PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति, मंगलबार मन्त्रीहरुको शपथ

    सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति, मंगलबार मन्त्रीहरुको शपथ

    काठमाडौंः सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेको छ। मंगलबार १ बजे मन्त्रीहरुको शपथ गर्नेगरि मन्त्रालय बाँडफाँट भएको गृहमन्त्री रवि लामिछानेले बताए।  सरकारमा आवद्ध नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ। तर, मंगलबार १ बजेको शपथअघि मन्त्रीको नामसहित समझदारीलाई अन्तिम रुप दिने निर्णय भएको लामिछानेले बताए।  सहमति अनुसार एमालेले…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा हवाई दुर्घटना: पूर्वाधार सुधारको आवश्यकता, छानबिन गर्ने टोलीको दक्षतामै विज्ञहरुको प्रश्न

    नेपालमा हवाई दुर्घटना: पूर्वाधार सुधारको आवश्यकता, छानबिन गर्ने टोलीको दक्षतामै विज्ञहरुको प्रश्न

    ७२ जनाको ज्यान जाने गरी आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि देशको उड्ययन पूर्वाधारको सुधार आवश्यक रहेको विज्ञहरुले बताएका छन्। यसका लागि नियामक निकाय एक भएर काम गर्नुपर्ने वा अर्को यस्तै भयानक दुर्घटनाको पर्खिनुपर्ने बताएका छन्।  नेपालमा भएका हवाई दुर्घटना मध्ये तीन दशकयताकै घातक दुर्घटना हो।  'नेपालमा विमान उडाउनको लागि फरक स्तरको चेतना चाहिन्छ,' रोयल एरोनटिकल सोसाइटी युकेका सदस्य तथा एसियाको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती कांग्रेसको मुख्य सचेतकमा कुन्दनराज काफ्ले

    वाग्मती कांग्रेसको मुख्य सचेतकमा कुन्दनराज काफ्ले

    हेटौंडा : नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन्। नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकमा चयन गरेको हो। काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन्।

    विस्तृतमा पढ्नुस्

  • हाइड्रोजन ग्यास भर्ने क्रममा सिलिन्डर पड्किँदा एक जनाको मृत्यु

    हाइड्रोजन ग्यास भर्ने क्रममा सिलिन्डर पड्किँदा एक जनाको मृत्यु

    बुटवल : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौहवामा बेलुनमा भर्ने हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। बाणगंगामा सोमबारदेखि सुरु भएको चौथो माघी महोत्सवमा बेलुनमा ग्यास भर्नेक्रममा सिलिण्डर पड्किएर बाणगंगा–८ बालापुर बस्ने ६५ वर्षीय नासिर मोहम्मदको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। घटनामा घाइते भएका मृतकका छोरा २५ वर्षीय साहिलको कपिलवस्तु सामुदायिक अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरको शोक सभामा सरकारी कर्मचारीकै प्रश्न : बिदा कसलाई, थोत्रा जहाज कि सार्वजनिक सेवालाई?

    माइतीघरको शोक सभामा सरकारी कर्मचारीकै प्रश्न : बिदा कसलाई, थोत्रा जहाज कि सार्वजनिक सेवालाई?

    काठमाडौं : आइतवार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो। उक्त दुर्घटनामा परी ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाली सेनाका अनुसार ७१ जनाको शव भेटिसकेको छ भने एक जना अझै बेपत्ता छन्। एटीआर ७२ विमान दुर्घटनाको शोक मनाउन सरकारले सोमवार सार्वजनिक बिदा दियो। उक्त घटनामा दिवंगत भएकालाई श्रद्धाञ्जली दिन काठमाडौंको माइतीघरमा शोक सभा आयोजना गरियो। एकीकृत कर्मचारी संगठन नेपालले…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ५ दलको बैठक, मन्त्रिपरिषद् विस्तार कतिबेला?

    बालुवाटारमा ५ दलको बैठक, मन्त्रिपरिषद् विस्तार कतिबेला?

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलको बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेटेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको थियो। बैठकले मन्त्रिपरिषद बिस्तारबारे टुंगो लगाउने उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले बताएका थिए। दाहालले पनि आजै मन्त्रिपरिषद बिस्तारको टुंगो लाग्ने बताएका थिए। बालुवाटारको बैठकमा सत्ता गठबन्धनमा रहेका ५ दलमात्रै सहभागी रहेको प्रधानमन्त्री दाहालको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको उपसभामुखमा अपसरा चापागाई निर्वाचित

    वाग्मती प्रदेशको उपसभामुखमा अपसरा चापागाई निर्वाचित

    हेटौंडा : वागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाँई निर्वाचित भएकी छन्। सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाँई उपसभामुखमा निर्वाचित भएकी हुन्। ११० सदस्यीय प्रदेश सभामा उनले ६१ मत पाउँदा विपक्षमा ३९ मत परेको थियो भने ७ जना प्रदेश सभा सदस्य तटस्थ बसेका थिए। २ जना भने मतदानमा सहभागी भएनन्।

    विस्तृतमा पढ्नुस्

  • बालिकालाई जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

    बालिकालाई जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

    बुटवल : १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आइतबार दिउँसो बालिकालाई डरत्रास देखाइ जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सोमबार मर्चवारी गाउँपालिका-४ का २६ वर्षीय एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले जानकारी दिए। सोमबार सार्वजनिक विदा परेकाले मंगलबार अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • इटालीका भगौडा माफिया बोस डेनारो पक्राउ, ३० वर्षदेखि लुक्दै संचालन गरिरहेका थिए गिरोह

    इटालीका भगौडा माफिया बोस डेनारो पक्राउ, ३० वर्षदेखि लुक्दै संचालन गरिरहेका थिए गिरोह

    इटालीको मोस्ट वान्टेड माफिया बोस मटेओ मेससिना डेनारोलाई प्रहरीले पक्राउ गरेको छ। ३० वर्षदेखि भागिरहेका उनलाई  सिसीलीबाट पक्राउ गरिएको हो। सिसीलीको एक निजी क्लिनिकबाट उनलाई पक्राउ गरिएको हो। उनी कोसा नोस्ट्रा माफिकाका बोस हुन्। प्रहरीले उनलाई पक्राउ गरि गोप्य स्थानमा लगेको छ। उनलाई पक्राउ गर्न १०० जना सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ। डेनारोलाई पक्राउ गरि लगिँदै गर्दा सडकमा भेला…

    विस्तृतमा पढ्नुस्

  • बससँग ठोक्किँदा कार चालकको मृत्यु, पाँच जना घाइते

    बससँग ठोक्किँदा कार चालकको मृत्यु, पाँच जना घाइते

    बुटवल : पश्चिम नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा कार चालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका - ८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको हो। घटनामा परी पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जनाए। घटनालगत्तै गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि परासीस्थित…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा भेला भएका परिवारलाई धैर्य राख्न अनुरोध, दुईपटक पुष्टि गरि शव आफन्तलाई दिइने  

    अस्पतालमा भेला भएका परिवारलाई धैर्य राख्न अनुरोध, दुईपटक पुष्टि गरि शव आफन्तलाई दिइने  

    काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेती खोंचमा दुर्घटनामा परेर मृत्यु भएकाहरुका परिवालरलाई धैर्य गरेर बस्न आग्रह गरेको छ। हिजो भएको दुर्घटनामा खोंचबाट ६९ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रहेको छ। शवहरुको पोष्टमर्टम भर्खरै सुरु भएको छ।  अहिले प्रतिष्ठानमा मृतकका परिवारले शव बुझाउन धेरै समय लागेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। प्रतिष्ठानका निर्देशन प्रा डा भरत बहादुर खत्रीले भने शव व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट डिजेलको मूल्य घटेर आउँदा पेट्रोलको भने २.५१ रुपैयाँले बढ्यो

    भारतबाट डिजेलको मूल्य घटेर आउँदा पेट्रोलको भने २.५१ रुपैयाँले बढ्यो

    काठमाडौं : भारतबाट डिजेलको मूल्य घटेर आएको छ। हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ। यसैगरि निगमका अनुसार पेट्रोलको मूल्य भने केही बढेर आएको छ। पेट्रोल लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको…

    विस्तृतमा पढ्नुस्

  • सेती खोंचबाट फेला परेका शवको पोष्टमार्टम सुरू

    सेती खोंचबाट फेला परेका शवको पोष्टमार्टम सुरू

    काठमाडौं : आइतबार पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ। शव पहिचान र परीक्षणका लागि  गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरि शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए। पोष्टमार्टममा लागि गठित विशेषज्ञ…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालयको भागबन्डा टुंग्याउन उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने

    मन्त्रालयको भागबन्डा टुंग्याउन उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने

    काठमाडौं : आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बालकोटमा सोमवार लामो छलफल भएपछि बैठक बोलाइएको हो। आजै अपरान्ह ५ बजेका लागि बैठक बोलाइएको हो। उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली हुन्।  प्रचण्डले बालकोटबाट फर्कनेक्रममा आजै मन्त्रिपरिषद विस्तारको टुंगो लाग्ने बताएका थिए। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बाँकी रहेका कार्यसूचीमाथि गृहकार्य…

    विस्तृतमा पढ्नुस्

  • यती एयरलाइन्स विमान दुर्घटना : हराएकामध्ये एक जनाको शव भेटियो, अस्पताल लग्ने तयारी

    यती एयरलाइन्स विमान दुर्घटना : हराएकामध्ये एक जनाको शव भेटियो, अस्पताल लग्ने तयारी

    काठमाडौं : पोखरामा आइतवार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोरले शव पानीबाट निकालेको हो। पानीबाट निकालेको शवलाई अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले थप एक जनाको शव भेटिएको जानकारी दिए। अहिले अस्पतालमा ६८ वटा शव राखेर सनाखत गर्ने…

    विस्तृतमा पढ्नुस्

  • परिवारलाई शव दिने प्रक्रिया अझै भएन सुरु, ‘पीडा छ यहाँ, आएर अझै उभिनुपर्ने?’

    परिवारलाई शव दिने प्रक्रिया अझै भएन सुरु, ‘पीडा छ यहाँ, आएर अझै उभिनुपर्ने?’

    पोखरा : काठमाडौंबाट उडेको यती एयरको विमान हिजो पोखराको सेती खोंचमा खस्यो। ७२ जना सवार सो विमानमा चालक दलका चार जना र ६८ जना यात्रु थिए। हालसम्म विमानमा रहेका ६८ जनाको शव फेला परिसकेको छ। बाँकीको खोजी हुँदैछ। मृतकहरुको शव केही पहिचान हुने अवस्थामा छन्। केही भने क्षतिविक्षत् अस्थामा छन्। तर, पहिचान भइसकेका व्यक्तिको समेत शव पोष्टमार्टम सुरु हुन सकेको…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँगको छलफलपछि प्रचण्डले भने : मन्त्रिपरिषद् विस्तार आजै, सरकारलाई समर्थन गर्ने दलको बैठक भोलि

    ओलीसँगको छलफलपछि प्रचण्डले भने : मन्त्रिपरिषद् विस्तार आजै, सरकारलाई समर्थन गर्ने दलको बैठक भोलि

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।  बिहानै बालकोटमा पुगेका उनी र ओलीबिच लामै समय यस विषयमा छलफल भएको थियो। बालकोटबाट फर्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका प्रचण्डले भोलि विश्वासको मत दिने दलहरुसँग छलफल हुने बताए। 'आजै टुंगिन्छ। भोलि विश्वासको मत दिने पार्टीहरुको मिटिङ छ,'…

    विस्तृतमा पढ्नुस्

  • 'छक्का पञ्जा ४' को छायाङ्कन सकियो

    'छक्का पञ्जा ४' को छायाङ्कन सकियो

    काठमाडौं : फिल्म ‘छक्का पञ्जा ४’ को छायाङ्कन सकिएको छ। काभ्रेको पनौतीमा आइतवार फिल्मको सुटिङ 'इन्डक्याल्प' गरिएको फिल्मका मुख्य कलाकार दीपकराज गिरीले जानकारी दिए। दुई सेड्युलमा तय गरिएको यस फिल्मको छायाङ्कन दुई महिनामा पुरा भएको हो। निर्माता समेत रहेका दीपकले अब आफूहरु पोस्टप्रोड्क्सनसँगै प्रचारप्रचारमा लाग्ने बताए। फिल्ममा दीपकका साथै दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),निर शाह,…

    विस्तृतमा पढ्नुस्

  • क्रिटिक्स च्वाइस अवार्डमा 'आरआरआर' उत्कृष्ट विदेशी फिल्म घोषित, कसले कुन अवार्ड जिते?

    क्रिटिक्स च्वाइस अवार्डमा 'आरआरआर' उत्कृष्ट विदेशी फिल्म घोषित, कसले कुन अवार्ड जिते?

    क्रिटिक्स च्वाइस अवार्डको २८ औं संस्करणमा दक्षिण भारतीय फिल्म ‘आरआरआर’  उत्कृष्ट घोषित भएको छ।सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको समारोहमा ‘आरआरआर’ ले उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जितेको हो। एसएस राजामौली निर्देशित यस फिल्मले अर्को विधामा समेत अवार्ड जित्न सफल भयो। ‘आरआरआर’ को ‘नाटु नाटु’ बोलको गीत क्रिटिक्स च्वाइसमा उत्कृष्ट मौलिक गीत घोषित भयो।   फिल्म ‘आरआरआर’ लाई एकपछि अर्को…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा विमान दुर्घटनाको जाँच गर्न गठित आयोगले काम सुरु गर्‍यो, प्रतिवेदन बुझाउन ४५ दिनको समय

    पोखरामा विमान दुर्घटनाको जाँच गर्न गठित आयोगले काम सुरु गर्‍यो, प्रतिवेदन बुझाउन ४५ दिनको समय

    काठमाडौं : पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ। दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ। ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell