 

    गौशाला :  दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा २३२ मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ।  कुल २५८ मतदानस्थलमध्ये २३२ वटा संवेदनशील र त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अतिसंवेदनशील रहेका जिल्ला प्रशासन कार्यालयले महोत्तरी जनाएको छ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा तीन लाख सात हजार ६०२ जना मतदाता छन्। रासस  

    विस्तृतमा पढ्नुस्

  • आखिर के चाहन्छ उत्तर कोरिया ?

    आखिर के चाहन्छ उत्तर कोरिया ?

    एकराज पाठक  काठमाडौँ :  संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार अर्को शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएकपटक विश्वमा यसको चर्चा चलेको छ।  विगतदेखि नै आणविक परीक्षणलाई मानौँ कि आफ्नो एक प्रमुख काम जस्तोगरी निरन्तरता दिएको उत्तर कोरियाले विश्व समुदायको आग्रह र निन्दाको पनि वास्ता गरेको जस्तो देखिँदैन। मात्र ऊ आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल प्राङ्गणमै वाम गठबन्धनको कोणसभा, फोटोमा हेर्नुस्

    अस्पताल प्राङ्गणमै वाम गठबन्धनको कोणसभा, फोटोमा हेर्नुस्

    काठमाडौं :  शनिबार बिहान पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल प्राङ्गणमा वाम गठबन्धनले चुनावी सभा गरेको छ। काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कोणसभालाई सम्बोधन गरेका थिए। चर्को माइकिङ र चुनावी गीतले अस्पतालका बिरामीलाई असर पर्नसक्ने भन्दै केही कार्याकर्ताले भने चोकमा कोणसभा गर्न आग्रह गरेका थिए। चोकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हुन…

    विस्तृतमा पढ्नुस्

  • धनकुटालाई प्रादेशिक राजधानी बनाउने उम्मेदवारको चुनावी एजेण्डा

    धनकुटालाई प्रादेशिक राजधानी बनाउने उम्मेदवारको चुनावी एजेण्डा

    तीर्थ भट्टराई/खगेन्द्रप्रसाद घिमिरे  धनकुटा :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने बिषयलाई विशेष प्राथमिकतामा राखेका छन्।  विगतमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको तथा पूर्वी पहाडी जिल्लामध्ये तुलनात्मक रुपमा विकास पथमा लम्केको धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने बिषयलाई उम्मेदवारले प्राथमिकतामा राखिएको हो।  मंसिर २१ गते हुने निर्वाचनका लागि यहाँका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा प्रचण्डको सम्बोधन लगत्तै सभास्थलमा बम विस्फोट

    कपिलवस्तुमा प्रचण्डको सम्बोधन लगत्तै सभास्थलमा बम विस्फोट

    कपिलवस्तु :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्षित गर्दै कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट भएको छ।  वाम गठबन्धनले आज आयोजना गरेको सभालाई सम्बोधन गर्न पकडी पुगेका प्रचण्डले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको हो।  सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको प्रश्नः लोकतन्त्र रोज्ने की अधिनायकवाद ?

    प्रधानमन्त्रीको प्रश्नः लोकतन्त्र रोज्ने की अधिनायकवाद ?

    भीमदत्तनगर :  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।  कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा प्रधानमन्त्रीले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरे।  आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती र…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक संकट समाधानका लागि भेटेजुयलामा सरकार र विपक्षी दलबीच वार्ता

    राजनीतिक संकट समाधानका लागि भेटेजुयलामा सरकार र विपक्षी दलबीच वार्ता

    काराकास :  भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीच राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ। डोमेनिकन रिपब्लिकमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन्।  सरकारकातर्फबाट प्रतिनिधित्व गरेका भेनेजुयलाका सञ्चारमन्त्री जोर्गे रोड्रिग्युजले यसअघि सहमति भएका विषयमा छलफल भइरहेको जानकारी दिए।  उनले भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी प्रणाली मध्येमै पर्ने बताए। वार्तामा विपक्षीकातर्फबाट सहभागी प्रतिनिधिमध्येका प्रमुख जुलिओ बोर्गेसले आफू भेनेजुयलाका नागरिकको आधारभूत अधिकारका…

    विस्तृतमा पढ्नुस्

  • पेप्सी ओपन गल्फको उपाधि पृथ्वी मल्ललाई

    पेप्सी ओपन गल्फको उपाधि पृथ्वी मल्ललाई

    काठमाडौं : दोस्रो पेप्सी ओपन गल्फ टुर्नामेन्टको उपाधि पृथ्वी मल्लले जितेका छन्। शनिबार गोकर्ण गल्फ कोर्समा भएको एक दिने एमेच्योर प्रतियोगितामा कूल ३७ अंक स्कोर गर्लै मल्ल च्याम्पियन बने। विजय बहादुर श्रेष्ठ उपविजेता बने। पृथ्वी र विजय दुवैले ३७ अंक स्कोर गरेपनि काउन्ट ब्याक सिस्टममा पृथ्वी विजेता भएका हुन्। महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन्। घिमिरले ३४ अंक स्कोर गरिन्। गोपाल चित्रकारले…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरको अभियोगमा कृषि विकास बैंककी कर्मचारीसहित तीन पक्राउ

    बैंकिङ कसुरको अभियोगमा कृषि विकास बैंककी कर्मचारीसहित तीन पक्राउ

    काठमाडौ :  प्रहरीले बैंकिङ कसुरको अभियोगमा तीन जनलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले कृषि विकास बैंकमा कार्यरत ३२ वर्षीया दीपिका रेग्मीसहित तीन जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा तेह्रथुमका ४२ वर्षीय प्रकाश घतानी र ४२ वर्षीय दोलखा भिमेश्वरका प्रकाश घतानी थापा छन्।प्रहरीले उनीहरुलाई उच्च अदालत पाटनबाट ठगी अभियोगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाको प्रशंसा गर्दै डा. केसीले भने‘आफ्नो अमूल्य मतको सदुपयोग गरौं’ 

    गगन थापाको प्रशंसा गर्दै डा. केसीले भने‘आफ्नो अमूल्य मतको सदुपयोग गरौं’ 

    काठमाडौँ :  प्राध्यापक डाक्टर गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउनेदेखि अहिलेसम्मका उपलब्धि हासिल हुनुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको महत्ववूर्ण योगदान रहेको बताएका छन्।  पत्रकारहरुसँग कुरा गर्दै डा. केसीले शीर्ष नेताले पटकपटक अटेरी गर्दै आएको अवस्थामा जनताले सधैँ गुणस्तरीय, सुलभ शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने विषयमा थापाले सदैव सक्रिय भूमिका खेलेको बताए। उनले अन्य धेरै महत्वपूर्ण व्यक्तिको साथसँगै पूर्वमन्त्री थापाको सक्रियताले…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयले सुरक्षा कडा पारेको बताएकै दिन उपेन्द्र यादव लक्षित गरेर बम

    गृह मन्त्रालयले सुरक्षा कडा पारेको बताएकै दिन उपेन्द्र यादव लक्षित गरेर बम

    काठमाडौं : गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर सुरक्षा व्यवस्था कडा पारिएको जनाएकै दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि बम प्रहार भएको छ। जनकपुरमा मधेशी गठबन्धनको सभालाई सम्बोधन गरेर फर्किँदै गरेका यादवमाथि बम प्रहार भएको हो। नगराइन र हनुमान नगरबीचमा उनको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो। उनको गाडी पास भइसकेपछि विस्फोट भएकाले कुनै क्षति भने भएन। विस्फोट हुँदा…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसी र सुवारेजले गोल गर्दा पनि बार्सिलोनाले जित्न सकेन, सिजनको तेस्रो बराबरी

    ला लिगा : मेसी र सुवारेजले गोल गर्दा पनि बार्सिलोनाले जित्न सकेन, सिजनको तेस्रो बराबरी

    लिग लिडर बार्सिलोना स्पानिस ला लिगामा शनिबार सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएकव छ। यस सिजन अपराजित रहेको बार्सिलोनाको यो तेस्रो बराबरी हो। घरेलु मैदान नोउक्याम्पमा लियोनल मेसी र लुइस सुवारेजले गोल गरेपनि बार्सिलोनालाई ३ अंक दिलाउन पर्याप्त रहेन। खेलको २०औँ मिनेटमा इगो असपासले गोल गर्दै भ्रमणकारी टोली सेल्टालाई अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेटपछि नै मेसीले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • शहीदको फोटो देखाउँदै चुनावी व्यापार

    बीपी साह/पीके झा सिम्रौनगढ (बारा) : ऐतिहासिक स्थल सिम्रौनगढलाई सदरमुकाम कलैयासँग जोड्ने सडक निर्माणका लागि भएको आन्दोलनमा २०७१ असोज २५ गते प्रहरीको गोली लागेर जयनारायण पटेलको मृत्यु भयो। पटेल नेपालको इतिहासमा विकास निर्माणको माग राखी आन्दोलन गर्दा मारिने पहिलो शहीद हुन् । ऐतिहासिक स्थल भए पनि विकास निर्माणको आधारमा निकै पछाडि रहेको सिम्रौनगढको गण्डक नहरको बाटोलाई बरियारपुर र सदरमुकाम कलैयासम्म…

    विस्तृतमा पढ्नुस्

  • खुफियाको जालोमा नेपालको सुरक्षा (कथा)

    लिलाराज खतिवडा एक   काठमाण्डौ एयरपोर्ट।  बेलुकाको समय। सादा पोशाकका केही भारतीय खुफिया अधिकारी एउटा निश्चित जहाजको अवतरण कुरिरहेका छन्। जसमा एउटा पाकिस्तानी एजेन्ट आइरहेको टिप्स उनीहरुलाई मिलेको छ।  एजेन्टको नाम : शेख ओमर अजरुद्दिन। उमेर : ४५ वर्ष। उचाइ : ५ फिट १० इञ्च। चेहरामा झप्प दाह्री, जुँगा ट्रिम गरेको।  उनीहरुसँग शिकारको लेटेस्ट फोटो पनि छ। उनीहरुलाई मिलेको टिप्स…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी र लिभरपुल विजयी, टोटनहम बराबरीमा रोकियो

    प्रिमियर लिग : चेल्सी र लिभरपुल विजयी, टोटनहम बराबरीमा रोकियो

    प्रिमियर लिगमा साविक विजेता चेल्सी र लिभरपुलले जित हात पार्दा टोटनहमको खराब प्रदर्शनले निरन्तरता पाएको छ। शनिबार भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले घरेलु मैदानमा न्यूकासल युनाइटेडलाई ३-१ ले हरायो। चेल्सीको जितमा एडेन हाजार्डले २ तथा अल्भारो मोराटाले १ गोल गरे। ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई पहिले अग्रता दिलाएपनि चेल्सीले पुनरागमन गर्दै जित हात पारेको हो। जितपछि…

    विस्तृतमा पढ्नुस्

  • च्याम्प अफ च्याम्पियन्स बक्सिङ फाइट, ७ फोटोमा

    च्याम्प अफ च्याम्पियन्स बक्सिङ फाइट, ७ फोटोमा

    काठमाडौं : नेपाली बक्सिङको इतिहासमा पहिलो पटक भइरहेको प्रो बक्सिङ इभेन्ट च्याम्प अफ दी च्याम्पियन्स (सिओसी) को शनिबार सेमिफाइनल खेल भए। प्रो बक्सिङ लाइटवेट ६१ केजी अन्तर्गत महाराजगन्स्थित जिमखानामा भएको भिडन्तमा मनिस डंगोलले सुरेन्द्र कार्कीलाई हराए। अर्को सेमिफाइनलमा सरोज सेवाले यादव थापालाई पराजित गरे। नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकले संयुक्त रुपमा सिओसीको आयोजना गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • बारामा १२१ मतदानस्थल अति संवेदनशील

    बारामा १२१ मतदानस्थल अति संवेदनशील

    कलैया: यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell