काठमाडौं : नेकपा एमालेका सांसद सत्यनारायण मण्डलले मधेसी मोर्चाले गुण्डागर्दी गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसद बैठकमा बोल्दै उनले संघीय समाजवादी फोरम सप्तरीका नेता दिनेश यादवले आफ्नी श्रीमतीलाई लछारपछार पारेको प्रसंग झिक्दै यस्तो आरोप लगाएका हुन्। 'मेरी श्रीमती र २१ वर्षकी छोरीमाथि घरमै आएर उनले लछारपछार पारे,' मण्डलले भने, 'सभामुख पनि नारी हुनुहुन्छ, भन्नुस्- यो देशमा मानवअधिकार छ कि छैन?'…
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले स्वर्ण वर्षको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ। निजी क्षेत्रको प्रवर्धनमा अमूल्य योगदान दिएको भन्दै दुई जना व्यवसायीलाई मरणोपरान्त सहित व्यावसायिक क्षेत्रका छ र सामाजिक क्षेत्रका चार जनालाई महासंघले ‘गोल्ड अवार्ड’प्रदान गरेको हो। उद्योग क्षेत्रबाट स्वर्गीय रामलाल गोल्छा र सेवामूलक व्यवसायबाट स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको हो। गोल्छाले विराटनगरमा जुट उद्योग…
२६ वर्षभन्दा लामो समयसम्म स्टोर गरिएको स्पर्मको मदतले एक दम्पतीलाई सन्तान सुख मिलेको छ। यो एउटा वर्ल्ड रेकर्ड हो। यसअघि २३ वर्षसम्म फ्रोजन गरिएको स्पर्मको माध्यमबाट बच्चालाई जन्म दिइएको थियो। २१ वर्षको उमेरमा एक स्कटिस म्युजिसनले आफ्नो स्पर्म स्टोर गराएका थिए। यही फ्रोजन स्पर्म्सका माध्यबाट उनी ४७ वर्षको उमेरमा पिता बनेका छन्। क्यान्सरका बिरामी म्युजिसनलाई किमोथेरापीभन्दा अघि डाक्टरहरुले यो थेरापीपछि प्रजनन क्षमता प्रभावित हुने…
काठमाडौं : दुई उपप्रधानमन्त्रीको वरीयता विवादका कारण पटकपटक सर्दै आएको मन्त्रिपरिषद् बैठक आज बल्ल बस्ने भएको छ। तर, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि बैठकमा नजाने भएका छन्। बैठक बस्नेबारे बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निधिबीच वार्ता भएको थियो। सो क्रममा उपप्रधानमन्त्रीको वरीयताको विषयभन्दा पनि संविधान संशोधनको नयाँ प्रस्तावबारे बैठकमा छलफल हुने प्रधानमन्त्रीले जानकारी गराएको निधिका सहयोगीले बताए।…
विराटनगर : फोटो खिच्ने क्रममा आज बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनी पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी भएका थिए। सो अवसरमा फोटो खिच्ने क्रममा अचानक लडेपछि टाउकोमा चोट लागेको थियो।…
काठमाडौँ : मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीद्वयको वरीयता विवादमाथि प्रतिपक्षीले संसदमा सरकारको आलोचना गरेका छन्। राप्रपाका अध्यक्ष रहेका उपप्रधानमन्त्री कमल थापा र सत्ता साझेदार नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच वरीयताको विवाद छ। वरियता विवादका कारण मन्त्रिपरिषद् बैठकमा निधि अनुपस्थित छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि वरीयता विवादका कारण कार्यवाहकको जिम्मेवारी कसैलाई दिएका थिएनन्। प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने क्रममा…
धनगढी : आगामी निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले आज यहाँ निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ। आयोगका आयुक्त ईला शर्माले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै आगामी चुनावमा आम नागरिकलाई निष्पक्षताको आभाष हुने गरी कार्य सम्पादन गर्न सहभागीलाई निर्देशन दिए। उनले विगतका निर्वाचनभन्दा केही फरक ढङ्गको र नयाँ संरचनामा आगामी निर्वाचन हुन लागेकाले यो निर्वाचनलाई स्वच्छ, धाँधलीरहित,…
काठमाडौं : भारतीय जनता पार्टीका नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आर्थिक विकासले गति लिने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आज भएको कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव पनि दिए। ‘नेपालमा स्थानीय तहको निर्वाचन अति आवश्यक छ, सकेसम्म सबै दलहरुवीचको सहमतिमा नै चुनाव भए राम्रो,’ उनले भने,…
चर्चित भारतीय गजल गायक जगजित सिंहकी पत्नी तथा गायिका चित्रा सिंहले २७ वर्षपछि फेरि गायन क्षेत्रमा फर्किने निर्णय लिएकी छिन्। उनी १५ अप्रिलमा काशीको संकटमोचन संगीत समारोहमा लाइभ प्रस्तुति दिने भएकी हुन्। यसै क्रममा चित्राले आफ्ना पति जगजित सिंहलाई भारत रत्न सम्मान दिलाउनको लागि माग पनि गर्नेछिन्। उनले यसअघि पूर्व प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धीसित पनि यस्तो माग…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच इ चोए योङ जिङले विदाइ भेट गरेका छन्। राष्ट्रपति भवन शितलनिवासमा सोमबार भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध एवम् आपसी हितका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।
काठमाडौं : आज हास्य कलाकार केदार घिमिरे (माग्ने बुडा) ले आज ४३ औँ जन्मदिन मनाएका छन्। उनले रेडियो अडियो बानेश्वरमा सहकर्मीसँग जन्मदिन मनाएका हुन्। केदार घिमिरेको जन्मदिन विशेष कार्यक्रममा कलाकारहरु दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरेलगायतको उपस्थिति रहेको थियो। निर्देशकसमेत रहेकी दीपाश्री निरौलाले कार्यक्रममा भनिन्, 'केदारको सु–स्वास्थ्य र…
काठमाडौँ : नेपाल प्रहरीको आइजीपी नियुक्तीका विषयमा मन्त्रिपरिषद् बैठकमा अहिले छलफल भैरहेको छ। प्रहरी प्रमुखका मुख्य प्रतिष्पर्धी डिआइजीहरु नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारीको कार्यसम्पादन मुल्याङ्कनका आधारमा प्राप्त नंम्बरहरुको अहिले गणना भैरहेको छ। सर्वोच्च अदालतले कार्यसम्पादनका आधारमा र बरिष्टताका आधारमा नवराज सिलवालको आइजीपीको बैध अपेक्षा पुरा गर्न परामेदश गरेको थियो। तर कार्यसम्पादनमा प्रकाश अर्याल अगाडि रहेको सूचना…
काठमाडौँ : जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुखमा सिफारिस गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले चैत ८ गते बरिष्ठता र कार्यक्षमताका आधारमा प्रहरी प्रमुख छान्न परमादेश जारी गर्यो। अदालतले बरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्त गर्नमात्र भनेन् रिट निवेदक नवराज सिलवाल वरिष्ठता र कार्यक्षमतामा पनि अघि रहेको आदेशमै उल्लेख गर्यो। अनि उनको 'वैध अपेक्षा' पुरा गर्न परमादेश गर्यो। सर्वोच्चले आदेशमा लेखेको छ…
काठमाडौँ : सरकारले कार्यसम्पादन मूल्याङ्कनको नम्बर समेत सार्वजनिक गर्दै डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक बनाएको छ। बैठकपछि सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पत्रकारहरुलाई अर्यालले प्राप्त गरेको नम्बर १५४.२* भएको जानकारी दिए। उनले प्रतिस्पर्धामा रहेका अन्य डिआइजीहरुको नम्बर समेत जानकारी गराए। प्रकाश अर्याल – १५४.२ नवराज सिलवाल – १५२.६७ बमबहादुर भण्डारी – १५०.२ जयबहादुर चन्द – १४७.६० मन्त्रिपरिषद् बैठकले…
काठमाडौँ : सरकारले गत मंसिर १४ गते संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएको छ। मन्त्रिपरिषद्को बैठकले संशोधन प्रस्ताव फिर्ता लिने निर्णय गर्दै नयाँ संशोधन पारित गरेको छ। तर नयाँ संशोधन प्रस्ताव दर्ता भने भोली मात्रै हुनेछ। मन्त्रिपरिषद् बैठकपछि सुचना तथा सञ्चार मन्त्री समेत रहेका सुरेन्द्र कार्कीले संशोधन फिर्ता लिने र नयाँ दर्ता गर्ने निर्णय भएको जानकारी दिए। मन्त्री…
काठमाडौँ : सरकारले प्रदेश नं २ र प्रदेश नं ५ मा स्थानीय तहको संख्या थप गर्ने तयारी गरेको छ। मधेसी मोर्चाले जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण नभएको भन्दै विरोध जनाईरहेका बेला सरकारले स्थानीय तहको संख्या थप गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। समितिले प्रदेश नं २ र प्रदेश नं ५ को स्थानीय तहको संख्या, सीमा…
पर्सा : भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ। नेपाल सरकारको आदेशमा साल्ट्र टे«डिङ कर्पोरेशनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि चौरमा भण्डारण गरेर राखिएको हो। भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र ट्रेडिङले २०७२ सालको साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोडेका छन्। चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि ट्रम्पले सम्वन्ध उत्कृष्ट रहेको बताएका हुन्। फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताए। उनले यस विषयमा वास्तवमै प्रगति भएको दाबी गरे। अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका-संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारबाही बारे आज जानकारी गराउने भएका छन्। समितिको आजका लागि तय गरेको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए। समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने…
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा तत्काललाई रोकिएको छ। निधिले वरीयता विवाद पार्टीको प्रतिष्ठामा आँच पुर्याउने विषय भन्दै बिहीबार कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग परामर्श गरेका थिए। परामर्शपछि राजीनामाको मुडमा निधि पुगेका थिए। तर, देउवाको सुझावपछि निधिको राजीनामाको सम्भावना तत्काललाई टरेको छ। आफ्नो अडानका पक्षमा समर्थन रहेको भन्दै त्यसलाई सम्मान गर्न पनि आफुले राजीनामा गर्नुपर्ने अवस्था आएको निधिले मन्त्रीहरुसँगको…