काठमाडौं : आइतवार बिहान यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भयो। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। यात्रुमध्ये ३ नवजात शिशु र ३ बालबालिका थिए। विमानमा १० जना विदेशी नागरिक पनि सवार थिए। दुर्घटनामा परेको विमान काठमाडौंबाट…
काठमाडौं : काठमाडौंबाट पोखरा उडेको यति एयरको विमान दुर्घटनास्थलमा अत्याधिक भिड बढेपछि त्यहाँबाट मानिसलाई हट्न आग्रह गरिएको छ। दुर्घटनास्थल सेती खोंचमा फोटो र भिडियो बनाउनेको पनि अहिले भिड लागेको छ। प्रहरीले भिडका कारण उद्धार कार्य प्रभावित भएको भन्दै सडकबाट मानिसलाई हट्न आग्रह गरेको हो। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पनि भिड गरेर उद्धारकार्यमा बाधा नपुराइदिन अनुरोध गरेको छ।
काठमाडौं : पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। यात्रुमध्ये तीन नवजात शिशु र तीन बालबालिका थिए। विमानमा १० जना विदेशी नागरिक पनि सवार थिए। कास्की…
काठमाडौं : पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्। अहिले सुरक्षाकर्मीहरुले उद्धार तथा खोज गरिरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले उद्धार गरिरहेको छ। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। जसमा तीन जना बालिबालिकासमेत रहेका…
काठमाडौं : पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाबारे ब्रिफिङ लिएका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सहित विमानस्थलको कन्ट्रोल रुम पुगेर उनले घटनाबारे ब्रिफिङ लिएका हुन्। प्रधानमन्त्री र गृहमन्त्री दुर्घटनाबारे थप बुझ्न आजै पोखरा जाँदैछन्। काठमाडौंबाट उडेको विमान पोखराको सेती खोंचमा खसेको हो। विमानमा ६८ जना यात्रु सवार थिए।
काठमाडौं : पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्। घटनाको जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल दुर्घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले…
काठमाडौं : यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन्। काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको बिहान साढे १० वजे सेती खोंचमा खसेको हो। जहाजमा चालक दलका सदस्य सहित ७२ जना सवार छन्। प्रचण्डले सुरक्षाकर्मी र सरकारी निकालयलाई प्रभावकारी उद्दारमा लाग्न निर्देशन पनि दिएका छन्। 'प्रभावकारी उद्धारमा लाग्न सुरक्षाकर्मी, नेपाल सरकार सम्पूर्ण निकाय र आम जनसमुदायमा हार्दिक…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान गरेका छन्। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुर्घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक आह्वान गरेका हुन्। दाहालले दुघर्टनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं : पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोंचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च…
काठमाडौं : यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोंचमा विमान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए। अहिले सबै निकायका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ टेकबहादुर केसीले भने। 'म अहिले घटनास्थलमा नै छु। विमानबाट दन्दन्ती धुँवाको मुस्लो निस्किरहेको छ। हाम्रो…
काठमाडौं : यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट पोखरा उडेको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो। एयरपोर्ट नजिकै विमान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए। जहाजमा ६८ जना यात्रु छन्। दुर्घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ। भने आगो निभाउने र उद्धार कार्य जारी रहेको छ। 'अहिले उद्धारको काम भइरहेको छ,' एसपी केसीले भने। विमान काठमाडौंबाट…
काठमाडौं : यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट पोखरा उडेको ९ एन-एमसी कलसाइनको जहाज एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। बाँकी विवरण आउँदै।
काठमाडौं : सुनको मूल्यले यो वर्षकै नयाँ रेकर्ड बनाएको छ। माघ महिनाको पहिलो दिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ। आइतवार सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रवार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आइतवार तोलामा २५ रुपैयाँले…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्ने बताएका छन्। मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने उल्लेख गरेका छन्। नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर…
हेटौंडा : देश संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक प्रदेशसभाको निर्वाचन भएको छ। निर्वाचनसँगै सत्ता गठबन्धन फेरबदल भयो। सोही समीकरणअनुसार वाग्मती प्रदेशका मुख्यमन्त्री बनिसकेका छन् नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल। वाग्मतीका चौंथो मुख्यमन्त्री जम्कट्टेललाई सात दलको समर्थन छ। केन्द्रमा भागबण्डा नटुंगिदा अहिले दुई जनाले मात्र मन्त्रीको जिम्मेवारी पाएका छन्। अघिल्लो प्रदेश सरकार विभिन्न कारण आलोचित बन्यो। मन्त्रीको संख्या बढेपछि झ्यालझ्यालमा मन्त्रालय स्थापना…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा ब्राइटोनले लिभरपुलमाथि सहज जित निकालेको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्राइटोनले लिभरपुलमाथि ३-० गोलको फराकिलो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै ब्राइटोनका सोल्ली मार्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले नै ५३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल थप्दा ब्राइटोनले अग्रता दोब्बर बनायो।…
सांघाई: पछिल्लो ३० दिनमा मात्र चीनमा कोभिड १९ सँग सम्बन्धित संक्रमण भएका करिब ६० हजारको मृत्यु भएको छ। चीनको मुख्य भूमिमा डिसेम्बर ८ देखि बिहीबारसम्म ५९ हजार ९३८ जनाको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले शनिबार जानकारी दिएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगकी मेडिकल एडमिनिस्ट्रेसन ब्युरोका प्रमुख जियाओ याहुईका अनुसार संक्रमणका कारण श्वासप्रश्वासमा समस्या भएका कारण ५ हजार ५०३…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न म्यानचेस्टर डर्बीको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले २-१ गोलअन्तरले पुनरागमन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६० औं मिनेटमा ज्याक ग्रिलिसले केभिन डी ब्रुइनको पासमा गोल गर्दा सिटीले अग्रता बनाएको थियो। तर ७८ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्कान्डेजले कासेमिरोको पासमा गोल…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। माघी पर्वका लागि गृहजिल्ला रोल्पा पगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुगेका थिए। रोल्पा पगेका नेता पुनको…
काठमाडौं : विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘प्रसाद २’को छायाङ्कन सकिएको छ। कास्कीको ल्वाङ गाउँमा ३१ दिनमा फिल्मको सुटिङ सकिएको फिल्मका निर्देशक सुदर्शन थापाले जानकारी दिए। यसैबिच, इन्डक्ल्याप गरिएको दिन निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको छ। यो फिल्म आगामी नयाँ वर्ष अर्थात विसं २०८० सालको बैशाख १ गते रिलिज हुनेछ। यो फिल्म अब झरना…