PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

  • कालिकास्थानमा कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते

    काठमाडौं : काठमाडौंको न्यु प्लाजास्थित कालिकास्थान सडकखण्डमा गएराति बा २ च ३२ नम्बरको कारले बा ७२ प ७१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक मैतिदेवी बस्ने २३ वर्षीय शंखर बोहोरा र पछाडि सवार पुरानो बानेश्वर बस्ने २० वर्षीय प्रज्जवल भट्टराई रहेका छन्। दुवैको मोडेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न कार चालकलाई सिंहदरबार…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका पोषण कार्यक्रमका संयोजक उपमहासचिव ग्रेडा भरवर्गबीच शिष्टाचार भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिको बारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधारको पहल भइरहेको जानकारी गराए। उनले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेण्डा लिएर अघि बढेको बताउँदै स्थानीय तहको निर्वाचनपछि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता सिंह भन्छन्- 'कसैले चुनाव रोक्ने दुस्साहस नगरे हुन्छ'

    कांग्रेस नेता सिंह भन्छन्- 'कसैले चुनाव रोक्ने दुस्साहस नगरे हुन्छ'

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कुनै पनि हालतमा स्थानीय तहको चुनाव सार्ने पक्षमा रहेको दाबी गरेका छन्। नेपाली  कांग्रेस काठमाडौं क्षेत्र  नं २ मा निर्वाचन प्रचारप्रसार सम्बन्धी गरिएको कार्यक्रममा बोल्दै नेता सिंहले बाहिर कांग्रेसले निर्वाचन गर्न नचाहेको भन्ने हल्ला झुटो भएको बताए। कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नसर्ने भन्दै उनले सबैलाई निर्वाचनमा लाग्न आग्रह गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • 'देश खोज्दै जाँदा' ट्रेलरमा यस्तो देखियो

    'देश खोज्दै जाँदा' ट्रेलरमा यस्तो देखियो

    काठमाडौं : भुटानी शरणर्थीहरुको वास्तविक कथामाथि बनाइएको फिल्म ‘देश खोज्दै जाँदा’को ट्रेलर र गीत सार्वजनिक भएको छ। पूर्वी नेपालमा अवस्थित भूटानी शरणार्थी शिविरमाथि निर्माण गरिएको उक्त फिल्म शरणार्थीहरुसँगको सम्बन्ध संवेदनाले निर्माण गर्न प्रेरित गरेको फिल्मका निर्देशक तथा लेखक प्रकाश आङदेम्बेले बताए। आफू पनि त्यहीँ हुर्केकाले भुटानी शरणार्थीसँग नजिकबाट सम्बन्ध गाँसिएको उनीहरु तेस्रो मुलुकमा रुँदै जाँदाको क्षणले निकै संवेदित बनाएको अनुभव…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारमा डुङ्गा दुर्घटना, २० को मृत्यु, ४० को जीवितै उद्धार

    म्यानमारमा डुङ्गा दुर्घटना, २० को मृत्यु, ४० को जीवितै उद्धार

    याङ्गोन (म्यानमार) : पश्चिम म्यानमारमा करिब ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह सहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुङ्गा अर्को एक सामान ओसार्ने डुङ्गासँग ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा बीस जनाको मृत्यु भएको म्यानमारका अधिकारीले शनिबार बताएका छन्। डुङ्गामा यात्रारत करिब ३० जनालाई जीवितै उद्धार गरिएको छ। घटनामा मृत्यु हुनेमा १६ जना महिला र चार जना पुरुष रहेका क्षेत्रीय सांसद…

    विस्तृतमा पढ्नुस्

  • महासंघ नेतृत्वको दौडधूप : ह्यारिसन होटलमा पशुपति मुरारका र किशोर प्रधानबीच डेढ घन्टा गोप्य बैठक

    महासंघ नेतृत्वको दौडधूप : ह्यारिसन होटलमा पशुपति मुरारका र किशोर प्रधानबीच डेढ घन्टा गोप्य बैठक

    अनन्तराज न्यौपाने विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व सहमतिबाटै चयन गर्न अन्तिम कसरत भइरहेको छ। शेखर गोल्छा समूहको प्यानल घोषणा कार्यक्रममा अध्यक्ष पशुपति मुरारकाले सहमतिको 'तुरुप' फालेपछि एकाएक नयाँ तरङ ल्याएको छ।मुरारको 'तुरुप'ले निर्वाचनको अन्तिम दिनसम्म पनि सहमति हुनसक्ने आशा जगाएको छ। स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा सहमतिका लागि अहिले द्विपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ तर टुंगो भने…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालयको शुल्क वृद्धिमाथि अनुगमन हुँदै, मापदण्ड विपरीत लिए कारबाही

    निजी विद्यालयको शुल्क वृद्धिमाथि अनुगमन हुँदै, मापदण्ड विपरीत लिए कारबाही

    प्रकाश सिलवाल काठमाडौँ : नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयले आफूखुसी शुल्क वृद्धि गरेपछि शिक्षा मन्त्रालयले अनुगमन सुरु गर्ने भएको छ। संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका र शुल्क निर्धारणसम्बन्धी निर्देशिकाको अधिनमा रही विद्यालय भर्ना गर्न र शुल्क लिन मन्त्रालयमातहतका निकायले पटक/पटक ध्यानाकर्षण गराउँदा पनि अटेरी गरेको पाइएकाले अनुगमनको तयारी भएको हो। नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि लागू हुन्छ,…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा दुर्घटना, मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते

    भक्तपुरमा दुर्घटना, मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते

    भक्तपुर : आज दिउँसो भक्तपुरमा पावरटेलर र मोटरसाइकल जुध्दा दुई जना घाइते भएकाव छन्। दिउँसो करिब १ बजे कमलविनायक नगरकोट बसपार्क नजिकको सडकखण्डमा कमलविनायकबाट भत्केपाटी तर्फ जाँदै गरेको ना ४ ख ५६१० नम्बरको पावरटेलर र बा ८३ प ५७०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन्।   घाइते हुनेमा बाँके नेपालगन्जका १९ वर्षीय अंकाल अन्सारी…

    विस्तृतमा पढ्नुस्

  • हिन्दु देवी-देवताविरुद्ध टिप्पणी भएपछि उडिसामा साम्प्रदायिक हिंसा : ३५ जना पक्राउ, कर्फ्यु जारी

    हिन्दु देवी-देवताविरुद्ध टिप्पणी भएपछि उडिसामा साम्प्रदायिक हिंसा : ३५ जना पक्राउ, कर्फ्यु जारी

    सामाजिक सञ्जालमा राम र सीताका बारेमा गरिएको आपत्तिजनक टिप्पणीपछि भारतको उडिसा राज्यको भद्रक सहरमा बिहीबारदेखि सुरु भएको साम्प्रदायिक हिंसा अझै जारी छ। भद्रक सहरमा कर्फ्यु लगाइएको छ भने स्कुल कलेज सबै बन्द गरिएका छन्। हिंसामा सहभागी भएका ३५ जनालाई गिरफ्तार गरिएको छ र स्थितिलाई नियन्त्रणमा ल्याउने कोसिस भइरहेको छ। हिंसा र आगजनीमा अहिलेसम्म कसैको मृत्यु भएको छैन तर विभिन्न ठाउँहरुमा…

    विस्तृतमा पढ्नुस्

  • मोर्चालाई फकाउन प्रधानमन्त्रीले तयार पारे संविधान संशोधनको नयाँ प्रस्ताव

    मोर्चालाई फकाउन प्रधानमन्त्रीले तयार पारे संविधान संशोधनको नयाँ प्रस्ताव

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चाले समेत समर्थन गर्नसक्ने संविधान संशोधनको नयाँ प्रस्ताव मस्यौदा तयार पारिएको जानकारी दिएका छन्। शनिबार राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने 'आजै मैले अर्को नयाँ संविधान संशोधन विधेयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेसी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधसहित एक पक्राउ

    काठमाडौं : इटहरी विष्णुपुल–८ घर भई हाल काठमाडौं बालाजु बस्ने २३ वर्षीय रुपेश यादवलाई प्रहरीले शुक्रबार लागूऔषध नाइट्रोभेट ५० पत्ता (१५०० ट्याब्लेट) सहित पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट भृकुटीमण्डपभित्र खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • अर्जुन पोख्रेलको ‘मन छ कसैलाई भटेर मनका कुरा भन्ने’

    अर्जुन पोख्रेलको ‘मन छ कसैलाई भटेर मनका कुरा भन्ने’

    काठमाडौं: संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको नयाँ गीत ‘मन छ कसैलाई भटेर मनका कुरा भन्ने’ सार्वजनिक भएको छ। गायक भरत गुरुङ्को स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा शब्द पनि संगीतकार पोख्रेलको नै रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। गीतको भिडियो समेत सार्वजनिक भएको छ। माईकल चन्दले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा भरत गुरुङ्लाई अभिनयमा साथ…

    विस्तृतमा पढ्नुस्

  • लाजिम्पाटबाट पक्राउ परे 'टोले गुन्डा' वाला लामा

    लाजिम्पाटबाट पक्राउ परे  'टोले गुन्डा' वाला लामा

    काठमाडौँ : उपत्यकाका विभिन्न ठाउँमा गुन्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले काभ्रे जिल्ला पोखरी नारायणस्थान गाविस वडा नं ५ घर भई हाल काठमाडौं पुरानो बानेश्वर बस्ने वर्ष ३१ को वाला भन्ने योगेन्द्र लामालाई बिहीबार लाजिम्पाटबाट पक्राउ गरेको हो। लामाले विभिन्न मानिसलाई हतियार देखाई रकम तथा जिन्सी सामान लुट्ने गरेको अनुसन्धानमा देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुमित पन्तलाई सहकारी चेसको उपाधि, लिगतर्फ बद्रीलाल च्याम्पियन

    काठमाठौं : श्रेयंकर साकोस काठमाडौंका सुमित पन्त पाचौं कामना सहकारी कप चेस च्याम्पियन बनेका छन्। गोल्डेनगेट कलेजका हिमाल लामालाई १.५–०.५ ले पराजीत गर्दै च्याम्पियन बनेका सुमितले १ लाख ७२ हजार ९ सय मुल्य बराबरको मोटरसाईकल प्राप्त गरे। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा शुक्रबार जावलाखेलमा सम्पन्न च्याम्पिनसिपपको फाईनलतर्फको पहिलो लेगमा कालो गोटीबाट जित हात पारेका…

    विस्तृतमा पढ्नुस्

  • शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

    शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

    काठमाडौं : नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ। टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्बरमा ट्युनिसियालगायत विभिन्न मुलुकको कोड नम्बरबाट मिसकल आएपछि सेवाग्राहीमा रातो नम्बरजस्तै भ्रम फैलिएको छ। टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कललाई विदेशी क्यारियरमार्फत ब्लक गरिसकेको जनाएको छ। टेलिकमले कुनै यस्ता कलहरु आए नउठाउन सेवाग्राहीलाई आग्रह गरेको छ। टेलिकमले ट्युनिसियाबाट ‌+२१६९८..…

    विस्तृतमा पढ्नुस्

  • बुद्धिजीवीलाई ओलीको अर्को प्रहार, 'फर्सी'पछि दिए 'हिप्पोपोटामस'को नाम

    बुद्धिजीवीलाई ओलीको अर्को प्रहार, 'फर्सी'पछि दिए 'हिप्पोपोटामस'को नाम

    काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीको बुद्धिजीवीहरुमाथिको आक्रोश कायमै छ। केही अघि फर्सी बुद्धिजीवीको प्रसंग सुनाएर हँसाएका ओलीले आज भने हिप्पोपोटामस भन्दै उडाएका छन्।  एमालेको भ्रातृ संगठन जनसांस्कृतिक महासंघको २९ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै ओलीले बुद्धिजीवीको बखान यसरी गरे- हाम्रा बुद्धिजीवी के भएका होलान्, नाम हेर्दा हिप्पोपोटामस जस्तो लाग्छ। न काम लाग्छ न बोकेर हिंड्न मिल्छ। ठूलो भएर पनि…

    विस्तृतमा पढ्नुस्

  • कोलम्वियामा पहिरोमा मृत्यु हुनेको संख्या ३०१ पुग्यो, तीन सयभन्दा बढी अझै वेपत्ता

    कोलम्वियामा पहिरोमा मृत्यु हुनेको संख्या ३०१ पुग्यो, तीन सयभन्दा बढी अझै वेपत्ता

    बोगता : कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ।  गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ।  उद्धारकार्यमा खटिएका अधिकारीले २१८ मृत शरीरलाई…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा ‘फिल्म सिटी’ निर्माणको प्रक्रिया अघि बढ्यो, जग्गाका लागि वन विभागसँग सम्झौता

    दोलखा : दोलखा जिल्लाको लाकुरीडाँडास्थित डाँङडुँगेमा अन्तर्राष्ट्रिस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ।  मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ।  मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा…

    विस्तृतमा पढ्नुस्

  • हिमालय एयरलाइन्सले वैशाख १५ गतेदेखि दुबर्इ उडान गर्ने, दुर्इतर्फी भाडा २४८२७ रुपैयाँ 

    हिमालय एयरलाइन्सले वैशाख १५ गतेदेखि दुबर्इ उडान गर्ने, दुर्इतर्फी भाडा २४८२७ रुपैयाँ 

    काठमाडौं : हिमालय एयरलाइन्सले वैशाख १५ गतेदेखि काठमाडौं दुबर्इ नियमित उडान गर्ने भएको छ। दोहा,क्वालाम्पुर र रंगुनपछि एयरलाइन्सको यो चौथो नियमित उडान हुनेछ। कम्पनीले तीनवटा एयरबस ए ३२० –२१४ ल्याइसकेको छ।काठमाडौंबाट एच –९५५७ मार्फत बिहान १० : ४० मा उडान गर्नेछ र दुबर्इमा १ बजेर २५ मिनेटमा अवतरण गर्नेछ। दुबर्इबाट स्थानीय समयम २ बजेर २५ मिनेटमा उडान गरेर काठमाडौंमा ८…

    विस्तृतमा पढ्नुस्

  • एनएसीको वाइडबडी खरिद सम्झौता आज, असोजमा पहिलो जहाज आउने

    एनएसीको वाइडबडी खरिद सम्झौता आज, असोजमा पहिलो जहाज आउने

    काठमाडौं : नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेशनसँग आज वाइडबडी विमान खरिदको सम्झौता गर्ने भएको छ। सम्झौंताका लागि एएआर र पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाई कम्पनीका प्रतिनिधी नेपाल आइसकेका छन्। बिहीबार नै सम्झौंता गर्ने तयारी भए पनि सम्झौताका केही बुँदा टुंगो नलाग्दा सम्भव नभएको निगम स्रोतले बतायो। स्रोतका अनुसार शुक्रबार विहान निगम संचालक समितिको बैठक बसेपछि एएआरसँग जहाज खरीदको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell