PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

  • पीडित किसानहरुलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : मिटरब्याजी समस्या समाधान गर्छु

    पीडित किसानहरुलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : मिटरब्याजी समस्या समाधान गर्छु

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याजी समस्याबाट पीडित किसानहरूले भेट गरेका छन्। प्रधानमन्त्रीसँग पीडितहरुले शुक्रवार बिहान बालुवाटारमा भेट गरेका हुन्। सो क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखमा मेरो दाबी छैन : रास्वपा सांसद सुमना श्रेष्ठ

    उपसभामुखमा मेरो दाबी छैन : रास्वपा सांसद सुमना श्रेष्ठ

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफू उपसभामुख पदको दाबेदार नरहेको बताएकी छिन्। प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन भोलिका लागि तय भएको छ। निर्वाचनका लागि आज मनोनयनको कार्यतालिका रहेको छ। सत्ता गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ। रास्वपाबाट सोबिता गौतम, सुमना श्रेष्ठ, इन्दिरा रानामगर लगायतको नाम उपसभामुखको लागि चर्चामा छ। रास्वपाले आज बस्ने संसदीय दलको बैठकबाट…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट को बन्ला उपसभामुखको उम्मेदवार ?

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट को बन्ला उपसभामुखको उम्मेदवार ?

    काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन भोलिका लागि तय भएको छ। निर्वाचनका लागि आज मनोनयनको कार्यतालिका रहेको छ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उपसभामुखका लागि मनोनयन समय तोकिएको छ। हिजोको बैठकबाट सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। सत्ता गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक लिङ्गको हुनुपर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • पहिलो हाफमा टोटेनहमको दुई गोलको अग्रता, दोस्रो हाफमा चार गोल थप्दै सिटीको जित

    पहिलो हाफमा टोटेनहमको दुई गोलको अग्रता, दोस्रो हाफमा चार गोल थप्दै सिटीको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्स्परलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा ०-२ गोलको अवस्थालाई उल्टाउँदै घरेलु टोली सिटीले ४-२ गोलअन्तरको जित निकालेको हो। खेलको ४४ औं मिनेटमा टोटेनहमले डेजन कुलुसेभ्स्कीको गोलमा अग्रता बनाएको थियो। तीन मिनेट नबित्दै एमर्सनले हेडरमार्फत गोल थप्दा पहिलो हाफमा टोटेनहम दुई गोलले अघि रह्यो। दोस्रो हाफमा भने चार गोल फर्काउँदै…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीको रोमाञ्चक जित: मेस्सीको गोलमा अग्रता, रोनाल्डोको दुई गोल, नेइमार पेनाल्टीमा चुक्दा एम्बाप्पेको गोल

    पीएसजीको रोमाञ्चक जित: मेस्सीको गोलमा अग्रता, रोनाल्डोको दुई गोल, नेइमार पेनाल्टीमा चुक्दा एम्बाप्पेको गोल

    साउदी अरबमा गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रियाद अल स्टार्सलाई हराएको छ। किंग फाहद स्टेडियममा सम्पन्न खेलमा पीएसजीले ४-५ गोलअन्तरले जित निकालेको हो। उक्त खेलमा सर्बोत्कृष्ट खेलाडीका रुपमा लिइने लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सायद अन्तिम पटक एउटै मैदानमा उत्रिएका थिए। खेलमा दुबै खेलाडीले गोल गरे। खेलको तेस्रो मिनेटमै नेइमारको पासमा गोल गर्दै मेस्सीले पीएसजीलाई अग्रता दिलाएका…

    विस्तृतमा पढ्नुस्

  • खल्बलिएको सभामुख सम्पूर्ण सभाको होस् : दमननाथ ढुंगाना

    खल्बलिएको सभामुख सम्पूर्ण सभाको होस् : दमननाथ ढुंगाना

    काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाले नव निर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत बधाई दिँदै कांग्रेस नेतासमेत रहेका ढुंगानाले नवनिर्वाचित सभामुखले संसदीय परम्परालाई पुन: स्थापित गर्नेमा आफू आशावादी रहेको बताएका छन्। सम्मानीय सभामुखलाई हार्दिक बधाई। आशा गरौं ४८ साल देखि सुरु गर्न खोजेको तर खल्बलिएको सभामुख सम्पूर्ण सभाको हुने सम्सदिय परम्परालाई पुनः स्थापित गर्नु हुनेछ। सुभकामना। — Daman…

    विस्तृतमा पढ्नुस्

  • ल्होछारमा मंगोलियन हार्ट र डिजे तेन्जिङले टुँडिखेल तताउने

    ल्होछारमा मंगोलियन हार्ट र डिजे तेन्जिङले टुँडिखेल तताउने

    काठमाडौं : तामाङहरुको नयाँ वर्ष ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिने कार्यक्रम हुने भएको छ। शुक्रवारबाट ल्होछारको कार्यक्रम शुरु हुने आयोजक संस्था नेपाल तामाङ घेदुङले आज पत्रकार सम्मेलन गरी जनाएको हो। तामाङहरुले सोनाम ल्होछारलाई आफ्नो महान पर्वको रुपमा मनाउँदै आएको छ। यसपटक माघ ८ गते आइतवार सोनाम ल्होछार परेको छ। बाघ वर्गको बिदा र बिरालो वर्गको स्वागतमा तामाङहरुले विभिन्न कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • विश्वप्रकाशको बोलीलाई ओलीले भने : अशुभको संकेत, राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ

    विश्वप्रकाशको बोलीलाई ओलीले भने : अशुभको संकेत, राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले संसदमा आफ्नो विरोध गरेको सुनिएको उल्लेख गर्दै यस्तो अभ्यास कांग्रेसले नै थालेको बताएका छन्। सभामुखमा आफ्नो पार्टीका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएपछि ‌ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गरेर कुनै तुक नभएको तर्कसमेत गरे। 'संयन्त्र बनेको कुरामा पनि विरोध गरेको सुनियो। मैले पहिले भनेको कुरा पनि बोलेको सुनियो,' ओलीले भने, 'नेपाली कांग्रेसले रामचन्द्र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा सुवास नेम्वाङको उत्तर : जनताका छोराछोरी

    राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा सुवास नेम्वाङको उत्तर : जनताका छोराछोरी

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीले निर्णय गर्ने बताएका छन्। आज सभामुख निर्वाचन पश्चात संघीय संसद भवनमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। सत्तारुढ गठबन्धनमा राष्ट्रपति पद नेकपा एमालेले पाउने सहमति भएको छ। एमालेभित्र नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नाम राष्ट्रपतिका लागि चर्चामा छन्। आज यसैबारेमा…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको निर्वाचन माघ ७ गते तय

    उपसभामुखको निर्वाचन माघ ७ गते तय

    काठमाडौं :  प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन्। आजको बैठकबाट सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। सत्ता गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ। उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत, पक्षमा ५७ मत पाउँदा विपक्षमा २८ मत

    लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत, पक्षमा ५७ मत पाउँदा विपक्षमा २८ मत

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्। बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको पक्षमा ५७ सांसदले मतदान गरेका छन्। गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको आठौं दिनमा उनले विश्वासको मत पाएका हुन्। प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गिरीको पक्षमा ५७ र विपक्षमा २८ मत खसेको जानकारी दिए। ८७ सदस्यीय प्रदेशसभामा…

    विस्तृतमा पढ्नुस्

  • चोभारबाट बेपत्ता पुरुषको शव घटनास्थल भन्दा करिब सय मिटर पर सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पार्‍यो

    चोभारबाट बेपत्ता पुरुषको शव घटनास्थल भन्दा करिब सय मिटर पर सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पार्‍यो

    काठमाडौः काठमाडौंको चोभारमा कार दुर्घटनापछि नदीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले आज शव फेला पारेको हो। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर राजकुमार खत्री बेपत्ता भएका थिए। आज  सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल…

    विस्तृतमा पढ्नुस्

  • श्रम मन्त्रीबारे रविले भने : मेनपावरमा भए दर्ता होला, देखाउनुस कारवाही गर्छु

    श्रम मन्त्रीबारे रविले भने : मेनपावरमा भए दर्ता होला, देखाउनुस कारवाही गर्छु

    काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबनेका डोलप्रसाद अर्याल मेनपावर व्यवसायी भएको प्रमाणित गर्न चुनौती दिएका छन्। मंगलवार भएको मन्त्रिपरिषद् विस्तारमा रेमिट्यान्स व्यापारी अर्याल मन्त्री नियुक्त भएका थिए। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन्। आफ्नै पार्टीबाट मन्त्री बनेका व्यक्तिमाथि प्रश्न उठेपछि पार्टी सभापति समेत लामिछानेले भने, 'मेनपावरमा भए कहिँ न कहिँ…

    विस्तृतमा पढ्नुस्

  • निष्पक्षताको साथ प्रतिनिधिसभा बैठक संचालन गर्छु : नवनिर्वाचित सभामुख घिमिरे

    निष्पक्षताको साथ प्रतिनिधिसभा बैठक संचालन गर्छु : नवनिर्वाचित सभामुख घिमिरे

    काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो कार्यकालमा निष्पक्ष ढंगले अगाडी बढ्ने बताएका छन्। निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले निष्पक्ष र तटस्थ भएर अगाडि बढ्ने बताएका हुन्।   नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। निर्वाचनबाट आफु छानिएपछि उनले प्रजातान्त्रिक पद्धती सुन्दर अभ्यास भएको बताए। र, दलिय छायाँबाट आफू मुक्त भएर दलहरुबिच छलफलबाट निष्कर्ष निकाल्ने दाबी गरे। आज प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा जित्ने गरी कांग्रेस अघि बढ्छ : विश्वप्रकाश शर्मा

    राष्ट्रपतिमा जित्ने गरी कांग्रेस अघि बढ्छ : विश्वप्रकाश शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारले विजय हासिल गर्ने गरी पार्टी अघि बढ्ने बताएका छन्। सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने पराजित बनेपछि शर्माले उक्त प्रतिक्रिया दिएका हुन्। 'सरकारभन्दा सभामुख र राष्ट्रपति भिन्न हो। राष्ट्रपतिमा विजय हासिल गर्ने गरि गर्छौ,' शर्माले भने। सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। शर्मा न्यौपानेको प्रस्तावक थिए। एमाले अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • फरार सांसद महतोबारे गृहमन्त्री लामिछाने : तत्काल पक्रन नसकिएको होला, भनेको काम हुन्छ

    फरार सांसद महतोबारे गृहमन्त्री लामिछाने : तत्काल पक्रन नसकिएको होला, भनेको काम हुन्छ

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने बताएका छन्। सभामुखको निर्वाचनपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन्। गृहमन्त्री लामिछानेलाई एमालेबाट निर्वाचित फरार सांसद लक्ष्मी महतो कोइरीबारे समेत प्रश्न सोधिएको थियो। पुस २७ गते आफूले पक्रन निर्देशन दिइसकेको बताउने गृहमन्त्री लामिछानेले आज भने विधि र पद्धति बाहिर नजाने बताएका थिए। लगत्तै प्रतिनिधि सभाबाट बाहिरिने…

    विस्तृतमा पढ्नुस्

  • सम्मानजनक मन्त्रालय नपाए सरकारमा जान्नौं : जसपा सांसद यादव

    सम्मानजनक मन्त्रालय नपाए सरकारमा जान्नौं : जसपा सांसद यादव

    काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सम्मानजनक मन्त्रालय नपाए आफ्नो दल सरकारमा नजाने बताएका छन्। जसपाले उपराष्ट्रपति पाउने सत्तारुढ दलले बताउँदै आएका थिए। पूर्वमन्त्रीसमेत रहेका यादवले भने आफ्नो दल उपराष्ट्रपतिमात्र पाउँदा सरकारमा जाने स्थिति नरहने बताए। सरकारमा जानका लागि प्याकेजमा सहमति हुनुपर्नेसमेत उनको भनाई थियो। 'सम्मानजनक मन्त्रालय पाए सरकारमा जाने नभए नजाने। सबै कुरा प्याकेजमा भए मात्रै हुन्छ…

    विस्तृतमा पढ्नुस्

  • भोजराज भट्टको ठाडी भाकामा यती विमान दुर्घटनाको कथा

    भोजराज भट्टको ठाडी भाकामा यती विमान दुर्घटनाको कथा

    पोखरा बस्साकी, काठमाण्डौं है उडाइ लैग्यो पोखरा बस्साकी सेतीमा खस्याकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी   देउडा गायक भोजराज भट्टले पोखरामा भएको विमान दुर्घटनाको वेदना समेटेको ठाडी भाका सार्वजनिक गरेका छन्। सार्वजनिक ठाडी भाकामा माघ १ गते पोखरामा भएको दुर्घटनामा ज्यान गुमाउनेको सम्झना समेटिएको छ। भानुभक्त जोशीले शब्द संकलन गरेको गीतमा भोजराजकै लय र स्वर रहेको छ। भुवन बडुले ठाडी भाकाको देउडामा…

    विस्तृतमा पढ्नुस्

  • सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन्। आज प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए। घिमिरे १६७ मत ल्याएर विजयी हुँदा न्यौपानेले १०० मत पाइन्। प्रस्तावमा मत दिन्न भन्नेमा एक मत पर्‍यो। घिमिरे संघीय संसद्का ९औं सभामुख हुन्। को हुन् घिमिरे? देवराज घिमिरे झापा-२ बाट प्रतिनिधिसभामा एमालेका…

    विस्तृतमा पढ्नुस्

  • चोभारमा कार दुर्घटना हुँदा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो

    चोभारमा कार दुर्घटना हुँदा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो

    काठमाडौं : गत सोमवार साँझ कीर्तिपुरको चोभारमा सवारी दुर्घटना हुँदा बेपत्ता भएका पुरुषको शव भेटिएको छ। घटना भएको स्थानबाट केही पर बागमती खोलामा शव भेटिएको हो। अहिले शवको सनाखत हुने काम भइरहेको छ। माघ २ गते साँझ कीर्तिपुर नगरपालिकास्थित चोभार जलविनायक नजिक भएको कार दुर्घटनामा एक जना बेपत्ता भएका थिए। बा ५ च ५६५४ नम्बरको कारमा रहेका चालक राजकुमार खत्री बेपत्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell