PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

  • 'पञ्चायत'को फस्ट लुक सार्वजनिक, 'मे' मा प्रिमियर

    'पञ्चायत'को फस्ट लुक सार्वजनिक, 'मे' मा प्रिमियर

    काठमाडौँ : फिल्म 'पञ्चायत'को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। रामनवमीको पावन अवसरमा चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिकसँगै रिलिज मिति पनि तय गरिएको छ। फिल्म आगामी २०७४ फागुन १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। आगामी मे महिनाको अन्तिममा अमेरिकामा फिल्मको प्रिमियर गरिने निर्माण पक्षले जनाएको छ। ५० वर्ष पुरानो कथा बोकेको नेपाली फिल्म पञ्चायतमा सरोज खनाल र निता ढुङगानाको मुख्य भूमिका रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सुरु गर्‍यो घोषणापत्र बहस

    कांग्रेसले सुरु गर्‍यो घोषणापत्र बहस

    काठमाडौँ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र तयारीका लागि बहस सुरु गरेको छ।  केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा जम्बो ३५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको कांग्रेसले आजदेखि घोषणापत्रमा समावेश गर्ने विषयका बारेमा बहस सुरु गरेको हो। कांग्रेसले पहिलो चरणमा पेशागत संगठनहरुसँग सुझाव लिएको छ। प्राध्यापक संघ, नेपाल बार एसोसिएसन, पत्रकार महासंघ, नेपाल…

    विस्तृतमा पढ्नुस्

  • लमजुङमा २१ जनाले लाइसेन्सप्राप्त हतियार बुझाए

    लमजुङमा २१ जनाले लाइसेन्सप्राप्त हतियार बुझाए

    लमजुङ (बेसीसहर) : सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन्। स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रह बमोजिम सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका विभिन्न प्रहरी चौकीमा उक्त हतियार बुझाएका हुन्। प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलकाअनुसार प्रहरी चौकी कुन्छामा १८, धमिलीकुवामा एक, गिलुङमा एक र जिल्ला प्रहरी कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामले सार्वजनिक गरे नमुना गाउँपालिकाको योजना, निर्वाचनका तीन रणनीति

    बाबुरामले सार्वजनिक गरे नमुना गाउँपालिकाको योजना, निर्वाचनका तीन रणनीति

    काठमाडौँ : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नमुना गाउँपालिकाको योजना सार्वजनिक गरेको छ। निर्वाचनलाई लक्षित गरेर नयाँ शक्तिले तयार गरेको नमुना गाउँपालिकामा प्रत्येक वडामा एउटा बाल उद्यान निर्माण, एउटा ज्येष्ठ  नागरिक स्यहार केन्द्र, प्रत्येक  वडामा एउटा 'वाइफाई फ्री जोन हुनेछन्। त्यस्तै गाउँपालिकासँग एउटा एम्बुलेन्स, प्राकृतिक प्रकोप उद्धार स्थल, न्युनतम एउटा बैंक राख्ने लगायतका…

    विस्तृतमा पढ्नुस्

  • 'सुरशाला आइडल २०१७'का विजेताहरुको यस्तो छ रहर

    'सुरशाला आइडल २०१७'का विजेताहरुको यस्तो छ रहर

    काठमाडौं: नेपालमा बालबालिकाको पहिलो गायन रियालिटी शो ‘पतन्जली सुरशाला आइडल जुनियर’को मुख्य विजेताहरु मङ्गलबार घोषित भए। ग्रान्ड फिनालेमा सिन्धुपाल्चोकका आयुष केसीले पतंजली सुरशाला आइडल जुनियरको उपाधि जितेका छन्। प्रतियोगितामा ईटहरीका प्रीतम आचार्यले दोस्रो र पाटनका स्रजल महर्जनले तेस्रो स्थान हासिल गरेका छन्। स्रजलले पब्लिक च्वाइस अवार्डपनि जितेका छन्। प्रतियोगिता सुरशाला फाउन्डेसन तथा म्युजिक एकेडेमीको संयुक्त आयोजनामा भएको हो। कक्षा ५ मा अध्ययनरत विजेता…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत प्रबुद्ध समूहको बैठक सुरु, १९५० को सन्धि पुनरावलोकन मुख्य एजेण्डा

    नेपाल-भारत प्रबुद्ध समूहको बैठक सुरु, १९५० को सन्धि पुनरावलोकन मुख्य एजेण्डा

    काठमाडौं : सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि परिमार्जन लगायतका द्वीपक्षीय चासोका विषयमा गृहकार्य गरिरहेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। तीन पटकसम्म स्थगित भएको तेस्रो बैठक बुधबारदेखि काठमाडौंको होटल अन्नपूर्णमा सुरु भएको हो। तेस्रो बैठकमा १९५० को सन्धि पुनरावलोकन नै मुख्य एजेण्डा छ। यसअघिका दुई बैठकमा भएको गृहकार्यको निरन्तरताका रुपमा हुन…

    विस्तृतमा पढ्नुस्

  • चैत २९ देखि प्रथम चन्द्रागिरि महोत्सव हुने

    चैत २९ देखि प्रथम चन्द्रागिरि महोत्सव हुने

    काठमाडौं : चैत २९ गतेदेखि प्रथम चन्द्रागिरि महोत्सव हुने भएको छ। चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी बलामी फिल्म इन्टरटेन्मेन्टले 'चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔं' भन्ने मूल नाराका साथ प्रथम चन्द्रागिरि महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव यही चैत २९ गतेदेखि २०७४ वैशाख ६ गतेसम्म चल्नेछ। मंगलबार संस्थाले नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो।  पर्यटकीय…

    विस्तृतमा पढ्नुस्

  • चुनाव लक्षित एकता गर्दै मधेसी दल : एक हप्ताभित्र ज्योतिषले जुराएको साइतमा एकता

    चुनाव लक्षित एकता गर्दै मधेसी दल : एक हप्ताभित्र ज्योतिषले जुराएको साइतमा एकता

    काठमाडौं : मधेस केन्द्रित दलको संयुक्त लोकतान्त्रिक मोर्चा चुनावअघि एउटै झण्डा र एउटै चिह्न बनाउन पार्टी एकताको अन्तिम तयारीमा रहेको मोर्चा आबद्ध दलले खुलासा गरेका छन्। मधेसी मोर्चाका आबद्ध दल मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चामा आवद्ध दलहरुबीच एक हप्ताभित्र एकता हुने खुलासा गरेका हुन्। उनले भने, 'मधेस केन्द्रित दलहरुबीच एकता गर्ने कुरा समय र जनताको माग…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत प्रबुद्ध समूहको बैठकमा १९५० को सन्धि पुनरावलोकन मुख्य एजेण्डा

    नेपाल-भारत प्रबुद्ध समूहको बैठकमा १९५० को सन्धि पुनरावलोकन मुख्य एजेण्डा

    काठमाडौं : सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि परिमार्जन लगायतका द्वीपक्षीय चासोका विषयमा गृहकार्य गरिरहेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। तीन पटकसम्म स्थगित भएको तेस्रो बैठक बुधबारदेखि काठमाडौंको होटल अन्नपूर्णमा सुरु भएको हो। तेस्रो बैठकमा १९५० को सन्धि पुनरावलोकन नै मुख्य एजेण्डा छ। यसअघिका दुई बैठकमा भएको गृहकार्यको निरन्तरताका रुपमा हुन…

    विस्तृतमा पढ्नुस्

  • रकम विवादले रोकिएको भैरहवा विमानस्थलको निर्माण कार्य पुनः सुरु

    लुम्बिनी : चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतम बुद्ध विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ। विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरि महोत्सवमा फ्रि वाइफाइ र ८ दर्जन कलाकारको प्रस्तुति

    चन्द्रागिरि महोत्सवमा फ्रि वाइफाइ र ८ दर्जन कलाकारको प्रस्तुति

    काठमाडौं: वर्ष २०७३ को अन्त्यमा चन्द्रागिरि महोत्सव हुने भएको छ। नेपाल पर्यटन बोर्डमा कार्यक्रम आयोजना गर्दै महोत्सव बारे जानकारी दिइएको हो। चन्द्रागिरि नगरपालिका र बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव आयोजना गर्ने भएको हो। 'चन्द्रागिरि महोत्सब २०७३' यहि चैत २९ गतेदेखी २०७४ बैशाख ६ गतेसम्म हुनेछ। आयोजक समितिका राम नारायण घिमीरेले महोत्‍सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु, ८ दर्जन भन्दा बढि राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • अन्य पार्टीले संसदीय प्रजातन्त्र रणनीतिक रुपमा मात्र स्विकारेको देउवाको आरोप

    अन्य पार्टीले संसदीय प्रजातन्त्र रणनीतिक रुपमा मात्र स्विकारेको देउवाको आरोप

    काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेससँग कुनै पनि पार्टीको तुलना नहुने बताएका छन्। कांग्रेसले स्थानीय चुनावका लागि जनतामा लैजाने घोषणा पत्रमा समेटिने विषयहरुमा सुझाव लिन पेशागत संगठन तथा बुद्धिजीवीहरुसँग राखेको छलफलमा देउवाले अन्य पार्टीले वार्तामा शासकीय प्रणाली रणनीतिक रुपमा स्वीकारेको भन्दै अन्य पार्टी गैर जिम्मेवार रहेको बताए। 'कांग्रेसले स्थापनाकालदेखि नै पार्टीको सिद्धान्तका रुपमा अपनाएको संसदीय प्रणालीमा आधारित बहुदलीय…

    विस्तृतमा पढ्नुस्

  • कोइराला परिवारको विरासतमा लालबाबुको चर्चा, यी हुन् विराटनगरमा टिकटका आकांक्षी

    कोइराला परिवारको विरासतमा लालबाबुको चर्चा, यी हुन् विराटनगरमा टिकटका आकांक्षी

    अनन्तराज न्यौपाने विराटनगर : आचारसंहिताका कारण तत्काल महानगरपालिका घोषणा हुन नसकेको मोरङको विराटनगर उपहानरपालिकाको प्रमुख को होला? राजनीतिक वृतमा चर्चा बढ्दैछ।   औपचारिक रुपमा उम्मेदवारी घोषणा नभए पनि पूर्वी नेपालको विराटनटरमा चुनावी सरगर्मी बढेको छ। चुनावी चर्चामा राजनीतिक दलका तर्फबाट उपमहानगरको नेतृत्व आकांक्षीको पनि चर्चा चल्न थालेको छ।  तत्कालीन गाविसमध्ये बुधनगरका ४ वटा वडा र बैजनाथपुर मिसिएपछि पनि विराटनगर उपमहानगरपालिकामै…

    विस्तृतमा पढ्नुस्

  • राजविराजमा सकेट बम फेला, सुरक्षाकर्मी घटनास्थलमा 

    राजविराजमा सकेट बम फेला, सुरक्षाकर्मी घटनास्थलमा 

    राजविराज : सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ।  स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन्।  बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट…

    विस्तृतमा पढ्नुस्

  • मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए, तपाईको जिल्लामा को? हेर्नुस् सूची

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए, तपाईको जिल्लामा को? हेर्नुस् सूची

    काठमाडौँ : निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। एकभन्दा बढी जिल्ला न्यायाधीश रहेको हकमा सवैभन्दा बरिष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय, कानुन र सरकारी वकिल र प्रशासन समूहका ६६९ अधिकृतहरुलाई आयोगले जिम्मेवारी तोकेको हो ।…

    विस्तृतमा पढ्नुस्

  • एनसेल कर प्रकरण : लेखा समितिमा आइतबार मुख खोल्दैछन् प्रधानमन्त्री

    एनसेल कर प्रकरण : लेखा समितिमा आइतबार मुख खोल्दैछन् प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारबाहीबारे आइतबार जानकारी दिने भएका छन्। समितिको चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए। सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पुँजीगत लाभकरका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • धौलागिरिमा नेपाल टेलिकमको ‘थ्रिजी’ सेवा थप विस्तार

    धौलागिरिमा नेपाल टेलिकमको ‘थ्रिजी’ सेवा थप विस्तार

    बागलुङ : धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ।  हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पु¥याइने नेपाल टेलिकम बागलुङले जनाएको छ। आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए।  सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ ठाउँबाट ‘थ्रिजी’ सेवा चल्नेछ। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • को हुन् अन्डरटेकर? जसको बिदाइमा प्रशंसकहरु रोइरहेका छन्

    को हुन् अन्डरटेकर? जसको बिदाइमा प्रशंसकहरु रोइरहेका छन्

    बिबिसी टेलिभिजनसित घण्टौँ टाँस्सिएर बस्नु, रेसलरहरुका कार्ड जम्मा गर्नु होस् अथवा फेरि रेसलिङ खेललाई ज्यानभन्दा बढी माया गर्नु- यो त्यो समय थियो जब बालबालिकाहरुको क्रिकेटभन्दा बढी लगाव रेसलिङमा हुने गर्दथ्यो।  त्यसबेला WWF (जो पछि WWE बन्यो) को हरेक म्याचलाई मन सम्हालेर हेर्ने गरिन्थ्यो। रेसलिङमा हुने लडाइँ वास्तविक नभएर मनोरञ्जनका लागि हो भन्ने कुराप्रति बेखबर भइन्थ्यो।   बालबालिका रेसलिङ निकै मन पराउँथे…

    विस्तृतमा पढ्नुस्

  • सुडान घोटाला छिनोफानोमा सुशीलाको ‘एक्सन’, अन्तिम सुनुवाइ सुरु

    सुडान घोटाला छिनोफानोमा सुशीलाको ‘एक्सन’, अन्तिम सुनुवाइ सुरु

    काठमाडौं : सर्वोच्च अदालतले शान्ति मिसनमा खटिने प्रहरीको बन्दोबस्ती सामान खरिद सम्वन्धमा भएको अनियमितताका रुपमा परिचित ‘सुडान प्रकरण’को अन्तिम सुनुवाइ सुरु गरेको छ। प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वको संयुक्त इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सुरु गरेकी हुन्। संयुक्त इजलासका अर्का सदस्य न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ छन्। सोमबारदेखि सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा छ। विशेष अदालतको फैसलाउपर दुवै पक्ष सर्वोच्चमा पुनरावेदन गरेका छन्। विशेष…

    विस्तृतमा पढ्नुस्

  • महासंघमा ६७ लाखका उम्मेदवार, सयभन्दा बढी चुनाव लड्दा मोटायो ढुकुटी

    महासंघमा ६७ लाखका उम्मेदवार, सयभन्दा बढी चुनाव लड्दा मोटायो ढुकुटी

    काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको मनोनयनमा महासंघको ढुकुटीमा ६० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भएको छ। उम्मेदवारले मनोनयनबापत बुझाएको रकमबाट महासंघको ढुकुटीमा ६७ लाख रुपैयाँ प्राप्त भएको हो। महासंघमा वरिष्ठ उपाध्यक्षको मनोनयन दर्ता गर्न तीन लाख रुपैयाँ तिर्नुपर्छ। त्यसरी शेयर गोल्छा र किशोर प्रधानले बुझाएको शुल्क बापत महासंघले छ लाख रुपैयाँ प्राप्त गरेको छ। उपाध्यक्षका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell