PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

  • किन फिल्म इन्डस्ट्री छोड्न चाहिन् विद्या बालनले?

    किन फिल्म इन्डस्ट्री छोड्न चाहिन् विद्या बालनले?

    कुशल अभिनय कलाकै कारण चर्चामा रहेकी बलिउड अभिनेत्रीको फिल्महरु एकपछि अर्को गर्दै सफल भइरहेका छन्। समिक्षात्मक रुपमा एंव बक्सअफिसमा पनि टप लिस्टमा पर्छिन् उनी। तर एक समय यस्तो पनि आयो जब उनले बलिउड छोड्न चाहिन्। एक अन्तरवार्ताको क्रममा उनले भनिन्,'फिल्म हो बेबी र किस्मत कमेक्शन प्रदर्शनको समयमा मेरो शरिरको तौल र ड्रेसअपको धेरै आलोचना भयो', उनले त्यससमय साउथ इन्डियन फिल्म…

    विस्तृतमा पढ्नुस्

  • तीन सातायता बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज पनि अनिश्चित

    तीन सातायता बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज पनि अनिश्चित

    काठमाडौं : तीन सातायता बस्न नसकेको मन्त्रिपरिषदको नियमित बैठक आज पनि बस्ने/नबस्ने अनिश्चित बनेको छ। चैत ३ गतेपछि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण जानुअघि र आइसकेपछि पनि बैठक बसेन। कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले आज ३ बजे बैठक बस्ने बताइए पनि टुंगो नभएको बताए। यसअघि उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिको…

    विस्तृतमा पढ्नुस्

  • ६० वर्षीया बिरामीले ट्रमा सेन्टरमै गरिन् आत्महत्या

    ६० वर्षीया बिरामीले ट्रमा सेन्टरमै गरिन् आत्महत्या

    काठमाडौँ : ट्रमा सेन्टरको पाँचौं तल्लाको झ्यालमा झुण्डिएर ६० वर्षीया वृद्धाले आत्महत्या गरेकी छन्। ढाडको समस्याले केही दिनअघि अस्पताल भर्ना भएकी मिजी–१, बाग्लुङ स्थायी घर भएकी जयकला घर्ती मगरले बिहीबार बिहानै झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनले किन आत्महत्या गरिन् भन्ने विषयमा खुलिसकेको छैन। अहिले उनको शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

    विस्तृतमा पढ्नुस्

  • के भयो जब फिल्म प्रदर्शन अघि कलाकार, निर्देशकको मृत्यु भयो?

    के भयो जब फिल्म प्रदर्शन अघि कलाकार, निर्देशकको मृत्यु भयो?

    फिल्म 'हिना'को छायांकन चलिरहेको थियो। फिल्मका निर्देशक रहेका राज कपूर फाल्के पुरस्कार लिनका लागि कार्यक्रममा सहभागी भएका थिए। तर अचानक उनलाई दमको समस्याले सतायो र उनको मृत्यु भयो। बिबिसी हिन्दीले जनाए अनुसार सन् १९८८ मा बन्न सुरु भएको फिल्म निर्देशकको मृत्युका कारण रोक्कियो। तर जब राज कपूरका छोरा रंधिर कपूरका छोराले फिल्म निर्देशनको जिम्मा लिए तब फिल्म जहाँबाट रोक्कियो त्यहीबाट…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्रको 'पैँचो तिर्न' राष्ट्रपति पुगिन् व्रतबन्ध-भोजमा, हेर्नुस् फोटो

    ज्ञानेन्द्रको 'पैँचो तिर्न' राष्ट्रपति पुगिन् व्रतबन्ध-भोजमा, हेर्नुस् फोटो

    काठमाडौं : वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई 'पैँचो तिर्न' नातिको व्रतबन्ध भोजमा पुगेकी छिन्। पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र (पूर्वयुवराज पारसका छोरा) को व्रतबन्ध भोजमा सामेल हुन सोल्टी होटल पुगेकी हुन्। केही समयअघि राष्ट्रपतिकी छोरीको बिहेमा सहभागी हुन ज्ञानेन्द्र शीतल निवास पुगेका थिए।  आजको भोजमा विभिन्न दलका मन्त्री, नेताहरु, सीमित सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति पनि…

    विस्तृतमा पढ्नुस्

  • निखिल उप्रेतीले पाए आफ्नै मूर्ति उपहार

    निखिल उप्रेतीले पाए आफ्नै मूर्ति उपहार

    काठमाडौं: फिल्म 'राधे' मुख्य अभिनेता निखिल उप्रेतीलाई उनकै मुर्ती उपहार दिइएको छ। काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्मको राधे पात्रको भूमिका निर्वाह गरेका निखिललाई शिल्पकार नविन सुबेदीले उपहार स्वरुप मुर्ती हस्तान्तरण गरेका हुन्। स्तान्तरण गरिएको मुर्ती फिल्ममा पनि प्रयोग गरिएको छ। युट्युबमा सार्वजनिक राधे ट्रेलरमा पनि सो मुर्ती देख्न सकिन्छ। निर्माता सुशिल पोखरेल, निर्देशक जगदिश्वर थापा र फिल्मकी मुख्य अभिनेत्री प्रियंका…

    विस्तृतमा पढ्नुस्

  • चुनावी रणनीति बनाउन कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

    चुनावी रणनीति बनाउन कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

    काठमाडौं : स्थानीय चुनाव नजिकिँदै गर्दा सत्तारुद्ध नेपाली कांग्रेस रणनीतिक तयारीमा जुटेको छ। कांग्रेसले चैत १५ गते केन्द्रीय समिति बैठकबाट निर्वाचन परिचालन समिति र घोषणापत्र निर्माण समिति बनाएको थियो। रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समिति र महेश आचार्यको संयोजकत्वमा गठन भएको घोषणापत्र निर्माण समिति दुवैले क्रियाशीलता देखाउँदै उनीहरु विभिन्न पक्षसँग छलफल गरिरहेका छन्। वरिष्ठ नेता पौडेल नेतृत्वको निर्वाचन परिचालन…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी प्रकरणमा देउवालाई अदालतले दियो कारण देखाउ आदेश

    आइजिपी प्रकरणमा देउवालाई अदालतले दियो कारण देखाउ आदेश

    काठमाडौँ : सर्वोच्च अदालतले अदालतको मानहानी सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कारण देखाउन आदेश दिएको छ।  नेपाल प्रहरीको आइजिपी नियुक्ति सम्बन्धी विषयमा देउवाले दिएको अभिव्यक्तिविरुद्ध अधिवक्ता हरि मैनालीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले देउवालाई आफ्नो अभिव्यक्ति र कांग्रेस केन्द्रीय समितिको निर्णयबारे कारण देखाउन आदेश दिएको हो।  सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्व पौडेलका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन प्रचारमा मन्त्रीलाई छुट, आफैले बनाएको आचारसंहिता आयोगले सच्यायो

    निर्वाचन प्रचारमा मन्त्रीलाई छुट, आफैले बनाएको आचारसंहिता आयोगले सच्यायो

    काठमाडौं : निर्वाचन आयोगले मन्त्रीहरुलाई चुनावी प्रचारमा जान नपाउने आचारसंहिता सच्याएको छ। बुधबार बसेको आयोगको बैठकले मन्त्रीहरुलाई चुनावी प्रचारमा जान आचारसंहिताले लगाएको प्रतिबन्ध फुकुवा गरेको हो। आयोगले आचारसंहिता जारीपछि मन्त्रीहरुलाई चुनावी प्रचारमा प्रतिबन्ध लगाउँदै घर जाँदा समेत झण्डावाला गाडी प्रयोग गर्न नपाउने बताएको थियो। 'हामी राजनीति गरेर नै मन्त्री भएका हौँ। राजनीतिबाट आएका मन्त्रीले राजनीतिक गतिविधिमा संलग्न नहुने चुनाव प्रचार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-अमेरिका सम्बन्धको ७० बर्ष पुगेको अवसरमा सांस्कृतिक मेला हुने

    नेपाल-अमेरिका सम्बन्धको ७० बर्ष पुगेको अवसरमा सांस्कृतिक मेला हुने

    काठमाडौँ: अमेरिकी दूतावासले आउँदो चैत २६ गते सांस्कृतिक मेला आयोजना गर्ने भएको छ।  अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा सांस्कृतिक मेला आयोजना गर्न लागेको हो। जावलाखेल स्टाफ कलेजमा हुने कार्यक्रम बिहान ११ देखि ५ बजेसम्म हुनेछ।  मेलामा प्रत्यक्ष ग्राफिटी (भित्तेलेखन) चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट तथा कविता वाचन प्रस्तुत गरिनेछ। मेलाका लागि अमेरिकी ग्राफिटी…

    विस्तृतमा पढ्नुस्

  • सहकारी क्षेत्र सरकारको प्राथमिकतामा नै परेन : मन्त्री थानी

    सहकारी क्षेत्र सरकारको प्राथमिकतामा नै परेन : मन्त्री थानी

    काठमाडौँ : सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले ४७ प्रतिशतभन्दा बढी महिलाको नेतृत्व विकास गरेका ३४ हजार सहकारीलाई सरकारले नियतबस प्राथमिकतामा नपारेको बताएका छन्।  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)ले राजधानीमा आयोजना गरेको बृहत् गोष्ठीमा मन्त्री थानीले मन्त्रालयले पाउने अधिकार नदिने सरकारले भोलि प्रदेशलाई अधिकार दिनेमा आफूलाई शङ्का लागेको बताउनुभयो ।  सहकारी दिवसको अवसर पारेर नेफ्स्कूनले देशभरका…

    विस्तृतमा पढ्नुस्

  • रामनवमीमा पूर्व राजाको शुभकामना, ‘लोकसम्मत राज्य व्यवस्था आजको आवश्यकता’ 

    रामनवमीमा पूर्व राजाको शुभकामना, ‘लोकसम्मत राज्य व्यवस्था आजको आवश्यकता’ 

    काठमाडौँ : रामनवमी पर्वका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले आजको दिनले सवैलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गुण एवं गरिमाको स्मरण गर्दै त्यसमा लाग्नुपर्नेमा स्मरण गरेका छन्। भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था आजको टड्कारो आवश्यकता भएको उनले आैँल्याएका छन्।   

    विस्तृतमा पढ्नुस्

  • नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक आजदेखि, १९५० को सन्धि पुनरावलोकन अजेण्डा 

    नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक आजदेखि, १९५० को सन्धि पुनरावलोकन अजेण्डा 

    काठमाडौं : सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि परिमार्जनलगायतका द्धिपक्षीय चासोका विषयमा गृहकार्य गरिरहेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन पटकसम्म स्थगित भएको तेस्रो बैठक बुधबारदेखि काठमाडौंको होटल अन्नपूर्णमा हुन लागेको हो। बैठकमा सहभागी हुने भारतीय पक्ष मंगलबार नै आइसकेको छ।  तेस्रो बैठकमा १९५० को सन्धि पुनरावलोकन नै मुख्य एजेण्डा छ। यसअघिका…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाद्वारा मिसाइल परीक्षण, ४० माइलसम्म मार हान्ने क्षमता

    उत्तर कोरियाद्वारा मिसाइल परीक्षण, ४० माइलसम्म मार हान्ने क्षमता

    उत्तर कोरियाले सामुन्द्रिक क्षेत्रमा ४० माइलसम्म मार हान्न सक्ने मध्यम रेन्जको मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच उत्तरको मिसाइल परीक्षण कार्यक्रमलाई प्रतिवन्ध लगाउन छलफलमा जुट्न लागेको पूर्वसन्ध्यामा मिसाइल परीक्षण भएको हो।  अमेरिका र दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाले आफ्नो पूर्वी पोर्ट सिन्पोदेखि जापानी सागरसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गरेको बताएका छन्।  दक्षिण…

    विस्तृतमा पढ्नुस्

  • दुई दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते

    दुई दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते

    काठमाडौं : झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुर सडक खण्डमा ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु मृत्यु भएको छ।ट्याक्टरमै काम गर्दै आएका अर्जुनधारा नगरपालिका–७ निवासी २८ वर्षीय धनबहादुर कार्कीको मृत्यु भएको हो। विरिङ खोलाबाट बालुवा लिएर बिर्तामोडतर्फ आउँदै गरेको मे १ त ३७०९ नं को ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा सो दुर्घटन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्रयाक्टरले किचेर गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • रामनवमी पर्व मनाइँदै, रामजानकी मन्दिरमा विशेष उत्सव

    काठमाडौँ : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। भगवान् रामचन्द्रको कुण्डलीमा…

    विस्तृतमा पढ्नुस्

  • सिरियामा विषालु ग्यास आक्रमण, मर्नेको संख्या ५८ पुग्यो

    सिरियामा विषालु ग्यास आक्रमण, मर्नेको संख्या ५८ पुग्यो

    दामस्कस : उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या ५८ पुगेको छ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले मृतकमध्ये अधिकांश आम नागरिक रहेको जनाएको छ। मृत्य हुनेमा बालबालिकाको संख्या पनि उच्च छ।  इडलिब प्रदेशको खान सेइखुनमा उनीहरुमाथि हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ।  आक्रमणबाट पीडितले बान्ता…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा शुक्रबारदेखि घरजग्गा मेला, राष्ट्रपतिले उद्घाटन गर्ने मेलामा १ सय २० स्टल

    राजधानीमा शुक्रबारदेखि घरजग्गा मेला, राष्ट्रपतिले उद्घाटन गर्ने मेलामा १ सय २० स्टल

    काठमाडौं : घरजग्गाको व्यापार प्रवर्द्धनका लागि शुक्रबारदेखि भृकुटीमण्डपमा घरजग्गा तथा आवास मेला हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मेलामा सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत सहभागी छन्। मेला अवधिमा नेपालमै पहिलो पटक चैत २८ गते 'हाउजिङ समिट' पनि हुनेछ। हाउजिङ…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणको अभियान- विद्युतीय सुरक्षा र चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा दिवस मनाइने

    प्राधिकरणको अभियान- विद्युतीय सुरक्षा र चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा दिवस मनाइने

    काठमाडौं : विद्युतीय सुरक्षा र चुहावट नियन्त्रणमा सचेतना जगाउने उदेश्यले शुक्रबार विद्युतीय सुरक्षा दिवस मनाइने भएको छ। 'विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग: देशको समृद्धिमा सहयोग' मूल नारासहित नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को संयुक्त आयोजनामा यो दिवस मनाइनेछ। लोडसेडिङ हटेपछि विद्युतीय क्षेत्रबाट हुने दुर्घटना न्युनीकरण प्रमुख मुद्दा बनेको छ। विद्युत सर्ट भएर आगलागी…

    विस्तृतमा पढ्नुस्

  • चैत २४ देखि ‘आन्दोलन’ घोषणा, वैशाख ११ सम्म १९ दिन चल्ने

    चैत २४ देखि ‘आन्दोलन’ घोषणा, वैशाख ११ सम्म १९ दिन चल्ने

    काठमाडौं : चैत २४ गते शुक्रबारदेखि ‘आन्दोलन’ सुरु हुने भएको छ। यो आन्दोलन पनि २०६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ। तर सडकमा होइन नाटकघरमा! काठमाडौं मल सुन्धारास्थित नाटकघर थिएटर मलमा सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’को नेतृत्व गर्दैछन्। २०४६ तथा २०६२/६३ को जनआन्दोलन सुरुवात भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाटै त्यस्तै झल्को दिने नाटक ‘आन्दोलन’को मञ्चन सुरु हुन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell