PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • बढीभन्दा बढी प्रजातन्त्रवादी शक्तिलाई गोलबद्ध गरी अगाडि बढ्न प्रधानमन्त्रीलाई  राणाको सुझाव 

    बढीभन्दा बढी प्रजातन्त्रवादी शक्तिलाई गोलबद्ध गरी अगाडि बढ्न प्रधानमन्त्रीलाई  राणाको सुझाव 

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन्।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा मुलुकमा स्थायित्व कायम गर्न संविधान कार्यान्वयनमा सहज वातावरण बनाउने तथा लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जानेलगायत विषयमा छलफल केन्द्रित रहेको राप्रपाका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए।  छलफलमा नेपाली काँग्रेसको नेतृत्वमा बढीभन्दा बढी प्रजातन्त्रवादी…

    विस्तृतमा पढ्नुस्

  • एमालेले भन्यो- निर्वाचन घोषित मितिमै हुनुपर्छ

    एमालेले भन्यो- निर्वाचन घोषित मितिमै हुनुपर्छ

    काठमाडौँ :  नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन घोषित मितिमै हुनुपर्ने बताएको छ । ।  सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको स्थायी समितिको बैठकले सरकारले मन्त्रिमण्डल हेरफेर वा निर्वाचन मितिमा हेरफेर गर्ने तयारी वा षड्यन्त्र भएको आरोप लगाउँदै त्यस्तो कार्य भएमा लोकतन्त्रको हित विपरीत हुने जनाएको हो।  बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले भने “हामी घोषित मितिमा निर्वाचन होस्…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री पत्नी आरजु बर्दिया २ बाट सिफारिस

    प्रधानमन्त्री पत्नी आरजु बर्दिया २ बाट सिफारिस

    बर्दियाः नेपाली कांग्रेसकी नेतृ डा आरजु देउवाको बर्दिया क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ ।  नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो।  त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको नेपाली…

    विस्तृतमा पढ्नुस्

  • आइसल्याण्ड पहिलो पटक विश्वकपमा छनोट, क्रोएसिया र आयरल्याण्ड प्लेअफमा

    आइसल्याण्ड पहिलो पटक विश्वकपमा छनोट, क्रोएसिया र आयरल्याण्ड प्लेअफमा

    आइसल्याण्ड इतिहासमै पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ। युरोपेली छनोटअन्तर्गत समूह डी को अन्तिम खेलमा कोसोभोलाई २-० ले पराजित गर्दै आइसल्याण्ड समूह विजेता बनेको हो। युक्रेनलाई २-० ले पराजित गरेको क्रोएसियाले भने प्लेअफमा स्थान बनाएको छ। विश्व फुटबलको महासंग्राममा छनोट हुने आइसल्याण्ड अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्रसमेत बनेको छ। यता समूह ई बाट अष्ट्रिया सिधै विश्वकपमा छनोट हुँदा आयरल्याण्ड वेल्सलाई…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् विश्वकपमा छनोट भइसकेका १७ राष्ट्र

    यी हुन् विश्वकपमा छनोट भइसकेका १७ राष्ट्र

    २१औँ संस्करणको विश्वकप फुटबल अर्को वर्ष रसियामा हुँदैछ र यसका लागि छनोट चरणका खेलहरु लगभग अन्त्यतिर पुगिरहँदा विश्वकपमा स्थान सुरक्षित गर्ने होडबाजी नै चलेको छ। कूल ३२ राष्ट्रले खेल्ने विश्वकपका लागि अहिलसम्म आयोजक रसियासहित १७ राष्ट्र छनोट भएका छन्। रसियाले छनोट चरण नखेली सिधै विश्वकपमा स्थान बनाएको हो भने बाँकी १६ टिमले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्। आइसल्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोट : कोजीले भने जस्तो ३ अंक जोड्ला नेपालले?

    एसियन कप छनोट : कोजीले भने जस्तो ३ अंक जोड्ला नेपालले?

    काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत चौथोँ खेलमा नेपालले ताजिकिस्तानसँग आज बेलुका प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमै ताजिकिस्तानसँग पराजित भएको नेपालले ताजिकिस्तानलाई पनि उसैको मैदानमा हराउने लक्ष्य राखेको छ। प्रशिक्षक योतुकु कोजली ३ अंक जोडेर मात्र काठमाडौं फर्कने बताएका छन्। समूह एफ मा १ अंक मात्र जोडेको नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ शीर्ष दुई स्थानमा रहदै २०१९ मा युएईमा…

    विस्तृतमा पढ्नुस्

  • बालोन डे ओर अवार्डका लागि ३० खेलाडीको नाम सार्वजनिक, को-को परे?

    बालोन डे ओर अवार्डका लागि ३० खेलाडीको नाम सार्वजनिक, को-को परे?

    फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने बालोन डे ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। म्यागाजिनले सोमबार ३० खेलाडीको नाम सार्वजनकि गरेको हो। जसमा गत वर्षको विजेता क्रिस्टियानो रोनाल्डो, लियोनल मेसीसहितका खेलाडीहरु छन्। तर ३० खेलाडीको सूचीमा दुई जना मात्र गोलकिपर अटाएका छन् भने गारेथ बेल, आन्द्रेज इनेस्टा, सर्जियो अगुएरो, एलेक्स सान्चेज, पउल पोग्वा जस्ता खेलाडी पर्न असफल…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसांसद तथा साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा निधन

    पूर्वसांसद तथा साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा निधन

    काठमाडौं : नेपाली कांग्रेसका पूर्वसांसद तथा साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा निधन भएको छ। राणाको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको हो।  राणाको निधनप्रति नेपाली कांग्रेसले विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।  पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।  काठमाडौंको बबरमहलमा जन्मिएका…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीबाट एमालेका उम्मेदवार सिफारिस

    सुनसरीबाट एमालेका उम्मेदवार सिफारिस

    इनरुवाः नेकपा एमालेले सुनसरीबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ। एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो।  एमालेको निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश सभा कमिटीको बैठकले क्षेत्र नं १ बाट प्रकाश राई र जयकुमार राईलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ भने प्रदीप भण्डारीलाई प्रदेश सभा (क) सदस्यका…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुममा थपिए ६ हजार २० मतदाता, कूल मतदाताको संख्या ६६ हजार ७४१

    तेह्रथुममा थपिए ६ हजार २० मतदाता, कूल मतदाताको संख्या ६६ हजार  ७४१

    तेह्रथुम :  आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट साढे ६६ हजार बढीले मतदान गर्ने भएका छन् ।  निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७४१ जना मतदाताले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने भएका हुन्।  जिल्लामा गत असारको स्थानीय तहको निर्वाचनमा भन्दा ६ हजार २० जना मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयले दुई…

    विस्तृतमा पढ्नुस्

  • मोरङ र सुनसरीमा आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति

    मोरङ र सुनसरीमा आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति

    विराटनगरः मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।  मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जलेर एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  त्यस्तै, सुनसरीको इनरुवा–७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहिई आगलागी हुँदा एक लाख ५० हजार…

    विस्तृतमा पढ्नुस्

  • क्याटलोनियाली नेतालाई स्वतन्त्रताबारे तत्काल निर्णय नलिन प्रतिपक्षी दलको आग्रह

    क्याटलोनियाली नेतालाई स्वतन्त्रताबारे तत्काल निर्णय नलिन प्रतिपक्षी दलको आग्रह

    बार्सिलोना : स्पेनको प्रतिपक्षी दलका प्रमुख पेड्रो सेन्चेजले क्याटलोनियाली नेता चाल्र्स पुइगडेमन्टलाई स्पेनबाट पृथक हुनेसम्बन्धि ‘सम्पूर्ण विषय रोक्न’ आग्रह गरेका छन्।  केही दिनमै कुनै देशबाट स्वतन्त्र बन्ने निर्णय लिनु उचित नहुने भन्दै यस विषयमा सोच्न सान्चेजले आग्रह गरेका हुन्।  बार्सिलोनामा सञ्चारकर्मीसँगको कुराकानीमा सेन्चेजले क्याटलोनियाली नेतालाई भने,‘यस समय यदि उहाँ (सेन्चेजले)ले टेलिभिजन वा अन्य सञ्चारमाध्यममार्फत हामीलाई हेर्नुभएको वा सुन्नुभएको छ भने एकतर्फी…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सम्झौताका लागि प्यालेस्टाईन र इजरायलका ३० हजार महिलाको गरे जेरुसेलममा प्रदर्शन

    शान्ति सम्झौताका लागि प्यालेस्टाईन र इजरायलका ३० हजार महिलाको गरे जेरुसेलममा प्रदर्शन

    जेरुसेलम : प्यालेस्टाईन र इजरायलका दशौँ हजार महिलाले दुई देशका बीचमा शान्ति सम्झौताको माग गर्दै र जेरुसेलममा सडक प्रदर्शन गरेका छन्।  जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै तीस हजार महिला सहभागी भएका आयोजकले जनाएका छन्।  ‘वमेन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्तादेखि भइरहेको उनीहरूको आन्दोलनको पछिल्लो कार्यक्रम हो।  उनीहरूले गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक…

    विस्तृतमा पढ्नुस्

  • तराई मधेशमा आफ्नो पार्टी पहिलो भए मात्र मधेशीलाई मुलुकमा मान र शानः उपेन्द्र यादव

    तराई मधेशमा आफ्नो पार्टी पहिलो भए मात्र मधेशीलाई मुलुकमा मान र शानः उपेन्द्र यादव

    महोत्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन्।  महोत्तरीको गौशालामा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आगामी निर्वाचनमा तराई मधेशमा आफ्नो पार्टी पहिलो भए मात्र मधेशीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गरे।  उनले मधेशीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेशी…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई निर्माण व्यवसायीको अल्टिमेटमः बुधबार साँझसम्म हत्यारा सार्वजनिक नगरे निर्माणका काम ठप्प पार्ने

    सरकारलाई निर्माण व्यवसायीको अल्टिमेटमः बुधबार साँझसम्म हत्यारा सार्वजनिक नगरे निर्माणका काम ठप्प पार्ने

    भक्तपुरः नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। भक्तपुरमा आयोजित साक्षात्कारमा महासचिव देउजाले बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने चेतावनी दिए।  अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षामा ९८ हजार बढी म्यादी प्रहरी भर्ना गर्ने

    प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षामा ९८ हजार बढी म्यादी प्रहरी भर्ना गर्ने

    काठमाडौं : सरकारले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षाका लागि ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ५५ दिनको लागि म्यादी प्रहरी खटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। निर्वाचनमा खटिने म्यादी प्रहरीले जवान सहितको सुविधा पाउने छन्। नेपाल प्रहरीमा कार्यरत जवानले मासिक…

    विस्तृतमा पढ्नुस्

  • मिस अर्थमा 'मिस अर्थ नेपाल' रोजिना श्रेष्ठ, हेर्नुस् फोटोहरु

    मिस अर्थमा 'मिस अर्थ नेपाल' रोजिना श्रेष्ठ, हेर्नुस् फोटोहरु

    काठमाडौं: हिडन ट्रिजर आयोजित सौन्दर्य प्रतियोगिता 'मिस नेपाल २०१७' मा मिस नेपाल अर्थ छानिएकी रोजिना श्रेष्ठ मिस अर्थमा सहभागिताको लागि फिलिपिन्स पुगेकी छिन्। ८८ देशका सहभागीहरुसँग उनको प्रतिस्पर्धा हुनेछ। अक्टोबर ७ मा फिलिपिन्स प्रस्थान गरेकी उनले फेसबुममार्फत दैनिकी बारे जानकारी गराइ रहेकी छिन्। ब्रिफिङ सेसन, इन्भाइरोमेन्टल सेमिनार र स्कूल टूरमा उनले अन्य प्रतियोगीसँगै सहभागिता जनाइन्। मिस अर्थको यो १७ औं…

    विस्तृतमा पढ्नुस्

  • क्यालिफोर्नियाकाे अंगुर बगानमा  भिषण डढेलो, १० जनाको मृत्यु, हजारौं प्रभावित

    क्यालिफोर्नियाकाे अंगुर बगानमा  भिषण डढेलो, १० जनाको मृत्यु, हजारौं प्रभावित

    लस एन्जेलसः  अमेरिकाको क्यालिफोर्निया राज्यमा आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको अंगुर बगानमा डढेलो लागेको हो। दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगो लागेको थियो।  अागलागीका कारण करिब २० हजारलाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ।  हजारौँ स्थानीयवासी घर छाडेर भाग्न बाध्य भएका छन्। कतिपय आफैं भागेका थिए भने अरु…

    विस्तृतमा पढ्नुस्

  • के तपाईको जुत्ता फाटेको छ? फोटो पठाएर जित्नुस् नयाँ जुत्ता

    के तपाईको जुत्ता फाटेको छ? फोटो पठाएर जित्नुस् नयाँ जुत्ता

    काठमाडौं : नेपाली फिल्मी इन्डस्ट्रीमा फिल्म प्रचारको फरक फरक अस्त्र प्रयोग हुन थालेका छन्। कहिले कभर गीत प्रतियोगिता, कहिले फिल्मी युनिटको मोफसल यात्रा त कहिले कन्सर्ट। फिल्म 'फाटेको जुत्ता' युनिटले भने फिल्मको नामसँग मिल्दो जुत्ता उपहार दिने योजना सुरु गरेको छ। फाटेको जुत्ताको फोटो खिचेर पठाउँदा नयाँ जुत्ता उपहार दिने योजना ल्याएको हो। फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादव सिरहा क्षेत्र नं. १ बाट सिफारिश

    उपेन्द्र यादव सिरहा क्षेत्र नं. १ बाट सिफारिश

    लहान :  संघीय समाजवादी फोरम नेपालले सिरहा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिश गरेको छ।  फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिश भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए।  सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिश गरिएको छ।  यस्तै,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell