PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

  • राष्ट्रपति भण्डारीको भारत भ्रमण तालिका तय : वैशाख ४ गते प्रस्थान, ८ गते फर्किने

    राष्ट्रपति भण्डारीको भारत भ्रमण तालिका तय : वैशाख ४ गते प्रस्थान, ८ गते फर्किने

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न पाँच दिने भारत भ्रमणको मिति र कार्यतालिका भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले वैशाख ४ गतेदेखि ८ गतेसम्म छिमेकी भारतको राजकीय भ्रमण गर्ने भएकी छन्। राष्ट्रपति भण्डारीको यो पहिलो विदेश भ्रमण हो। अघिल्लो वैशाख २७ गतेदेखि ५ दिनको भ्रमण तय भए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा भ्रमण स्थगित भएको थियो।  मध्यप्रदेशको उज्जैनमा…

    विस्तृतमा पढ्नुस्

  • आइजी नियुक्ति ड्रामाको भाग ४ ... तर पर्दा अझै खसेको छैन

    आइजी नियुक्ति ड्रामाको भाग ४ ... तर पर्दा अझै खसेको छैन

    काठमाडौँ : ७२ हजारको फोर्स भएको नेपाल प्रहरीको प्रमुख नियुक्तिका लागि तीन महिनादेखि चलिरहेको ड्रामाको एउटा अर्को पाटो सोमबार मध्यरात सम्पन्न भएको छ। तर यो ड्रामाको पर्दा अझै खसिसकेको भने छैन।  ड्रामा भाग १ : अर्याललाई हटाउन एआइजीको चलखेल फागुन २ गते मध्यरातबाट २४ औँ महानिरीक्षक उपेन्द्रकान्त अर्याल नियमित अवकाश पाउँदै थिए। त्यसअघि नै उनका उत्तराधिकारी चयन भइसक्नु पर्ने थियो।…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान

    रत्ननगर : नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो।  नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाउँदै पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र नवनियुक्त आइजिपीको भेट ‘चुनावी सुरक्षामा केन्द्रित हुन निर्देशन’

    प्रधानमन्त्री र नवनियुक्त आइजिपीको भेट ‘चुनावी सुरक्षामा केन्द्रित हुन निर्देशन’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रहरीका नवनियुक्त आइजिपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् ।  आइजिपीमा नियुक्त भएपछि अर्यालले प्रधानमन्त्रीसँग सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेट गरेका हुन्।  भेटमा प्रधानमन्त्रीले अर्यालको कार्यकाल सफलताको कामना गर्दै सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका छन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गरी…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी प्रकरण : प्रधानमन्त्री, प्रधानन्यायाधीश, सचिव कसले जोड्न जानेनन् डेढ सय अंकको हिसाब?

    आइजिपी प्रकरण : प्रधानमन्त्री, प्रधानन्यायाधीश, सचिव कसले जोड्न जानेनन् डेढ सय अंकको हिसाब?

    काठमाडौँ : जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुखमा सिफारिस गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले चैत ८ गते बरिष्ठता र कार्यक्षमताका आधारमा प्रहरी प्रमुख छान्न परमादेश जारी गर्‍यो।  अदालतले बरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्त गर्नमात्र भनेन् रिट निवेदक नवराज सिलवाल वरिष्ठता र कार्यक्षमतामा पनि अघि रहेको आदेशमै उल्लेख गर्यो। अनि उनको 'वैध अपेक्षा' पूरा गर्न परमादेश गर्यो। सर्वोच्चले आदेशमा लेखेको छ…

    विस्तृतमा पढ्नुस्

  • बिस्केट जात्रामा ११ जना घाइते, मध्यरातमा प्रहरीले तान्यो रथ

    भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्।  घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु,…

    विस्तृतमा पढ्नुस्

  • नयाँ संशोधनमा काटिदैँ स्थानीय तहको अधिकार

    नयाँ संशोधनमा काटिदैँ स्थानीय तहको अधिकार

    काठमाडौँ : सरकारले स्थानीय तहको अधिकार कटौती गर्दै नयाँ संविधान संशोधन विधेयक अगाडि बढाउने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षको संविधानिक अधिकार कटौती गर्दै विधेयक अगाडि बढाउन लागेको हो।  संविधानको धारा ८६ मा ५९ सदस्यीय राष्ट्रिय सभा गठनका लागि नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले मतभार फरक हुनेगरि चयन मतदान गर्न पाउने व्यवस्था छ। राष्ट्रिय सभाले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • बारामा अर्को घटना : धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, शव बोरामा हालेर फालियो

    वीरगन्ज : बारामा फेरि एउटा हत्याको घटना सार्वजनिक भएको छ। नाम वतन नखुलेको एक ५२/५३ वर्षीय पुरुषको हत्या भएको बारा प्रहरीले बताएको छ।  प्रहरीले आज बिहान ७ बजे महागढीमाइ नगरपालिका वडा नं ६ पर्ने बबुआइन टोल नजिकबाट हत्या गरी जुटको बोरामा लास पोको पारेर फालिएको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी गराए। 'मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरी…

    विस्तृतमा पढ्नुस्

  • सञ्जयको थारु गीत ‘पुर्वे पछिए’

    सञ्जयको थारु गीत ‘पुर्वे पछिए’

    काठमाडौं: चितवनका गायक सञ्जय चौधरीले थारु गीत सार्वजनिक गरेका छन्। थारु गीत ‘पुर्वे गेलही पछिए गेलही’ बोलको गीत युट्ट्युबमा पनि सार्वजनिक भएको हो। सञ्जयको गीत ‘पुर्वे गेलही पछिए गेलही’ डिजे मिक्स गरि निकालिएकोले पहिलो पटक थारु गीत भएको गायकको दाबी छ। भने,'नयाँ प्रविधिको प्रयोगको आकर्षणले गर्दा होला गीत युवा पुस्तामाझ निकै लोकप्रिय बनेको छ।'  सञ्चारकर्मी समेत रहेका गायक चौधरीले यसअघि…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनदेखि खोटाङमा विद्युत् सेवा अवरुद्ध

    खोटाङ : खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युतको आपूर्ति अझै हुन सकेको छैन। दिक्तेल–गाइघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो। अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ । आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा खोटाङका…

    विस्तृतमा पढ्नुस्

  • 'आन्दोलन' जारी छ (फोटोसहित)

    'आन्दोलन' जारी छ (फोटोसहित)

    काठमाडौं: चैत २४ गते बिहीबारबाट सुरु भएको ‘आन्दोलन’ एक साता पूरा गर्दैछ। यो आन्दोलन पनि ६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्ने बताइएको छ। सन्दर्भ थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘आन्दोलन’को हो। ६२, ६३ को आन्दोलनको सन्दर्भमा युवाहरुले आन्दोलनमा पुर्‍याएको योगदान र नेपाली जनताले राज्य प्रणालीविरुद्ध ओकलेको आवाज नाटकको केन्द्रमा छ। राजनीति र आन्दोलनप्रति वेवास्ता गर्ने युवाको माध्यमबाट ‘राजनीतिलाई हामीले वास्ता…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी नियुक्ति बदरको माग गर्दै डिआइजी सिलवाल फेरि सर्वोच्च पुगे

    आइजिपी नियुक्ति बदरको माग गर्दै डिआइजी सिलवाल फेरि सर्वोच्च पुगे

    काठमाडौं : प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई सरकारले नियुक्ति दिएको २४ घन्टा नबित्दै डिआइजी नवराज सिलवाल पुन: सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन्। आज सर्वोच्च पुगेका डिआइजी ढकालले प्रक्रिया पुर्‍याएर अर्यालको नियुक्ति बदर गर्न मागसहित निवेदन बुझाएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले बताए। तर निवेदन दर्ता भने भएको छैन। फागुन १ गते बिहानको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गरेपछि वरीयता मिचिएको…

    विस्तृतमा पढ्नुस्

  • नाटक मञ्चनले घर चल्दैन : रजित कपूर

    नाटक मञ्चनले घर चल्दैन : रजित कपूर

    काठमाडौं: प्रसिद्ध हिन्दी रंगकर्मी रजित कपूर आजभोलि हिन्दी फिल्म तथा टेलिफिल्ममा भूमिका निभाउँदै आएका छन्। रंगमञ्चबाट विदा नलिए पनि उनी ठूलो पर्दामा धेरै देखिन थालेका हुन्।  आफू अझै पनि रंगमञ्चको नजिक रहेको दाबी गर्दै बिबिसी हिन्दीसँग भने, 'नाट्यकर्म मेरो मनमा छ तर नाटक मञ्चनले कसैको घर चल्दैन।' उनले रंगमञ्च र नाट्य कलाकारहरुको पिडा पोखे। रंगमञ्चले आफ्नो समेत घर गुजारामा असर परेको…

    विस्तृतमा पढ्नुस्

  • सेन्सरले रोकेको फिल्म 'गोल्डेन ग्लोब अवार्ड'मा

    सेन्सरले रोकेको फिल्म 'गोल्डेन ग्लोब अवार्ड'मा

    काठमाडौं: बलिउड फिल्म 'लिपस्टिक अंडर माइ बुर्का' ले 'गोल्डेन ग्लोब' अमेरिकी फिल्म अवार्डमा सहभागिता जनाउने भएको छ। फिल्मले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रतिक्रिया पाए पनि भारतमा भने प्रदर्शन अनुमति पाएन। महिला केन्द्रित फिल्मलाई सेन्सर बोर्डले फिल्ममा यौन र महिलाको चर्चा बढी भएको कारण प्रदर्शन अनुमति नदिएको बताएको थियो। अलंकृता श्रीवास्तवा निर्देशित फिल्म लस एलजेलशमा ५ देखि ९ अप्रिलसम्म भएको इन्डियन फिल्म…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधसहित टर्किस नागरिक पक्राउ

    काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ।  कतार एयरको उडानद्वारा दोहा हुँदै इस्तानबुल जान लागेका २४ वर्षीया टर्किस नागरिक गुस्सोय हेस्लिनलाई लुकाईछिपाई राखेको ३ सय २ ग्राम लागूऔषध चरेससहित सोमबार प्रहरीले पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसद्को घरमा आक्रमण घटनाको जवाफ दिन सरकारलाई संसद्को रुलिङ

    एमाले सांसद्को घरमा आक्रमण घटनाको जवाफ दिन सरकारलाई संसद्को रुलिङ

    काठमाडौं : एमाले सांसद् सत्यनारायण मण्डलको घरमा भएको घटनामा जवाफ दिन सभामुख ओनसरी घर्तीले सरकारलाई रुलिङ गरेकी छन्। सांसद् मण्डलले आइतबारको संसद् बैठकमा आफ्नो घरमा प्रवेश गरेर मोर्चाका नाममा दिने यादवले श्रीमती र २१ वर्षीया छोरीमाथि आक्रमण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका थिपए। उनको मागमा सरकारले केही नगरेको भन्दै एमालेले आजको बैठकको सुरुवातमा उठेर विरोध जनाएको थियो। एमाले सांसद्ले…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनको नयाँ प्रस्ताव सहमतिमा पारित हुन्छ : प्रधानमन्त्री

    संविधान संशोधनको नयाँ प्रस्ताव सहमतिमा पारित हुन्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको नयाँ प्रस्ताव प्रमुख राजनीतिक दलका नेताहरुसँग परामर्श गरेर ल्याइएकाले पारित हुने विश्वास व्यक्त गरेका छन्।  संसद्‍को सुशासन तथा अनुगमन समितिको आज बसेको बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनको दोस्रो प्रस्तावलाई सबैको भावना समेट्ने र सहमति जुट्ने गरी तयार पारिएको बताए। उनले यसलाई पारित गरेर संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरे।  मधेसी मोर्चा र संघीय…

    विस्तृतमा पढ्नुस्

  • प्रेम कथाका वास्तविक पात्र पहिलोपटक नेपाली फिल्ममा

    प्रेम कथाका वास्तविक पात्र पहिलोपटक नेपाली फिल्ममा

    काठमाडौं: सत्य प्रेम कथामा आधारित फिल्म 'बबी' बन्ने घोषणा भएको छ। फिल्मकर्मी मिलन चाम्सले मङ्गलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्मका लागि निर्माता एवं निर्देशक रहनेछन् मिलन चाम्स। प्रेम कथाका वास्तविक पात्रहरुले नै फिल्ममा आफ्नो भूमिका निभाउदैछन्। फिल्मका लागि अभिनेता उमेश थापा रहनेछन् भने अभिनेत्री कबिता गुरुङ रहनेछिन्। नेपाली फिल्म इन्डस्ट्रीमा पहिलोपटक दुई वास्तविक पात्र…

    विस्तृतमा पढ्नुस्

  • कारगिल युद्धमा पिता गुमाएकी गुरमेहरको बयान- 'म तपाईँको 'सहिदकी छोरी' होइन'

    कारगिल युद्धमा पिता गुमाएकी गुरमेहरको बयान- 'म तपाईँको 'सहिदकी छोरी' होइन'

    सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोलाई लिएर चर्चामा आएकी भारतीय छात्रा गुरमेहर कौर फेरि केही कुरा लेखेर चर्चामा आएकी छिन्। मंगलबार उनले ट्विटरमा दुई दिनअघि लेखिएको ब्लगको लिंक सेयर गरेकी छिन्।  गुरमेहरले लेखेकी छिन्, 'तपाईँले मेरो बारेमा पढ्नु भएको छ, त्यही अनुरुप आफ्नो धारणा पनि बनाउनु भएको होला, अब म आफ्नो बारेमा आफ्नै शब्दमा धारणा राख्दैछु। मेरो पहिलो ब्लग जसको शीर्षक हो- 'आइ एम'।…

    विस्तृतमा पढ्नुस्

  • 'मलाई आइजी नै बनाएको भए प्रहरी संगठन खत्तमचाहिँ हुने थिएन'

    'मलाई आइजी नै बनाएको भए प्रहरी संगठन खत्तमचाहिँ हुने थिएन'

    नेपाल प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई कल्पना नै नगरेको जिम्मेवारी आइलाग्यो फागुन २ गते। सरकारले उनलाई ७२ हजार प्रहरी रहेको संगठनको सम्पूर्ण कमाण्ड नै सुम्पियो। केही दिनका लागि निमित्त तोकिएका पोखरेलाई झन्डै दुई महिना नै संगठन चलाउने मैका मिल्यो। लामो समयको महानिरीक्षक नियुक्ति विवादपछि सरकारले डिआइजी प्रकाश अर्याललाई सोमबार नियुक्ति दिएलगत्तै पदभारपछि पोखरेल निमित्त महानिरीक्षकको जिम्मेवारीबाट मुक्त भए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell