PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

  • प्रधानमन्त्रीसमक्ष प्रज्ञा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत

    प्रधानमन्त्रीसमक्ष प्रज्ञा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत

    काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतिले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष प्रस्तुत गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज विहान उपकुलपति उप्रेतिले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदनमा आर्थिक वर्ष २०७२/०७३ मा प्रतिष्ठानले गरेका कार्यहरुको विवरण उल्लेख गरिएको छ। प्रतिवेदन ग्रहण गरिसकेपछि प्रधानमन्त्रीले ६० वर्ष लामो इतिहास बोकेको गरिमामय संस्था प्रज्ञा प्रतिष्ठानको विकास र प्रगतिको पक्षमा आफ्नो सधैं…

    विस्तृतमा पढ्नुस्

  • प्रियङ्का कार्की आमा, स्वस्तिमा खड्का छोरी: यस्तो छ लुक्स

    प्रियङ्का कार्की आमा, स्वस्तिमा खड्का छोरी: यस्तो छ लुक्स

    काठमाडौं: फिल्म 'छक्कापञ्जा २' मा अभिनेत्री प्रियङ्का कार्की आमा र अभिनेत्री स्वस्तिमा खड्का छोरीको भूमिकामा देखिंदैछन्। दुई  अभिनेत्री आमा र छोरीको भूमिकामा देखिन लागेको बारे फिल्मकी निर्देशक दीपाश्री निरौलाले पुष्टि गरेकी छिन्। दीपाश्री निरौलाले फिल्मको ४० दिन भित्रमा छायांकन सक्नेसमेत जानकारी दिइन्। भनिन्,'धमाधम काम गर्दैछौं। कामसँगै निकै रमाइलो पनि भैरहेको छ।' हास्य कलाकारको समुह मिलेर निर्माण भैरहेको फिल्मा छक्कापञ्जाकै सिक्वेल…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त राज्यमन्त्री चौधरीद्वारा शपथ

    नवनियुक्त राज्यमन्त्री चौधरीद्वारा शपथ

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्रीले चौधरीलाई सपथ खुवाएका हुन्।  समारोहमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, शिक्षामन्त्री धनीराम पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलगायत सहभागी थिए। …

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको नयाँ म्युजिक भिडियो, एकताको संदेश

    नेपथ्यको नयाँ म्युजिक भिडियो, एकताको संदेश

    काठमाडौं: नेपथ्यले तयार पारेको नयाँ गीत ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’को भिडियो सार्वजनिक भएको छ। राजनीतिमा जात र क्षेत्रको कुरा उठेसँगै समाजमा विभाजनको घेरा चर्किँदो छ। यस्तै विभाजन विरुद्ध व्यङ्ग्य र एकताको महत्वको सन्देश बोकेको गीतको भिडियो ब्याण्डले अफिसियल च्यानल मार्फत सार्वजनिक गरेको हो। भिडियोमा ‘डबल एक्सपोजर इफेक्ट’ प्रविधि प्रयोग गरेको नेपालयले जनाएको छ। यस्तो प्रविधिमा एकसाथ…

    विस्तृतमा पढ्नुस्

  • विदेशी मुलका सफल बलिउडकी हिरोइन

    विदेशी मुलका सफल बलिउडकी हिरोइन

    म्यानमारकी हेलेन रिचर्डसन बलिउड हिरोइनको रुपमा परिचित छिन्। दोस्रो विश्वयुद्ध पछि उनी परिवारसँग भारत आइन्। केहि फिल्महरुमा कोरस डान्सरको भूमिका निभाएकी उनले 'हावडा ब्रीज' फिल्म बाट सफलता पाइन्। फिल्मको मेरा नाम चिन चिन चू हिट भए पछि उनको चर्चा चुलियो। त्यसपछि उनले थुप्रै सफल बलिउड फिल्ममा काम गरिन्। सोले, डन, तिसरी मंजील जस्ता फिल्ममा काम गरिन्। त्यस्तै विदेशी मुलकी अर्की…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: एक हलिउड, दुई बलिउड फिल्म पर्दामा

    फ्राइडे रिलिज: एक हलिउड, दुई बलिउड फिल्म पर्दामा

    काठमाडौं: बाहुबली २ को धमाकाका कारण प्रभाव परेको फ्राइडे रिलिज यो हप्ताबाट पुन: सुचारु भएको छ। इन्डिया र नेपाल दुबै देशमा दुई हप्ता लगातार नयाँ फिल्म रिलिज भएनन्। तर यो हप्ता भने नेपाल र इन्डियाका हलहरुमा नयाँ फिल्म सार्वजनिक भए। तर नेपाली फिल्मको हकमा भने यो साता पनि शुन्य रिलिज रह्यो। गत हप्ता सार्वजनिक भुवन केसी अभिनित ब्ल्याक डायरी हलमा…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा निर्वाचन तयारी पूरा 

    कास्कीमा निर्वाचन तयारी पूरा 

    पोखराः कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मतदान सामग्री, कर्मचारी व्यवस्थापन र राजनीतिक समझदारी कायम गराई निर्वाचनको तयारी पूरा गरेको जानकारी दिए। सामान्य छिटपुट घटनाबाहेक प्रदेश नम्बर ४ का सबै ठाउँको निर्वाचन तयारी पूरा भएको पौडेलले बताए ।  एक महानगरपालिक र ४ गाउँपालिका रहेको कास्कीमा १ सय ५० मतदान केन्द्र र २ सय ८८ मतदानस्थल…

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसद केशब बडाललाई हृदयघात

    एमाले सांसद केशब बडाललाई हृदयघात

    काठमाडौँ : नेकपा एमालेका सांसद केशव बडाल अस्वस्थ भएका छन्। एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार उनलाई हृदयघात भएको हो। बडालको अवस्था गम्भीर रहेको ज्ञवालीले ट्विट गरेर जानकारी दिएका हुन्।  उनी एमाले केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष समेत हुन्। उनलाई हाल टिचिङ अस्पतालमा राखिएको छ।   हृदयाघातका कारण गंभीर रूपमा अस्वस्थ हुनुभएका नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष कमरेड केशव बडालको शीघ्र…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, भरतपुर महानगरको चुनावी माहौल

    फोटोमा हेर्नुस्, भरतपुर महानगरको चुनावी माहौल

    चितवन : निर्वाचन प्रचार गर्न नपाइने मौन अवधि सुरु हुनु अघि भरतपुरमा बिहिबार चुनावी माहौल तात्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहाुदर देउवा रेणु दाहालको पक्षमा प्रचार गर्न पुगे। मेयर की उम्मेद्वार रेणुलाई कांग्रेसको समर्थन छ।  त्यस्तै एमालेले पनि चितवनको भरतपुरमा सभा गर्‍यो। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे। एमालेले मयेरमा देवी ज्ञवालीलाई उम्मेद्वार बनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी फिल्म प्रतियोगिताको फाइनलपछि 'तुइन' रिलिज टार्गेट हुने

    अमेरिकी फिल्म प्रतियोगिताको फाइनलपछि 'तुइन' रिलिज टार्गेट हुने

    काठमाडौं: फिल्म 'तुइन'ले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। बिहिबार फिल्म निर्देशक उत्सव थपलियाले फिल्मले प्रदर्शन अनुमती पाएको जानकारी दिएका हुन्। फिल्मले प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेट पाए पनि फिल्म नेपालमा कहिलेबाट प्रदर्शनमा आउँछ भन्ने टुङ्गो लागेको छैन। निर्देशक थपलियाले जानकारी दिए अनुसार मे १३ मा अमेरिकामा हुने एक फिल्म प्रतियोगिताको फाइनल भएपछि फिल्म प्रदर्शनको टुङ्गो लाग्नेछ। वल्ड सिनेमा फन्ड…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा कांग्रेसको चुनावी प्रचारलाई लक्षित गरी पेट्रोल बम प्रहार

    पोखरामा कांग्रेसको चुनावी प्रचारलाई लक्षित गरी पेट्रोल बम प्रहार

    पोखराः नेपाली कांग्रेसले चुनावी प्रचारप्रसारमा प्रयोग गरेको सवारीसाधनलाई लक्षित गरी पोखराको विजयपुर खोलाको पुलमा बिहीबार दिउँसो पेट्रोल बम प्रहार भएको छ। चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जिपलाई लक्षित गरी बम प्रहार भएको हो। अपरान्ह तीन बजेको समयमा घटना भएको थियो।  बम प्रहार भएपनि जिप अगाडि बढिसकेकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ। चुनाव बहिस्कार…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा पत्रकारमाथि धम्की र आक्रमण बढ्यो : पत्रकार महासंघ

    निर्वाचनमा पत्रकारमाथि धम्की र आक्रमण बढ्यो : पत्रकार महासंघ

    काठमाडौः स्थानीय तहको निर्वाचनको बिषयलाई लिएर पत्रकार तथा सञ्चारमाध्यमाथि आउने आक्रमण, धम्की र पक्राउको घटना बढेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई निर्भयसाथ पेशागत अभ्यास गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित निकायसँग माग गरेको हो। विज्ञप्तिमा केही घटना पनि उल्लेख छन्- स्थानीय तहको निर्वाचनको विषयलाई लिएर महासंघ मकवानपुर शाखाका सदस्य तथा जनता…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको चुनावअघि नै हामी प्रधानमन्त्री भएको सरकार बन्नेछ : कांग्रेस

    दोस्रो चरणको चुनावअघि नै हामी प्रधानमन्त्री भएको सरकार बन्नेछ : कांग्रेस

    काठमाडौँ : नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचन अगावै कांग्रेस नेतृत्वमा सरकार गठन हुने बताएको छ। पार्टीका तर्फबाट गरेको पत्रकार सम्मेलनमा निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले यस्तो खुलासा गरेका हुन्। 'दोस्रो चरणको निर्वाचन अगावै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नेछ,'  लेखकले भने, 'माओवादी केन्द्रसँग भएको सहमति अनुरुप यही गठबन्धन अन्तर्गत नयाँ सरकार बन्ने छ र यो गठबन्धन प्राप्त उपलब्धि…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगर किन बन्यो दलहरुको 'प्रेस्टिज इस्यु' ?

    भरतपुर महानगर किन बन्यो दलहरुको 'प्रेस्टिज इस्यु' ?

    काठमाडौँ : चार महानगरसहित वैशाख ३१ गते देशका सातमध्ये तीन प्रदेशमा स्थानीय निर्वाचन हुँदैछ। तर राजनीतिक दलहरुबीच यतिबेला चितवनको भरतपुर महानगर 'प्रेस्टिज इस्यु' बनेको छ।  काठमाडौँ, ललिपुर र पोखरामा चुनावी सभा नगरेका प्रमुख दलहरुले भरतपुरमा भने 'जमेर' प्रतिष्पर्धा गरेका छन्। प्रमुख राजनीतिक दलहरुबीच स्थानीय तह निर्वाचनको साख  यतिबेला भरतपुरकेन्द्रित भएको छ।  भरतपुर महानगरमा यतिबेला कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन प्रचारप्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि सुरु

    निर्वाचन प्रचारप्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि सुरु

    काठमाडौँ : स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेद्वारहरुले आज अन्तिमदिन प्रचारप्रसार गर्दैछन्। निर्वाचन आचारसंहिताका कारण बिहीबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्।  प्रमुख दलका शीर्ष नेतासहितका उम्मेद्वार आज अन्तिम चुनावी सभा/सम्मेलनलाई सम्वोधन गर्दैछन्। आचारसंहिता अनुसार बिहीबार मध्यरातदेखि मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम उम्मेद्वारले गर्न पाउँदैनन्।  मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ।  निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारको मृत्यु भएको स्थानमा जेठ २ गते मतदान

    उम्मेदवारको मृत्यु भएको स्थानमा जेठ २ गते मतदान

    रत्ननगर : चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ।  जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ। सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा सुरक्षा कारवाहीमा १५ लडाकु मारिए, बम बिस्फोटमा एकै परिवारका सात जनाको मृत्यु

    अफगानिस्तानमा सुरक्षा कारवाहीमा १५ लडाकु मारिए, बम बिस्फोटमा एकै परिवारका सात जनाको मृत्यु

    हेरात : पश्चिमी अफगानिस्तानको हेरान्त प्रदेशअन्तर्गत पर्ने अद्रास्कान जिल्लामा भएको सुरक्षा कारबाहीमा परी १५ जना लडाकू मारिएका छन्।  राजधानी काबुलदेखि ६४० किलोमिटर टाढा पर्ने ठाउँमा भएको घटनामा अन्य २० जना घाइते भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन्।  मारिनेमा तालिवानी लडाकूका एक जना वरिष्ठ कमान्डर मावलावी हमिद पनि रहेको प्रदेश सरकारका प्रवक्ता जिलानी फर्हादले जानकारी दिए।  अफगानिस्तानको हेरान्त प्रदेश अहिलेसम्म पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डसहित दुई पूर्व प्रधानमन्त्री चितवन जाँदै, सुरक्षा व्यवस्था कडा

    प्रचण्डसहित दुई पूर्व प्रधानमन्त्री चितवन जाँदै, सुरक्षा व्यवस्था कडा

    राजेन्द्र आचार्य चितवन : चितवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई पूर्व प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।   वैशाख ३१ को स्थानीय तहको निर्वाचनको चुनावी सभाका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा संयुक्त चुनावी सभालाई सम्बोधन गर्न भरतपुर माहानगरको केन्द्रीय बस टर्मिनलमा सहभागी हुँदैछन्।  यस्तै, पूर्व…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका सवै मतदान केन्द्रमा कर्मचारी खटिए 

    कास्कीका सवै मतदान केन्द्रमा कर्मचारी खटिए 

    पोखराः कास्कीका सवै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन्।  कर्मचारी मतदानस्थल पुगेर भौगोलिक अवस्था र मतदान केन्द्रको व्यवस्थापनको तयारीमा जुटेका छन्।  निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसी, अनुसूची फारमलगायत ६५ प्रकारका सामाग्रीसहित कर्मचारी मतदानस्थलमा खटिएका हुन्। निर्वाचनका लागि एक हजार सात सय २३ कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ।  कास्कीमा एक महानगरपालिका र ४ गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी प्रकरण : सर्वोच्चले दोस्रो पटक स्थगित गर्‍यो मुद्दाको सुनुवाइ

    आइजिपी प्रकरण : सर्वोच्चले दोस्रो पटक स्थगित गर्‍यो मुद्दाको सुनुवाइ

    काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्वन्धी मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ। सर्वोच्च प्रशासनले मुद्दा दैनिक पेसी सूचीबाट स्थगित गरेको हो। मुद्दाको सुनुवाइ स्थगित भएको यो दोस्रो पटक हो।  प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरणपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन। चैत ३० गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी स्थगित गर्न नमिल्ने गरे मुद्दाको सुनुवाइ १९ वैशाखका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell