PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • हसना डंगोल बनिन् मिस नेवा: वर्ल्ड ११४३

    हसना डंगोल बनिन् मिस नेवा: वर्ल्ड ११४३

    काठमाडौं : हसना डंगोलले मिस नेवा: वर्ल्ड ११४३ को ताज जितेकी छिन्। काठमाडौंमा हिजो फिनालेमा ललितपुरको खोकनाकी डंगोलले ताज पहिरिएकी हुन्। त्यसैगरि, आर्या महर्जन फस्ट रनरअफ घोषित भइन्। रितिशा बज्राचार्य सेकेन्ड रनरअफ हुँदा स्नेहा खड्की थर्ड रनरअफ भइन्।

    विस्तृतमा पढ्नुस्

  • सेती खोंचमा खसेको विमानमा रहेका ३५ जनाको सनाखत, पोस्टमार्टममा समय लाग्ने

    सेती खोंचमा खसेको विमानमा रहेका ३५ जनाको सनाखत, पोस्टमार्टममा समय लाग्ने

    पोखरा : आइतबार यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ३५ जनाको शव सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार अहिलेसम्म ३५ जनाको शव सनाखत भएको हो। विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल लगिएको छ। बाँकी ४ जनाको खोजी कार्य जारी छ। सेती खोंचबाट सङ्कल गरिएका शव अस्पताल पुर्‍याइए पनि शवलाई परिवारको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा दुर्घटना भएको यति एयरको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

    पोखरामा दुर्घटना भएको यति एयरको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

    काठमाडौं : आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए। ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ। प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ। उक्त ब्ल्याक बक्स आजै काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • सविन र रीमाको मुख्य भूमिकामा फिल्म 'सिड्नी' बन्ने घोषणा

    सविन र रीमाको मुख्य भूमिकामा फिल्म 'सिड्नी' बन्ने घोषणा

    काठमाडौं : सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिकामा फिल्म ‘सिड्नी’ बन्ने घोषणा भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको औपचारिक घोषणा गरिएको हो। देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने यस फिल्ममा अन्य कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन। यस फिल्मले अष्ट्रेलियाको सिड्नी पुगेर बाँचेका नेपालीहरुको कथालाई समेटनेछ। फिल्मको कथा भने युगलध्वज कार्कीले लेखेका हुन।अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता चोलाबहादुर आचार्य र…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा सभामुख र उपसभामुखको लागि उम्मेदवारी दर्ता हुँदै

    लुम्बिनीमा सभामुख र उपसभामुखको लागि उम्मेदवारी दर्ता हुँदै

    बुटवल : लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन गर्न सोमबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ। दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने प्रदेशसभासभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरू…

    विस्तृतमा पढ्नुस्

  • यती एयरको विमान दुर्घटना : शव सनाखत गर्न काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली जाँदै, हराएका यात्रुको खोजी जारी

    यती एयरको विमान दुर्घटना : शव सनाखत गर्न काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली जाँदै, हराएका यात्रुको खोजी जारी

    काठमाडौं : आइतवार पोखरामा दुर्घटना परेको यती एयरलायन्सको जहाजमा सवार ४ जना यात्रुको खोजी भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिहरेको छ। त्यस्तै फेला परेका ६८ वटा शवको सनाखत भइरहेको छ। अहिलेसम्म २६ वटा शवको पहिचान भइसकेको छ। त्यस्तै शवको पहिचान, पोस्टमार्टको लागि काठमाडौंबाट स्वास्थ्य मन्त्रालयको टोली पनि पोखरा आइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ टेकबहादुर केसीले…

    विस्तृतमा पढ्नुस्

  • दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    बुटवल : दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घोराही उपमहानगरपालिका-१६ का २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। घोराहीको सर्रा-सौडियार सडकखण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका दुबैजनाई उपचारको लागि राप्ती…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट खुल्यो

    काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट खुल्यो

    काठमाडौं : काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ। जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ। यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो। मालपोत अधिकृत गङ्गाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्रसमेत पठाइएको छ। कार्यालयले घर बाटोको सिफारिसमा एकरुपता हुनुपर्ने भएका वडा…

    विस्तृतमा पढ्नुस्

  • भोलिलाई सारियो सभामुख टुङ्ग्याउने सुदूरपश्चिम प्रदेश सभा बैठक

    भोलिलाई सारियो सभामुख टुङ्ग्याउने सुदूरपश्चिम प्रदेश सभा बैठक

    कैलाली : सुदूरपश्चिम प्रदेश सभामा सोमबार पनि सभामुख चयनका लागि बोलाइएको बैठक स्थगित भएको छ। राष्ट्रिय शोक परेकाले आज बिहान ९ बजे बोलाइएको बैठक भोलि बिहान १० बजेसम्मका लागि सारिएको हो। बिहीबारदेखि सभामुख चयनका लागि लगातार प्रयास जारी राख्दा पनि प्रदेश सभामा त्यसको टुङ्गो लागेको छैन। गठबन्धनमा किचलो थपिएपछि दुई पटक निर्वाचन हुँदासम्म प्रदेश सभाले सभामुख पाउन सकेको छैन। बिहीबार…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा चिनियाँ राजदूतसँग भेटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    बालुवाटारमा चिनियाँ राजदूतसँग भेटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्। प्रचण्डले संसदबाट विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन्। त्यसैको सिलसिलामा वार्ता गर्नका लागि प्रधानमन्त्री आज ओली निवासमा पुगेका हुन्। नेपालका लागि चिनियाँ राजदुत चेन सोङसँग बालुवाटारमा आज शिष्टाचार भेट गरेपछि प्रचण्ड बालकोट पुगेका हुन्। मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर दुई नेताबिच…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबिच भेट, राष्ट्रपति सीले पठाए शुभकामना सन्देश

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबिच भेट, राष्ट्रपति सीले पठाए शुभकामना सन्देश

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदुत चेन सोङबिच आज शिष्टाचार भेट भएको छ। प्रचण्डलाई भेट्न सोङ आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारा पुगेका थिए। सो भेटका क्रममा सोङले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खचियाङ लागयत पदाधिकारीको तर्फबाट प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेका थिए। साथे उनले चिनियाँ नयाँ बर्षको शुभकामना सन्देश पनि प्रचण्डलाई हस्तान्तरण…

    विस्तृतमा पढ्नुस्

  • काबुलमा एक पूर्व महिला सांसदको आफ्नै घरमा गोली हानी हत्या

    काबुलमा एक पूर्व महिला सांसदको आफ्नै घरमा गोली हानी हत्या

    अफगानिस्तानको राजधानी काबुलमा एक पूर्व सांसदको आफ्नै घरमा गोली हानी हत्या गरिएको छ। सो क्रममा उनका अंगरक्षक पनि मारिएको अफगान प्रहरीले जनाएको छ। ३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि काबुलमै बस्ने केही महिला सांसदहरूमध्ये एक थिइन्। आइतवारको आक्रमणमा उनका भाइ र अर्का सुरक्षा गार्ड घाइते भएका छन्। पूर्व सहकर्मीहरूले नबिजादालाई ‘अफगानिस्तानकी निडर च्याम्पियन’को रूपमा प्रशंसा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमान दुर्घटना : पहिचान भएका शव आफन्तको जिम्मा लगाइँदै

    पोखरा विमान दुर्घटना : पहिचान भएका शव आफन्तको जिम्मा लगाइँदै

    पोखरा : पोखरामा आइतवार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

    रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

    स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। गएराति सम्पन्न प्रतियोगिता आफ्नो चिर प्रतिद्वन्दी रियल मड्रिडलाई ३-१ गोलअन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो। साउदी अरबको रियादस्थित किंग फाहद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलको ३३ औं मिनेटमा १८ वर्षे गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ४५ औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले गोल थप्दा पहिलो हाफमै बार्सिलोना दुई गोलले…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमलाई हराएको आर्सनलको शीर्षस्थानमा ८ अंकको अग्रता

    टोटेनहमलाई हराएको आर्सनलको शीर्षस्थानमा ८ अंकको अग्रता

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई हराएको छ। टोटेनहम हट्स्पर स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो। खेलको १४ औं मिनेटमा बुकायो साकाको क्रसमा टोटेनहमका गोलकिपर ह्युगो लोसिसले आत्मघाती गोल गर्न पुगे। त्यस्तै खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल थप्दा आर्सनलले २-० गोलको जित निकाल्न सफल भयो। दोस्रो हाफमा टोटेनहमले केही राम्रा…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटना : रुपा गाउँपालिकावासीले आफ्नो गौरव सम्झन्छन् पाइलट केसीलाई

    विमान दुर्घटना : रुपा गाउँपालिकावासीले आफ्नो गौरव सम्झन्छन् पाइलट केसीलाई

    पोखरा : पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ। केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन्। केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो। कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गरेका उनका गुरु अग्रज पत्रकारसमेत रहेका बद्रीविनोद…

    विस्तृतमा पढ्नुस्

  • एकदिवसीय क्रिकेटमा भारतको कीर्तिमानी जित, श्रीलंका ३ सय १७ रनले पराजित

    एकदिवसीय क्रिकेटमा भारतको कीर्तिमानी जित, श्रीलंका ३ सय १७ रनले पराजित

    भारतले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा फराकिलो अन्तरको कीर्तिमानी जित निकालेको छ। भारत श्रीलंका सिरिज अन्तर्गतको आज सम्पन्न तेस्रो खेलमा भारतले श्रीलंकामाथि ३ सय १७ रनको कीर्तिमानी जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रनको विशाल स्कोर खडा गरेको थियो। यसक्रममा भारतका दुई ब्याट्सम्यानले शतकीय पारि खेले। पूर्वकप्तान बिराट कोहलीले सर्वाधिक अविजित १६६ रन…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीको संघर्षपूर्ण जित

    चेल्सीको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हभर्ट्जले निर्णायक गोल गरे। उनले खेलको ६४ औं मिनेटमा हाकिम जियाचको पासमा निर्णायक गोल गरे। जितसँगै चेल्सी १९ खेलबाट २८…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसँग एकदिवसीय सिरिज खेल्ने

    नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसँग एकदिवसीय सिरिज खेल्ने

    काठमाडौँ: नेपाली क्रिकेट टोलीले फागुन पहिलो साता घरेलु मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल, नामिबिया र स्कटल्याण्डबीच फागुन २ गतेदेखि ९ गतेसम्म काठमाडौँमा त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ। लिग २ मा स्कटल्याण्ड शीर्षस्थानमा रहेको टोली हो। ३२ खेलबाट ४६ अंक जोडेर स्कटल्याण्ड शीर्षस्थानमा रहँदा ओमन ३६ खेलबाट ४४ अंक…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा भएको विमान दुर्घटनाबाट म मर्माहत भएको छु: मोदी

    पोखरामा भएको विमान दुर्घटनाबाट म मर्माहत भएको छु: मोदी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार पोखरामा भएको विमान दुर्घटनाबाट आफू मर्माहत भएको बताएका छन्। आइतबार यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। चालक दलका चारसहित ७२ जना सवार विमानमा १५ विदेशी नागरिक समेत थिए। हालसम्म ६९ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा भारतीय नागरिक पनि छन्। दुर्घटनाप्रति मोदीले शोक व्यक्त गरेका छन्। मोदीले ट्विटरमा भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell