PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

  • समाजका उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कहलिएकी भगवती

    समाजका उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कहलिएकी भगवती

    रामपुर (पाल्पा) : समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन। समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे। आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे। समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिइन्, भगवती देवकोटा। रामपुर…

    विस्तृतमा पढ्नुस्

  • बित्यो साढे पाँच वर्ष, भइसक्यो करोडौँको खर्च : कञ्चनपुरमा हुन सकेन छाडा पशुको दिगो व्यवस्थापन

    बित्यो साढे पाँच वर्ष, भइसक्यो करोडौँको खर्च : कञ्चनपुरमा हुन सकेन छाडा पशुको दिगो व्यवस्थापन

    शेरबहादुर सिंह- महेन्द्रनगर : कञ्चनपुरमा पालिकाहरुले कराडौं रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन्। छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिँदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती यथावत नै छ। यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्‍याएको भन्दै आक्रोश व्यक्त गरेपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र खुमलटार भिड्ने

    ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र खुमलटार भिड्ने

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र खुमलटार एफसी भिड्ने भिड्ने भएका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज सम्पन्न टाइसिट ड्र अन्तर्गत पहिलो खेलमा फ्रेण्ड्स क्लब र खुमलटार भिड्ने पक्का भएको हो। लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ। दोस्रो दिन तीनवटा खेल हुनेछन्। एन्फाले ३५ वटा खेलका…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयले गर्‍यो सहसचिव र उपसचिवको सरुवा, ५० बढी जिल्लामा सिडिओ हेरफेर

    गृह मन्त्रालयले गर्‍यो सहसचिव र उपसचिवको सरुवा, ५० बढी जिल्लामा सिडिओ हेरफेर

    काठमाडौंः गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ७० जनाको सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट काज सरुवा भएको हो। सरुवा सूची अनुसार ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि हेरफेर भएको छ।  सरुवा सूची

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसद महतोलाई पक्राउ गर्न गृहले गर्‍यो प्रहरीलाई पत्राचार

    एमाले सांसद महतोलाई पक्राउ गर्न गृहले गर्‍यो प्रहरीलाई पत्राचार

    काठमाडौंः गृह मन्त्रालयले नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित पत्राचार गरेको छ। पटक पटकको मौखिक निर्देशन पालना नभएको भन्दै मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको प्रवक्ता फणिन्दमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  असई थमन विकको हत्या अभियोग लागेका महतो प्रहरीको फरार सूचीमा छन्। फरार रहेकै अवस्थामा एमालेबाट महोत्तरी १ बाट उनी निर्वाचित भएका थिए।  निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

    काठमाडौं : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शुक्रवार बसेको प्रदेशसभाको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार शुक्रवार बसेको प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मंगलवार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ। बैठकमा ४० मध्ये ३९ सांसद उपस्थित थिए। मुख्यमन्त्री शर्माको पक्षमा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट मुक्ता यादवले दिइन् उपसभामुखमा उम्मेदवारी, 'जिते निष्पक्ष भूमिका निर्वाह गर्छु'

    कांग्रेसबाट मुक्ता यादवले दिइन् उपसभामुखमा उम्मेदवारी, 'जिते निष्पक्ष भूमिका निर्वाह गर्छु'

    काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवारमा नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई अघि सारेको छ। सभामुखमा पनि महिलालाई नै अघि सारेको कांग्रेसले उपसभामुखमा यादवलाई उम्मेदवार बनाएको हो। समानुपातिकबाट सांसद भएकी यादवको प्रस्तावक बद्री पाण्डे छन्। समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। उम्मेदवारी दर्तापछि यादवले आफूले जिते निश्पक्ष भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिइन। 'एकदमै निश्पक्ष भूमिका रहन्छ। सभामुख न्युट्रल…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखमा रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताबीच प्रतिस्पर्धा

    उपसभामुखमा रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताबीच प्रतिस्पर्धा

    काठमाडौं :  उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबिच प्रतिस्पर्धा हुने भएको छ। रास्वपाबाट प्रतिनिधिसभाको उपसभामुखमा मगरले उम्मेदवारी दर्ता गरेकी छन्। मगरलाई उपसभामुखमा रास्वपाकी सोविता गौतमले प्रस्ताव गरेकी हुन्। समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्। यता कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यादवको समर्थकमा…

    विस्तृतमा पढ्नुस्

  • गुजरात दंगामा संलग्नताबारे फेरि उठ्यो नरेन्द्र मोदीमाथि प्रश्न, बीबीसीको डकुमेन्ट्रीलाई भारतमा किन भनिँदैछ 'प्रोपागान्डा'?

    गुजरात दंगामा संलग्नताबारे फेरि उठ्यो नरेन्द्र मोदीमाथि प्रश्न, बीबीसीको डकुमेन्ट्रीलाई भारतमा किन भनिँदैछ 'प्रोपागान्डा'?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले निर्माण गरेको डकुमेन्ट्री 'इन्डिया : द मोदी क्वेश्चन' अहिले चर्चामा छ। यो डकुमेन्ट्रीको दुई एपिसोड निर्माण भएको र पहिलो एपिसोड प्रसारण भइसकेको छ। डकुमेन्ट्रीको पहिलो भाग १७ जनवरीमा प्रसारण भएको थियो। दोस्रो भाग २४ जनवरीमा प्रसारण हुनेछ। पहिलो एपिसोडमा नरेन्द्र मोदीको सुरुवाती राजनीतिक यात्रालाई देखाइएको छ। भारतीय जनता पार्टीमा स्थापति हुँदै गुजरातको मुख्यमन्त्री बनेको यात्रासम्म पहिलो…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाकी इन्दिरा राना मगरले गरिन् उपसभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम

    रास्वपाकी इन्दिरा राना मगरले गरिन् उपसभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गरेकी छन्। राना मगरलाई उपसभामुखमा रास्वपाकी सोविता गौतमले प्रस्ताव गरेकी हुन्। समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्। रास्वपाको शुक्रवार बसेको संसदीय दलको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उपसभामुख आफ्नो पार्टीको भागमा परेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट उपसभामुखमा उम्मेदवारीबारे मुक्ता यादव भन्छिन् : ‍औपचारिक जानकारी छैन

    कांग्रेसबाट उपसभामुखमा उम्मेदवारीबारे मुक्ता यादव भन्छिन् : ‍औपचारिक जानकारी छैन

    काठमाडौं : नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ। संसदीय दलको कार्यसमिति बैठकमा यादवको नाम उपसभामुखका लागि तय भएको कांग्रेसले जनायो। यद्यपि यसको औपचारिक निर्णय भने भइसकेको छैन। कार्यसमितिको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले २ बजेभित्र उपसभामुखको उम्मेदवार टुंगो लाग्ने बताएका थिए। अरु दलसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारीसमेत रहेको लेखकले बताएका थिए। मुक्ता कांग्रेसकी…

    विस्तृतमा पढ्नुस्

  • कुस्ती संघका अध्यक्षमाथि यौन शोषणको आरोप, भारतीय 'रेस्लर'हरु जन्तरमन्तरमा धर्ना दिँदै

    कुस्ती संघका अध्यक्षमाथि यौन शोषणको आरोप, भारतीय 'रेस्लर'हरु जन्तरमन्तरमा धर्ना दिँदै

    भारतीय रेस्लर विनेश फोगट, बजरंग पुनिया, साक्षी मलिकलगायतका ३० भन्दा बढी खेलाडीहरुले कुस्ती संघका अध्यक्ष बृजभुषण शरण सिंहमाथि यौन शोषण लगायतका गम्भीर आरोप लगाउँदै धर्नामा उत्रिएका छन्। यस विषयमा भारतका खेलकुद मन्त्री अनुराग ठाकुरले आज पनि खेलाडीसँग भेट गर्दैछन्। यसअघि बिहीवार पनि खेलाडी र ठाकुरबिच करिब साढे ५ घण्टा छलफल चलेको थियो। भारतका ओलम्पिकदेखि एसियन गेम्ससम्म पदक लिएका सेलिब्रेटी खेलाडीहरु दिल्लीको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने

    कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने

    काठमाडौं : नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ। संसदीय दलको कार्यसमिति बैठकमा यादवको नाम उपसभामुखका लागि तय भएको कांग्रेसले जनायो। यद्यपि यसको औपचारिक निर्णय भने भइसकेको छैन। कार्यसमितिको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले २ बजेभित्र उपसभामुखको उम्मेदवार टुंगो लाग्ने बताएका थिए। अरु दलसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारीसमेत रहेको लेखकले बताएका थिए। मुक्ता कांग्रेसकी…

    विस्तृतमा पढ्नुस्

  • सभामुख देवराज घिमिरेले लिए शपथ

    सभामुख देवराज घिमिरेले लिए शपथ

    काठमाडौं : नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई शपथ दिलाएकी हुन्। घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार बनेका थिए। उनको पक्षमा १६८ जनाले मत दिँदा विपक्षमा १०० मत परेको थियो। घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले अन्य दलसँग छलफल गरेर उपसभामुखको उम्मेदवार तय गर्ने

    कांग्रेसले अन्य दलसँग छलफल गरेर उपसभामुखको उम्मेदवार तय गर्ने

    काठमाडौं : नेपाली कांग्रेसले उपसभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको छ। बिहान बसेको संसदीय दलको कार्यसमिति बैठकले उपसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो। 'हामी प्रतिस्पर्धा गर्नुपर्ने ठाउँमा सबैमा प्रतिस्पर्धा गर्छौं,' कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने। उपसभामुखको उम्मेद्वार कसलाई बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। सभामुखमा आफ्नो दललाई सहयोग गरेका दलहरुसँग सल्लाह गरेर उपसभामुखको उम्मेद्वार तय गर्ने कांग्रेसले जनाएको छ। अरु दलसँग…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको जिम्मेवारीबाट अलग भएको छु : सभामुख घिमिरे

    पार्टीको जिम्मेवारीबाट अलग भएको छु : सभामुख घिमिरे

    काठमाडौं : नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गरि स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनले बताएका हुन्। विज्ञप्तिमा भनिएको छ, 'मिति २०७९ साल माघ ५ मा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर उपसभामुखको उम्मेदवार, 'आशा गरेर होइन, यो क्षेत्रमा केहि गरौं भनेर आएको हो'

    स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर उपसभामुखको उम्मेदवार, 'आशा गरेर होइन, यो क्षेत्रमा केहि गरौं भनेर आएको हो'

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाएको छ। शुक्रवार बसेको रास्वपाको संसदीय दलको बैठकले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उपसभामुख आफ्नो पार्टीले पाएकाले चाँडै उम्मेदवार तय हुने बिहीवार सभापति तथा गृहमन्त्री रवि लामिछानेले बताएका थिए।  काठमाडौं-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी सोविता गौतम उपसभामुखको उम्मेदवारको आकांक्षी थिइन्। आजको संसदीय दलको बैठक पछि गौतमले आफूले आकांक्षा राख्नु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भिजिबिलिटी कम भएपछि अवतरण हुन सकेनन् विमान : केही आकाशमै होल्ड, केही डाइभर्ट

    काठमाडौंमा भिजिबिलिटी कम भएपछि अवतरण हुन सकेनन् विमान : केही आकाशमै होल्ड, केही डाइभर्ट

    काठमाडौं : भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण प्रभावित भएको छ। नेपालगंजबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा ‘डाइभर्ट’ भएको छ। यस्तै, नेपाल एयरलाइन्सको क्वालालम्पुरबाट उडेको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता ‘डाइभर्ट’ भएको छ। विमानस्थल कार्यालयले काठमाडौंमा भिजिबिलिटी एकदमै कम भएकाले जहाजहरु ‘डाइभर्ट एन्ड होल्ड’ भएको जनाएको छ। यस्तै, नेपाल एयरलाइन्सका सह-प्रवक्ता गणेश घिमिरेका अनुसार काठमाडौंमा न्यून…

    विस्तृतमा पढ्नुस्

  • मरणोपरान्त शरीर दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    मरणोपरान्त शरीर दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्। प्रधानमन्त्रीले भने, '‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।' प्रचण्डसँगै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पनि अङ्गदान…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै

    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै

    काठमाडौं : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। आज बस्ने प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मङ्गलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ। प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ बजे सर्वदलीय बैठक बस्दैछ। बैठकको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell