PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • यू-१९ क्रिकेट : आसिफको ९० रन, नेपालले बंगलादेशलाई ६ विकेटले हरायो

    यू-१९ क्रिकेट : आसिफको ९० रन, नेपालले बंगलादेशलाई ६ विकेटले हरायो

    काठमाडौं : ब्याटिङमा सुधारिएको प्रदर्शन गरेपछि नेपाल यू-१९ ले बंगलादेश यू-१९ माथि तेस्रो तथा अन्तिम खेलमा जित हात पारेको हो। एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोलीले आइतबार घरेलु टोलीलाई ६ विकेटले पराजित गर्दै यसअघिका दुई हारको बदला समेत लिएको छ। २२६ रनको लक्ष्य नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर मोहम्मद…

    विस्तृतमा पढ्नुस्

  • यू-१८ राष्ट्रिय भलिबलको उपाधि न्यू डायमण्डलाई, प्रतिभा उत्कृष्ट खेलाडी

    यू-१८ राष्ट्रिय भलिबलको उपाधि न्यू डायमण्डलाई, प्रतिभा उत्कृष्ट खेलाडी

    काठमाडौं : नैकापको शिवम् न्यू डायमण्डले प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा न्यू डायमण्डले बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। नयाँबसपार्क स्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा न्यूडायमण्डले एभरेष्टलाई २५–१३, २५–१४, २५–१७ को सेटमा पराजित गरेको हो। उपाधि विजेता न्यू डायमण्डले नगद एक…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुरलाई जिताउन कांग्रेस उम्मेदवारको मनोनयन फिर्ता, कांग्रेसले ठाकुरका लागि भोट माग्छ : निधि

    महन्थ ठाकुरलाई जिताउन कांग्रेस उम्मेदवारको मनोनयन फिर्ता, कांग्रेसले ठाकुरका लागि भोट माग्छ : निधि

    काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता गराएको छ। महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका महन्थ ठाकुरको जित निश्चितका लागि नेपाली कांग्रेसका उम्मेदवार वजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन्। कम्युनिस्ट गठबन्धनका तर्फबाट यस क्षेत्रमा नेकपा एमालेका विजयकुमार चौधरी उम्मेदवार छन्।  'अन्तिम समयसम्म नेपाली कांग्रेस र राजपाबीच गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, युवा संघका जिल्ला अध्यक्ष गम्भीर घाइते

    डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, युवा संघका जिल्ला अध्यक्ष गम्भीर घाइते

    डोल्पा : डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ ।  चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन्।  माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीले भने -पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाए

    केपी ओलीले भने -पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाए

    ताप्लेजुङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन्।  वाम गठबन्धनले ताप्लेजुङको सदरमुकाम फुङलिङमा आइतबार आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रह गरे।  अध्यक्ष ओलीले एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : पाकिस्तान इन्टरनेसनल सिरिज– २०१७ मा सहभागी हुन ७ खेलाडीसहित ११ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ। नोभेम्बर ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ४ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल छन् भने महिलामा नङशल तामाङ, सुनैना मुखियाँ र शोभा गौचनले प्रतिस्पर्धा गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने? कांग्रेसले थाल्यो आन्तरिक छलफल 

    आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने? कांग्रेसले थाल्यो आन्तरिक छलफल 

    काठमाडौँ : नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन पार्टीको आन्तरिक छलफल र तयारी सुरु गरेको छ ।  पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आफ्नातर्फका उम्मेदवारलाई विजयी गराउन बृहत् छलफल सुरु गरेको हो । समितिको संयोजकमा नेता बालकृष्ण खाँण छन्।  समितिले आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार नवौँ जित, आर्सनल ३-१ ले पराजित

    प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार नवौँ जित, आर्सनल ३-१ ले पराजित

    लिग लिडर म्यानचेष्टर सिटीले यस सिजन प्रिमियर लिगमा अपराजित यात्रालाई ११ खेलसम्म पूर्‍याउँदा लगातार ९ खेलमा जित हात पारेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा सिटीले आर्सनललाई ३-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो। जितपछि ११ खेलबाट सिटीको ३१ अंक छ। जुन दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भन्दा ८ अंकले बढी हो। दोस्रो चरणमा एभरटनसंग बराबरी खेलेयता सिटीको यो…

    विस्तृतमा पढ्नुस्

  • २५९ जनाको उम्मेदवारी फिर्ता, ४४८२ जनालाई निर्वाचन चिह्न प्रदान

    २५९ जनाको उम्मेदवारी फिर्ता, ४४८२ जनालाई निर्वाचन चिह्न प्रदान

    काठमाडौं :  दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये चार हजार चार सय ८२ जना उम्मेदवारलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको छ। कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको कुल संख्या ४,७४७ कायम…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : शीर्ष स्थानको नेपोली बराबरीमा रोकियो, युभेन्ट्सको ‘कमब्याक विन’

    इटालियन सिरी ए : शीर्ष स्थानको नेपोली बराबरीमा रोकियो, युभेन्ट्सको ‘कमब्याक विन’

    इटालियन सिरी ए मा आइतबार शीर्ष स्थानको नेपोली र इन्टर मिलान बराबरीमा रोकिदा युभेन्ट्सले भने पुनरागमन जित हात पारेको छ। शीर्ष स्थानको नेपोली चिएभो भेरोनासंग गोलरहित बराबरीमा रोकियो भने इन्टर मिलानले घरेलु मैदानमै टोरिनोसंग १-१ को बराबरी खेल्दै अंक बाँड्यो। यसको फाइदा एक गोलले पछि परेको स्थिती उल्टाएर जित हात पारेको युभेन्ट्सलाई पुग्यो। घरेलु मैदानमा नवप्रवेशी बेनेभेन्टो विरुद्ध युभेन्ट्सलाई जित…

    विस्तृतमा पढ्नुस्

  • झापामा प्रहरीको हिरासतबाटै थुनुवा फरार

    झापामा प्रहरीको हिरासतबाटै थुनुवा फरार

    झापा :  प्रहरीको हिरासतबाटै शुक्रबार राति एक जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी गएराति फरार भएका हुन्। मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको बेला उनी फरार भएका हुन्। भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए।  पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनसम्म नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

    निर्वाचनसम्म नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

    नारायण अधिकारी  चितवन :  निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ।  सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ। एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ।  चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भए पनि आफूले…

    विस्तृतमा पढ्नुस्

  • चीनको तीआनजिनका अत्यधिक प्रदूषण गराउने नौ हजार कम्पनी बन्द

    चीनको तीआनजिनका अत्यधिक प्रदूषण गराउने नौ हजार कम्पनी बन्द

    चीन :  चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यसवर्ष अत्याधिक प्रदूषण गराउने नौ हजार ८१ कम्पनी बन्द गरिदिएको छ। कुल १९ हजार कम्पनी मध्ये वातावरण संरक्षण नीति उल्लंघन गरेको आरोपमा बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ।  सन् २०१७ मा गरिएको परिक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ।  अन्य कम्पन्नीहरुले वातावरण संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • शंकास्पद गतिविधि देखिएपछि ह्वाइट हाउसको उत्तरी पर्खाल क्षेत्र बन्द

    शंकास्पद गतिविधि देखिएपछि ह्वाइट हाउसको उत्तरी पर्खाल क्षेत्र बन्द

    वासिङटन : अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा शुक्रबार बिहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ।  गुप्तचर निकायले भनेको छ–ह्वाइट हाउसको उत्तरी भागमा बन्द गरिएको छ भने शंकास्पद गतिविधिका बारेमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेका छन्। गुप्तचर निकायको आधिकारीक ट्विटरमा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ। ह्वाइट हाउसको उत्तरी भागमा रहेका पत्रकारहरुलाई पहिले नै कुनै स्पष्ट कारण विना त्यहाँबाट…

    विस्तृतमा पढ्नुस्

  • डोटीको केआइसिंह गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    डोटीको केआइसिंह गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    बाजुरा :  डोटीको केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज विहान जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।  केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।  उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ क्वालिफायर : नेपालले आज युएईसँग खेल्दै

    एएफसी यू-१९ क्वालिफायर : नेपालले आज युएईसँग खेल्दै

    काठमाडौं : कीर्गिस्तानमा भइरहेको एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरअन्तर्गत तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमरजाकोभ स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ। शुरुको दुई खेलमा पराजित भएको नेपालले अहिलेसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा बहराइनसँग ४-० ले हारेको थियो। दुई खेल खेल्दा…

    विस्तृतमा पढ्नुस्

  • पाटन दरबार क्षेत्रको आधा पुन : निर्माण सम्पन्न, समय सीमा अगावै सक्ने लक्ष्य

    पाटन दरबार क्षेत्रको आधा पुन : निर्माण सम्पन्न, समय सीमा अगावै सक्ने लक्ष्य

    ललितपुर :  विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्रमा भूकम्पमा क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण झण्डै आधा सकिएको छ।  सुन्दरीचोकको पूर्वी भाग, मूल (दक्षिणी) तलेजु, योग नरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको छ। काठमाडौँ उपत्यका संरक्षण कोषले यस क्षेत्रमा पुनःनिर्माणको काम गरिरहेको हो।  कोषले लक्ष्यभन्दा पनि अघि सक्ने गरी काम गरिरहेको स्मारक संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • जोरपाटी–सुन्दरीजल सडक मर्मत सुरु

    काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत सुरु भएको छ।  सरकारसँग मेलम्ची खानेपानी आयोजनाले जोरपाटी–सुन्दरीजल सडक मर्मत र आवश्यकता अनुरुप विस्तार गर्ने सम्झौता गरेको थियो। आयोजनाले सम्झौता कार्यान्वयन नगर्दा सडक दैनिक प्रयोग गर्ने गागलफेदी, आलापोट, भद्रवास, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटीका हजारौं नागरिकले सास्ती खेप्नु परिरहेको छ।  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले हजारौं नागरिकको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बढ्यो चुनावी माहोल, वाम र लोकतान्त्रिक गठबन्धन चुनावी प्रचारमा

    चितवनमा बढ्यो चुनावी माहोल, वाम र लोकतान्त्रिक गठबन्धन चुनावी प्रचारमा

    नारायण ढुंगाना  चितवन : दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चितवनमा चुनावी माहोल बढेको छ। राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन्।  मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता बढी देखिएको छ। अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति भने न्यून देखिन्छ।  वाम गठबन्धनबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य : थापा

    प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य : थापा

    हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताएका छन्।  राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै अध्यक्ष थापाले मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell