PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

  • प्रहरी हवल्दारकै नेतृत्वमा ६४ तोला सुन चोरी, तीन प्रहरीसहित आठ पक्राउ

    प्रहरी हवल्दारकै नेतृत्वमा ६४ तोला सुन चोरी, तीन प्रहरीसहित आठ पक्राउ

    काठमाडौँ : काठमाडौँको न्युरोडमा बाहालवाला प्रहरी हवल्दारकै नेतृत्वको एक गिरोहले ६४ तोला सुन चोरी गरेको तथ्य खुलेको छ। प्रहरीले लुटपाटमा संलग्न प्रहरी हवल्दार अजय गुरुङसहितका आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्य दुई प्रहरी जवान समेत छन्। प्रहरी जवानद्धय नवीन ढकाल र बलबहादुर थापा पनि पक्राउ परेका छन्। आठ जनाको समूहमध्ये अन्य पाँच जना सुरक्षाकर्मी नभएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एफबिआइले सार्वजनिक गर्‍यो पेन्टागन आक्रमणका २७ दुर्लभ फोटो

    एफबिआइले सार्वजनिक गर्‍यो पेन्टागन आक्रमणका २७ दुर्लभ फोटो

    बिबिसी  अमेरिकी खुफिया एजेन्सी एफबिआईले ११ सेप्टेम्बर २००१ मा पेन्टागनमाथि भएको हमलापछिका २७ वटा फोटो सार्वजनिक गरेको छ।  यी फोटो हमला भएको दस वर्षपछि २०११ मा सार्वजनिक गरिएका थिए। तर प्राविधिक गडबडीका कारण ती वेबसाइटबाट हराएका थिए।एफबिआइले फेरि ती फोटो प्राप्त गरेको छ।  पेन्टागनमा आक्रमण भएपछि आपातकालीन सेवा समूहले कसरी आगो नियन्त्रण गर्ने कोसिस गरेको थियो भन्ने कुरा यी फोटो हेरेपछि थाहा हुन्छ। साथै अनुसन्धानकर्ताले…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बिमा कम्पनीको लाइसेन्स खुलाइँदै, पूँजी योजनामा बढेको रकममा नयाँले लाइसेन्स पाउने

    नयाँ बिमा कम्पनीको लाइसेन्स खुलाइँदै, पूँजी योजनामा बढेको रकममा नयाँले लाइसेन्स पाउने

    काठमाडौं : बिमा समितिले नयाँ बिमा कम्पनीहरु थप्ने भएको छ। बजारमा १० बर्षदेखि नयाँ कम्पनी नथपिएको भन्दै समितिले आवश्यक अध्ययन गरि सञ्चालन स्वीकृति दिने तयारी गरेको हो। हामी नयाँलाई सञ्चालन स्वीकृतिका लागि आवश्यक अध्ययन गरिरहेका छौुं समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले भने,'नयाँ आउनेले बढेको पूँजी संरचनाभित्र बसेर आउनु पर्छ।' बिमा समितिमा करिव डेढ दर्जन कम्पनीहरुले सञ्चालन अनुमति माग्दै आवेदन दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • तरार्इका धेरै किसानलार्इ थाहा छैन कृषि बिमा, के छ प्रक्रिया?

    वीरगन्ज : तरार्इका जिल्लामा कृषि बिमा बारेमा धेरै किसान अनभिज्ञ रहेको पाइएको छ। थौरै रकम तिरेर कृषिबालीमा हुने जोखिम हटाउन सकिने बिमामा किसानको आकर्षण छैन। बिमाका लागि तिर्नुपर्ने प्रिमियम रकम ७५ प्रतिशत बेहोर्दा समेत किसानको आकर्षण नभएकोमा बिमा कम्पनीका प्रतिनिधि समेत आश्चर्यमा परेका छन्। सरकारले कृषि बिमा गर्दा लाग्ने प्रिमियमको २५ प्रतिशत मात्रै किसानले तिर्नुपर्ने प्रावधान ल्याएको छ। प्रुडेन्सियल इन्स्योरेन्सका…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र विवादले गाउँपालिका कार्यान्वयनमा आउन सकेन

    म्याग्दी : म्याग्दीको रघुगङ्गा भेगका आठ गाविसलाई समावेश गरिएको रघुगङ्गा गाउँपालिकाको केन्द्र विवादले तीन साता बितिसक्दा पनि गाउँपालिकाले औपचारिकता पाउन सकेको छैन। यस गाउँपालिकामा समावेश अधिकांश साबिकका गाविसमा वडा कार्यालयसमेत स्थापना हुन नसकेको भगवतीका अगुवा रिम कटुवालले बताए। सरकारले राजपत्रमा रघुगङ्गा गाउँपालिकाको केन्द्र पाखापानी तोके पनि त्यस गाउँपालिकामा समावेश पाँच गाविसका बहुसङ्ख्यक जनतालाई अपायक पर्ने देखिएपछि गाउँपालिका कार्यान्वयन कठिन भएको…

    विस्तृतमा पढ्नुस्

  • दिपायलको पेट्रोल पम्पबाट सल्किएको आगो नियन्त्रणमा

    दिपायलको पेट्रोल पम्पबाट सल्किएको आगो नियन्त्रणमा

    दिपायल :  डोटी दिपायलको पिपल्ला बजारस्थित जेबी पेट्रोल पम्पबाट सल्किएको आगो नियन्त्रणमा आएको छ। पेट्रोलपम्पमै रहेको ट्यांकरबाट आगलागी सुरु भएको थियो। आगलागीबाट नजिकैका पसलहरु पनि नष्ट भएका छन्। केही बेरअघि प्रहरीको दमकल र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आएको सई दिलबहादुर कुँवरले बताए। प्रहरी र स्थानीयले बाल्टीमा पानी बोकेर आगो नियन्त्रणको प्रयास गरेका थिए। नजिकका पसल र राष्ट्रिय वाणिज्य बैंकमा पनि…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको सुफी दरगाहमा संरक्षकले गरे २० जनाको हत्या

    पाकिस्तानको सुफी दरगाहमा संरक्षकले गरे २० जनाको हत्या

    पाकिस्तानको सरगोधा सहरस्थित एक सूफी दरगाहका संरक्षकले कम्तीमा २० जनाको हत्या गरेका छन्। दरगाहको रेखदेख गर्ने अब्दुल वहीद नामक व्यक्तिले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ। यस घटनामा परी थुप्रै घाइते भएका छन्। रिपोर्टका अनुसार यो घटना सरगोधामा दरबार मोहम्मद अलीको दरगाहमा भएको हो। घटनापछि घाइतेहरुलाई जिल्ला मुख्यालय अस्पताल पुर्‍याइएको छ। बिबिसीले जनाए अनुसार त्यहाँ हत्याको शृङ्खला…

    विस्तृतमा पढ्नुस्

  • निष्पक्ष र स्वतन्त्र अनुगमन गर्न सुरक्षा परिषद् सचिवालयलाई प्रधानमन्त्रीको निर्देशन

    निष्पक्ष र स्वतन्त्र अनुगमन गर्न सुरक्षा परिषद् सचिवालयलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयलाई राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले अनुगमन गर्न निर्देशन दिएका छन्। सचिवालयको १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सचिवालयले विद्यमान परिस्थितिमा समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय–सुझाव प्रदान गर्न सक्षम हुनुपर्नेमा जोड दिए। कार्यक्षेत्र र जिम्मेवारीलाई थप सशक्त, व्यावसायिक र…

    विस्तृतमा पढ्नुस्

  • नमुना मुसहर बस्ती नयाँ वर्षमा हस्तान्तरण गरिने

    नमुना मुसहर बस्ती नयाँ वर्षमा हस्तान्तरण गरिने

    बर्दिवास : नयाँ वर्ष नजिकिएसँगै महोत्तरी जिल्लाको बर्दिवास–१ को एकीकृत नमुना मुसहर बस्तीमा सर्ने तयारीमा रहेका यहाँका दलित मुसहर नयाँ घरमा जुडशीतल पर्व (नयाँ वर्षमा मनाइने मिथिलाको पर्व) मनाउने कुराले दङ्ग छन्।   आफ्ना लागि धुर्मुस–सुन्तली फाउण्डेसनले बनाइरहेको एकीकृत नमुना मुसहर बस्ती निर्माणको अन्तिमचरणमा रहेका घर देखाउँदै पुस्तौँदेखि पराले झोपडीमा जीवन गुजारेका मुसहर नयाँ घरमा जुडशीतल पर्व मनाउन पाइने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा पाँच वर्षमा पाँच हजार उद्योग दर्ता

    तिलोत्तमा (रुपन्देही) : आर्थिक गतिविधिले चलायमान रुपन्देहीमा सेवामूलक उद्योग खुल्ने क्रम तीव्र भएको छ। पछिल्ला वर्षमा होटल तथा रेस्टुराँ, पर्यटन उद्योग, फर्निचर, खाद्य, राइसमिल, इन्जिनियरिङ वर्कसप, कृषि, पशुपक्षी, मत्स्यपालनलगायत उत्पादनमूलक उद्योगको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ। पछिल्लो ५ वर्षमा पाँच हजार तीन सय ८६ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत युवराज पौड्यालले जानकारी दिए। सेवामूलक उद्योग…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाद्वारा तिब्बतको सिमाना जोड्ने सडक निर्माण सुरु

    गोरखा : नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ। थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो। पचहत्तर जना सेनाको टोली सडक निर्माणमा खटिएको छ। सेनाका इन्जिनियर निशान्त पण्डितका अनुसार हावाडाँडादेखि लापु भिरसम्म रहेको चट्टान फुटाउन बम ब्लास्टका लागि प्वाल बनाउने काम भइरहेको छ। सेनाले हावाडाँडादेखि उहियाको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म रिलिज घोषणाको लर्को, 'रुद्रप्रिया' र 'एश्वर्य'ले पनि गरे आफ्नो दिन निश्चित

    फिल्म रिलिज घोषणाको लर्को, 'रुद्रप्रिया' र 'एश्वर्य'ले पनि गरे आफ्नो दिन निश्चित

    काठमाडौं: गत शुक्रबार रोहित फिल्मसले आउँदो फागुन २ गतेलाई रिलिज टार्गेट गर्दै फिल्म घोषणा गर्‍यो। फिल्म प्रोडक्शनमा निस्कनु अघि देखि छक्कापञ्जा २, फाटेको जुत्ता, कृ लगायत फिल्मले पनि २०७४ का लागि रिलिज डेट टार्गेट गरिसकेका छन्। ग्याङस्टर ब्लुज भदौ २ गते, कृ भदौ ८ गते, दुई रूपैंया भदौ २३, छक्कापञ्जा २ले असोज  ११ गतेलाई रिलिज टारगेट गरेका छन्। त्यस्तै पोस्ट…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचनमा महिलाभन्दा ८५ हजार बढी पुरुष मतदाता

    स्थानीय निर्वाचनमा महिलाभन्दा ८५ हजार बढी पुरुष मतदाता

    काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ।  आयोगले १६ वर्ष पुगेका नागरिकलाई फोटोसहितको मतदाता नामामावलीमा समावेश गरेपनि अन्तिम मतदाता नामावलीमा भने १८ वर्ष पुगेका बालिग मतदाताको संख्याको नामावली मात्र तयार पारेको छ। जसमा बालिग मतदाताको संख्या एक करोड ४० लाख ५४ हजार चार सय २२ कायम भएको छ। अन्तिम नामावलीमा पुरुषको संख्या ७० लाख ६९ हजार सात…

    विस्तृतमा पढ्नुस्

  • हलेसी क्षेत्रमा जमिनमुनिको पानी निकालिने

    खोटाङ : धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका उपभोक्तालाई लक्ष्य गरेर दुई ठाउँमा बोरिङ गर्ने योजना सुरु गरिएको हो। हलेसी तुवाचुङ नगरपालिकाका महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा बृहत् खानेपानी आयोजनाको वैकल्पिक व्यवस्थाका लागि डिप बोरिङ योजना अघि…

    विस्तृतमा पढ्नुस्

  • बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने

    रमेश गिरी भक्तपुर : प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र पारिएको छ। जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु भएको छ भने भद्रकालीको रथ निर्माण भइरहेको छ। जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट लिङ्गो उठाउने स्थान ल्यासिङ्खेलमा…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङ हटेपछि नयाँ विकल्पको खोजीमा ग्यास उद्योगी

    लोडसेडिङ हटेपछि नयाँ विकल्पको खोजीमा ग्यास उद्योगी

    काठमाडौं : ऊर्जामन्त्री जनार्दन शर्माले एक महिनाअघि दुई वर्षभित्र नेपालबाट एलपी ग्यास हटाउने घोषणा गरे। यो घोषणाअघि जाडोयाममा ग्यासको बिक्री हुँदा समेत कुनै चिन्ता नलिर्इ बसेका ग्यास उद्योगीले बैठक डाके। नेपाल एलपी ग्यास उद्योग संघको बैठकमा सहभागी व्यवसायीले भने, 'अब घरायसी प्रयोजनमा मात्रै ग्यास बिक्री गरेर व्यवसाय टिकाउन सकिँदैन।' बैठकपछि ग्यास प्रयोगको नयाँ क्षेत्र अध्ययनका लागि विज्ञ टोली बनायो। टोलीले…

    विस्तृतमा पढ्नुस्

  • खडेरीका कारण करिब साढे चार लाख सोमालियाली विस्थापित

    खडेरीका कारण करिब साढे चार लाख सोमालियाली विस्थापित

    मोयादिसु (सोमालिया) : सोमालियामा विगत केही समयदेखि व्याप्त खेडेरीका कारण करिव चार लाख ४४ हजार सोमालियाली विस्थापित बनेका छन्। संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोग हेर्ने निकायले शुक्रबार दिएको जानकारी अनुसार सोमालियामा सन् २०१६ को नोभेम्बर पछिका चार महिनामा चार लाख ४४ हजार सोमालियाली नागरिक खाद्यान्न को चरम अभावका कारण शरणार्थी जीवन बिताउन बाध्य भएको बताएको हो। सन् २०१७ मा सोमालियामा भोकमरीको…

    विस्तृतमा पढ्नुस्

  • गुम्दा–माछाखोला–तिब्बत सडकको विवाद सुल्झियो, नयाँ ट्रयाक खन्ने काम छिट्टै सुरु हुने

    धार्चे (गोरखा) : कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडकअन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ। धार्चे गाउँपालिका– ५ स्थित यमगाउँ र लप्सीबोटमध्ये कुन गाउँबाट सडक निर्माण गर्ने भन्ने विवाद हुँदा सडक निर्माण अघि बढेको थिएन। जुन गाउँबाट सडक खनेपनि लप्सीबोटवासीकै खेतीयोग्य जमिन कटान हुने भएपछि…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

    रत्ननगर (चितवन) : नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ। वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो। ४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता डा महेश पुरीले जानकारी दिए। अध्ययन अनुसार नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • अब कुनै सहमति र सम्झौता भए पनि चुनाव रोकिँदैन : उपप्रधानमन्त्री थापा

    अब कुनै सहमति र सम्झौता भए पनि चुनाव रोकिँदैन : उपप्रधानमन्त्री थापा

    पोखरा : उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुँदैन कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरेका छन्। जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उनले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा सहभागी बनाउन विश्वासिलो वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell