PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • 'सरी मम' फिल्मले ल्यायो दर्शकका लागि अफर !

    'सरी मम' फिल्मले ल्यायो दर्शकका लागि अफर !

    काठमाडौं : लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा निर्माण भएको फिल्म ‘सरी मम’ माघ ५ गतेबाट उपत्यकाभित्र प्रदर्शन हुँदैछ। यसैबिच, निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ। निर्माण कम्पनि एनएफआई क्रियशनले टिकटक प्रतियोगितासहित विभिन्न अफर ल्याएको हो। आमा र छोराको प्रेमलाई देखाउँदै फिल्मसँग सम्बन्धित हुनेगरि टिकटक बनाउने दर्शकलाई ५० हजार पुरस्कार दिने घोषणा गरिएको छ। ‘ह्याजट्याग सरी मम’ र…

    विस्तृतमा पढ्नुस्

  • ४ उपप्रधान र ३ राज्यमन्त्री सहितको प्रचण्ड क्याबिनेट २३ सदस्यीय, कसले पाए कुन मन्त्रालय?

    ४ उपप्रधान र ३ राज्यमन्त्री सहितको प्रचण्ड क्याबिनेट २३ सदस्यीय, कसले पाए कुन मन्त्रालय?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २३ सदस्यीय भएको छ। मंगलवार १५ जना मन्त्रीले शपथ लिएसँगै 'क्याबिनेट' २३ सदस्यीय भएको हो। पुस ११ गते ८ जनाको मन्त्रिपरिषद गठन भएको थियो।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिफारिसमा मन्त्री नियुक्त भएकाहरुले आज शपथ लिएका हुन्। राप्रपाका सभापति राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री एवम् ऊर्जा…

    विस्तृतमा पढ्नुस्

  • शपथ लगत्तै स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालिन् राज्यमन्त्री डा तोसिमा कार्कीले

    शपथ लगत्तै स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालिन् राज्यमन्त्री डा तोसिमा कार्कीले

    काठमाडौं : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले आज शपथग्रहण गरेकी छिन्। प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले उनलाई शपथ दिलाएका हुन्। शपथ लगत्तै कार्कीले रामशाहपथमा रहेको मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ कार्की ललितपुर ३ बाट निर्वाचित भएकी हुन्।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

    प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज उपप्रधान एवम् उर्जा मन्त्रीको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी हुन्। यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा चारजना उपप्रधानमन्त्री भएका छन्। यसअघि प्रचण्डसँगै पुस ११ गते ३ जना उप्रधानमन्त्रीले शपथ लिएका थिए। प्रचण्ड सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री एवम् अर्थमन्त्री,  नेकपा माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा कांग्रेसले माओवादीका जम्कट्टेललाई विश्वासको मत दिने

    वाग्मतीमा कांग्रेसले माओवादीका जम्कट्टेललाई विश्वासको मत दिने

    हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको बैठकले कांग्रेस बागमती प्रदेश संसदीय दललाई जम्कट्टेललाई मत दिने निर्देशन दिएको हो। बैठकले बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए शपथ

    नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए शपथ

    काठमाडौं : नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ दिलाएकी हुन्। शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले उपप्रधान एवम् उर्जा मन्त्री राजेन्द्र लिङ्देनलाई शपथ दिलाएकी हुन्। यस्तै, उनले अन्य ११ जना मन्त्रीलाई पनि शपथ दिलाइन्। नेकपा एमालेबाट विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीले शपथ लिए भने माओवादीबाट रेखा शर्मा,…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका सांसदलाई पटकपटक सिकाउनुपर्छ मर्यादाको पाठ, तैपनि दोहोर्‍याइरहन्छन् गल्ती

    सुदूरपश्चिमका सांसदलाई पटकपटक सिकाउनुपर्छ मर्यादाको पाठ, तैपनि दोहोर्‍याइरहन्छन् गल्ती

    कैलाली : शनिवार सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण गरेका राजेन्द्र सिंह रावलले प्रदेश सभा बैठकभित्रै फोन गरे। फोन गरेको देखेर एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले नियमापत्ति जनाए। लगत्तै सभाध्यक्ष शिवराज भट्टले उनलाई बाहिर गएर फोन गर्न निर्देशन दिए। सभाध्यक्षको निर्देशनपछि मुख्यमन्त्री रावल बाहिर निस्कन बाध्य भए। त्यसअघि बिहीबारको प्रदेश सभा बैठकमा नेकपा एमालेका प्रदेश सभा…

    विस्तृतमा पढ्नुस्

  • 'एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ'

    'एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ'

    के लत् बस्यो मलाई कहिले सुधार हुन्छ एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ माथिको गजलका अंशहरु अहिले टिकटकमा भाइरल भइरहेको छ। युट्युबदेखि अन्य सामाजिक सञ्जालमा पनि गजल ‘के लत लाग्यो’ चर्चामा छ। चारदिन अघि ‘तिलक सिंह पेला’ युट्युब अकाउण्टमार्फत सार्वजनिक भएको यस गजललाई दर्शकले निकै रुचाएका छन्। समाचार तयार पार्दलसम्म २ लाख भन्दा बढीपटक हेरिएको गजलको शब्ददेखि स्वर र संगीतको चौतर्फी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको नेटवर्क ‘डाउन’, न फोन लाग्छ न चल्छ डेटा नै !

    नेपाल टेलिकमको नेटवर्क ‘डाउन’, न फोन लाग्छ न चल्छ डेटा नै !

    काठमाडौं : काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा नेपाल टेलिकमको नेटवर्क ‘डाउन’ भएको छ। केही समयदेखि नेपाल टेलिकमका प्रयोगकर्ताहरुले अन नेट वा अफ नेट (एनसेल वा स्मार्ट टेलिकम) का नम्बरहरुमा फोन वा एसएमएस गर्दा समस्या भोगिरहेका छन्। यसका साथै टेलिकम प्रयोगकर्ताहरुले 'डेटा' पनि चलाउन समस्या भइरहेको बताएका छन्। टेलिकमले उक्त समस्याबारे कुनै औपचारिक जानकारी गराएको छैन।

    विस्तृतमा पढ्नुस्

  • कुन दलबाट को - को बन्दै छन् मन्त्री?

    कुन दलबाट को - को बन्दै छन् मन्त्री?

    काठमाडौं : सरकारमा सहभागी दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङग्याएको छ। नेकपा एमालेले ५ वटा मन्त्रालयमा आफ्ना सांसदको नाम अगाडि सारेको छ। परराष्ट्रमन्त्रीमा विमला राई पौडेल, स्वास्थ्य मन्त्रालयमा पदम गिरी, त्यस्तै अन्य दुई मन्त्रालयको लागि सांसद भगवती चौधरी र हरि उप्रेतीको नाम अगाडि सारेको छ। भगवती कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै सांसदमा निर्वाचित भएकी थिइन्। त्यस्तै सरकारको नेतृत्व गरिरहेको माओवादीले पनि तीन…

    विस्तृतमा पढ्नुस्

  • सुदन किरातीलाई बिरामी बुवाको प्रश्न : मन्त्री चाँहि कसरी भइस्, साँच्चै हो कि सपना हो?

    सुदन किरातीलाई बिरामी बुवाको प्रश्न : मन्त्री चाँहि कसरी भइस्, साँच्चै हो कि सपना हो?

    काठमाडौं : विस्तारित मन्त्रिपरिषद्मा माओवादीबाट सुदन किराती पनि मन्त्री बन्दैछन्। तीन पटक सांसद बनिसकेका किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउँदैछन्। भोजपुरबाट निर्वाचित भएका उनले आफ्ना ७५ वर्षे बुवा हर्कबहादुरसँग मन्त्री बन्दै गरेको खबर सेयर गरे। यही संवाद सुदनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। 'डाँडाको जुन घामजस्तै बुवासँग कुराकानी' भन्दै उनले बिरामी बुवासँग आफ्नो खुसी साटेका छन्। सुदनको आमा…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधान र उर्जा मन्त्री बन्दै लिङ्देन, अरु को को बन्दैछन् मन्त्री?

    उपप्रधान र उर्जा मन्त्री बन्दै लिङ्देन, अरु को को बन्दैछन् मन्त्री?

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देनले उपप्रधानमन्त्री एवम् उर्जा मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। राप्रपाले गठबन्धन सरकारमा ३ मन्त्रीसहित एक राज्यमन्त्री पाएको छ। ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्ने भएका छन्। यस्तै, विक्रम पाण्डे शहरी विकास मन्त्री बन्ने भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा सय रुपैयाँ घट्यो

    सुन तोलामा सय रुपैयाँ घट्यो

    काठमाडौंः सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको छ। मंगलबार सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ छ। तोलामा २ सय बढ्दा सोमबार १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। गत पुस सुरुवातदेखि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका उपसभामुख चापागाँईद्वारा शपथ ग्रहण

    वाग्मती प्रदेशका उपसभामुख चापागाँईद्वारा शपथ ग्रहण

    हेटौंडा : वाग्मती प्रदेशकी नवनिर्वाचित उपसभामुख अपसरा चापागाँईलाई आज शपथ ग्रहण गरेकी छिन्। सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुखको कार्यालयमा चापागाँईलाई शपथ दिलाएका हुन्। वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा , मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्रीहरु र प्रदेशसभाका सदस्यको शपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो।  उपसभामुख चापागाइले आजै पदभार ग्रहण गर्नेछिन् ।

    विस्तृतमा पढ्नुस्

  • सुदन किराती पर्यटनमन्त्री बन्दै

    सुदन किराती पर्यटनमन्त्री बन्दै

    काठमाडौंः नेकपा माओवादीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किरातीलाई पठाउने भएको छ। पार्टीको निर्णय अनुसार किराती मन्त्री बन्न लागेका हुन्। किरातीले गएको प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश नम्बर १ का पूर्वमूख्यमन्त्री शेरधन राइलाई हराएका थिए। किराती भोजपुरबाट नै तीन पटक सांसद बनिसकेका छन्।

    विस्तृतमा पढ्नुस्

  • तेस्रो पटक निर्वाचन हुँदा सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

    तेस्रो पटक निर्वाचन हुँदा सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

    कैलाली : सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य रहेका भण्डारीलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। नेपाली कांग्रेसका उम्मेदवार तथा प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावललाई ८ मतले पराजित गरि भण्डारी सभामुखमा निर्वाचित भएका हुन्। रावलले २० मत पाउँदा भण्डारीले २८ मत पाए। बिहीबार,शनिबार र आज गरि प्रदेशसभामा तीन पटक सभामुख पदका लागि…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र पार्टीले तय गर्‍यो मन्त्री बन्नेहरुको नाम : खनालले शिक्षा पाउँदा अर्याललाई श्रमको जिम्मेवारी, तोसिमा राज्यमन्त्री बन्ने

    स्वतन्त्र पार्टीले तय गर्‍यो मन्त्री बन्नेहरुको नाम : खनालले शिक्षा पाउँदा अर्याललाई श्रमको जिम्मेवारी, तोसिमा राज्यमन्त्री बन्ने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री बनाउने सांसदहरुको नाम तय गरेको छ। गठबन्धनमा भएको भागबन्डा अनुसार रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएका छ। जस अनुसार पार्टी सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनिसकेका छन्। रास्वापाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। पार्टीले शिक्षा मन्त्रीमा शिशिर खनाललाई जिम्मेवारी दिन लागेको छ। त्यस्तै श्रम मन्त्रीको जिम्मेवारी भने डोलप्रसाद अर्यालले पाउने भएका छन्। टिच फर…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

    वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलवार प्रदेशसभामा विश्वासको मत लिँदैछन्। संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले मंगलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। मंगलवार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो हुनेछ प्रधानमन्त्री प्रचण्डले आज विस्तार गर्ने मन्त्रिपरिषद्, जसपाको असहमति

    यस्तो हुनेछ प्रधानमन्त्री प्रचण्डले आज विस्तार गर्ने मन्त्रिपरिषद्, जसपाको असहमति

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मंगलवार १ बजे मन्त्रीहरुको शपथ गर्नेगरि सोमवार मन्त्रालय बाँडफाँट भएको थियो। सरकारमा आवद्ध नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीबिच मन्त्रालय बाँडफाँटमा सोमवार सहमति भएको हो। सत्ता गठबन्धनले मंगलवार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डाको टुंगो पनि लगाएका छन्। जसअनुरुप पाँचै वर्षको…

    विस्तृतमा पढ्नुस्

  • घरेलु ओखतीजन्य परिकार ‘चाकु वासः’, आफन्तलाई बाँड्दा-बाँड्दै पुग्यो बजारमा

    घरेलु ओखतीजन्य परिकार ‘चाकु वासः’, आफन्तलाई बाँड्दा-बाँड्दै पुग्यो बजारमा

    बिजीशा बुढाथोकी- काठमाडौं : माघे संक्रान्ति विशेष चाकु प्राय: लेबलिङ बिना नै बिक्रीमा राखिएको हुन्छ। धेरै हात-हातै कारोबार हुन्छ। तर, कारोबार भने लाखौंसम्म हुने गर्छ। बजार ठूलो छ। तर, ब्राण्डिङ गर्ने न्यून जस्तै। तर, यही मौलिक परिकारलाई प्रमुख सामग्रीका रूपमा उपयोग गरेर २१ वर्षीया विपुल किसीले बजारमा चाकु वासः पस्केका छन्। मिठो चाकु, स्वास्थ्यवर्द्धक स्वरुपमा। चाकु वासःलाई उनी चाकुबाट बनेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell