PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • माघी पर्वको अवसरमा लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

    माघी पर्वको अवसरमा लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

    बुटवल : लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयकी कानून अधिकृत सीता घिमिरेले जानकारी दिइन्। प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक विदा हुनेछ। प्रदेश सरकारले माघी…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा माघ २ गते उपसभामुखको निर्वाचन, तीनजनाले दिए उम्मेदवारी

    वाग्मतीमा माघ २ गते उपसभामुखको निर्वाचन, तीनजनाले दिए उम्मेदवारी

    हेटौंडा : वाग्मती प्रदेशमा माघ २ गते उपसभामुखको निर्वाचन हुने भएको छ। नवनियुक्त सभामुख भुवन पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिएका छन्। उनले प्रदेशसभाको बैठकबाटै सोमबार ३ बजेका लागि बैठकसमेत आह्वान गरेका छन्। सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

    प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

    विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। कार्कीले शुक्रबार भएको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएका हुन्। प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीको पक्षमा ५९ मत परेको थियो। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदहरुले मत दिएका थिए। त्यस्तै विश्वासको मतको विपक्षमा ३२ मत परेको थियो। विपक्षमा…

    विस्तृतमा पढ्नुस्

  • घनश्यामको प्रशंसा गर्दै झलनाथले गरे ओलीको आलोचना, 'एमालेप्रति हामीलाई असाध्यै माया छ'

    घनश्यामको प्रशंसा गर्दै झलनाथले गरे ओलीको आलोचना, 'एमालेप्रति हामीलाई असाध्यै माया छ'

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेमा रहँदा आफूहरुले गुटवादविरुद्ध विद्रोह गरेको बताएका छन्। एमाले त्यागेर मंसिर ४ गतेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दे उनले यसो बताएका हुन्। खनालले भुसालको निर्णय एकीकृत समाजवादी र घनश्यामकै लागि ऐतिहासिक भएको बताए। 'घनश्यामले गेरको निर्णय घनश्याम र हाम्रा पार्टीका लागि ऐतिहासिक हो। हामीले गरेको विद्रोह गुटवाद…

    विस्तृतमा पढ्नुस्

  • 'कतिले त बर्बाद भइस भन्छन्, यो जीवन यस्तै भयो भन्छु म..'

    'कतिले त बर्बाद भइस भन्छन्, यो जीवन यस्तै भयो भन्छु म..'

    काठमाडौं : आज नेकपा एकीकृत समावादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसालले राजनीति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 'एकीकृत समाजपाली अप्ठयारोमा छ त्यो भन्दा धेरै अप्ठयारो हाम्रो राजनीतिमा छ,' उनले भने नेकपा एमाले टुक्रनु अघि भुसाल नेपाल समूहमा नै थिए। तर, नेपालले एमालेबाट अग्गलिएर नयाँ पार्टी बनाए पनि उनी एमालेमा नै…

    विस्तृतमा पढ्नुस्

  • घनश्यामलाई पार्टीमा स्वागत गर्दै माधव नेपालले भने : पुरानो रबैयाले चल्दैन, यो नयाँ सुरुवात हो

    घनश्यामलाई पार्टीमा स्वागत गर्दै माधव नेपालले भने : पुरानो रबैयाले चल्दैन, यो नयाँ सुरुवात हो

    काठमाडौं : नेकपा एकीकृत समाजवादीक अध्यक्ष माधवकुमार नेपालले अब नयाँ विचारका साथ अघि बढ्नुपर्ने बताएका छन्। आलोकनगरस्थित पार्टी कार्यालयमा घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै नेपालले पुरानो विचारले पार्टी नबन्ने बताएका हुन्। 'उही विचार रहेसम्म पार्टी बन्दैनन्। यो नयाँ सुरुवात हो। आन्दोलनलाई व्यपक बनाउनु पर्छ।' नेकपा एमाले टुक्रनु अघि भुसाल नेपाल समूहमा नै थिए। तर, नेपालले एमालेबाट अग्गलिएर नयाँ पार्टी बनाए…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

    वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

    हेटौंडा : वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शुक्रवार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै विजयी भएका थिए। पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन रहेको थियो। सभामुख पाठकले आज नै पदभार ग्रहण गर्नेछन् भने…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा आज किन रिलिज भएनन् यी दुई साउथ फिल्म?

    नेपालमा आज किन रिलिज भएनन् यी दुई साउथ फिल्म?

    काठमाडौं : आज शुक्रवार सिनेमाहलमा नेपाली फिल्मसहित दुई साउथ फिल्महरु प्रदर्शन हुने तय भएको थियो। तर, साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ र सारा सिर्पाइलीको मुख्य भूमिका रहेको ‘गुञ्जन’ मात्रै आज रिलिज भए। चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’ र थलापति विजयको ‘वारिसु’ आज नेपालमा प्रदर्शन हुन सकेन। बिग मुभिजसहित वान सिनेमाजले दुवै साउथ फिल्महरुलाई आजको डेट दिएको थियो। तर, अन्तिम समयमा ती फिल्म प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • सय दिनमा जेलबाट छुटे सन्दीप लामिछाने

    सय दिनमा जेलबाट छुटे सन्दीप लामिछाने

    काठमाडौं : सय दिन जेल बसेर आज नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा भएका छन्। केन्द्रीय कारागार सुन्धाराबाट उनी आज रिहा भएका हुन्। उनलाई कारागारबाट काठमाडौं जिल्ला अदालतमा लगिएको थियो। त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि पुनः कारागार लगिएको थियो। बिहीवार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत पाएपछि खगराजले भने : आलोपालो थाहा छैन, आवश्यकता अनुसार मन्त्रिपरिषद् विस्तार  

    विश्वासको मत पाएपछि खगराजले भने : आलोपालो थाहा छैन, आवश्यकता अनुसार मन्त्रिपरिषद् विस्तार  

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा आलोपालोबारे आफूलाई थाहा नभएको बताएका छन्। आज प्रदेशसभामा विश्वासको मत पाएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'आलोपालोबारे मलाई थाहा छैन।'   उनले आफ्नो नेतृत्वको सरकारलाई प्रभावकारी प्रदेशको मूल्य मान्यता अनुसार अघि बढाउन समेत बताए। 'जनताको प्रदेश जनताको सरकार बनाउने विषयमा सुझावमा काम गर्छौं,' उनले भने। उनले आवश्यकता अनुसार छिट्टै मन्त्रिपरिषद् विस्तार हुने…

    विस्तृतमा पढ्नुस्

  • कुञ्जना घिमिरेको निर्देशनमा बन्यो वेब सिरिज ‘मै राम्री’

    कुञ्जना घिमिरेको निर्देशनमा बन्यो वेब सिरिज ‘मै राम्री’

    काठमाडौं : कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्देशन गरेको वेब सिरिज ‘मै राम्री’ सार्वजनिक भएको छ। सामाजिक विषयवस्तुमाथि बनेको वेब सिरिजको पहिलो भागलाई ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलमा हेर्न सकिन्छ। यस सिरिजले विशेषगरि बालबालिकाहरुमा आउने उताढचढावलाई कथालाई मुख्य विषयवस्तु बनाएको छ। गौरी नामकी बालिका जसको मुखमा जन्मजात दाग हुन्छ। त्यही दागका कारण उसले विद्यालय र समाजमा भोग्नुपर्ने समस्या र त्यसले बाल मस्तिष्कमा पार्ने प्रभावको कथा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। नेकपा (एमाले) गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका अधिकारी गत सोमवार मुख्यमन्त्री नियुक्त भएका थिए। आज विश्वासको मतका लागि भएको मतदानमा ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराजलाई ३१ जना सांसदले मत दिए। प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन्। प्रदेश सभामा २७ कांग्रेसका सांसद…

    विस्तृतमा पढ्नुस्

  • भुवन पाठक वाग्मती प्रदेशसभाको सभामुखमा निर्वाचित

    भुवन पाठक वाग्मती प्रदेशसभाको सभामुखमा निर्वाचित

    हेटौंडा : वाग्मती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित भएका छन्। आज भएको सभामुख पदको निर्वाचनमा पाठक ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी भएका हुन्। पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ। ११० कुल सांसद मध्य आज १०८ जनाले मतदान गरेका थिए। आजको मतदानमा नेपाली कांग्रेसका एकजना सांसद अनुपस्थित रहेका थिए। सभामुखका अर्का उम्मेदवार नेपाली…

    विस्तृतमा पढ्नुस्

  • रिहाइको अन्तिम घडीमा सन्दीप : सुन्धारा कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो

    रिहाइको अन्तिम घडीमा सन्दीप : सुन्धारा कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो

    काठमाडौं : नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुने प्रक्रियामा रहेका छन्। उनलाई रिहा गर्नको लागि केन्द्रीय कारागार सुन्धाराबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ। त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि उनी रिहा हुनेछन्। जिल्ला अदालतबाट उनलाई पुनः केन्द्रीय कारागार लगिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई घरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख…

    विस्तृतमा पढ्नुस्

  • मंसिरमा बढ्यो विदेशी मुद्रा सञ्चिति

    मंसिरमा बढ्यो विदेशी मुद्रा सञ्चिति

    काठमाडौं : मंसिर महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। चालु वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ। असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ६.३ प्रतिशतले बढेर…

    विस्तृतमा पढ्नुस्

  • जेलभित्र पुगेर वकिलले सन्दीपलाई सम्झाए अदालतका शर्तहरु

    जेलभित्र पुगेर वकिलले सन्दीपलाई सम्झाए अदालतका शर्तहरु

    काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रवार धरौटीमा जेलमुक्त हुँदैछन्। बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका उनलाई उच्च अदालत पाटनले बिहीवार धरौटीमा छाड्न निर्देशन दिएसँगै लामिछाने थुनामुक्त हुन लागेका हुन्। आज लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेले उनलाई भेटेर अदालतको शर्तबारे ब्रिफिङ गरेका थिए। ‘मैले अहिले सन्दीपलाई भेट्नुको कारण चाहीँ अदालतले शर्तहरु राखेको छ, ति शर्तहरुबारे जानकारी गराउनु हो। किनभने…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिए शपथ : एमाले, जसपा र जनमतबाट एक-एक मन्त्री

    मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिए शपथ : एमाले, जसपा र जनमतबाट एक-एक मन्त्री

    जनकपुरधाम: मधेश प्रदेशको नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन। उनले भोजपुरी भाषामा शपथ लिएका हुन। मुख्यमन्त्री यादवसँगै तीन जना मन्त्रीहरूले समेत शपथ ग्रहण गरेका हुन्। नेकपा एमालेबाट एमालेका संसदीय दलको नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) बाट सञ्जय यादव र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

    प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

    काठमाडौं : प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन केबुलकार फागुनदेखि संचालनमा आउने

    बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन केबुलकार फागुनदेखि संचालनमा आउने

    काठमाडौं : बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ। काठमाडौंमा शुक्रबार आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माणको काम लगभग सकिएको र फागुनदेखि संचालनमा आउने बताए। ‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेसनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं : प्रदेश नम्बर १ र गण्डकी प्रदेशका सरकार प्रमुखहरुले आज विश्वासको मत लिँदैछन्। प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिनेछन्। उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। विश्वासको मत लिनु अघि उनले प्रदेश सरकारमा आज नेकपा माओवादी केन्द्रका तर्फबाट दुईजना नेकपा  एमालेबाट एकजनालाई मन्त्रीलाई शपथग्रहण गराएका छन्। यसअघि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell