PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

  • धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

    धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

    भोजपुर : धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीलाई एक जनाले हत्या गरेका छन्। भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ भने हत्यापछि फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • शक्तिको आडमा पूर्व एआइजीले बाटो मिचेको आरोप

    शक्तिको आडमा पूर्व एआइजीले बाटो मिचेको आरोप

    काठमाडौं : नेपाल प्रहरीका पूर्व एआइजी डा. गोविन्द थापाले बाटो मिचेर आफ्ना अर्दली राख्ने घर तथा पार्किङ स्थल निर्माण गरेको स्थानीयबासिन्दाले आरोप लगाएका छन्। ललितपुरको ताल्छीखेल हुँदै उमामहेश्वर मन्दिरतर्फ जाने मिचेपछि आफूहरुलाई समस्या भएको पीडितहरुले गुनासो गरेका छन्। आफूहरुको पहुँच नभएकाले वर्षौंदेखि प्रताडना खेपिरहनुपरेको कुलबहादुर बुढाथोकीले बताए। पत्रकार सम्मेलनमा उनले भने, 'विदेशमा रगत–पसिना चुहाएर कमाउँदै ४० वर्षपछि रमाउने उद्देश्यले ताल्छीखेलमा…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा आगामी दुई वर्षभित्र ७१ मेगावाट विद्युत् उत्पादन हुँदै

    फलेवास (पर्वत) : ऊर्जा नदीका रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदैछ।   जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचवटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो। आगामी दुई वर्षभित्र सक्ने गरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला पाँच आयोजनाले यो क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • टर्कीमा भएको प्रदर्शनबाट एक लाखभन्दा बढी पक्राउ

    टर्कीमा भएको प्रदर्शनबाट एक लाखभन्दा बढी पक्राउ

    अन्कारा : टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन्। सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उनले आइतबार जानकारी दिए। पक्राउ परेका मध्ये १० हजार ७३२ जना प्रहरी अधिकृत, सात हजार ६४३ जना सैनिक सिपाही, १६८ जना सैनिक जर्नेल, दुई हजार ५७५ जना न्यायधीश…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीका वातावरणमन्त्री बारबरा राजधानीमा

    काठमाडौँ : नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको लामो समयदेखिको पारस्परिक मैत्रीपूर्ण सम्बन्ध तथा सहयोगलाई अझ सुदृढ तुल्याउने उद्देश्यले त्यहाँका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा बारबरा हेन्डरिक्स नेपालको चारदिने भ्रमणका क्रममा हाल राजधानीमा छन्। यहाँ रहँदा मन्त्री हेन्डरिक्सले जर्मनीको सहयोगमा नेपालमा सञ्चालित वातावरण तथा वनसँग सम्बन्धित विकास परियोजनाबारे स्थलगत जानकारी लिनुका साथै वातावरणमन्त्री जयदेव जोशी र वनमन्त्री शङ्कर…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा दुईको मृत्यु, राजमार्ग अवरुद्ध

    अपडेट : नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा दुईको मृत्यु, राजमार्ग अवरुद्ध

    काठमाडौं : नारायणगढ-मुग्लिन सडक खण्डमा गएको सुक्खा पहिरोमा परी एक जनाको ज्यान गएको छ। आज बिहान कविलासको घुमाउने भन्ने ठाउँमा गएको सुक्खा पहिरोमा परी दुई जनाको मृत्यु भएको हो। घटनामा घाइते भएका उनीहरुको उद्धार गरी उपचारको क्रममा चितवनको भरतपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको नामवतन खुल्न सकेको छैन। पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर,…

    विस्तृतमा पढ्नुस्

  • एउटै गीतमा ११ नेपाली नृत्य: 'निधारमा नाम्लो'

    एउटै गीतमा ११ नेपाली नृत्य: 'निधारमा नाम्लो'

    काठमाडौं: सिजी इन्टरटेनमेन्टको प्रस्तुती गीत 'निधारमा नाम्लो' सार्वजनिक भएको छ। गीत भिडियो सहित सिजी इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मर्फत सार्वजनिक गरिएको हो। गीतमा मानब सुबेदीको शब्द, संगीत, स्वर रहेको छ। प्रस्तुत गीतको भिडियोमा ११ नेपाली जात र संकृती झल्कने नृत्य देखाइएको छ। थारु, मगर, साकेला, सन्थाल, लाखे, हुड्के, छलिया लगायत नृत्य भिडियोमा देख्न सकिन्छ। गीतको भिडियोको निर्देशन पनि गायका स्वयंमले गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा

    अमेरिका (क्यालिफोर्निया) : प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ। थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गरे। मञ्चको वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा यमुना भट्टराई, महासचिवमा राधाकृष्ण देउजा, उपमहासचिवमा कृष्णप्रसाद लामिछाने र…

    विस्तृतमा पढ्नुस्

  • टोखा महोत्सवमा कलाकारको प्रतिस्पर्धा

    टोखा महोत्सवमा कलाकारको प्रतिस्पर्धा

    काठमाडौं: ‘टोखा सांस्कृतिक पर्यटन तथा उद्योग व्यापार महोसत्व २०७३/७४’ आयोजना हुने भएको छ। श्री भगवती क्लब टोखाले चैत २७ गतेदेखि वैशाख १० गतेसम्म दुई साता लामो महोत्सव आयोजना गर्ने भएको हो । महोत्सवका क्रममा स्थानीय स्तरका कलाकारहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगिता सञ्चालन गरी उत्कृष्टलाई पुरस्कृत गरिने आयोजले बताएका छन्। कार्यक्रममा हेमन्त शर्मा, युवराज चौलागाईं, नविन के भट्टराई, श्रेया सोताङ, रोयल ब्याण्ड, मिङ्मा शेर्पा…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमको सेवा प्रभावकारी नहुँदा बैतडीमा स्वास्थ्य सेवा प्रभावित

    टेलिकमको सेवा प्रभावकारी नहुँदा बैतडीमा स्वास्थ्य सेवा प्रभावित

    बैतडी : नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुने गरेका छन्। जिल्लाको दुर्गम पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिकाका अधिकांश वडामा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यस क्षेत्रका स्वास्थ्य सेवा प्रभावित हुने गरेका छन्। नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्वास्थ्य सेवा प्रभावित हुने गरेको शिवनाथ गाउँपालिका–१ शर्माली गौशल्ला सुरक्षित प्रसूति केन्द्रकी अनमी यशोदा साउदले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय जलसेनाले सगरमाथा आरोहण गर्ने

    भारतीय जलसेनाले सगरमाथा आरोहण गर्ने

    काठमाडौं : भारतीय जलसेनाको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ।  सो टोलीले आज लैनचौरस्थित भारतीय राजदूतावासमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएको हो। आरोहणका लागि इन्डियन नेभीका युनिट कमाण्डर सञ्जय कुमार कुलकर्नीको कमान्डिङमा २४ जनाको टोली काठमाडौं आइपुगेको छ। उनीहरुले इन्डियन ओसनको पिँधमा पुर्‍याएर ल्याइएको आइस एक्स (बन्चरो)लाई सर्वोच्च शिखर सगरमाथासम्म पुर्‍याउने जनाइएको छ। 'सागरताल टु सगरमाथा'…

    विस्तृतमा पढ्नुस्

  • किन टाढिंदैछन् रणबिर सिंह र दीपिका पादुकोण? 

    किन टाढिंदैछन् रणबिर सिंह र दीपिका पादुकोण? 

    बलिउड जोडी कहलिएका अभिनेता रणबिर सिंह र अभिनेत्री दीपिका पादुकोण बिच दुरी बढ्दो छ। हाल उनीहरु एउटाै फिल्म 'पद्मावती'को छायांकनमा व्यस्त छन् तर उनीहरुको निकटता कम भएको छ। दुबै एकसाथ पार्टीमा नदेखिदैनन्। एउटै पार्टीमा पनि एकैसाथ आउँदैनन्। एकसाथ फोटो पनि खिच्दैनन्।  आखिर किन टाढिंदैछन् रणबिर र दीपिका?  वेब दुँनियाले जनाए अनुसार फिल्म पद्मावतीका निर्देशक संजयलिला भंसालीको आग्रहमा यि दुईले दुरी…

    विस्तृतमा पढ्नुस्

  • महानगरपालिकाले राजधानीमा स्कार्इ बस सञ्चालन गर्ने

    महानगरपालिकाले राजधानीमा स्कार्इ बस सञ्चालन गर्ने

    काठमाडौं : काठमाडौं महानगरपालिकाले पर्यटन व्यवसायीसँग सहकार्य गरेर राजधानीमा स्कार्इ बस सञ्चालन गर्ने भएको छ।  स्वदेशी तथा विदेशी पर्यटकलार्इ लक्षित गर्दै महानगरले ६ महिनाभित्रै स्कार्इ बस संचालनमा ल्याउने दाबी गरेको छ। महानगरपालिकाका कार्यकारी प्रमुख र्इश्वरराज पौडेलले केही दिनअघि आफ्नो कार्ययोजना पेश गर्दै सार्वजनिक निजी अवधारणामा बस संचालनमा ल्याउने आफ्नो कार्ययोजना सार्वजनिक गरेका थिए।  पहिलो चरणमा दुर्इवटा बस ल्याएर परीक्षणको रुपमा संचालनमा…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रेमगीत २’ कभरगीत प्रतिस्पर्धा, विजयीलाई एक लाख र गायन मौका

    ‘प्रेमगीत २’ कभरगीत प्रतिस्पर्धा, विजयीलाई एक लाख र गायन मौका

    काठमाडौं: आशुसेन फिल्मसले पुनः कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ। फिल्म 'प्रेमगीत २'का लागि निर्माण कम्पनीले प्रतियोगिता घोषणा गरेको हो। सहभागिले बैशाख १ गते रिलिज हुने शीर्ष गीतमा कभर गीत निर्माण गर्न सक्ने छन्। रोहितजोन क्षेत्री र श्रेया सोताङले स्वर दिएको गीतमा भिडियो साझेदारी साइट युट्युव कभर सङ बनाउन सकिने निर्माता सन्तोष सेनले बताएका छन्। यसपटक कम्पनीले पुरुष र महिलाका…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'ह्याप्पी डेज'को टीजर रिलिज, प्रदर्शन मिति पनि घोषणा

    फिल्म 'ह्याप्पी डेज'को टीजर रिलिज, प्रदर्शन मिति पनि घोषणा

    काठमाडौं: फिल्म 'ह्याप्पी डेज'ले टीजर रिलिजसहित प्रदर्शन मिति घोषणा गरेको छ। रोम्यानटिक ड्रामा मंसिर १५ मा नेपाल रिलिज हुने भएको छ। निर्माता एवं निर्देशक चाम्सले प्रदर्शन मितिको पुष्टि गरेका हुन्। लन्डन, अष्ट्रेलिया र हङकङमा भने फिल्म अगस्ट १ मा एकसाथ रिलिज हुने भएको छ। दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा…

    विस्तृतमा पढ्नुस्

  • एमालेका उम्मेदवारको टुङ्गो वैशाख १२ मा, गाउँ र नगरमा उठ्नेले प्रदेश र केन्द्रमा नपाउने

    एमालेका उम्मेदवारको टुङ्गो वैशाख १२ मा, गाउँ र नगरमा उठ्नेले प्रदेश र केन्द्रमा नपाउने

    काठमाडौँ : नेकपा एमालेले गाउँपालिकामा उम्मेदवार बनेको व्यक्ति प्रदेश र संसद्‍को निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ। एमालेको स्थायी समिति बैठकले आकांक्षी व्यवस्थापनका लागि एक पदमा एक व्यक्ति मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले निर्वाचन घोषणापत्र निर्माणका लागि उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा १५ सदस्यीय समिति बनाएको छ। बैठकपछि एमाले सचिव…

    विस्तृतमा पढ्नुस्

  • अवैध कल बाइपास गरेको आरोपमा एक पक्राउ

    अवैध कल बाइपास गरेको आरोपमा एक पक्राउ

    काठमाडौँ : अवैध अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले झापा जिल्ला अर्जुन नगरपालिका घरभएका १७ वर्षीय सुमित कुमार सिंहलाई पक्राउ गरेको हो। सिंहले झापा भद्रपुरस्थित सुन थापाको घरको कोठा भाडामा लिई अवैध कलबाइपास गर्दै आएको खुलेको हो। प्रहरीले उनको साथबाट कल बाइपास गर्न प्रयोग हुने उपकरणसमेत बरामद गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • रूसको सेन्ट पिटर्सवर्गमा दुई आक्रमण, १० को मृत्यु

    रूसको सेन्ट पिटर्सवर्गमा दुई आक्रमण, १० को मृत्यु

    रूसको सेन्ट पिटर्सवर्गस्थित दुई वटा मेट्रो स्टेसनमा आक्रमण भएको छ। आक्रमणमा परी कम्तीमा दस जनाको मृत्यु भएको आशंका गरिएको छ।  आक्रमण सेनाया प्लुचेड मेट्रो स्टेसन र इन्स्टिच्युट अफ टेक्नालजी स्टेसनबाहिर भएको हो। रूसी मिडियाका अनुसार अहिले मेट्रो स्टेसनलाई पूर्ण रुपमा खाली गरिँदैछ।  रूसी राष्ट्रपति व्लादिमीर पुटिन हाल सेन्ट पिटर्सवर्गमै छन्। उनलाई घटनाबारे जानकारी गराइएको बिबिसीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनको माग गर्दै संघीय गठबन्धनले गर्‍यो राजधानीमा विरोध प्रदर्शन

    संविधान संशोधनको माग गर्दै संघीय गठबन्धनले गर्‍यो राजधानीमा विरोध प्रदर्शन

    काठमाडौं : संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधनको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ। संशोधन नहुँदै सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेको विरोधमा गठबन्धनले पूर्वघोषित कार्यक्रमअनुसार काठमाडौंमा विरोध र्‍याली एवं प्रदर्शन गरेको छ। संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने, सहमतिका आधारमा चुनाव घोषणा हुनुपर्ने लगायत माग गर्दै आज चैत्र २१ गते सरकारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको हो। सोमबार दिउँसो काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • विषाक्त खानाका कारण भारतमा दुई सय प्रहरी अस्पताल भर्ना

    विषाक्त खानाका कारण भारतमा दुई सय प्रहरी अस्पताल भर्ना

    नयाँ दिल्ली : भारतका झन्डै दुई सय अर्धसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् ।  भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो।  सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ) मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए।  अर्नाकुलम जिल्लामा शनिबार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell